याङ्गुन । म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ । यीमध्ये अधिकांश सेनाको सन् २०२१ को विद्रोहबाट सुरु भएको द्वन्द्वका कारण आफ्नो घर छोड्न बाध्य भएका छन् । लोकतन्त्रको अल्पकालीन प्रयोगपछि ...
बेइजिङ । करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी गरेको छ । अङ्ग्रेजी पत्रिका टाइम्स अफ इन्डियाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले १८ महिनाको असाधारण ढिलाइपछि शुई फेइहोङलाई...
न्युयोर्क । पूर्वपोर्न स्टार स्टर्मी डेनियल र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको म्यानहाट्टन अदालतमा पहिलो पटक आमनेसामने भएका छन् । ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपतीय चुनावअघि चुपचाप बस्न स्टर्मी डेनियललाई...
काठमाडौँ । चालक दलका सिनियर सदस्यले सामूहिक रुपमा बिरामी बिदा लिएपछि एयर इन्डिया र एयर इन्डिया एक्सप्रेस एयरलाइन्सका ७० भन्दा बढी उडान रद्द भएका छन् । मंगलबार रातिदेखि बुधबार...
नयाँ दिल्ली । लोकसभा चुनावको तेस्रो चरणको लागि मंगलबार ११ राज्यको ९३ लोकसभा सीटमा मतदान भएको थियो। निर्वाचन आयोगका अनुसार मंगलबार राति ११ः४० बजेसम्म ९३ सिटमा औसत ६४.४० प्रतिशत मतदान...
वासिङ्टन । अमेरिकाले रफाह हमलालाई ध्यानमा राख्दै इजरायल जाने बमको खेप रोकेको बताएको छ । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार उक्त खेपमा ९०७ केजी तौलका १८०० बम र २२०...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानत याचिकामा मंगलबार पनि कुनै निर्णय गरेन । सर्वोच्चले आगामी दिनमा यस सम्बन्धमा निर्णय हुन सक्ने संकेत गरेको छ । ...
पेरिस । चिनियाँ राष्ट्रपति सी जिनपिङको फ्रान्स भ्रमणमा फ्रान्सेली समकक्षी इम्यानुअल म्याक्रोँले दुई देशबिच व्यापार विवादमा केन्द्रित भएर छलफल गरेका थिए । फ्रान्सबाट आउने कगन्याक र अन्य ब्रान्डीमा चीनले यो...
बेइजिङ । दक्षिण पश्चिम चीनको एक अस्पतालमा चक्कु प्रहारको घटनामा कम्तीमा पनि २ जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् । यो घटना स्थानीय समयअनुसार दिउँसो १३ः२० बजेतिर...
नयाँ दिल्ली । भारतीय कांग्रेस पूर्वमिडिया संयोजक राधिका खेडा मंगलबार भाजपामा प्रवेश गरेकी छिन्न । उनीसँगै बलिउड अभिनेता शेखर सुमन पनि भाजपामा गएका छन् । दुवैले पार्टीको दिल्ली मुख्यालयमा भाजपाको सदस्यता...
तेल अभिभ । इजरायलले रफाहमा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ । मर्नेमा बालक पनि भएको दक्षिण गाजामा रहेको एक अस्पतालले भनेको छ । रफाहमा इजरायल विमानबाट...
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौँ पटक राष्ट्रपति पदको शपथ लिँदै छन् । उनको शपथ ग्रहण समारोह मस्कोको ग्र्यान्ड क्रेमलिन प्यालेसमा सुरु हुनेछ । यो समारोह करिब एक...
गाजा । इजरायलको सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हामासविरुद्ध रफाहमा ‘लक्षित हमला’ गरिरहेको बताएको हो । रफाहमा ठुलो सङ्ख्यामा रहेका शरणार्थीहरूलाई...
अहमदाबाद । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार तेस्रो चरणको मतदानमा गुजरातको अहमदाबादमा मतदान गरेका छन् । यो अहमदाबाद गान्धीनगर सीट अन्तर्गत पर्छ। यस सिटबाट भाजपाका तर्फबाट गृहमन्त्री अमित शाह...
नयाँ दिल्ली । भारतीय हवाई सेवा प्रदायक कम्पनी जेट एयरवेजका संस्थापक नरेश गोयलले २ महिनाको अन्तरिम जमानत पाएका छन् । बम्बई उच्च अदालतले सोमबार गोयललाई मेडिकल आधारमा दुई महिनाको...
टोकियो । जापानको अनुमानित बाल जनसंख्या अप्रिल १ सम्म १४.०१ मिलियन रहेको छ । जुन लगातार ४३ औं वर्षमा पनि घटेको सरकारी तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा...
नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय र कलेजसहित सबै शैक्षिक संस्था मङ्गलबारसम्म बन्द रहने राज्यका मुख्यमन्त्री एन. बिरेनले बताएका छन् । ...
क्यालिफोनिर्या । सामाजिक सञ्जालहरूमा खोलै नभएको ठाउँमा बनाइएको पुलका तस्बिर हामीले अक्कल झुक्कल देखेका छौँ । अमेरिकामा बनेको एउटा पुल यतिबेला चर्चाको विषय बनेको छ । रेल चलाउन भनेर बनाइएको...
नयाँ दिल्ली । भारतमा मासिक १५ हजार भारु तलब खाने एक व्यक्तिको घरमा ३० करोड भारु भेटिएको छ । ती व्यक्ति झारखन्ड सरकारका मन्त्री आलमगीर आलको निजी सचिवका नोकर हुन्...
मध्य प्रदेश । भारतको मध्य प्रदेश राज्यको जबलपुरबाट ठुलो सडक दुर्घटना भएको छ । तीव्र गतिमा गइरहेको ट्र्याक्टर पल्टिँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना नाबालिग...
अम्मान । जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य सहायताका पाँचवटा एयर ड्रप गरेको बताएको छ । हवाई ड्रपमा गाजा पट्टीका मानिसलाई सहयोग...
नयाँ दिल्ली । भारतीय मसला कम्पनी एभरेस्ट र एमडीएचको मसलामा विषाक्त तत्त्व पाइएको मामिलामा सिंगापुर, मालदिभ्स समेत कयौँ देशहरूले ती दुई कम्पनीको मसलाको प्रयोगमा बन्देज लगाएका छन् । अमेरिका, अस्ट्रेलियालगायत...
रफाह । दक्षिणी गाजाको रफाह सहरबाट इजरायली सेनाले मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ । रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिइरहेका छन् । इजरायली सीमा नजिक...
तेल अभिभ । इजरायली प्रहरीले जेरुसेलमको एम्बेसेडर होटलस्थित अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको इजरायलका सञ्चार मन्त्रीले बताएका छन् । एक्समा...
तेल अभिभ । केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु भएको र अन्य धेरै सैनिक घाइते भएको इजरायलले दाबी गरेको छ । केरेम शालोम पोस्टमा हमासले रकेट प्रहार...
इस्लामाबाद । सुरक्षा बलसँगको दुई भिडन्तमा दश सन्दिग्ध चरमपन्थी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पहिलो घटना खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको हो। गुप्तचर सूचनाको आधारमा गरिएको कारबाहीमा...
तेल अभिभ । इजरायलको मन्त्रिपरिषद्ले देशमा अल जजिरा नेटवर्कको काममाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ। गत महिना, इजरायलको संसदले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी टिभी नेटवर्कहरू बन्द...
तेल अभिभ । इजरायलले कतारी न्युज च्यानल अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाएको छ । त्यहाँको मन्त्रिपरिषद्ले आइतबार यस प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । गत महिना इजरायलको संसद्ले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि...
मस्को । रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध फाैजदारी मुद्दा दायर गरेको छ । सरकारी समाचार संस्था तासले बताएअनुसार जेलेन्स्कीलाई वान्टेडको सूचीमा पनि राखिएको छ । रुसको आन्तरिक मामिला मन्त्रालयले...
कजाकिस्तान । कजाकिस्तानका एक जना पूर्वमन्त्रीमाथि आफ्नो पत्नीलाई पिटीपिटी मारेको आरोप लागेको छ । समाचार अनुसार यो घटना सन् २०२३ को नोभेम्बरको हो । पूर्वमन्त्री कुआन्डिक बिशिम्बायेवले परिवारको स्वामित्वमा...
इस्लामावाद । सुरक्षा बलसँगको दुई भिडन्तमा दश संदिग्ध आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । पहिलो घटना खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजीरिस्तान जिल्लामा भएको हो । गुप्तचर सूचनाको आधारमा गरिएको...
वासिङ्टन । तीव्र गतिमा गइरहेको एउटा गाडी शनिबार राति ह्वाइट हाउसको गेटमा ठोक्किँदा चालकको मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ । “स्थानीय समयानुसार शुक्रबार राति १०ः३० बजेतिर गाडी...
काठमाडौँ । कमोडिटिज बजारमा मकैको भाउ बढेर ३ महिनायताकै उच्च स्तरमा उक्लिएको छ । सिकागो बोर्ड अफ ट्रेड (सीबीओटी)मा यूएस कर्न फयूचर शुक्रवार प्रति बसेल ४ डलर ६० सेन्टमा पुगेको...
नयाँ दिल्ली । भारतीय युट्यूबर एल्भिस यादव पुनः सञ्चार माध्यमहरूमा हेडलाइन बनेका छन् । कोबरा काण्डपछि फेरि उनी अर्को काण्डमा मुछिएका छन् । सम्पत्ति शुद्धीकरण मामिलामा उनको नाम आएको छ...
ब्रसेल्स । चीनका राष्ट्रपति सी चिनफिङ युरोप आइपुगेका छन् । राजकीय भ्रमणमा उनी फ्रान्स आइपुगेका हुन् । पाँच वर्षपछि चिनियाँ राष्ट्रपतिको यो पहिलो युरोप भ्रमण हो । यस भ्रमणका क्रममा...
नयाँ दिल्ली । सलमान खानको घरबाहिर गोली प्रहार घटनामा पक्राउ परेर प्रहरी हिरासतमा मृत्यु भएका अनुज थापानको परिवार उच्च अदालत पुगेको छ । थापनको मृत्युको मामिलामा सीबीआईको अनुसन्धानको माग गर्दै...
नयाँ दिल्ली । जम्मु–कश्मीरको पुंछमा भारतीय वायु सेनाको बहानमाथि भएको चरमपन्थी हमलामा एक सैनिकको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । भारतीय वायु सेनाले माइक्रो ब्लगिङ वेबसाइट...
रियो द जेनरियो । दक्षिण अफ्रिकामा मुसलधारे वर्षापछि आएको बाढीका कारण अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ । हजारौँ मानिस घरबारविहीन भएका छन् । उद्धार र राहत कार्य निरन्तर जारी...
नयाँ दिल्ली । भारतीय रेल ढिला हुने घटना नौलो होइन । कहिले प्राविधिक गडबडीका कारण त कहिले खराब मौसमका कारण रेल घण्टौँसम्म अड्किरहन्छन् । तर, आगरा डिभिजनको एक स्टेसनमा एउटा...
तेल अभिभ । इजिप्टको राजधानी कायरोमा इजरायली बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि जारी शान्तिवार्ता आइतबार पनि जारी रहने जनाइएको छ । हमासका एक अधिकारीले सो कुराको जानकारी दिएका हुन्...
पर्थ । अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्ने एक किशोरको प्रहरीको गोली लागेर मृत्यु भएको छ । गोली लाग्नुअघि किशोरले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था...