इस्लामवाद । पाकिस्तान प्रशासित काश्मीरमा बिजुली र पिठोको मूल्यवृद्धिलाई लिएर भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबिच हिंसात्मक झडप भएको छ । हिंसात्मक झडपमा एक प्रहरी निरीक्षकको मृत्यु भएको हो । पाकिस्तान प्रशासित कश्मीरका सरकारका ...
काबुल । उत्तरी अफगानिस्तानमा हालैका दिनमा आएको बाढीका कारण कम्तीमा २०० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन (आईओएम)ले बताएको भन्दै सीएनएनले शनिबार समाचार छापेको...
काबुल । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण सयौँको मृत्यु भएको छ । बाढीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का छ । तालिवान अधिकारीहरूले बाढीका कारण १५०...
अटोवा । क्यानडा प्रहरीले सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा चौथो भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी दिएको छ । २२ वर्षीय अमरदीप सिंहलाई हत्या र हत्याको षड्यन्त्र गरेको...
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम हुने बताएका छन् । सियाटलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले हमासले बन्धकहरु रिहा...
संयुक्त राष्ट्रसंघ । इराक सरकारले संयुक्त राष्ट्रसङ्घलाई सन् २०२५ सम्ममा देशमा दशकौँ लामो समयदेखि कायम रहेको राजनीतिक मिसन समाप्त गर्न आग्रह गरेको एएफपीले जनाएको छ । इराकले अब राष्ट्रसङ्घीय सेना...
काबुल । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रवार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन, बगलान–ए–मरकाजी...
ओटावा । क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जङ्गलमा लागेको नियन्त्रण बाहिरको डढेलोका कारण दुई समुदायका लागि शुक्रबार राति निकासीको चेतावनी जारी गरिएको छ । उक्त दुई समुदाय ‘फोर्ट म्याकमुरे’ र...
वासिङ्टन । इजरायलले गाजा युद्धका क्रममा अमेरिकी हतियार प्रयोग गरेर केही अवसरमा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको अमेरिकाले आशङ्का व्यक्त गरेको छ । यद्यपि अमेरिकी सरकारले पनि यसबारे पूर्ण जानकारी नभएको...
खार्किभ । युक्रेनले उत्तरपूर्वी खार्किभमा सीमा पार गर्ने रुसी प्रयासलाई असफल बनाएको दाबी गरेको छ । रुसले खार्किभको उत्तर-पूर्वी क्षेत्रबाट सीमा पार गर्न खोजेको तर (रुस) एक मिटर जमिन कब्जा गर्न...
इस्लामावाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको आर्थिक भविष्यका बारेमा कडा चेतावनी जारी गरेको छ । नयाँ दीर्घकालीन कार्यक्रममा पाकिस्तानी सरकार र...
छत्तिसगढ । माओवादी प्रभावित छत्तिसगढको बस्तरमा भएको सुरक्षा बलसँगको भिडन्तमा १२ सन्दिग्ध माओवादी मारिएको दाबी गरिएको छ । प्रहरीले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । शुक्रबार बिहानै गंगालुरको पेडिया...
न्युयोर्क । संयुक्त राष्ट्र संघको महासभाले प्यालेस्टाइनको सदस्यतालाई समर्थन गरेको छ । महासभाले प्यालेस्टाइनको पूर्ण सदस्यतालाई भारी बहुमतले समर्थन गरेको हो । प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्य बनाउने प्रस्तावलाई १४३...
नयाँ दिल्ली । सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर तिहाड जेलबाट आफ्नै निवास फर्किएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले देश तानाशाहीको कालखण्डबाट गुज्रिरहेको र यसको विरुद्ध सबैले मिलेर लड्नुपर्ने बताएका छन् । पत्रकारहरूसँग...
सुभा । फिजीका पूर्वप्रधानमन्त्री फ्र्याङ्क बाइनिमारामालाई एक वर्षको जेल सजाय तोकिएको छ । भ्रष्टाचार मामिलामा प्रहरी अनुसन्धानमा अवरोध गरेपछि उनले सो सजाय पाएका हुन् । उनी फिजीका हाई प्रोफाइल...
नयाँ दिल्ली । चुनावी प्रचारप्रसार तीव्र भइरहँदा नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अदालतले केही राहत दिएको छ । भारतको सर्वोच्च अदालतले शुक्रबार अन्तरिम जमानतको याचिकामा केजरीवालको पक्षमा फैसला गरेको हो...
बेइजिङ । पर्वतारोहण वा हिमाल आरोहण गर्न रुचाउने मानिस संसारमा धेरै छन् । यस्तो शौख पूरा गर्न मानिसहरू प्रायः ट्रेकिङ जस्ता साहसिक खेलका लागि पनि जान्छन् । तर यस्ता खेलमा...
नयाँ दिल्ली । आज भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानत याचिकामा आफ्नो फैसला सुनाउँदै छ । यतिबेला धेरैको चासो केजरीवालले आज अदालतबाट अन्तरिम जमानत पाउलान् कि नपाउलान्...
ब्यूनस आयर्स । सार्वजनिक खर्च कटौतीको विरोधमा अर्जेन्टिनामा आम हडताल भएको छ । यस क्रममा बिहीबार विद्यालय, बैंक र व्यावसायिक केन्द्रहरू पनि बन्द भएका छन् । रेल र मेट्रो सेवा...
टोकियो । जापानी पाउरोटी निर्माता कम्पनी पास्को शिकिशिमा कर्पोरेसनले एक लाख प्याकेटभन्दा धेरै पाउरोटी बजारबाट फिर्ता बोलाएको छ । पाउरोटीमा मुसाको अंश भेटिएपछि कम्पनीको व्यापक आलोचना भइरहेको छ । कम्पनीका...
नयाँ दिल्ली । भारतसँग सम्बन्ध चिसिएकै समयमा मालदिभ्सका विदेशमन्त्री मुसा जमीर भारतको भ्रमणमा आएका छन् । लक्ष्यद्विपको विषयमा दुई देशबिच पछिल्ला केही महिनायता तिक्तता बढेको छ । जमिरको भारत भ्रमणका...
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल एक्लै पनि उभिन सक्ने बताएका छन् । इजरायलले रफाहमा कुनै ठुलो कारबाही गरेमा लाई हतियार आपूर्ति बन्द गर्ने भन्दै अमेरिकाले चेतावनी दिएकै...
तेहरान । इरानले कब्जामा लिएको एमएससी एरीज जहाजमा रहेका पाँच भारतीय नागरिकलाई रिहा गरेको छ । भारतीय नागरिकलाई शुक्रबार साँझ इरानबाट भारत पठाइनेछ । इरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा...
काठमाडौँ । चीनले सन् २०२५ को अन्तसम्ममा ११ वटा युरोपेली मुलुकहरूलाई फ्री भिसा प्रवेश दिने भएको छ । निःशुल्क भिसा योजनाले पर्यटन र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप विस्तार गर्ने रणनीति अनुरूप...
रियाद । साउदी अरबले अत्याधुनिक सहर 'निओमः द लाइन सिटी' बनाउन लागेको छ । १७० किमी लामो सिधा रेखामा बनाइने काररहित यो सहरमा उज्यालो समुद्री तट, विशाल मरुभूमिमा रोपिएका अर्बौँ रूख,...
नयाँ दिल्ली । पछिल्लो केही समययता भारत र मालदिभ्सको सम्बन्ध तनावपूर्ण बनेको छ । यस्तोमा मालदिभ्सका विदेश मन्त्री भारतको भ्रमणमा आएका छन् । मालदिभ्सबाट भारतीय सेना फिर्ताको लागि दिइएको...
ग्वादर । पाकिस्तानमा पछिल्लो समय दिनहुँ जस्तो आतङ्कवादी हमलाहरू भइरहेका छन् । बुधबार राति ग्वादरमा एक आतङ्कवादी हमलामा सात मजदुरको ज्यान गएको छ । स्थानीय सञ्चार माध्यमहरूमा छापिएको खबर अनुसार आतङ्ककारीहरूले...
लन्डन । बेलायती शाही परिवारमा राजा चार्ल्स कान्छा छोरा राजकुमार ह्यारीसँग असन्तुष्ट छन् । हयारीको आत्मकथा सार्वजनिक भएयता दुईबिचको सम्बन्ध झनै चिसो बनेको छ । लन्डन भ्रमणमा रहेका राजकुमार ह्यारीले...
रियो द जेनरियो । ब्राजिल यतिबेला प्राकृतिक प्रकोपको चपेटामा आएको छ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको मुसलधारे वर्षाका कारण बाढी आएको...
नयाँ दिल्ली । भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डिया एक्सप्रेस एयरलाइन्सले सामूहिक बिदामा गएका कर्मचारीहरूलाई कडा कारबाही गर्दै सबैलाई कामबाट निकालिदिएको छ । निष्कासित कर्मचारीले ड्युटीमा नगएको र व्यवहार...
वाशिङ्टन डीसी । इजरायलले गाजाको रफाहमा कारबाही सुरु गरेमा अमेरिकाले केही हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सो चेतावनी दिएका हुन् । ‘इजरायल...
रियाद । साउदी अरेबले हज यात्रालाई कसिलो पारेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जुन २ बाट सुरु हुन लागेको हज यात्राबारे यस्तो चेतावनी जारी दिएको हो । हजयात्राका...
बैंकक । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले गाँजाको प्रयोगलाई फेरि देशमा गैरकानुनी बनाउने बारेमा सोचिरहेको बताएका छन् । ठुलो सङ्ख्यामा युवा गाँजाको लतमा फसेको र यसका कारण देशको भविष्य बरबाद भइरहेको...
वासिङ्टन । अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र देशका अन्य सबै बन्दीहरूको सुरक्षालाई लिएर फेरि चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयले कैदीहरूको सुरक्षा अमेरिकाको प्राथमिकता भएको बताएको...
मस्को । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ । यसमा दुई वर्षअघि आफ्ना रुसी सेनालाई पछाडि धकेलिएको खार्किभ क्षेत्र पनि समावेश छ । मस्कोले हालका...
याङ्गुन । म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ । यीमध्ये अधिकांश सेनाको सन् २०२१ को विद्रोहबाट सुरु भएको द्वन्द्वका कारण आफ्नो घर छोड्न बाध्य भएका...
बेइजिङ । करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी गरेको छ । अङ्ग्रेजी पत्रिका टाइम्स अफ इन्डियाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले १८ महिनाको असाधारण ढिलाइपछि शुई फेइहोङलाई...
न्युयोर्क । पूर्वपोर्न स्टार स्टर्मी डेनियल र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको म्यानहाट्टन अदालतमा पहिलो पटक आमनेसामने भएका छन् । ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपतीय चुनावअघि चुपचाप बस्न स्टर्मी डेनियललाई...
काठमाडौँ । चालक दलका सिनियर सदस्यले सामूहिक रुपमा बिरामी बिदा लिएपछि एयर इन्डिया र एयर इन्डिया एक्सप्रेस एयरलाइन्सका ७० भन्दा बढी उडान रद्द भएका छन् । मंगलबार रातिदेखि बुधबार...
नयाँ दिल्ली । लोकसभा चुनावको तेस्रो चरणको लागि मंगलबार ११ राज्यको ९३ लोकसभा सीटमा मतदान भएको थियो। निर्वाचन आयोगका अनुसार मंगलबार राति ११ः४० बजेसम्म ९३ सिटमा औसत ६४.४० प्रतिशत मतदान...
वासिङ्टन । अमेरिकाले रफाह हमलालाई ध्यानमा राख्दै इजरायल जाने बमको खेप रोकेको बताएको छ । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार उक्त खेपमा ९०७ केजी तौलका १८०० बम र २२०...