तेल अभिभ । इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई निशाना बनाएका छन् । युद्धपछि गाजाका लागि के योजना छ भन्ने प्रश्नको जवाफ सरकारले अहिलेसम्म दिन नसकेको उनको भनाई छ । गाजामा सैन्य ...
काठमाडौँ । हत्याको प्रयास गरिएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । फिकोमाथि बुधबार ब्राटिसलाभाबाट उत्तर–पूर्वी गाउँमा गोली प्रहार भएको थियो । ...
बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीन पुगेका छन् । दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन् । पुटिन र सीबिच हुने...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतिको बहसका लागि सहमत भएका छन्। बाइडेन र ट्रम्पबिच जुन र सेप्टेम्बरमा दुईवटा राष्ट्रपतिको बहस हुनेछ। सीएनएनले जर्जिया राज्यमा जुन २७ मा...
स्लोभाकिया । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ । घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक...
वासिङ्टन । ह्वाइट हाउसले अमेरिकी कंग्रेसलाई इजरायललाई एक अर्ब डलरभन्दा बढीको हतियार पठाउन चाहेको बताएको छ । एक अधिकारीले यसको पुष्टि गरेका हुन् । एक कंग्रेस कर्मचारीले बीबीसीको अमेरिकी...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेका छन् । ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार शुल्क...
बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ । राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई...
राजस्थान । राजस्थानको झुन्झुनुस्थित कोलिहान खानीमा लिफ्ट भत्किएर फसेका १४ जनाको सकुशल उद्धार गरिएको छ । झुन्झुनु सरकारी अस्पतालका नर्सिङ स्टाफले सबै जना सुरक्षित रहेको समाचार एजेन्सी एएनआईलाई जानकारी दिएका हुन् । ...
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला ? मोदी आफैँले दिएको जानकारीअनुसार भने उनको चल सम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ । उनले देखाएको तीन करोडमध्ये...
बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । पुटिन बिहीबारदेखि शुक्रबारसम्म बेइजिङ भ्रमणमा रहने...
नयाँ दिल्ली । मुम्बईको घाटकोपर क्षेत्रमा सोमबार आँधीबेहरी र बेमौसमी वर्षाका कारण पेट्रोल पम्पमा राखिएको अवैध होर्डिङ बोर्ड भत्किँदा मर्नेको सङ्ख्या १४ जना पुगेको छ । यस घटनामा ७४ जना...
जर्कार्ता । इन्डोनेसियाको पश्चिमी सुमात्रामा चिसो लाभाका कारण ठुलो जनधनको क्षति भएको छ । इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट मेरापीबाट बगेको चिसो लाभाका कारण लाभाको बाढी नै आएको थियो ।...
इस्लामवाद । कश्मीरको पाकिस्तान प्रशासित क्षेत्रमा मूल्य वृद्धिको विरोधमा भएको प्रदर्शनमा मर्नेको सङ्ख्या ४ पुगेको छ । हिंसात्मक प्रदर्शनमा अन्य सय जना घाइते भएको बताइएको छ । शुक्रबारयता पिठो...
संयुक्त राष्ट्रसङ्घले सोमबार युद्धग्रस्त यमनमा हैजाका कारण बिग्रँदै गएको प्रकोपको बारेमा चिन्ता व्यक्त गरेको छ । यसमा मुख्यरूपमा हुथी विद्रोहीद्वारा नियन्त्रित क्षेत्रमा अक्टोबरयता ४० हजारभन्दा बढी संदिग्ध मामिला देखिएका छन्...
इस्लामावाद । आर्थिक सङ्कट र बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को कडा सर्तहरूको सामना गरिरहेको पाकिस्तानले सबै सरकारी कम्पनी बेच्ने निर्णय गरेको छ । मंगलबार इस्लामावादमा बसेको निजीकरण...
नयाँ दिल्ली । भारतमा थोक मूल्यमा आधारित महँगी बढेको छ । वाणिज्य मन्त्रालयले मङ्गलवार सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा वार्षिक आधारमा थोक मुद्रास्फीति १ दशमलव २६ प्रतिशतमा उक्लिएको छ । यो...
क्यालिफोनिर्या । अमेरिकी खर्बपति व्यापार बिल गेट्सकी पूर्वपत्नी मेलिन्दा फ्रेन्च गेट्सले बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशनको सह–अध्यक्षको पदबाट राजीनामा दिने भएकी छिन् । उनी सन् २००० देखि संस्थामा आबद्ध रहँदै...
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् । अमेरिकी सहायता प्याकेजको हतियार आपूर्ति गर्न उनी त्यसतर्फ गएका हुन् । युक्रेनले खार्किभमा ठुलो आक्रमणको सामना गरिरहेको बेला...
खार्किभ । युक्रेनमा तनाव बढ्दै जाँदा रुसले खार्किभ क्षेत्रमा आफ्नो स्थल आक्रमण विस्तार गरेको छ । मोर्चालाई फराकिलो बनाउने र युक्रेनको रक्षा फौजलाई दबाब दिने प्रयासमा नयाँ क्षेत्रहरूलाई लक्षित गरी...
गाजा । हमास–इजरायल युद्धमा संयुक्त राष्ट्रसंघ (यूए)का एक कर्मचारीको मृत्यु भएको छ । गाजाको रफाहमा यूएनका भारतीय कामदारको गाडीमा आक्रमण हुँदा मृत्यु भएको बताइएको छ । इजरायल–हमास द्वन्द्वमा यूएनको विदेशी...
मुम्बई । बिहारका पूर्वउपमुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ । उनी ७२ वर्षका थिए र पछिल्लो केही वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए । ...
गाजा । उत्तरी गाजाको जबलियामा इजरायली सेना र हमास लडाकुहरूबिच भीषण द्वन्द्व भइरहेको छ । हमास लडाकुहरू फेरि जबलियामा भेला भएको र उनीहरूलाई हटाउने उद्देश्यले आफूहरू त्यहाँ पुगेको इजरायलले बताएको...
मुजफ्फराबाद । पाकिस्तान प्रशासित कश्मीरमा बिजुली र आँटाको मूल्यमा सरकारी अनुदानको बाबजुद मुजफ्फराबादमा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा तीन जनाको मृत्यु भएको छ। घटनापछि त्यहाँको अवस्था तनावपूर्ण छ...
मुम्बई । मुम्बईमा सोमबार आएको आँधी र वर्षाका क्रममा ठुलो होर्डिङ बोर्ड भत्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । दुर्घटनामा करिब ६० जना घाइते भएका छन् ।...
नयाँ दिल्ली । भारतको पश्चिम बङ्गालको ८ सिटमा चौथो चरणको मतदानको क्रममा विभिन्न क्षेत्रमा हिंसाको खबर आएको छ । कयौँ स्थानमा राजनीतिक दलका कार्यकर्ताबिच हिंसात्मक झडप भएको छ । ...
वाशिङ्टन डीसी । अमेरिका र यूरोपेली संघ (ईयू) जस्ता महाशक्तिहरूले आगामी पुस्ताको चिप बनाउन झन्डै ८१ अर्ब डलर लगानी खन्याएका छन् । चिप बजारमा चीनको दबदबा सुस्त बनाउन पश्चिमी देशहरूले...
लन्डन । बेलायतका रोजगारदाताहरूले आगामी १२ महिनाभित्र ४ प्रतिशतभन्दा धेरैले तलब बढाउने अपेक्षा गरिएको छ । चार्टर्ड इन्स्टिच्युट अफ पर्सनल एन्ड डेभलपमेन्ट (सीआईपीडी)ले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । त्यहाँको...
बेइजिङ । बुहानमा कोरोना भाइरसको प्रकोपबारे सुरुमा खबर दिने एक पत्रकार चार वर्षको हिरासतपछि सोमबार रिहा हुँदैछिन् । पूर्व वकिलसमेत रहेकी चाङ चान कोरोनाका कारण बुहान लकडाउनले ठप्प बनेको खबर...
नयाँ दिल्ली । अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन मागसहित परेको याचिका भारतको सर्वोच्च अदालतले खारेज गरेको छ । याचिकामा मदिरा नीति घोटालासम्बन्धी मुद्दामा पक्राउ परेपछि अरविन्द केजरीवाललाई मुख्यमन्त्री पदबाट...
भारतको उत्तर प्रदेश राज्यको पीलभीतमा चाउचाउ खाएकै कारण एक १२ वर्षीय बालकको मृत्यु भएको दाबी गरिएको छ । चाउचाउ खाएपछि परिवारका ६ जना बिरामी भएका थिए । अस्पतालमा उपचारका...
काबुल । अफगानिस्तानमा मुसलधारे वर्षाका कारण अचानक आएको बाढीले गर्दा उत्तर अफगानिस्तानमा व्यापक धनजनको क्षति भएको छ । अधिकारीहरूले बताएअनुसार बाढीका कारण ३१५ जना भन्दा धेरैको ज्यान गएको छ...
नयाँ दिल्ली । लोकसभा चुनावको चौथो चरणमा आज जम्मू कश्मीरको ९ राज्य र एउटा केन्द्र शासित प्रदेशको ९६ सिटमा मतदान सुरु भएको छ । यसबाहेक आन्ध्र प्रदेशको १७५ र ओडिशाको...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना दीर्घकालीन सहयोगी सर्गेई शोइगुलाई प्रतिस्थापन गर्दै नयाँ रक्षामन्त्री बनाउने तयारी गरेको क्रेमलिनले घोषणा गरेको छ । ६८ वर्षीय शोइगु सन् २०१२ देखि उक्त भूमिकामा...
बेइजिङ । युट्युब च्यानलमा भ्युज बटुल्न मान्छेहरू अनेक हत्कन्डा अपनाउँछन् । चीनमा एक जना पुरुष युट्युबमा भ्युज बढाउने उपायका कारण जेल पुगेका छन् । वाङ्ग नाम गरेका ती पुरुष युट्युबका...
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा बढेर तीन प्रतिशत पुग्ने बताएका छन् । उनले अर्को वर्ष सरकारी कर्मचारीको तलब वृद्धि गरिने...
जाकर्ता । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी)ले जनाएको छ । ...
लन्डन । इजरायललाई हतियार आपूर्ति बन्द गर्दा गाजा युद्धमा हमास बलियो हुने र इजरायली बन्धकहरूको रिहाइका लागि वार्ता गर्न अझ कठिन हुने बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले बताएका छन् । नागरिकको...
तिब्लिसी । जर्जियाको राजधानी तिब्लिसीमा सरकारी विधेयकको विरोधमा हजारौँ मानिस सडकमा उत्रिएका छन् । सरकारले ल्याएको विदेशी एजेन्ट विधेयकलाई प्रदर्शनकारीहरूले ‘रुसी कानुन’ जस्तै भनेका छन् । यस ऐनमार्फत सामाजिक सङ्घ–संस्था...
वासिङ्टन डीसी । गाजामा युद्ध सुरु हुनुअघि नै मध्यपूर्वमा शान्ति स्थापना गर्ने विषयमा गहन रूपमा कुराकानी भइरहेको थियो । साउदी अरब पनि इजरायललाई मान्यता दिनेतर्फ अघि बढेको देखिन्थ्यो । चाँडै...
मस्को । रुस र युक्रेनबिच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिले पनि यो युद्ध रोकिने कुनै सम्भावना देखिँदैन । यसैबिच, रुसी सेनाले युक्रेनका पाँचवटा गाउँ कब्जा गरेको...