बेइजिङ । चीनले ताइवान नजिकै बृहत् स्तरमा सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानलाई पाँच तिरबाट घेरेर सो अभ्यास गरेको हो । पूर्ण रुपमा चीनले ताइवानमाथि आक्रमणको अभ्यास गरेको यो पहिलोपटक भएको बताइएको छ ...
मेक्सिको सिटी । मेक्सिकोको उत्तरी नुएभो लिओन राज्यमा चुनावी अभियानको र्यालीका क्रममा स्टेज भत्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । अरू १५ जना घाइते भएका छन् । सो दुर्घटना राष्ट्रपति...
वासिङ्टन डीसी । अमेरिकामा नोभेम्बर महिनामा राष्ट्रपति निर्वाचन हुँदैछ । सो निर्वाचनमा रिपब्लिकन दलबाट राष्ट्रपति पदका उम्मेदवार निक्की हेलीले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई भोट दिने बताएकी...
काठमाडौँ । बेलायतमा आउँदो ४ जुलाईमा आम निर्वाचन हुने भएको छ । प्रधानमन्त्री ऋषि सुनकले बुधवार साँझ आमनिर्वाचनको मिति प्रस्ताव गर्दै बेलायतीहरूले निर्वाचनमा आफ्नो भविष्य रोज्न सक्षम हुने आशा व्यक्त...
गाजा । पट्टीका विभिन्न क्षेत्रमा इजराइली आक्रमणमा बुधबार कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएको स्रोतले जनाएको छ । स्रोतले इजराइली सेनाले रातिदेखि आज बिहानसम्म पट्टीका क्षेत्रहरूमा हवाई र तोपखाना आक्रमणहरू शुरू...
लन्डन । ओलम्पिक्स र टेलर स्विफ्ट यस वर्ष उपभोक्ताहरूलाई ठग्ने दुई ठुला अनलाइन स्क्याम भएका छन् । बेलायती बैंकिङ्क युके फाइनान्सले यस्तो चेतावनी दिएको हो । गएको वर्ष प्रेमको नाममा...
नयाँ दिल्ली । सम्पत्ति शुद्धीकरण मामिलामा फसेका भारतीय युट्यूबर र बिग बस ओटीटी २ विजेता एल्भिस यादवको मासिक कमाई ५० लाख रहेको छ । मार्चमा नोएडा प्रहरीले यादवलाई ड्रग पार्टीमा...
रफाह । दक्षिण गाजाको सहर रफाहमा खानेकुरा वितरण कार्य रोकिएको छ । आपूर्तिको अभाव र असुरक्षाका कारण खाद्यान्न वितरण रोकिएको संयुक्त राष्ट्र संघ (यूएन)ले जनाएको छ । प्यालेष्टाइनी शरणार्थीका लागि...
तेहरान । गत आइतबार हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका इरानी राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको टोलीको अन्त्येष्टि समारोहमा सहभागी हुन दशौं हजार इरानी नागरिक बुधबार तेहरानको सडकमा भेला...
काठमाडौँ । नर्वेका प्रधानमन्त्री जोनास गार स्तोरले आफ्नो देशले प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने बताएका छन् । मे २८ मा नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने उनको भनाइ छ...
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी गौतम अदानीले एकै दिनमा २६ खर्ब ४० अर्ब भारु कमाएका छन् । मंगलबार भारतीय शेयर बजारमा कमी देखिएको भए पनि अदानीको व्यापारिक समूह अदानी...
बिहार । भारतीय जनता पार्टी (बीजेपी)ले भोजपुरी गायक पवन सिंहलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीले सिंहलाई लोकसभा निर्वाचनमा उम्मेदवारहरूको पहिलो सूचिमा पश्चिम बंगालको आसनसोल सीटमा टिकट दिएको थियो । ...
टोकियो । जापानको यामानाशी प्रिफेक्चरको फुजिकावागुचिको सहरले पर्यटकहरूलाई जापानको सबैभन्दा अग्लो हिमाल फुजी हेर्नबाट रोक्नका लागि विशाल कालो जाली लगाएको छ । सो सहर फुजी हिमालको दृश्यावलोकन गर्न ठाउँको रूपमा...
न्यूजिल्यान्ड । न्यूजिल्यान्डमा लामो समय अघि लोप भइसकेको चराको एउटा प्वाँख ४६ हजार ५२१ न्यूजिल्यान्ड डलर (२८ हजार ४०० अमेरिकी डलर)मा विक्री भएको छ । नेपाली रुपैयाँमा यो रकम ३७...
नयाँ दिल्ली । दिल्ली मेट्रोको स्टेसन र रेलभित्र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पिट्ने धम्कीसहितको म्यासेज लेख्ने युवकलाई प्रहरीले समातेको छ । युवकले सो म्यासेज लेखिरहेको बेलाको दृश्य सीसीटीभी कैद भएको...
वासिङ्टन डीसी । गएको सात महिनादेखि गाजामा हमास र इजरायल लडिरहेका छन् । यस युद्धमा अहिलेसम्म ३० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । दुई पक्षमध्ये अमेरिकाले इजरायललाई साथ दिइरहेको...
वासिङ्टन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रमजानको समयमा विशेष दूत पठाएर भारतले गाजामा इजरायली आक्रमण रोकेको दाबीमाथि अमेरिकी विदेश मन्त्रालयले टिप्पणी गर्न अस्वीकार गरेको छ । दैनिक पत्रकार सम्मेलनमा विदेश...
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले हालै एक अन्तरवार्तामा प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर दुई पटक रुस–युक्रेन युद्ध रोकाएको बताएका छन् । एक न्यूज च्यानललाई अन्तरवार्तामा जयशंकरले रुस र...
गाजा । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको जनाएको छ।प्यालेस्टिनी रेड क्रिसेन्टले मारिनेमा एक डाक्टर पनि रहेको जनाएको हो ।...
नयाँ दिल्ली । भारतमा गर्मीका कारण दिल्ली सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको छ । सोमबार दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेको थियो । गत साता खपिन सक्नुको गर्मीपछि...
लन्डन । लन्डनबाट सिङ्गापुरका लागि उडेको एउटा विमान आँधीमा फस्दा एक जना यात्रुको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । सिंगापुर एयरलाइन्सको यो विमान पनि...
तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीलाई अन्तिम बिदाइ दिन हजारौँ जनताहरू सडकमा आएका छन् । हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिको मृत्यु भएपछि सरकारले पाँच दिन शोकको घोषणा गरेको छ । रईसीको शवलाई...
नयाँ दिल्ली । भारतस्थित बिहार राज्यको सारणमा पाँचौं चरणको मतदानयता तनाव बढेको छ । मंगलबार बिहान दुई समूहबिच गोली हानाहान हुँदा चन्दन राई नाम गरेका एक जनाको मृत्यु भएको छ...
ढाका । चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि...
कोलम्बो । श्रीलङ्काले ब्रिक्समा आबद्ध हुने चाहना राखेको छ । सोमबार विदेशमन्त्री अली साबरीले सरकारले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेको यस समूहमा संलग्न हुने इच्छा व्यक्त गरेको जानकारी दिए...
उत्तरखन्ड । चार धाम यात्राका लागि भीड थेगिनसक्नु भएपछि यात्रामा जानका लागि नाम दर्ता बन्द गरिएको छ । भीडलाई हेरेर मे ३१ सम्म अफलाइन दर्ता बन्द गरिएको छ । त्यसपछि...
पोर्ट–एउ–प्रिन्स । हाइटीको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनापछि खुलेको छ । सहरमा एक पछि अर्को गर्दै ग्याङ्ग फाइटका घटनाहरू भइरहँदा अधिकारीहरू विमानस्थल बन्द गर्न बाध्य बनेका थिए । सोमबारदेखि...
सियोल । दक्षिण कोरियाले प्योङयाङका नेता किम जोङ उनलाई ‘फ्रेन्ड्ली फादर’ (मिलनसार बुवा) र ‘महान् नेता’ भनेर प्रशंसा गर्ने भाइरल उत्तर कोरियाली प्रोपोगान्डा गीतमा प्रतिबन्ध लगाउने बताएको छ। सियोलको मिडिया...
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभिआयोजकले हमास नेताहरूका साथ आफ्नो लागि पनि पक्राउ पुर्जी जारी गर्ने मागको निन्दा गरेका छन्। नेतान्याहुले ‘लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराहरूसँग तुलना गर्न’...
तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशका सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनले...
नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको कवर्धामा सोमबार भएको एक सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । यस घटनामा अन्य १०/१२ जना घाइते भएको बताइएको छ । बहपानी...
तेल अभिभ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूका नाममा पक्राउ पुर्जी जारी गर्न माग गरेको छ । आईसीसीका अभियोजनकर्ताहरूकले इजरायली प्रधानमन्त्री...
काठमाडौँ । आइतबार राति भएको एक हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसीको मृत्यु भयो । उक्त दुर्घटनामा विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि मृत्यु भएको छ । यस अघि हवाई...
तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । अजरबैजानबाट फर्किरहँदा हेलिकप्टर दुर्घटना भएको थियो । रईसीलाई इरानका ८५ वर्षीय सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको उत्तराधिकारी...
बेइजिङ । चीनको एक प्राथमिक विद्यालयमा चक्कु प्रहार हुँदा पाँच जना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको बताइएको छ । पूर्वी चीनको जियाङ्सी प्रान्तको गुइक्सी शहरको एउटा प्राथमिक...
तेहरान । इरानी राष्ट्रपति इब्राहिक रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि हमासले आधिकारिक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा हमासले इरानी सर्वोच्च नेता अयातोल्लाह खामेनी, इरान सरकार र इरानका जनताप्रति समवेदना व्यक्त...
तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसी चढेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको खबरले विश्वभर हलचल मच्चाएको छ । सञ्चार माध्यमहरूका अनुसार हेलिकप्टरको भग्नावशेष फेला परेको छ । दुर्घटनास्थलमा रईसी समेत अन्य सवारहरू...
ताइपेई । ताइवानमा लोकतान्त्रिक प्रगतिशील पार्टीका लाई चिङ तेहले सोमबार नवनिर्वाचित राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । पदभार ग्रहणपछि लाई ताइवानको राष्ट्रपति हुने तेस्रो निवर्तमान उपराष्ट्रपति बनेका छन् ।...
तेहरान । तेहरान टाइम्सका अनुसार हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । समाचारका अनुसार बाक्लो कुहिरोका कारण यो दुर्घटना भएको हो । ...
नयाँ दिल्ली । भारतमा आज पाँचौँ चरणको मतदान भइरहेको छ । मतदान स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ। ...
तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टर जीवितै रहेको कुनै सङ्केत देखिएको छैन । समाचार एजेन्सी रोयटर्सका...