पोर्ट मोरेस्बी । शुक्रबार गएको पहिरोमा २ हजारभन्दा धेरै मानिसहरू पुरिएको पपुआ न्यु गिनीले सोमबार संयुक्त राष्ट्रसंघलाई जानकारी दिएको छ । ‘पहिरोमा २ हजारभन्दा धेरै जीवितै पुरिएका छन् । यसले व्यापक क्षति गरेको छ ।’ ...
गुजरात । गुजरातको राजकोटमा रहेको टीआरपी गेम जोनमा लागेको आगलागी घटनाको चारओटा सीसीटीभी फुटेज बाहिरिएको छ । शनिवार भएको सो घटनामा २७ जनाको मृत्यु भएको थियो । मर्नेमा ठुलो...
अस्ताना । काजकस्तानमा गएको वर्ष भएको हाई–प्रोफाइल हत्याले त्यहाँको समाजमा व्याप्त घरेलु हिंसा छताछुल्ल पार्यो । हालै एक ऐतिहासिक फैसलामा अदालतले शक्तिशाली राजनीतिज्ञ र पूर्वमन्त्रीलाई पत्नीको हत्यामा दोषी ठहर गर्दै सजाय...
नयाँ दिल्ली । चक्रवाती आँधी रेमल आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुगेको छ । रेमलको प्रभवले बंगलादेश र पश्चिम बंगालका तटीय क्षेत्रमा हावाहुरीसहित वर्षा भइरहेको छ । ...
नयाँ दिल्ली । भारतका प्रधानसेनापति मनोज पाण्डेको कार्यकाल एक महिना थपिएको छ । मन्त्रिपरिषद्को नियुक्ति समितिले मनोज पाण्डेलाई यही जुन २०२४ सम्म कायम ख्ने निर्णय गरेको हो । यस सम्बन्धमा...
डब्लिन । दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्बुलेन्स हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । डब्लिन एयरपोर्ट अपरेटर डीएएअनुसार, बोइङ ७८७-९ ड्रीमलाइनरले टर्कीको आकाशमा टर्बुलेन्सको सामना गरेको हो ।...
वासिङ्टन । अमेरिकाका मध्य क्षेत्रहरूमा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको ज्यान गएको छ भने घरहरू ध्वस्त भएका छन् र लाखौँ जनता बिजुलीविहीन बनेका छन्। उत्तरी टेक्सासमा सात,...
गाजा । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । मृत्यु हुनेमा महिला र बालबालिका रहेका...
नयाँ दिल्ली । गुजरात राज्यको राजकोटमा गेम जोनमा भएको आगलागीको घटनामा राजकोट प्रहरीले अहिलेसम्म दुई जनालाई पक्राउ गरेको छ । राजकोट प्रहरीका आयुक्त राजु भार्गवका अनुसार ६ जनाविरुद्ध मुद्दा...
नयाँ दिल्ली । पूर्वी दिल्लीको विवेक विहारस्थित नवजात शिशु स्याहार केन्द्रमा अस्पतालमा शनिवार अबेर रात भएको आगलागीमा ७ नवजात शिशुको मृत्यु भएको छ । बेबी केयर सेन्टरमा आगो लाग्ने बित्तिकै...
पोर्ट मोरेस्बी । पपुआ न्यू गिनीमा हालै गएको पहिरोमा कम्तिमा ६७० जना मानिस पुरिएको हुन सक्ने संयुक्त राष्ट्र संघका अधिकारीले बताएका छन् । पपुआ न्यूगिनीमा यूएनको बसाईसराई विगभा प्रमुख...
नयाँ दिल्ली । भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले मानव दुधको प्रोसेसिङ र विक्रीको अनुमति दिन अस्वीकार गरेको छ । मानव दुध र यसको उत्पादनको व्यवसायीकरणसम्बन्धी सबै गतिविधि रोकिने...
नयाँ दिल्ली । भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात रेमलले गति लिएर अबको केही घण्टामा ठुलो चक्रवाती आँधीमा परिणत हुन सक्नेछ । यो चक्रवात मे २६ को मध्यरातमा बंगलादेश र...
काबुल । तालिबान सरकारले महिला र युवतीहरूमाथि लगाएको प्रतिबन्धले अफगानिस्तानमा बालविवाहको सङ्ख्या पच्चीस प्रतिशतले बढ्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र महिला, आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) र...
कोलम्बो । महिन्दा राजापाक्षले श्रीलङ्काको राजनीतिमा पुनरागमन गर्ने भएका छन् । पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री समेत रहेका महिन्दा राजापाक्षको दल श्रीलङ्का पिपुल्स फ्रन्टले पुनरागमनको योजना बनाएको छ । पार्टीले...
उत्तर प्रदेश । उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा थप १० जना घाइते समेत भएका छन्...
तेल अभिभ । हमासले इजरायलसँग नयाँ वार्ता गर्न अस्वीकार गरेको छ । गाजामा युद्ध विरामका लागि इजरायलले अर्को वार्ता गर्न चाहेको इजरायली सञ्चार माध्यमहरूले बताइरहेकै समयमा हमासका अधिकारी ओसामा हमदानले...
नयाँ दिल्ली । पूर्वी दिल्लीको विवेक विहार क्षेत्रको बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ । दिल्ली अग्नि विभागका अनुसार अस्पतालमा आगलागी भएको जानकारी राति...
काठमाडौँ । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको सङ्ख्या २८...
नयाँदिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको इण्डिया टुडेले जनाएको छ । यो घटना...
नयाँदिल्ली । लोकसभा निर्वाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूको लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार साँझ ५ बजेसम्म ५७.७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पश्चिम बङ्गालमा सबैभन्दा...
नयाँदिल्ली । जारी लोकसभा चुनावको छैटौँ चरणको मतदान शनिबार बिहान छ वटा राज्य र दुई केन्द्र शासित प्रदेश (युटी) मा फैलिएको ५८ संसदीय निर्वाचन क्षेत्रमा भइरहेको छ । बिहान ७...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई...
काठमाडौं । युरोपियन युनियन ईयूमा आबद्ध देशका सरकारहरूले रुसलाई ड्रोन आपूर्ति गरेकोमा इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीलगायत नौवटा संस्थामाथि प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा इरानबाट प्राप्त ड्रोन प्रयोग...
वाशिङटन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयको विरोध गरेका छन् । हालै अमेरिकी राष्ट्रपति जो...
तेल अभिभ । इजरायली सेनाको सुरक्षा बलले गाजामा थप तीन जना बन्धकको शव फेला पारेको छ । शव हनान याब्लोन्का, मिशेल निसेनबाम र ओरियन हर्नान्डेजको भएको बताइएको छ ।...
उत्तरखन्ड । मे १० मा भारतले चारधाम यात्रा खुला गरेको थियो । यात्रा खुलाइए यता नै तीर्थयात्रीहरूको भिड थेगिनसक्नु भएको भन्दै केही दिनअघि मात्रै उत्तराखण्ड प्रदेशले चारधाम यात्राका लागि यो...
नयाँ दिल्ली । माओवादी प्रभावित छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ सन्दिग्ध माओवादी मारेको दाबी गरेको छ । अन्य माओवादीहरूको खोजी कार्य जारी रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने...
इस्लामवाद । इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को केन्द्रीय सचिवालयमा बुलडोजर चलेको छ । राजधानी विकास प्राधिकरण (सीडीए) ले इस्लामवादमा रहेको पार्टीको सचिवालय भत्काएको हो । इमरान खानले सो...
मजोर्का । स्पेनमा टापुमा समुद्र किनारामा रहेको रेस्टुराँको छत आंशिक रूपमा भत्किँदा ४ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएको बताइएको छ । उद्धार कार्य जारी रहेको र...
प्राग । चेक गणतन्त्रका राष्ट्रपति पेटर पावेल बिहीबार सडक दुर्घटनामा परेका छन् । तर उनलाई गम्भीर चोटपटक भने नलागेको बताइएको छ । पावेलले चलाइरहेको मोटरसाइकलको दुर्घटना भएको र उनलाई प्रागको...
रियाद । साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज अल साउद बिरामी परेका छन् । ८८ वर्षीय सलमान कयौँ दिनदेखि फोक्सोसँग सम्बन्धित रोगबाट ग्रस्त छन् । सलमानको फोक्सोमा सङ्क्रमण भएको...
पोर्ट मोरेस्बी । पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठुलो पहिरो गएको छ । गाउँलेहरूले माटोको थुप्रोले थिचिएका घरहरूबाट दर्जनौँ शव निकालिरहेको अस्ट्रेलियाको सरकारी सञ्चार माध्यम एबीसी अनलाइन संस्करणमा समाचार...
बैंकक । सिंगापुर एयरलाइन्सको एक विमानमा भयङ्कर आँधीमा फस्दा विमानभित्र सवार २० जना यात्रीको मेरुदण्डमा चोट लागेको छ । घाइतेहरूको सघन उपचार कक्षमा उपचार भइरहेको बैंककको अस्पतालका प्रमुखले भनेका छन्...
बेइजिङ । चीनको कुल स्थापित ऊर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ ऊर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको...
किभ । रुसले उत्तरपूर्वी युक्रेनको खर्किभमा गरेको मिसाइल आक्रमणमा कम्तीमा पनि ६ जनाको मृत्यु भएको छ । एक दर्जनभन्दा धेरै घाइते भएको बताइएको छ । सो आक्रमणमा अरू २ जना...
हर्बिन । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको राजधानी हर्बिनमा एउटा आवासीय भवनमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । यो घटना बिहीबार बिहान ७ बजेतिर भएको स्थानीय अधिकारीहरूले बताएका...
नयाँ दिल्ली । भारतको पश्चिम बंगालको तमलुक संसदीय क्षेत्रको नन्दीग्राममा भाजपाकी एक महिला कार्यकर्ताको हत्या भएको छ । भाजपाले यो हत्या तृणमूल कांग्रेसका कार्यकर्ताले गरेको आरोप लगाइएको छ । यो...
साओ पाउलो । पछिल्लो समय बच्चादेखि बूढाबूढीसम्म सबै जनालाई मोबाइलको लत लागेको छ । मोबाइल एक क्षण चलाउन नपाउँदा छट्पटाहट हुने स्थिति छ । यसकै लतका कारण ठूल्ठूला दूघर्टना पनि भएका...
गाजामा महिनौँदेखि युद्ध जारी छ । त्यहाँको पश्चिमी क्षेत्रमा लगातार हिंसा बढिरहेको छ । यस्तोमा प्यालेस्टाइन स्वतन्त्र राष्ट्र बन्ने सम्भावना पहिलेभन्दा निकै कम छ । यस्तो निराशाका बिच तीन युरोपेली...
बेइजिङ । चीनले ताइवान नजिकै बृहत् स्तरमा सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानलाई पाँच तिरबाट घेरेर सो अभ्यास गरेको हो । पूर्ण रुपमा चीनले ताइवानमाथि आक्रमणको अभ्यास गरेको...