हङकङ । हङकङको अदालतले बिहीबार १४ जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई दोषी ठहर गरेको छ । दोषी ठहर भएकामा पूर्व सांसदहरू लिउङ क्वोक–हङ, लाम चेउक–टिङ, हेलेना वङ र रेमण्ड चान पनि रहेका छन् । यो मुद्दा ...
नयाँ दिल्ली । भारतीय व्यापारी गौतम अदानीले समूहको व्यापार व्यवसाय विस्तार गर्न लागेका छन् । यतिबेला उनको ध्यान समस्याग्रस्त फिनटेक उद्योगमा छ । भारतीय फिनटेक कम्पनी पेटीएमको स्वामित्व किन्ने...
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा पानी खेर फाल्न नदिन जरिवाना लगाइने भएको छ । दिल्ली सरकारका जलमन्त्री आतिशीले दिल्ली जल बोर्डका सीईओलाई पत्र लेखेकी छिन् । मन्त्री आतिशीले...
बलोचिस्तान । पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको मृत्यु भएको छ । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो । यस दुर्घटनामा महिला र...
भारत । भारतका उत्तरपूर्वी राज्यका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिईएको छ भने अन्य स्थानमा भने गर्मीले विगतका रेकर्डहरु तोडिरहेको छ । मंगलबार राजस्थानको चुरुमा देशकै उच्च...
वासिङटन । आइतबार प्लेस्टाइनको रफाहस्थित शरणार्थी शिविरमा इजरायलले गरेको घातक हवाई हमलामा अमेरिका बनेको हतियार प्रयोग भएको पाइएको छ । अमेरिकी सञ्चारमाध्यम सीएननले गरेको भिडियो विश्लेषण र हतियार विज्ञहरूले गरेको...
बैंकक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा विरुद्ध अभियोग लगाइने भएको छ । राजसंस्थाको अपमान गरेको भन्दै ७४ वर्षका सिनावात्रामाथि अभियोग चलाउन लागिएको त्यहाँका महान्यायाधीवक्ताले बताएका हुन् । सिनावात्रा १५...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई सहयोग नगर्न पश्चिमी देशलाई चेतावनी दिएका छन् । पश्चिमी देशले युक्रेनलाई रुसमाथि आक्रमण गर्न आफ्नो हतियार प्रयोग गर्न अनुमति दियो भने यसको परिणाम...
वासिङ्टन । हालै इजरायलले गाजाको राफाह शहरमा गरेको हवाई आक्रमण र मृत्युका घटनाहरूको विश्वभर भत्र्सना भइरहेको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले पनि यसलाई दुःखद घटना बताएका थिए । तर...
मुम्बई । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि–वेडिङ समारोह इटलीमा सुरु भएको छ । पहिलो प्रि–वेडिङमा पप आइकन रिहानालाई बोलाइएको थियो । ...
राष्ट्रसंघ । प्यालेस्टिनी जनताको अतिआवश्यक अधिकारको प्रत्याभूत गर्न बनेको विभागले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने अभियानलाई मङ्गलबार स्वागत गरेको छ । विभागले बार्बाडोस, बहामास, आयरल्याण्ड, जमैका, नर्वे, स्पेन, ट्रिनिडाड र...
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न मागसहित दिएको निवेदनमाथि सुनुवाइ गर्न भारतको सर्वोच्च अदालतले अस्वीकार गरेको छ । कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ...
सोल । उत्तर कोरियाले फोहोर र प्रोपोगान्डा लिफलेट बोकेका ९० ओटा बलुन दक्षिण कोरियामा खसालेको छ । दक्षिण कोरियासँगको सीमामा रहेका दुई प्रान्तहरू गेओनग्गी र गङवनमा ती बेलुन खसालिएको हो...
नयाँ दिल्ली । उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । राजस्थानको चुर र हरियाणाको सिर्सामा तापक्रम ५० डिग्रीमाथि पुगेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार...
भ्याटिकन । पोप फ्रान्सिसले समलिङ्गी पुरुषहरूप्रति अपमानजनक भाषा प्रयोग गरेको रिपोर्ट आएपछि माफी मागेका छन् । भ्याटिकनले जारी गरेको एक विज्ञप्तिमा पोपले कसैलाई ठेस पुर्याउने मनसाय नभएको र ‘उनको शब्द प्रयोगबाट...
गाजा । इजरायली ट्याङ्कहरूले रफाहको अल-अवदा कब्जा गरेका छन्। रफाहका स्थानीय पत्रकारहरूले यसको पुष्टि गरेका छन्। अल-अवदालाई रफाह सहरको मुटु भनिन्छ र बैंक, सरकारी संस्था र व्यापारको दृष्टिकोणबाट धेरै महत्त्वपूर्ण छ।...
मड्रिड । स्पेनपछि नर्वे र आयरल्याण्डले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएका छन् । स्पेन, नर्वे र आयरल्याण्ड प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने १४० भन्दा बढी देशहरूमा सामेल भएका छन्। आयरल्याण्डले एक...
मिजोरम । मिजोरमको राजधानी आइजवलमा रेमल चक्रवाती आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो । मिजोरम सरकारको...
नयाँदिल्ली । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि मृत्यु हुनेको खबर आएको...
सन फ्रान्सिस्को । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा आँधी आएपछि मङ्गलबार बिहान सात लाख ३० हजारभन्दा बढी ग्राहक अझै पनि विद्युत्विहीन बनेको पावर आउटेज डट युएसले जनाएको छ । ...
बेइजिङ । गाजाको रफाहमा इजरायलले गरेको सैन्य कारबाहीको चौतर्फी आलोचना भइरहेको छ । चीनले सो कारबाहीलाई ‘गम्भीर चिन्ताको विषय’ भनेको छ । रफाहमा आक्रमण रोक्न चीनले इजरायललाई अनुरोध गरेको थियो...
तेल अभिभ । राफाहमा इजरायलले गरेको हवाई हमलाबारे छलफल गर्न संयुक्त राष्ट्र संघ (यूएन)को सुरक्षा परिषद्ले मंगलबार आपत्कालीन बैठक बोलाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि आक्रमणलाई ‘दुःखद...
असम । भारतमा रेमल चक्रवातका असममा एक विद्यार्थीको ज्यान गएको छ । अन्य कैयौँ घाइते भएका छन् । प्रदेश सरकारको आदेशपछि कैयौँ जिल्लाका सरकारी कार्यालय र विद्यालय जेठ २९...
वाशिङटन डीसी । धोकाधडीसम्बन्धी ३४ वटा मुद्दा, १२ न्यायाधीश, झिँझिरहने एक न्यायाधीश अनि साक्षीहरूको लम्बेतान परेड । करिब ५ हप्तासम्म अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथिको ‘हश मनी’ मुद्दामा वादी र प्रतिवादी...
इस्लामावाद । पाकिस्तानमा गर्मी बढेर ५२ डिग्री सेल्सियसमाथि पुगेको छ । दक्षिणी प्रान्त सिन्धमा सोमबार तापक्रम ५२ डिग्रीभन्दा माथि उक्लिएको थियो । सोमबार सिन्धमा तापमान ५२ दशमलव २ डिग्री...
प्योङयाङ् । उत्तर कोरियाको सैन्य जासुस भूउपग्रह बोकेको रकेट प्रक्षेपण हुने बित्तिकै पड्किएको छ । सोमबार रकेट प्रक्षेपण भएलगत्तै पड्किएको भन्दै सरकारी सञ्चार माध्यमले समाचार लेखेका छन् । यसलाई...
वाशिङटन डीसी । धावनमार्गबाट उड्ने बित्तिकै अमेरिकामा एक विमानको इन्जिनमा आगो लागेको छ । शिकागोको ओ’हारे अन्तर्राष्ट्रिय विमानस्थलमा युनाइटेड एयरलाइन्सको विमानमा आगो लागेको हो । घटनाका समयमा विमानमा १४८...
पोर्ट मोरेस्बी । पपुआ न्यू गिनीमा पहिरोमा परेर कम्तीमा २ हजार जनाको मृत्यु भएको छ । त्यहाँको सरकारले बताएअनुसार २ हजारभन्दा धेरै मानिस ज्यूँदै पहिरोमा पुरिएका थिए । शुक्रबार बिहानै...
तेल अभिभ । इस्लामिक देशहरूको संगठन (ओआईसी)ले राफाहमा इजरायलले गरेको हवाई हमलाको कडा निन्दा गरेको छ । यसलाई प्यालेस्टिनी नागरिकहरू विरुद्ध इजरायली सेनाले गरेको जघन्य नरसंहारको संज्ञा दिइएको छ ।...
टेक्सस । अमेरिकाको टेक्सस, ओक्लाहोमा र अर्कान्सास राज्यमा आइतबार आएको घुम्रपातमा परेर २१ जनाको मृत्यु भएको छ । अरू ४२ जना भन्दा बढी घाइते भएको बताइएको छ । अमेरिकी सञ्चार गृह...
नयाँ दिल्ली । रेमल चक्रवातका कारण भारत र बङ्गलादेशमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । चक्रवातले यी दुई देशका तटीय क्षेत्रमा विध्वंस गरेको छ । मुसलधारे वर्षाका कारण कयौं...
मस्को । अफगानिस्तानमा सत्तामा फर्किएको तीन वर्षपछि रुसले तालिबानलाई प्रतिबन्धित आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाउने भएको सरकारी आरआइए नोभोस्ती समाचार एजेन्सीले सोमबार बताएको छ । मस्कोले वर्षौंदेखि तालिबानसँगको सम्बन्धलाई बढवा...
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त र राधिका मर्चेन्टको जुलाईमा बिहे हुँदैछ । यसबिच दोस्रो प्रि–वेडिङ कार्यक्रम सुरु हुँदैछ । यही मंगलबारदेखि बिहीबारसम्म चल्ने...
प्योङयाङ । उत्तर कोरियाले सेनाको जासुसी गर्ने भूउपग्रह लन्च गर्न लागेको छ । छिटोमा आगामी हप्ता सो भूउपग्रह लन्च गरिने जानकारी उसले जापानलाई दिएको छ । यो उत्तर कोरियाको...
दुबई । संयुक्त अरब इमिरेट्सले पयर्टकहरूमाथि निगरानी बढाउने भएको छ । पर्यटक भिसाको दुरुपयोग रोक्न दुबई र आबु धाबीले विमानस्थलमा पर्यटकमाथि चेकजाँच कसिलो पारेका हुन् । त्यता घुम्न जाने...
नयाँ दिल्ली । नवजात शिशुहरूको मृत्यु भएको दिल्लीको अस्पताल लाइसेन्स बिनै चलिरहेको प्रहरीले बताएको छ । सो अस्पतालको लाइसेन्स गएको मार्च ३१ मै सकिएको थियो । अस्पताललाई ५ शय्याको अस्पताल...
नयाँ दिल्ली । भारतकाे गुजरातको राजकोटमा गेमिङ जोनमा दुर्घटनापछि राजस्थानले गेमिङ जोनमाथि कडाइ गर्न थालेको छ । नगर निगम ग्रेटर र अग्नि नियन्त्रण विभागका अधिकारीहरूले आइतवार जयपुरका ६ वटा गेमिङ जोनहरू...
नयाँ दिल्ली । भारतमा रेमल चक्रवातको असर कम हुन थालेको छ । नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)का डीआईजी मोहसिन शाहिदीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार चक्रवात गम्भीर श्रेणीबाट बाहिर आएको हो...
कोलकता । रेमल चक्रवातका कारण कोलकतामा तीन जना घाइते भएका छन् । प्रहरी अधिकारीले बताएअनुसार मानिक्तालामा चक्रवातका कारण तीन जना घाइते भएका छन् । चोट के कारणले गर्दा लाग्यो भन्ने...
पोर्ट मोरेस्बी । शुक्रबार गएको पहिरोमा २ हजारभन्दा धेरै मानिसहरू पुरिएको पपुआ न्यु गिनीले सोमबार संयुक्त राष्ट्रसंघलाई जानकारी दिएको छ । ‘पहिरोमा २ हजारभन्दा धेरै जीवितै पुरिएका छन् । यसले...
गुजरात । गुजरातको राजकोटमा रहेको टीआरपी गेम जोनमा लागेको आगलागी घटनाको चारओटा सीसीटीभी फुटेज बाहिरिएको छ । शनिवार भएको सो घटनामा २७ जनाको मृत्यु भएको थियो । मर्नेमा ठुलो...