नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसद्मा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिँदै छन् । गान्धीको पार्टीले ...
काठमाडौँ । भारतीय जनता पार्टी नेतृत्वको एनडीए सरकारले कूटनीति क्षेत्रमा ठुलो हेरफेर ल्याउँदैछ । नरेन्द्र मोदीले आइतबार प्रधानमन्त्रीको शपथ लिँदैछन् । त्यसअघि नै उनले नयाँ सरकारले के–के गर्ने भन्ने तयारी...
छत्तीसगढ । छत्तीसगढको राजधानी रायपुर नजिकैको अरङ सहरमा गाई तस्करीको आशङ्कामा भीडको आक्रमणमा परेर उत्तर प्रदेशका दुई जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । घटनामा एक जनाको अवस्था चिन्ताजनक...
कोपेनहेगन । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा आक्रमण भएको छ । आक्रमणबाट आफू स्तब्ध भएको प्रधानमन्त्रीले बताएकी छन् । प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा...
काठमाडौँ । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक “अर्थराइज“ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ। एन्डर्स सानो...
काठमाडौँ । भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यसअघि शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले यतिबेला अवैध रूपमा बन्दुक किनेको र राखेको मुद्दा खेपिरहेका छन् । हन्टरले हतियार किन्न धेरै पटक झूट बोलेको समेत बताइएको...
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदी भाजपा नेतृत्वको गठबन्धन एनडीएको संसदीय दलको नेता चुनिएका छन् । संसदीय दलको नेताका रूपमा मोदीको चयनपछि एनडीए गठबन्धनका घटक दल...
नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनमा एनडीएले बहुमत पाएपछि नयाँ सरकार गठनका लागि तयारी तीव्र भएको छ । सरकार गठनका लागि भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन...
नयाँ दिल्ली । बेंगलुरुको एक विशेष अदालतले कांग्रेस नेता राहुल गान्धीलाई अवहेलना मुद्दामा जमानत दिएको छ । यो मुद्दा भाजपाको कर्नाटक इकाईले दायर गरेको थियो । २०२३ मा विधानसभा...
टोकियो । जापानमा जन्मदर घटेर नयाँ कीर्तिमानी न्यून बिन्दुमा ओर्लिएको छ । सरकारले युवा पुस्तालाई विवाह गर्न र परिवारको योजना बनाउन प्रोत्साहित गर्ने गरी अनेकौं उपायहरू अपनाइरहेको भएपनि जन्मदर झन्...
नयाँ दिल्ली । भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)ले रिपो दर यथावत् राखेको छ । लोकसभा निर्वाचन सम्पन्न भएपछिको पहिलो मौद्रिक नीति समीक्षामा आरबीआईले रिपो दरलाई ६ दशमलव...
नयाँ दिल्ली । कांग्रेस नेता राहुल गान्धी कर्नाटक भाजपाको मानहानि गरेको मुद्दामा शुक्रबार विशेष अदालतमा उपस्थित हुँदै छन् । समाचार एजेन्सी एएनआईले केही समयअघि राहुल गान्धी दिल्ली एयरपोर्ट पुगेका तस्बिर...
कोलेभिल । दोस्रो विश्वयुद्धको डि–डे अवतरणको अवसरमा बिहीबार आयोजित समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो आठ दशकमा कुनै पनि समयको तुलनामा अहिले लोकतन्त्र धेरै जोखिममा रहेको बताएका छन् । ...
मेक्सिको सिटी । पश्चिम मेक्सिकोको एक सहरमा महिला मेयरको गोली हानेर हत्या गरिएको छ । देशले इतिहासमै पहिलो पटक महिला राष्ट्रपति निर्वाचित गरेको केही घण्टामा सोमबार मिचोआकान राज्यको कोतिजा शहरकी...
नयाँ दिल्ली । भारतमा लोकसभा चुनाव २०२४ को नतिजा आइसकेको छ । २४० सिट ल्याएर भाजपा सबैभन्दा ठुलो पार्टी बनेको छ । बहुमत ल्याएपछि भाजपा नेतृत्वको एनडीएले सरकार गठनको...
बेइजिङ । चीनमा निकै चर्चित एक झरनाले यतिबेला सामाजिक सञ्जालमा सामान्यतः भन्दा धेरै नै अरूको ध्यान खिचिरहेको छ । एउटा भिडियोमा सो झरनामा पाइपबाट पानी ल्याएर खसालिएको देखिएको छ । ...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशमाथि हमला गर्न अन्य देशलाई हतियार उपलब्ध गराउने चेतावनी दिएका छन् । जर्मनीले युक्रेनलाई दिएको लामो दुरीको हतियार रुसमाथि आक्रमण गर्न प्रयोग भएपछि...
काठमाडौँ । पछिल्लो समय विश्वका कयौँ देशमा वर्ड फ्लु तीव्र गतिमा बढिरहेको छ । यसलाई केहीले कोरोना भन्दा पनि खतरनाक भनिरहेका छन् । अमेरिकाको कयौँ सहरमा गाई र गाईको दूधको...
रफाह । बिहीबार इजरायली सेनाले गाजा पट्टीको एक विद्यालयमा हमासलाई निशाना बनाएर गरेको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । इजरायली सेनाले बताएअनुसार ज्यान गुमाउनेमा ५ जना बालबालिका रहेका...
नयाँ दिल्ली । मङ्गलवार भारतको लोकसभा चुनावको नतिजा आएको छ । योसँगै गठबन्धन सरकार बन्ने स्पष्ट भएको छ । नरेन्द्र मोदीको नेतृत्वमा चुनाव लडिरहेको भारतीय जनता पार्टी (भाजपा) बहुमतबाट टाढा...
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले जुन ८ मा शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)ले लोकसभा निर्वाचनमा २९३ सिट ल्याएको थियो । ...
नयाँ दिल्ली । चीनले नरेन्द्र मोदी र भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई लोकसभा चुनावमा बहुमत प्राप्त गरेकोमा बधाई दिएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, ‘निर्वाचनमा विजयी भएकोमा...
नयाँ दिल्ली । एनडीए बैठकले फेरि एकपटक नरेन्द्र मोदीलाई नेता चयन गरेको भारतीय जनता पार्टीले जानकारी दिएको छ । लोकसभा चुनावको नतिजा आएपछि आज नयाँ दिल्लीमा एनडीए घटक पक्षको बैठक...
नयाँ दिल्ली । यति बेला भारतमा कसको सरकार बन्छ भन्नेबारे सस्पेन्स छ । भारतीय जनता पार्टी (भाजपा)ले बहुमत नल्याएपछि सरकार गठनमा दललाई नेशनल डेमोक्रेटिक अलायन्स (एनडीए) गठबन्धनको सहारा चाहिएको छ...
नयाँ दिल्ली । राउज एभेन्यु अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत बढाएको छ । मुख्यमन्त्री केजरीवालमाथि अदालतले रक्सी घोटालामा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सो निर्णय गरेको हो । उनी अब...
नयाँ दिल्ली । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा ५४२ सिटकै नतिजा आइसकेको छ । चुनावी मैदानमा यस पटक १५ जना सेलिब्रेटी उत्रिएका थिए । यसमध्ये ११ जनाले जित हात पारेका...
नयाँ दिल्ली । लोकसभाको चुनावमा भारतीय जनता पार्टी (भाजपा)को कमजोर प्रदर्शनको जिम्मा लिँदै महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले राजीनामा दिने भएका छन् । महाराष्ट्रमा कांग्रेसले सबैभन्दा बढी १३ सिट जितेको...
वासिङ्टन डिसी । अधिकारीहरूले सीमा क्षेत्रमा आप्रवासीको भीड भएको बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अवैध रूपमा दक्षिणी सीमा पार गरी शरण खोज्नेहरूमाथि प्रतिबन्ध लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत फेब्रुअरी ५ मा यस पटकको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) एक्लैले ३७० सिट ल्याउने अनि भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलायन्स ...
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । उनले चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् । यसैगरी उनले मन्त्रिपरिषद् विघटन...
नयाँ दिल्ली । अमेठी लोकसभा सिटमा कांग्रेस नेता किशोरीलाल शर्माले केन्द्रीय मन्त्री स्मृति इरानीलाई पराजित गरेका छन् । यस पराजयलाई उनले जनताको जित भनेका छन् । ‘यो जनताको जित...
नयाँ दिल्ली । उत्तर प्रदेशमा लोकसभा चुनावको नतिजा अचम्मित गर्ने खालको आयो । परिणाम राजनीतिक दलका लागि मात्र होइन राजनीतिक पण्डितहरूलाई पनि छक्क पार्ने खालको थियो । सबैभन्दा फरक...
नयाँ दिल्ली । भारतमा भएको आम निर्वाचनको नतिजामा भाजपा बहुमत हासिल गर्नबाट चुक्यो । स्थिति यस्तो बनेको छ कि नितीश कुमार र चन्द्रबाबु नायडूको समर्थन पायो भने मात्रै भाजपा सत्तामा...
नयाँ दिल्ली । भारतमा सात चरणमा भएको लोकसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतगणनाको परिणामले धेरै उम्मेदवारका लागि खुसीको खबर ल्यायो भने धेरै उम्मेदवारले...
काठमाडौँ । भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को लोकप्रियता घटेको देखिएको छ । २०१९ मा सम्पन्न...
काठमाडौँ । भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सिटमा विजयी भएको छ । उसले गएको...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीए गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित भएको बताएका छन् । लोकसभा चुनावमा बीजेपी नेतृत्वको एनडीएले २९० हाराहारीमा सिट ल्याउने देखिएसँगै मोदीले यस्तो बताएका हुन्...
काठमाडौँ । टर्कीमा सैन्य तालिमका क्रममा विमान दुर्घटना हुँदा २ सैनिकको मृत्यु भएको छ । मङ्गलबार मध्य टर्की प्रान्त केसेरीमा सैन्य तालिमका क्रममा भएको विमान दुर्घटनामा दुई सैनिकको मृत्यु...
नयाँ दिल्ली । भारतको सबैभन्दा ठुलो निर्वाचन लोकसभाको नतिजा धमाधम आउन थालेको छ । भारतीय जनता पार्टी (बीजेपी)को नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)ले २९५ सिटसहित तेस्रो पटक पनि सरकार बनाउने...
नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको धमाधम मतगणना भइरहेको छ । अहिलेसम्मको रुझान हेर्दा भाजपा नेतृत्वको एनडीए र भारतीय गठबन्धनबारे एक्जिट पोलको नतिजाअनुसार देखिएन । रुझानमा कयौँ सिटमा एनडीए र...