मालावी । मालावीका उपराष्ट्रपति सवार बेपत्ता विमान भेटिएको छ । प्रधानमन्त्री लाजारुस चक्वेराले यसको जानकारी दिएका हुन् । उपराष्ट्रपति साउलोस चिलिमा र अन्य नौ जना सवार सेनाको एउटा विमान बेपत्ता भएको थियो । सोमबार ...
बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भएको हिंसामा तीन रोहिंग्या शरणार्थीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बंगलादेश प्रहरीका अनुसार शिविरमा दुई प्रतिद्वन्द्वी समूहबिच हिंसा भएको छ ।...
नयाँ दिल्ली । भारतको तेलंगाना राज्यको हनुमाकोंडा जिल्लामा एउटा अनौठो घटना भएको छ । रेड्डीपुरम प्रहरीलाई स्थानीयले तलाउमा पाँच घण्टादेखि एउटा लास डुबेको अवस्थामा देखिएको भन्दै खबर गरे । घटनास्थलमा...
नयाँ दिल्ली । तेलुगु देशम पार्टी (टीडीपी)का अध्यक्ष चन्द्रबाबु नायडू भारतको आन्ध्र प्रदेशमा एनडीए गठबन्धनको नेता चुनिएका छन् । यसको मतलब अब चन्द्रबाबु नायडूले आन्ध्र प्रदेशको नयाँ मुख्यमन्त्रीको रूपमा शपथ...
सिंगापुर । गएको महिना लन्डनबाट सिंगापुर आइरहेको सिंगापुर एयरलाइन्सको एसक्यू३२१ विमान आँधीसँग ठोक्कियो । यस क्रममा विमानभित्र टर्बुलेन्स उत्पन्न भयो । करिब ४.६ सेकेन्डको अवधिमा विमान केहीमाथि गएर १७८...
लन्डन । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएकोको छ । बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म ३ महिनामा बढेर ४.४ प्रतिशत पुगेको छ, जुन मार्चको...
रुस । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रुसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २ जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ । सुखोई–३४ जेट...
नयाँ दिल्ली । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । आइतबार मोदीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका थिए । योसँगै उनी भारतको इतिहासमा जवाहरलाल नेहरूपछि...
राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठुलो सङ्ख्यामा नागरिक हताहत भएकोमा निन्दा गरेको उनका प्रवक्ताले बताएका छन् । महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति...
भियन्ना । अष्ट्रियन एयरलाइन्सको एउटा विमान असिनाले क्षत विक्षत भएको छ । आकाशमा उडिरहेको समयमा आइतबार असिनाले हिर्काएर विमान क्षतिग्रस्त भएको अस्ट्रियन एयरलाइन्सले भनेको छ । यस्तो समयमा विमानमा टर्बुलेन्स...
नयाँ दिल्ली । एस जयशंकरले दोस्रो पटक पनि भारतको विदेश मन्त्रालयको जिम्मेवारी पाएका छन् । पदभार ग्रहणपछि उनले पाकिस्तान र चीनसँगको सम्बन्धलाई लिएर प्रतिक्रिया दिएका छन् । ‘कुनै पनि देशमा,...
यमन । यमनको तट नजिक डुङ्गा पल्टिँदा कम्तीमा ३८ जना आप्रवासीको मृत्यु भएको छ । मृतकहरू सबै जना अफ्रिकाको सोमाली पेनिन्सुला (हर्न अफ अफ्रिका)का नागरिकहरू भएको स्थानीय अधिकारीहरूले बताएका छन्...
बेइजिङ । चीनको एउटा पार्कमा अमेरिकी नागरिकहरूमाथि चक्कु प्रहार भएको छ । उत्तर पूर्वी चीनको चिलिन प्रान्तस्थित एक पार्कमा सोमबार सो हमला भएको बताइएको छ । हमलामा पर्ने चारै...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको मन्त्रिपरिषद्को शपथ ग्रहणको एक दिनपछि नै मन्त्रीहरूको मन्त्रालय बाँडफाँड गरिएको छ । सरकारका महत्त्वपूर्ण मन्त्रालयहरूमा कुनै परिवर्तन भएको छैन। अमित शाहलाई...
मलावी । मलावीका उप-राष्ट्रपति साउलोस चिलिमा र अन्य नौ जना सवार एउटा विमान बेपत्ता भएको त्यहाँको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङ्वेबाट...
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै नयाँ कार्यकालको सफलताको लागि शुभकामना दिएका छन् । पाकिस्तानी प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत् विजयको लागि बधाई...
कायरो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजिप्ट पुगेका छन् । गाजा युद्ध सुरु भएयता मध्यपूर्वमा उनको यो आठौं भ्रमण हो । यस तीन दिने भ्रमणमा ब्लिन्केनको पहिलो बिसौनी इजिप्ट हो...
जेनेभा । युक्रेनी मामिलामा स्विट्जरल्याण्डमा शान्ति सम्मेलन हुने भएको । सो सम्मेलनमा सहभागिताका लागि अहिलेसम्म ९० देशले सहमति जनाएका छन् । लेक लुक्रिनमा भएको जी–७ देशका राष्ट्रप्रमुखको बैठकलगत्तै एक लग्जरी...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित मन्त्रिपरिषद्का ७२ जना सदस्यले आइतबार शपथ लिएका थिए । प्रधानमन्त्रीबाहेक भाजपाका ६० र अन्य दलका ११ मन्त्री छन् । शपथ ग्रहणअघि नै क्याबिनेट...
ब्रसेल्स । बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले आइतबार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि राजीनामा दिने बताएका छन् । आइतबार राति ब्रसेल्समा यस्तो घोषणा गर्दा आँसु...
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथपछि भएको संक्षिप्त भेटमा शेख हसिनाले भविष्यमा सम्बन्ध बलियो बनाउन नयाँ सरकारसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको बङ्गलादेशका विदेशमन्त्री मोहम्मद हसन...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरू विरलै मात्रै सार्वजनिक रूपमा देखा पर्छन् । तर गएको हप्ता सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा पुटिनका दुवै छोरीहरू सहभागी भएका थिए ।...
सोल । उत्तर कोरियाले दक्षिण कोरियामा फेरि सयौँ झोला फोहोर पठाएको छ । दक्षिण कोरियाले उत्तरी सीमामा के–पप र के ड्रामाका यूएसबी स्टिक बोकेका झोलाहरू पठाएपछि सोको प्रतिकारमा उत्तरले पनि बेलुनमार्फत फोहोर पठाएको...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनको मन्त्रिपरिषद्मा ३० क्याबिनेट मन्त्री, ५ राज्यमन्त्री (स्वतन्त्र प्रभार) र ३६ राज्यमन्त्रीहरू छन् । भारतीय जनता पार्टी...
तेल अभिभ । इजरायलका युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जले राजीनामा दिएका छन् । गान्ट्जल देशको आपतकालीन सरकारको मन्त्रीबाट राजीनामा दिएका हुन् । यसलाई कदमलाई युद्धपछि गाजाको विषयमा प्रधानमन्त्री बिन्यामिन नेतन्याहुको...
काठमाडौं । इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि आइतबार विश्वभर विरोध प्रदर्शन भएको छ । सो आक्रमणको घटनापछि हमास...
पेरिस । राष्ट्रपति इमानुएल म्याक्रोनले युरोपेली संसदको मतदानमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनको नेसनल र्यालीले ठुलो जित हासिल गरेपछि यस महिनाको अन्त्यमा तत्काल संसदीय निर्वाचनको घोषणा गरेका छन्। एक्जिट पोलले...
भारतको जम्मु काश्मिरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा आइतबार भएको ‘आतङ्कवादी आक्रमण’मा परी नौ जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् । बस दुर्घटनाबारे एएनआईसँग...
जम्मू । जम्मू कश्मीरको रियासीमा चरमपन्थीहरुले श्रद्धालु बोकेको बसमा आक्रमण गरेका छन् । यसमा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । रियासी एसएसपी मोहिता शर्माले...
नयाँ दिल्ली । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले नरेन्द्र मोदीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । नरेन्द्र...
नयाँ दिल्ली । आइतबार भारतमा नयाँ सरकार गठन हुँदै छ । वारणासीबाट निर्वाचित भारतीय जनता पार्टी (भाजपा) का सांसद नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएसँगै उनले मन्त्रीपरिषद् पनि गठन गर्न...
नयाँ दिल्ली । भारतको बिहारका मुख्यमन्त्री तथा जनता दल युनाइटेडका नेता नीतिश कुमारलाई कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनबाट प्रधानमन्त्री पदको अफर गरेको हल्ला चलेको थियो । यस विषयमा पूर्णियाबाट नवनिर्वाचित स्वतन्त्र सांसद...
मस्को । रुसले आफ्नै वैज्ञानिकहरूलाई पक्राउ गरिरहेको छ । पछिल्लो समय रुसले हाइपरसोनिक हतियार विकासमा ठुलो फड्को मारेको बताइएको छ । तर यसैबिच राजद्रोहको आरोपमा भौतिकशासात्रीहरूलाई समातेर जेलमा हाल्ने क्रम...
क्यानडा । टोरन्टो विमानस्थलबाट पेरिसका लागि उडान गरेको केही मिनेटमै एयर क्यानडाको विमानमा आगो लागेको छ । घटनाको समयमा विमानमा ३८९ जना यात्री र चालक दलका १३ सदस्य सवार...
नयाँ दिल्ली । नरेन्द्र मोदीले आज लगातार तेस्रोपटक भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । उनले आज साँझ ७ः३० बजे प्रधानमन्त्रीको शपथ लिनेछन् । शपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ । ...
तेल अभिभ । इजरायलले हमासको कैदबाट आफ्ना चार बन्धकलाई मुक्त गरेको छ । इजरायली सेनाले ती बन्धकहरूलाई उद्धार गर्न विशेष अभियान सुरु गरेको थियो। प्यालेस्टिनी अधिकारीहरूले बन्धकहरूलाई मुक्त गर्न इजरायली...
गाजा । मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन् । मध्य...
इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले इद्दत मुद्दामा आफ्नो सजाय स्थगन गर्न माग गर्दै इस्लामाबाद उच्च अदालतमा निवेदन दिएकी छन् । हाल जेल सजाय बिताइरहेकी बुशरा...
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसद्मा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ...
काठमाडौँ । भारतीय जनता पार्टी नेतृत्वको एनडीए सरकारले कूटनीति क्षेत्रमा ठुलो हेरफेर ल्याउँदैछ । नरेन्द्र मोदीले आइतबार प्रधानमन्त्रीको शपथ लिँदैछन् । त्यसअघि नै उनले नयाँ सरकारले के–के गर्ने भन्ने तयारी...
छत्तीसगढ । छत्तीसगढको राजधानी रायपुर नजिकैको अरङ सहरमा गाई तस्करीको आशङ्कामा भीडको आक्रमणमा परेर उत्तर प्रदेशका दुई जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । घटनामा एक जनाको अवस्था चिन्ताजनक...