नयाँ दिल्ली । भारतको उत्तरखन्ड राज्यमा पर्यटकहरू सवार एउटा गाडी दुर्घटनामा परेको छ । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा परेको हो । रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको एउटा यात्रुवाहक ...
नयाँ दिल्ली । दिल्ली उच्च अदालतले शनिबार सुनिता केजरीवाल (दिल्ली मुख्यमन्त्रीकी पत्नी), धेरै व्यक्ति, फेसबुक, युट्युब र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कथित उल्लङ्घनका लागि कारबाही माग गरेको निवेदनमा नोटिस जारी...
साङ्घाई । चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६० दिनसम्म हिरासतमा राख्न अनुमति दिने भएको छ । ...
मुम्बई । मुम्बईको एन्टप हिल क्षेत्रको विजय नगरमा शुक्रबार राति घरको एक भाग ढल्दा दुई जनाको मृत्यु भएको बृहन्मुम्बई नगर निगम (बिएमसी) ले जनाएको छ। घटनामा केही व्यक्ति घाइते...
केपटाउन । दक्षिण अफ्रिकाको राष्ट्रपतिमा फेरि एकपटक सिरिल रामाफोसा निर्वाचित भएका छन् । दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबिच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक रामाफोसालाई...
नयाँ दिल्ली । दिल्लीका उपराज्यपाल वीके सक्सेनाले लेखिका अरुन्धती रोय र कश्मीरका डाक्टर शेख शौकत हुसैनलाई गैरकानूनी गतिविधि (रोकथाम) ऐन अर्थात यूएपीए अन्तर्गत मुद्दा चलाउन अनुमति दिएका छन्। शेख शौकत हुसेन...
काठमाडौँ । हिँड्दै गर्दा कतै सर्प देखियो भने डरले मुटु नै काम्छ । कतिपय त डरले कराउँछन् । तर विश्वमा भियतनाम, चीन लगायत केही यस्ता देश पनि छन् जहाँ सर्पको...
नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँदा ४ जना वन अधिकारीको मृत्यु हुनुका साथै अन्य ४ जना जलेको अधिकारीहरूले शुक्रबार बताएका छन् । उत्तराखण्डको राजधानी...
काठमाडौँ । ९ घण्टा लामो उडानपछि विमान अवतरण गर्दा तपाईंले आफूलाई जहाँको त्यहीँ पाउनु भयो भने कस्तो लाग्छ ? ब्रिटिश एयरवेजका यात्रीले यही नियति झेल्नु परेको छ । सोमबार...
वाशिङटन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका शेयर धनीहरूले कम्पनीका सीईओ एलन मस्कको अर्बौ डलर बराबरको तलब प्याकेजलाई मन्जुरी दिएका छन् । साथै कम्पनीको मुख्यालयलाई टेक्सासमा सार्ने...
गाजा । गाजामा हमासको कब्जामा करिब १२० जना इजरायली बन्दी रहेको अनुमान गरिएको छ । यी बन्दीहरूको भविष्य इजरायल र हमासबीचको रक्तपातपूर्ण युद्ध अन्त्यका लागि हुने कुनै पनि सम्झौताका...
नयाँ दिल्ली । भारतमा थोक महँगी बढेको छ । मे महीनामा थोक मूल्यमा आधारित मुद्रास्फीति २ दशमलव ६१ प्रतिशतमा पुगेको छ । यो १५ महिनायताकै उच्च हो । गत वर्षको...
लन्डन । माथि देख्नु भएको चित्र आगामी जुलाईमा लिलामीमा बिक्दै छ । लिलामीमा यो चित्र ४ अर्ब २८ करोड ७७ लाख नेपाली रुपैयाँ अर्थात् ३ करोड २० लाख अमेरिकी डलरसम्ममा...
काठमाडौँ । अमेरिकाले भारतमा भर्खरै सम्पन्न चुनावलाई लिएर ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठुलो अभ्यास’ भएको टिप्पणी गरेको छ । अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार आफ्नो नियमित पत्रकार सम्मेलनमा यस्तो...
तेहरान । इरानमा जुन २८ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । गएको महिना हेलिकप्टर दूघर्टनामा राष्ट्रपति इब्राहिम रईसीको मृत्यु भएपछि निर्वाचन हुन लागेको हो । रइसीको कार्यकाल एक वर्ष बाँकी नै...
रोम । युक्रेनलाई ५० अर्ब डलर ऋण जुटाउन जफत गरिएको रुसी सम्पत्ति प्रयोग गर्न जी–सेभेनले सहमति गरेको छ । यो पैसाको प्रयोग युक्रेन रुस युद्धमा हुने छ । यो रुसको...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अवैध बन्दुक मामिलामा आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफी नगर्ने बताएका छन् । अमेरिकामा अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने वा...
वासिङ्टन । अमेरिकी राज्य फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन्...
अस्ट्रेलिया । अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१...
इस्लामाबाद । इस्लामाबादको एक पुनरावेदन अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमूद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा निर्दोष ठहर गरेको...
रोम । जी सेभेनका सदस्य देशहरूले रोक्का गरेर राखिएका अर्बौ डलर बराबरको रुसी सम्पत्ति युक्रेनको मद्दतका लागि प्रयोग गर्ने सहमति गर्ने सम्भावना देखिएको छ । इटालीमा जारी जी–७ सम्मेलनमा यस...
नयाँ दिल्ली । पेमा खाण्डुले अरुणाचल प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन् । योसँगै उनी लगातार तेस्रो पटक अरुणाचलको मुख्यमन्त्री बनेका हुन् । उनीसँगै चुन मीनले उपमुख्यमन्त्रीको शपथ लिएका छन् । ...
जेनेभा । विश्वभर युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका पाइएको छ । संयुक्त राष्ट्रसङ्घले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय...
नयाँ दिल्ली । लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी दुबिधामा परेका छन् । गान्धीले केरलाको वायनाड वा उत्तर प्रदेशको रायबरेली मध्ये एक ठाउँ छोड्नुपर्नेछ ।...
नयाँ दिल्ली । कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ४० भारतीयको मृत्यु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राति समीक्षा बैठक गरेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो अवस्थाबारे जानकारी...
किएभ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिणी युक्रेनस्थित रुसी आक्रमणमा ६ जना मारिएको बुधबार बताएका छन् । आक्रमणमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, “क्रिवी...
काबुल । अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) को अफगानिस्तान कार्यालयले बुधबार जनाएको छ । “श्रम तथा सामाजिक मामिला मन्त्रालयले...
नयाँ दिल्ली । तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलो विदेश भ्रमणमा इटाली जाने भएका छन् । जी सेभेनको शिखर सम्मेलनमा सहभागी हुन मोदी बिहीबार इटालीको अपुलिया जान लागेका...
कुवेत । कुवेतको एक भवनमा भएको आगलागीमा परेर ४० जनाको मृत्यु भएको छ । मर्नेमध्ये अधिकांश भारतीय रहेको बताइएको छ । अहिलेसम्म ४० जनाको मृत्यु भएको पुष्टि भएको र...
कुवेत सिटी । कुवेतमा करिब २ सय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ३५ जनाभन्दा बढीको मृत्यु भएको छ । आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका...
नयाँदिल्ली । नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टिका लागि भारतको १८ औँ लोकसभाको पहिलो सत्र जुन २४ देखि सुरू हुने र जुलाई ३ मा समापन हुने केन्द्रीय संसदीय मामिला मन्त्री किरेन...
लेबनान । हिजबुल्लाहले लेबनानबाट उत्तरी इजरायलमा दर्जनौँ रकेट प्रहार गरेको जनाएको छ। हिजबुल्लाहले मंगलबार इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमान्डरको मृत्युको प्रतिक्रिया स्वरूप यो हमला गरेको हो। मङ्गलबार इजरायली...
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा यतिबेला जल सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । यसलाई ध्यानमा राख्दै दिल्ली सरकारले सबै क्षेत्रहरूमा अतिरिक्त जिल्ला मजिस्ट्रेट र डिभिजनल मजिस्ट्रेट स्तरका अधिकारीहरू खटाएको छ...
नयाँ दिल्ली । चन्द्रबाबु नायडुले आन्ध्र प्रदेशको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । बुधबार विजयवाडामा भएको उनको शपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, यातायातमन्त्री नितिन गडकरी...
नयाँ दिल्ली । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुने भएका छन् । मंगलबार भारत सरकारले मनोज पाण्डेको ठाउँमा उनी नियुक्त हुने जानकारी दिएको हो । लेफ्टिनेन्ट जनरल...
वशिङटन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले च्याटजीपीटीको निर्माता ओपनएआईविरुद्ध हालेको मुद्दा फिर्ता लिएका छन् । मानवताको फाइदाको लागि कृत्रिम बौद्धिकता (एआई)को विकास गर्ने...
तेल अभिभ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले गाजामा इजरायल र हमासबीच आठ महिनादेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले पेस गरिएको प्रस्तावलाई मन्जुरी दिएको छ । सोमबार यस सम्बन्धी पहिलो...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन अवैध तरिकाले बन्दुक किनेको मामिलामा दोषी पाइएका छन् । फारममा झुटो जानकारी भरेर कोल्ट कोबरा बन्दुक किनेको अनि बन्दुक साथमा...
नयाँ दिल्ली । युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । ...
वासिङ्टन । उत्तरपूर्वी चीनमा हालै ४ जना अमेरिकी कलेजका शिक्षकमाथि छुरा प्रहार गरिएको घटनाले अमेरिकालाई ‘गम्भीररूपमा चिन्तित’ बनाएको ह्वाइट हाउसले जनाएको छ । “चीनको जिलिन सिटीमा अमेरिकी नागरिकमाथि भएको...
मालावी । मालावीका उपराष्ट्रपति सवार बेपत्ता विमान भेटिएको छ । प्रधानमन्त्री लाजारुस चक्वेराले यसको जानकारी दिएका हुन् । उपराष्ट्रपति साउलोस चिलिमा र अन्य नौ जना सवार सेनाको एउटा विमान बेपत्ता...