प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकयता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगेका छन् । स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे पुटिन प्योङयाङ पुगेका हुन् । विमानस्थलमा पुटिनको स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो ...
नयाँ दिल्ली । अत्यधिक गर्मीका कारण भारत दिनहुँ सयौँले ज्यान गुमाइरहेका छन् । उत्तर प्रदेश (यूपी)मा गर्मीका कारण मंगलबार एकै दिन १७१ जनाको मृत्यु भएको छ । कानपुर र बुन्देलखण्ड...
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार बाइडेन प्रशासनसँग रिसाएका छन् । आफूहरूलाई हतियार र गोला बारुद उपलब्ध नगरेको आरोप उनले लगाएका छन् । ‘जब अमेरिकी विदेश मन्त्री एन्टोनी...
बिहार । बिहारको अररिया जिल्लाको सिकटीमा बकरा नदीमाथि बनाइएको एउटा पुल मंगलबार भत्किएको छ । यो पुलको छिटै उद्घाटन हुँदै थियो । तर उद्घाटन अघि नै करोडौं भारु खर्चेर बनाइएको...
नयाँ दिल्ली । भारतका उत्तरी राज्यहरूमा तातो लहर जारी छ। आईएमडीले उत्तर प्रदेश, हरियाणा, दिल्ली, चंडीगढ़, जम्मू, हिमाचल प्रदेश, पञ्जाब, राजस्थान, बिहार र झारखण्डमा तातो लहरको चेतावनी जारी गरेको छ। ...
वासिङ्टन डिसी । लस एन्जलसमा एक कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक स्टेजमा पूरै ‘फ्रिज’ भए । यो देखेर धेरैले बाइडेन पूरै स्वस्थ छैनन् कि भनेर प्रश्न उठाउन थालेका छन्...
बैंकक । थाइल्यान्डका प्रभावशाली पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा धरौटीमा रिहा भएका छन् । सन् २०१५ मा एउटा अन्तरवार्तामा राजसंस्थाबारे गरेको टिप्पणीलाई लिएर उनीमाथि मुद्दा चलाइएको थियो । ५ लाख थाई भाट...
मस्को । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको...
इटाली । दक्षिणी इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । घटनास्थलमा उपस्थित उद्धार टोलीले यस्तो जानकारी दिएको हो । ...
काठमाडौँ । स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन् । प्रतिवेदनमा...
नयाँ दिल्ली । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) ज्याक सुलिभान दुई दिने भ्रमणमा भारत आएका छन् । जुन १७ बाट शुरु भएको यो भ्रमणमा सुलिभानले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय...
नयाँ दिल्ली । कंग्रेस नेता राहुल गान्धीले वायनाडको सिट छाड्ने भएका छन् । यो सिटमा राहुलकी बहिनी तथा कंग्रेस नेतृ प्रियङ्का गान्धी चुनाव लड्ने भएकी छिन् । लोकसभाको निर्वाचनमा राहुल...
प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया जाँदै छन् । उत्तर कोरियाली नेता किम जोङ्ग उनको पछिल्लो रुस भ्रमणको समयमा उनले पुटिनलाई आफ्नो देशमा आउने निम्तो दिएका थिए ।...
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार लोकसभाको चुनावमा आफू उठेको क्षेत्र वाराणसी जाँदैछन् । यस भ्रमणका क्रममा उनले वाराणसीमा प्रधानमन्त्री–किसान योजनाको १७ औँ किस्ता जारी गर्ने बताइएको छ...
रोम । उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयासको क्रममा १० भन्दा बढी सन्दिग्ध आप्रवासीहरूको मृत्यु भएको र ५१ जनाको सोमबार उद्धार गरिएको जर्मन सहायता...
रोम । इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु भएको र दर्जनौँ बेपत्ता भएको आशङ्का गरिएको आप्रवासी उद्धार संस्था तथा तटरक्षक बलले सोमबार बताएका छन् । लैम्पेडुसाको किनारमा काठको...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा उत्तर कोरिया जानु हुने क्रेमलिनले घोषणा गरेको छ । विश्वको सबैभन्दा एकान्त मुलुक उत्तर कोरियाको भ्रमण पुटिनले सन् २०२२...
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन् । एक साताअघि बेन्नी गान्ट्ज र गादी इसेनकोटले युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए । यी दुवै...
वासिङ्टन डीसी । विमान अपहरणका घटनाहरू हामीले कयौँ सुनेका छौँ । कार पनि अपहरणमा परेको भनेर तपाईँले सुन्नु भएको होला । तर अमेरिकामा बस अपहरणमा परेको छ । अपहरणकारीले बस...
नयाँ दिल्ली । सोमबार बिहान दार्जिलिङमा कञ्चनजङ्घा एक्सप्रेसको रेलसँग मालगाडी ठोक्किएको घटनामा मृतकका परिवारलाई १०/१० लाख भारु क्षतिपूर्ति दिइने भएको छ । रेल मन्त्री अश्विनी वैष्णवले मृतकका परिवारलाई १०/१० लाख...
बेइजिङ । आर्थिक शक्ति राष्ट्रहरूको समूह (जी–७) का नेताहरूले रुसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले...
नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा बाँदरहरूले ३५ लाखको चिनी खाएर सकेका छन् । राज्यको अलीगढ सहरमा रहेको साथा चिनी मिलमा १ हजार १०० क्विन्टल चिनी घोटाला भएको बारेला सार्वजनिक...
सिंगापुर । विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । अमेरिकामा उपभोक्ता माग कमजोर रहेको शुक्रबारको प्रतिवेदन र मे महिनामा चीनमा कच्चा तेलको उत्पादन बढेको आँकडाले सोमबार हप्ताको पहिलो दिनको...
दार्जलिङ । भारतको पश्चिम बंगालको दार्जलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुगेको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)का अनुसार सो घटनामा १५ जनाको मृत्यु भइसकेको...
वाशिङटन डीसी । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन डट कमका हाकिम जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियलटाइम बिलेनियर्स इन्डेक्सका अनुसार २...
वाशिङटन डीसी । अमेरिकाको सङ्घीय उड्ययन प्राधिकरण (एफएए) ले अमेरिकन एयरलाइन्सकी एक महिला यात्रुमाथि मुद्दा दायर गरेको छ । सन् २०२१ मा अमेरिकाको टेक्सासबाट शार्लाेटसम्मको हवाई यात्राको क्रममा विमानमा सवार...
मालावी । मालावीका उपराष्ट्रपति सौलोस क्लास चिलिमाको शोक सभामा दुघर्टना भएको छ । चिलिमाको पुख्र्यौली गाउँ एनटचेउमा आइतबार आयोजित शोक सभामा सो दुघर्टना भएको हो । चिलिमाको पार्थिव शरीर बोकेर...
दार्जिलिङ । पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा सोमबार रोकिराखेको रेललाई मालगाडीले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । अरू २५–३० जना घाइते भएको बताइएको छ । घटना बिहान करिब ९...
रियाद । साउदी अरबमा अत्यधिक गर्मीले हजका क्रममा जोर्डनका कम्तीमा १४ जना नागरिकको मृत्यु भएको छ । यसको जानकारी जोर्डनका अधिकारीहरूले दिएका हुन् । जोर्डनको विदेश मन्त्रालयका अनुसार लू...
थिम्पु । भारतीय खर्बपति व्यापारी गौतम अदानीले भुटानको जलविद्युतमा लगानी गर्न लागेका छन् । आइतबार अदानी ग्रुपका मालिक गौतम अदानीले भुटानी राजा जिग्मे खेसर नामग्याल वांगचुक र प्रधानमन्त्री दाशो छिरिङ...
जेनेभा । स्विट्जरल्याण्डमा आयोजित ‘समिट अन पिस इन युक्रेन’को संयुक्त वक्तव्यबाट भारतले आफूलाई अलग राखेको छ । १६ जुनमा शान्ति शिखर सम्मेलनको अन्तिम दिन भारतको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव...
जेनिभा । स्विट्जरल्याण्डमा आयोजित ‘समिट अन पिस इन युक्रेन’ को संयुक्त वक्तव्यबाट भारतले आफूलाई अलग गरेको छ। जुन १६ मा भएको शान्ति शिखर सम्मेलनको अन्तिम दिन भारतको प्रतिनिधित्व गर्दै परराष्ट्र...
जेनेभा । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनको क्षेत्राधिकारबाट बाहिरिएमा भोलि शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । ‘पुटिनले युद्ध अन्त्य गर्दैनन् र उनलाई रोक्नु पर्छ, चाहे सैन्य कारबाही...
नानिङ । भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका २२ नदीमा बाढी आएको क्षेत्रीय जलविज्ञान केन्द्रले आइतबार जनाएको छ । गुआङ्सीका २२ नदीमा कूल ३० जलविद्युत् स्टेशनहरूले...
टोकियो । जापानमा दुर्लभ ब्याक्टेरियाको संक्रमण फैलिरहेको छ । देशभरमा करिब एक हजार जनामा यो दुर्लभ ब्याक्टेरियाको संक्रमण देखिएको छ । स्ट्रेप्टोकोकस ब्याक्टेरियाका कारण लाग्ने यस रोगलाई स्ट्रोप्टोकोकलल टक्सिस...
नयाँ दिल्ली । भारतमा विद्युतीय भोटिङ मेशिन (ईभीएम) बारे पुनः बहस छेडिएको छ । विश्वकै सबैभन्दा धनी व्यक्ति अमेरिकी खर्बपति व्यापारी एलन मस्कले १५ जुनमा ‘ईभीएम’ खारेज गर्नुपर्छ । मानव...
नयाँ दिल्ली । कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर बनाइएको डिपफेक भिडियो र कन्टेन्टमा रोक लगाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले डिजिटल इन्डिया विधेयक ल्याउँदैछ । इन्डिया टुडेको रिपोर्टका अनुसार...
मस्को । इटाली र जर्मनीका नेताहरूले युक्रेनमा जारी युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अगाडि सारेको प्रस्तावलाई अस्वीकार गरेका छन् । युद्ध विरामका लागि पुटिनले सर्त राखेका थिए । रुस–युक्रेन...
नयाँ दिल्ली । भारतको उत्तरखन्ड राज्यमा पर्यटकहरू सवार एउटा गाडी दुर्घटनामा परेको छ । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा परेको हो । रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट...
नयाँ दिल्ली । दिल्ली उच्च अदालतले शनिबार सुनिता केजरीवाल (दिल्ली मुख्यमन्त्रीकी पत्नी), धेरै व्यक्ति, फेसबुक, युट्युब र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कथित उल्लङ्घनका लागि कारबाही माग गरेको निवेदनमा नोटिस जारी...
साङ्घाई । चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६० दिनसम्म हिरासतमा राख्न अनुमति दिने भएको छ । ...