वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कलेजबाट ग्र्याजुएट हुने बित्तिकै गैर अमेरिकीहरूलाई अमेरिकामा बस्न र काम गर्न ग्रीन कार्ड दिइनु पर्ने बताएका छन् । कलेजको पढाई पूरा हुने बित्तिकै उनीहरूले स्वतः ग्रिन कार्ड ...
नयाँ दिल्ली । गुजरातमा कक्षा १२ को समाजशास्त्रको पाठ्यपुस्तकमा बौद्ध धर्मसम्बन्धी पाठलाई लिएर विवाद उत्पन्न भएको छ । गुजरात पाठ्यपुस्तक बोर्डले प्रकाशित गरेको सो पुस्तकले बौद्ध धर्मबारे गलत धारणा फैलाएको...
पेरिस । फ्रान्सका दुई जना साइकलप्रेमीले गिनिज बुकमा नाम लेखाएका छन् । निकोलास बारियोज र डेभिड पेरोउले ७ दशमलव ७७ मिटर (२५ फिट ५ इन्च) अग्लो चलाउन मिल्ने साइकल बनाएका...
वासिङ्टन डिसी । फ्लोरिडाको नेपल्सस्थित एक परिवारले नासामाथि मुद्दा हालेको छ । आकाशबाट खसेको एउटा सानो टुक्राले घरको छतमा क्षति पुर्याएको भन्दै परिवारले ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा हालेको...
लन्डन । बेलायतको सबैभन्दा धनी परिवार हिन्दुजाका चार सदस्यलाई घरेलु कामदारको शोषण गरेको मामिलामा सजाय सुनाइएको छ । हिन्दुजा परिवारले जेनेभास्थित भिलामा काम गर्न भारतबाट केही कर्मचारी लगेका थिए । ...
तेल अभिभ । इजरायली सेनाले एक घाइते प्यालेष्टिनी पुरुषलाई जीपको बोनटमा बाँधेका छन् । यो घटनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । घटना बेष्ट बैंकको जेनिन शहरको हो...
गाजापट्टी । गाजा स्वास्थ्य मन्त्रालयले रफाह नजिकै अल–मवासीमा रहेको विस्थापित प्यालेस्टिनी शिविरमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको जनाएको छ। यसबाहेक राफाहको...
रोम । इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेसँगै र मृतकको सङ्ख्या ३४ पुगेको पुष्टि गरेको छ। “यस हप्ताको सुरुमा...
नयाँ दिल्ली । गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो । गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण...
युक्रेन । रुसले शनिबार देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रातारात ‘ठूलो’ आक्रमण गरेको युक्रेनले बताएको छ । जापोरिझिया र लिभिभ क्षेत्रका (अपरेटर) युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त हुनुका साथै दुई...
काठमाडौँ । आणविक शक्ति सञ्चालित अमेरिकी विमान वाहक युध्दपोत ‘थियोडोर रुजवेल्ट’ शनिबार दक्षिण कोरियाको बन्दरगाह सहर बुसानमा आइपुगेको छ । दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासको लागि यो युध्दपोत...
नयाँ दिल्ली । दिल्ली उच्च अदालतले त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानत र रिहाइमा रोक लगाएको छ । शुक्रवार साँझ प्रवर्तन निर्देशनालय (ईडी)को अनुरोधमा फैसला सुरक्षित गर्दै अदालतले केजरीवाल अहिले जेलमै...
रफाह । अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्याउन बनाएको अस्थायी तटबन्ध पुनः स्थापित गरेका छन् । त्यहाँबाट राहत सामग्री ल्याउने काम सुचारु भएको छ । सेनाका अनुसार बिहीबार ६ हजार...
गाजा । अर्मेनियाले प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता दिएको छ । एक विज्ञप्तिमा अर्मेनियाको विदेश मन्त्रालयले इजरायल–प्यालेस्टाइनबिच जारी द्वन्द्वलाई समाधानका लागि प्रतिबद्धता पनि व्यक्त गरेको हो । इजरायल र...
नयाँ दिल्ली । यसवर्ष साउदी अरबमा हजका लागि गएका ९८ भारतीयको मृत्यु भएको जनाएको छ । भारतको विदेश मन्त्रालयका अनुसार यस वर्षको हालसम्मको अवधिमा १ लाख ७५ हजार तीर्थयात्री हजका...
नयाँ दिल्ली । रक्सी घोटालामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिइएको जमानतको विरुद्ध प्रवर्तन निर्देशनालय (ईडी) उच्च अदालतमा पुगेको छ । अतिरिक्त सोलिसिटर जनरल एसभी राजुले अदालतबाट तुरुन्त सुनुवाइको माग गरेका छन्...
प्योङयाङ । उत्तर कोरियाले सीमामा पर्खाल लगाइरहेको तस्बिर सार्वजनिक भएको छ । सो मुलुकले दक्षिण कोरियासँगको सीमामा कयौँ स्थानमा पर्खालजस्तो संरचना निर्माण गरिरहेको तस्बिर स्याटलाइटमार्फत सार्वजनिक भएको हो । असैन्यकृत...
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्ट पुनः विश्वको सर्वाधिक मूल्यवान् कम्पनी बनेको छ । बिहीबारको कारोबारमा कृत्रिम बौद्धिकतामा आधारित चिप बनाउने कम्पनी एनभिडियाको शेयर मूल्य साढे ३ प्रतिशतले...
वासिङ्टन डीसी । अमेरिकाले रुसी एन्टी भाइरस निर्माता कम्पनी कास्परस्काईको सफ्टवेयर विक्रीमा रोक लगाएको छ । रुस सरकारसँग आबद्ध रहेको हुन सक्ने भन्दै अमेरिकाले सो कदम चालेको हो । ...
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा एकल दाताले ५ करोड डलर दान दिएका छन् । अर्बपति टिमोथी मेलनले ट्रम्पको चुनावी अभियानलाई सो सहायता गरेको सङ्घीय फाइलिङले...
नयाँ दिल्ली । दिल्लीको राउज एभिन्यू अदालतले कथित रक्सी घोटाला मुद्दामा जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ। अवकाश न्यायाधीश न्याय बिन्दुले केजरीवाललाई जमानत दिने आदेश दिएका हुन्...
हनोई । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भियतनामको औपचारिक भ्रमणका क्रममा दुवै देशका नेताहरूले सहयोग अभिवृद्धिमा जोड दिएका छन् । पुटिन राजकीय भ्रमणमा हनोई पुगेका हुन् । यस भ्रमणको उद्देश्य यस...
मियामी । ट्राभिस स्कटलाई मियामीमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । डुङ्गामा भएको बहसपछि उनलाई अव्यवस्थित नशा र अतिक्रमण गरेको आरोपमा पक्राउ गरिएको हो । अमेरिकी र्यापरलाई स्थानीय...
टोकियो । जापानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी भएको सम्झौतामा गम्भीर रूपमा चिन्तित भएको बताएको छ । त्यहाँका सरकारी प्रवक्ताले बिहीबार सो...
वाशिङ्टन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङ्को दुई वटा ७३७ म्याक्स विमानमा परेर ज्यान गुमाउने यात्रीहरूको परिवारले कम्पनीसँग झन्डै २५ अर्ब डलर क्षतिपूर्ति मागेका छन् । अमेरिकाको उड्ययन इतिहासमा...
हनोई । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनाम आइपुगेका छन् । बिहीबार बिहान १ः४० बजे उनको विमान राजधानी हनोईको नोई बाई विमानस्थलमा अवतरण भएको थियो । विमानस्थलमा पुटिनलाई भियतनामका उप–प्रधानमन्त्री...
पटना । बिहारका मुख्यमन्त्री नितिश कुमारलाई पटना उच्च अदालतबाट झट्का लागेको छ । पटना उच्च अदालतले बिहार सरकारले सन् २०२३ मा पारित गरेको आरक्षण कोटा बढाउने संशोधनमा रोक लगाएको छ...
काठमाडौँ । अत्यधिक गर्मीका बिच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको सङ्ख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन्...
नयाँ दिल्ली । भारतको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा सुरक्षाकर्मीहरूले २४ वर्षीय युवकलाई पक्राउ गरेका छन् । ती युवक ६७ वर्षको ज्येष्ठ नागरिक बनेर क्यानडा जाने दाउमा थिए । युवकको साथमा...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०२४–२५ को लागि १४ थरी कृषि उपजको न्यूनतम समर्थन मूल्य (एमएसपी) बढाउन मन्जुरी दिएको छ । ...
नयाँ दिल्ली । दिल्लीको राउज एभिन्यू अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाएको छ । मुख्यमन्त्री केजरीवालको जमानत याचिकामा बुधबार तिहाड जेलबाट भिडियो कन्फरेन्समार्फत सुनुवाइ भएको थियो...
प्योङयाङ । रुस र उत्तर कोरियाबीच रक्षालगायत धेरै महत्त्वपूर्ण विषयमा नयाँ सम्झौता भएको छ । रुसको सरकारी सञ्चारमाध्यमले उत्तर कोरिया भ्रमणमा रहेका पुटिनलाई उद्धृत गर्दै सम्झौताबारे समाचार लेखेका छन् ।...
किएभ । युक्रेनले चाँडै नै युरोपेली सङ्घ (इयु) सँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने बुधबार बताएको छ । सम्झौताहरूको शृङ्खलामा पछिल्लो सम्झौताले युक्रेनले आगामी वर्षमा रुससँगको लडाइँमा सैन्य सहयोग सुनिश्चित...
साङ्घाई । चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैङ्कका गभर्नरले बुधबार बताएका छन् । यस कदमले आर्थिक सुधारलाई सहज बनाई आर्थिक र...
नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन् । प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१...
प्योङ्याङ । यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा छन् । बुधबार उनी त्यहाँ पुगेका हुन् । पुटिनले त्यहाँ न्यानो स्वागत पाएका छन् । स्वागत समारोहपछि राष्ट्रपति पुटिन र...
बिहार । झन्डै ८०० वर्षको प्रतीक्षापछि नालन्दा विश्वविद्यालय आफ्नो पुरानो स्वरूपमा फर्किँदै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार नालन्दा विश्वविद्यालयको नयाँ क्याम्पसको उद्घाटन गरेका छन् । यसलाई धेरैले ऐतिहासिक...
प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया पुगेका छन् । उनलाई उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले स्वागत गरेका थिए । प्योङयाङमा पुटिनलाई स्वागत गर्न सडक छेउमा ठुलो...
धर्मशाला । तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको प्रतिनिधिमण्डल हिमाचल प्रदेशको धर्मशाला पुगेको छ । जसमा पूर्व सभामुख न्यान्सी पेलोसी पनि सामेल छिन् । ...
नयाँ दिल्ली । भारतीय ग्याङ्गस्टर लरेन्स बिश्नोईको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसमा उनी आफ्ना एक साथीलाई इदको बधाई दिइरहेको देखिन्छन् । भिडियो साबरमति जेलको नभएको बताइएको...
न्युयोर्क । चर्चित गायक जस्टिन टिम्बरलेक न्युयोर्कबाट पक्राउ परेका छन् । टिम्बरलेकलाई मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएको आरोपमा पक्राउ गरिएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । सफोक...