नैरोबी । केन्यामा केही दिनदेखिको विरोध प्रदर्शनपछि सरकार अन्ततः झुकेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ता लिने बताएका छन्, जसमा कर वृद्धिको प्रावधान थियो। केन्यामा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति रुटोले ...
कराँची । बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक साबित भएको छ । पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको छ जसमा बढ्दो गर्मीलाई प्रमुख कारण मानिएको छ । यी...
इस्लामावाद । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय सञ्चारमाध्यमले...
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले औपचारिक रूपमा पक्राउ गरेको छ । दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा सीबीआईले उनलाई पक्राउ गरेको हो । सीबीआईले केजरीवाललाई हिरासतमा राख्न...
नयाँ दिल्ली । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धी विपक्षी दलका नेता बनेका छन् । सो पार्टीले मंगलबार कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासमा इन्डिया गठबन्धनको बैठकपछि गान्धीको नाम घोषणा गरेको हो...
वाशिङटन डीसी । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको मैनको मूर्ति पग्लिएको छ । सप्ताहन्तमा राजधानी वाशिङ्टन डीसीमा तापक्रम बढेपछि गर्मीले लिंकन मेमोरियलमा राखिएको अब्राहम लिंकनको ६ फिटको मैन मूर्ति पग्लिएको हो...
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार बिहान सीबीआईले पुनः पक्राउ गरेको थियो । सीबीआईले समातेपछि उनको स्वास्थ्य बिग्रिएको थियो । सीबीआईले उनलाई ट्रायल कोर्टमा पेश गरेको थियो ।...
नयाँ दिल्ली । एनडीएका उम्मेदवार ओम बिरला बुधवार ध्वनि मतले लोकसभाको सभामुख निर्वाचित भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र सदनका विपक्षी दलका नेता राहुल गान्धीले उनलाई आसनसम्म पुर्याएका थिए...
लन्डन । तपाई क्रिकेटको फ्यान हुनुहुन्छ ? हुनुहुन्छ भने डीएलएस मेथडबारे पक्कै पनि जानकार हुनुहुन्छ । क्रिकेटको अन्तरराष्ट्रिय खेलमा पानी पर्यो भने नतिजा निकाल्न यो तरिका प्रयोग गरिन्छ । ...
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासन युक्रेनमा अमेरिकी सैन्य ठेकेदारहरूलाई खटाउनमा लगाइएको प्रतिबन्ध हटाउने नजिक पुगेको छ । अमेरिका सो निर्णयमा पुग्न थालेको भन्दै सीएनएनले समाचार छापेको छ...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाईको सुरुमा रुस भ्रमणमा जाने तयारी गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने बताइएको हो । ...
हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पूर्वरुसी प्रधानमन्त्री सर्गेई शोइगु र सेना प्रमुख भ्यालेरी गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि युक्रेनमा युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोप छ। ...
ओटावा । सन् २०२३ मा चार करोड एक लाख जनसङ्ख्या पुग्ने अनुमान गरिएको क्यानाडाको जनसङ्ख्या आगामी दशकहरूमा बढ्दै चार करोड ७१ लाखबाट सन् २०७३ मा आठ करोड ७२ लाखको बीचमा...
कीएभ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एक शीर्ष सैन्य कमान्डरलाई बर्खास्त गरेका छन् । सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि यो कदम लिइएको बताइएको...
नाइरोबी । केन्याको संसद् भवनमा आक्रमण गर्न खोजिरहेका प्रदर्शनकारीहरूमाथि प्रहरीले गोली चलाएको छ । घटनामा कम्तीमा पाँच प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । मृतकको सङ्ख्या बढ्न...
नयाँ दिल्ली । आइफोन निर्माता कम्पनी एप्पलका लागि करारमा उपकरणहरू बनाइदिने ताइवानी कम्पनी फक्सकोनले भारतीय कारखानामा विवाहित महिलालाई काममा राख्न अस्वीकार गरेको पाइएको छ । सन् २०२३ को मार्चतिरको...
लन्डन । विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि असान्ज रिहा भएका हुन् । ५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग...
नयाँ दिल्ली । रक्सी घोटालासम्बन्धी मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उच्च अदालतले जमानत दिएन । दिल्लीको राउज एभिन्यू अदालतको फैसलालाई उल्टाउँदै उच्च अदालतले अरविन्द केजरीवालको जमानत खारेज गरेको हो । ...
नयाँ दिल्ली । अयोध्याको राम मन्दिरमा रामललाको गर्भ गृहमा पानीको निकासीमा समस्या भइरहेको र मन्दिर परिसरमा छतबाट पानी चुहिन थालेको खबरहरू आइरहेका छन् । यसैबीच मन्दिरको भवन निर्माण समितिले...
ढाका । बङ्गलादेशका सबैभन्दा खतरनाक 'जल्लाद'को मृत्यु भएको छ । सिरियल किलर र चर्चित राजनीतिज्ञहरूलाई मृत्युदण्ड दिएका शाहजहान भुइयानको ७४ वर्षको उमेरमा निधन भएको हो । छाती दुखेर सहनै...
पेरिस । फ्रान्समा एक पुरुषले ओभर स्पिडमा कार चलाएको जरिवाना तिर्नबाट बच्न कारमा अर्को रङ्ग दलेको छन् । जुन २ मा फ्रान्सेली प्रहरीले कर्नोस्याक नजिकको बाटोमा अधिकतम गति ८० किमी÷घण्टा...
नयाँ दिल्ली । दिल्ली सरकारकी जलमन्त्री आतिशीलाई अस्पताल भर्ना गरिएको छ । आम आदमी पार्टीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यसबारे जानकारी दिएको हो । आतिषी केही दिनयता अनिश्चितकालीन अनशनमा थिइन्...
सोल । दक्षिण कोरियाको सोेलस्थित इनच्योन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको ५० मिनेटपछि कोरियन एयरको केई १८९ उडान अचानक हजारौँ फिट तल झर्यो । यो घटनापछि विमानको आकस्मिक अवतरण गरिएको छ...
वाशिङ्टन डीसी । निर्वासित तिब्बती धर्म गुरु दलाई लामा अमेरिका पुगेका छन् । घुँडाको उपचारका लागि लामा त्यहाँ गएको बताइएको छ । ८८ वर्षीय लामाको सन २०१८ यताको यो...
वाशिङ्टन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी बोइङमाथि फौजदारी मुद्दा हाल्न सिफारिस गरिएको छ । अमेरिकाका सरकारी वकिलहरूले त्यहाँको न्याय मन्त्रालयलाई कम्पनीमाथि फौजदारी मुद्दा हाल्न सुझाव दिएका हुन् । ...
सोल । दक्षिण कोरियामा ब्याट्री बनाउने कारखानामा कयौँ लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको बताइएको छ । घटना सोमबार बिहानको हो ।...
वासिङ्टन डीसी । आपसी सम्बन्धमा यावत् विवाद र प्रतिस्पर्धा हुँदाहुँदै पनि दक्षिण चीन सागरमा उत्पन्न विवादलाई निरुत्साहित गर्न हिजोआज चीन र अमेरिकाले पहिला भन्दा बढी नै नियमित रूपमा कुराकानी गरिरहेको...
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निकालेको छ । आफूले हेरेको डकुमेन्टहरूले यस्तो देखाएको भन्दै सीएनबीसीले समाचार छापेको छ । ...
नयाँ दिल्ली । भारतको केन्द्र सरकारले मातृत्व बिदा (सुत्केरी) सम्बन्धी नियममा ठुलो संशोधन गरेको छ । नियममा संशोधनपछि अब सरोगेट र पास्टर आमा दुवैले १८० दिनसम्म बिदा पाउनेछन् । ...
वासिङ्टन । यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा जो बाइडेन र डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा हुने उच्च सम्भावना छ । ...
एजेन्सी । बिहेका लागि शृङ्गार गरिरहेकी बेहुलीका लागि आफ्नै पूर्वप्रेमी काल बनेका छन् । बिहेकै दिन ती युवती पूर्वप्रेमीबाट मारिएकी हुन् । भारतको उत्तर प्रदेश राज्यको झांसीमा उक्त घटना भएको...
रफाह । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजाको रफाह सहरमा जारी आक्रमण छिटै समाप्त हुने बताएका छन् । रफाहमा भयङ्कर लडाई अन्तिम चरणमा रहेको र लगभग समाप्त हुन लागेको उनले बताए...
क्रिमिया । रुसको कब्जामा रहेको क्रिमियामा युक्रेनको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै १२० जना घाइते भएपछि रुसले बदला लिने बताएको छ । क्राइमियामा रुसले स्थापना गरेको स्थानीय प्रशासनले मृतकमध्ये...
रियाद । हजको समयमा कम्तीमा १ हजार ३०१ जनाको मृत्यु भएको साउदी अरबले जनाएको छ । यसमा धेरैजसो अनधिकृत तीर्थयात्रीहरू छन् जो तीव्र गर्मीमा लामो दूरीमा हिँडेका थिए। यस वर्षको...
दागेस्तान । रुसको उत्तरी काकेसस गणतन्त्र दागेस्तानमा प्रहरी अधिकारी, गिर्जाघर र सभाघरहरूमा भएको आक्रमणमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ। बन्दुकधारीहरूले पेन्टेकोस्टको अर्थोडक्स उत्सवमा डर्बेन्ट र मखाचकला सहरहरूलाई निशाना बनाएका...
बेइजिङ । चीन र युरोपेली सङ्घ (ईयू) ले बर्सेनि अर्बौ डलरको व्यापार गर्ने गरेका छन् । पछिल्लो समय ईयूले चीनबाट आउने विद्युतीय कारमा अतिरिक्त महसुल लगाउने प्रस्ताव गरेपछि चीनले त्यसको...
रियाद । साउदी अरबमा हज यात्राका क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार नाघिसकेको छ । ज्यान गुमाउने अधिकांश तीर्थयात्री इजिप्टका हुन् । दोस्रो र तेस्रो स्थानमा इन्डोनेसिया र भारतका तीर्थयात्री...
पटना । भारतको बिहार राज्यको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ । यो बिहारमा एक हप्ताभित्र भत्किएको तेस्रो पुल हो । मोतिहारीको घोरासहन ब्लकमा भएको...
काठमाडौँ । प्रहरीमा बढुवा एउटा नियमित प्रक्रिया हो । तर कहिलेकाहीँ घटुवामा परेका समाचार पनि प्रकाशमा आउने गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको उन्नावमा एक डीएसपीलाई घटुवा गरेर सिपाही...
ढाका । बंगलादेशमा सर्पदंशका घटना निकै बढेका छन् । देशभरका सबै स्वास्थ्य केन्द्र र अस्पतालहरूलाई सर्पको विषको एन्टीडोट थुपारेर राख्न आदेश दिइएको छ । स्वास्थ्य मन्त्री डा. सामन्त लाल...
तेल अभिभ । पछिल्लो समय इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध विरोध प्रदर्शन व्यापक हुँदै गएको छ । इजरायल र हमासबिच महिनौँदेखि युद्ध चलिरहेको छ । न त इजरायलले हमासमाथि जित हात पार्न...