पेरिस । फ्रान्सको संसदीय चुनावको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टी नेशनल र्यालीले ३३ दशमलव १४ प्रतिशत मतका साथ अग्रता लिएको छ । आइतबार भएको निर्वाचनको मतगणनाको रुझान पछि नेशनल र्याली पार्टीका समर्थकमा खुसीको लहर देखिएको छ । ...
बेइजिङ । चीनमा झुक्किएर लन्च भएको रकेट पड्किएको छ । चीनको निजी कम्पनीले आगामी केही महिनामा लन्च गर्ने तयारीमा रहेको सो रकेट लन्चपछि दुर्घटनाग्रस्त भएर आइतबार नजिकैको सहरमा पड्किएको थियो...
नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको मुम्बई नजिकै लोनावालामा आइतबार ठुलो दुर्घटना भएको छ । लोनावलामा बिदा मनाउन गएका एकै परिवारका सात जना झरनाको पानीमा बगेका थिए । झरना भुसी...
नयाँ दिल्ली । भारतमा आजदेखि तीनवटा नयाँ फौजदारी कानुन लागू भएको छ । १७ औँ लोकसभाको शीतकालीन सत्रमा यी तीन कानुन पारित गरिएका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सुरुदेखि...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाई ८ मा रुस भ्रमणमा जाँदैछन् । त्यहाँ उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नेछन् । मोदीको यो भ्रमणले भारत र रुस सम्बन्धलाई...
पेरिस । फ्रान्सेली संसदीय निर्वाचनको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टी नेशनल र्यालीले अग्रता लिएको छ । दलले फ्रान्सेली राजनीतिमा आफ्नो प्रभुत्व बलियो बनाएको छ र सत्ताको नजिक आइपुगेको छ ।...
मस्को । महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले आइतबार थप दुई पूर्वी युक्रेनी गाउँमाथि दावी गरेको छ । मस्कोले युक्रेनको पूर्वमा हप्तौँदेखि नियमितरूपमा नयाँ गाउँहरू दाबी गर्दै...
झारखन्ड । भारतमा फेरि अर्को निर्माणाधीन पुल भत्किएको छ । एक पछि अर्को गर्दै बिहारमा बन्दै गरेका अवस्थाका कयौं पुलहरू भत्किएका थिए । अब भने झारखण्डमा निर्माणाधीन पुल भत्किएको छ ।...
तेहरान । इरानको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि नेताले बहुमत पाएनन् । फलतः जुलाई ५ मा पुनः एक पटक राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रपति चुनावका एक मात्र सुधारवादी...
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अचानक भएको भारी वर्षाका कारण मर्नेको सङ्ख्या ११ जना पुगेको छ । यीमध्ये ४ जनाको मृत्यु जलमग्न अन्डरपासमा डुबेर भएको भन्दै टाइम्स अफ...
नयाँ दिल्ली । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे आइतबार सेवानिवृत्त भएका छन् । उनी सेवा निवृत्त भएसँगै जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख भएका छन् । सेवानिवृत्त जनरल...
पेरिस । फ्रान्समा आम निर्वाचन भइरहेको छ । यसको नतिजा ऐतिहासिक हुनसक्ने अनुमानहरू आइरहेका छन् । दक्षिणपन्थी दल नेशनल र्याली अभूतपूर्व रूपमा सत्ताको नजिक पुग्दै गरेको देखिएको छ । मैरीन...
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो उमेरलाई लिएर आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारीमाथि भएको आलोचनाको जवाफ दिएका छन् । उनले आफ्नो एक भाषणमा आफ्ना समर्थकहरूलाई नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा...
किभ । युक्रेनमाथि हालै भएको आक्रमणमा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि पनि लामो दूरीसम्म हान्न सकिने हतियार उपलब्ध गराइदिन माग गरेका छन् । उनले...
वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावको पहिलो राष्ट्रपतीय बहस सकिएको छ । यसको नतिजा वर्तमान राष्ट्रपति जो बाइडेनका लागि राम्रो देखिएको छैन। बिहीबार भएको बहसमा बइडेनको पहिलो लक्ष्य उनको उमेरमाथि उठेको...
बोर्नो । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । यसमध्ये शनिबार एक विवाह समारोहमा भएको...
मोसुल । संयुक्त राष्ट्रसङ्घको एक एजेन्सीले उत्तरी इराकी सहरमा अवस्थित अल–नुरी मस्जिदको पुनःस्थापनाका क्रममा इस्लामिक स्टेट समूहका जिहादीहरूले वर्षौंअघि लुकाएका पाँचवटा बम फेला पारेको बताएको छ । संयुक्त राष्ट्र सांस्कृतिक...
गुजरात । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको क्यानोपीको एक भाग शुक्रबार खसेको थियो । शनिबार पनि यस्तै घटना दोहोरिएको छ। गुजरातको राजकोट विमानस्थलबाहिर भारी वर्षापछि क्यानोपीको एक भाग भत्किएको...
तेहरान । इरानमा शुक्रबार भएको राष्ट्रपतीय निर्वाचनमा भएको मतदानपछि मतगणनाको रुझान आइरहेको छ जसमा अहिले सुधारवादी नेता भनिने मसुद पेजेस्कियानले अग्रता लिइरहेको देखिन्छ । पेजेस्कियानले अहिलेसम्म अग्रता बनाउँदै सइद जलिलीभन्दा १०...
पानामा सिटी । पानामाको एक अदालतले ‘पानामा पेपर्स’ अन्तर्राष्ट्रिय कर छली काण्डको केन्द्रबिन्दु रहेको कानुनी संस्था (ल फर्म) मोसाक फोन्सेकामा सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ) को आरोप लागेका २८ जनालाई शुक्रबार...
नैरोबी । केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको विरोध प्रदर्शनमा कम्तिमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले शनिबार बताएको छ ।...
काबुल । अफगानिस्तानका रक्षामन्त्रीले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको भनाइलाई मूर्खतापूर्ण भनेका छन् । ख्वाजा आसिफले अफगानिस्तान भित्र पसेर कारबाही गर्ने कुरा गरेका थिए । केही दिनअघि एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई दिएको...
लद्दाख । लद्दाखको वास्तविक नियन्त्रण रेखा नजिकै आएको बाढीमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ । सेना अधिकारीका अनुसार यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको हो । ...
कोलम्बो । सङ्कटग्रस्त श्रीलङ्काको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई १.७ प्रतिशत पुगेको छ । श्रीलङ्काले आफ्ना ऋणदातासँग १० अर्ब अमेरिकी डलरको ऋणको पुनर्संरचना गर्न...
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा बेलायती राजपरिवारका सदस्यको स्वामित्वमा रहेका सामानहरूको लिलामी भएको छ । यी सामानहरू ४० लाख पाउण्डभन्दा बढीमा लिलामी भएका हुन् । लिलामी भएका वस्तुहरूमा राजकुमारी डायनाका डिजाइनर लुगा...
वाशिङटन डीसी । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको चुनाव हुँदै छ । सो चुनावका लागि हालै वर्तमान राष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन र पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका...
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध कसरी अन्त्य हुनुपर्छ भन्ने किएभले विश्वास गर्छ भनेर ‘व्यापक योजना’ बनाउँदै गरेको बताएका छन् । युक्रेन र रुसबीच कुनै सार्वजनिक वार्ता भइरहेको...
इस्लामाबाद । पाकिस्तानमा गत आर्थिक वर्ष (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म) मा मध्यम आर्थिक सुधार भएको पाकिस्तानी अर्थ मन्त्रालयले बताएको छ । पाकिस्तानमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर...
रियो द जेनरियो । ब्राजिलले लामो समयदेखि लागु औषध नियन्त्रणका लागि कडा कानुनको समर्थन गर्दै आएको थियो । तर अहिले ब्राजिल गाँजाको प्रयोगबारे लचिलो बनेको छ । ब्राजिलले घरमै...
नयाँ दिल्ली । गएको वर्ष विदेशमा बस्ने भारतीयहरूले घरमा १ खर्ब २० अर्ब डलर विप्रेषण पठाएका छन् । विश्व बैंकले बुधवार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । ...
नयाँ दिल्ली । भारतको झारखण्डका पूर्वमुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चाका नेता हेमन्त सोरेन ५ महिनापछि जेलबाट रिहा भएका छन् । उनी शुक्रबार साँझ ४ बजेतिर राँचीको बिरसा मुण्डा जेलबाट बाहिर...
लिमा । पेरुको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश...
नयाँ दिल्ली । झारखन्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनले जमानत पाएका छन् । जमिन घोटालासँग सम्बन्धित सम्पत्रि शुद्धिकरण मामिलामा उच्च अदालतबाट उनले जमानत पाएका हुन् । अदालतले जुन १३ मै सोरेनको...
नयाँ दिल्ली । दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको दुर्घटनामा मृतक र घाइतेलाई क्षतिपूर्ति दिइने घोषणा गरिएको छ । शुक्रबार बिहान मुसलधारे वर्षाबिच इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ को छतको हिस्सा...
काठमाडौँ । आगामी नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि राष्ट्रपति र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन र पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबिच पहिलो बहस भएको छ...
नयाँ दिल्ली । शुक्रबार बिहानै परेको मुसलधारे वर्षाका कारण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छात खसेको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६...
नयाँ दिल्ली । भारतीय व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहेको कार्ड सार्वजनिक भएको छ । बिहेको कार्ड रातो रंग रङको दराज आकारमा छ । दराजको...
ला पाज । बोलिभियामा सैन्य ‘कू’ को प्रयास असफल भएपछि त्यहाँको प्रहरीले सेना जनरललाई पक्राउ गरेको छ । राजधानी ला पाजस्थित राष्ट्रपति निर्वासमा सेनाले बुधवार कू गर्ने प्रयास गरेको थियो...
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) का संस्थापक सदस्य समेत रहेका पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणी अस्पताल भर्ना भएका छन् । उनलाई बुधवार साँझ दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको बताइएको...
मस्को । रुसमा एउटा यात्रुवाहक रेलका नौ वटा डिब्बा लिकबाट खस्दा ७० जनाभन्दा बढी घाइते भएका छन् । रुसका स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक छ । ...
नैरोबी । केन्यामा केही दिनदेखिको विरोध प्रदर्शनपछि सरकार अन्ततः झुकेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ता लिने बताएका छन्, जसमा कर वृद्धिको प्रावधान थियो। केन्यामा...