लन्डन । बेलायतकी पूर्वप्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले चुनाव हारेकी छन् । उनी साउथ वेस्ट नोर्फोक सिटमा चुनावी मैदानमा उत्रिएकी थिइन् । ट्रस लेबर पार्टीका टेरी जेरेमीसँग ६३० मतले पराजित भएकी हुन् । ...
मस्को । रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको जनाएको छ । शुक्रबार मस्कोस्थित रक्षा मन्त्रालयले सो कुराको जानकारी दिएको हो । मन्त्रालयले रुसको...
तेहरान । इरानमा गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबीचको प्रतिस्पर्धाका लागि शुक्रबार मतदान सुरू...
नयाँ दिल्ली । भारतको आसाम राज्यमा बाढीको अवस्था निरन्तर बिग्रँदै गएको छ । गए रातिदेखि आएको बाढीका कारण थप ६ जनाको मृत्यु भएको छ । बाढीबाट २९ जिल्लाका २१ लाखभन्दा...
लन्डन । बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् । उनले लेबर पार्टीका नेता कीर स्टार्मरलाई विजयको लागि बधाई दिएका छन् । ‘बेलायतका जनताले...
लन्डन । बेलायतमा भएको निर्वाचनमा लेबर पार्टी ठुलो जिततर्फ अघि बढिरहेको छ । योसँगै वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी पराजयको सङ्घारमा छ । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमा भएको द्वन्द्वलाई चाँडै समाप्त गर्नसक्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको भनाइलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको बहसका...
नयाँ दिल्ली । झारखण्ड मुक्ति मोर्चा (झामुमो) का कार्यकारी अध्यक्ष हेमन्त सोरेनले राजभवनमा झार खण्डको १३ औँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । राज्यपाल सीपी राधाकृष्णनले हेमन्त सोरेनलाई पद तथा...
अस्ताना । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन दुवै नेता कजाकिस्तानको राजधानी अस्तानामा पुगेका थिए । सोही...
अस्ट्रेलियामा अमेरिकी फास्टफुड चेन कम्पनी म्याकडोनल्ड्जले ब्रेकफास्ट समय घटाएको छ । वर्ड फ्लुका कारण झन्डै १५ लाख वटा कुखुरा नष्ट गर्नु परेपछि देशभरमा अन्डाको चरम अभाव उत्पन्न भएको छ ।...
आस्ताना । लद्दाखमा भारत र चीनबिच सीमा तनाव जारी छ । तनावका बीचमा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबिच बिहीबार कजाकिस्तानको राजधानी अस्तानामा भेटवार्ता भएको छ ।...
लन्डन । सन् १९४५ यता पहिलोपटक बेलायतमा जुलाई महिनामा चुनाव भइरहेको छ । आज अर्थात् जुलाई ४ मा हुने आम निर्वाचनमा लाखौं मतदाताले मतदान गर्नेछन् । स्थानीय विद्यालय, सामुदायिक...
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू राष्ट्रपति चुनावबाट नबाहिरिने र डेमोक्रेटिक पार्टीको उम्मेदवार आफैँ भएको बताएका छन् । बुधबार बाइडेनले वरिष्ठ डेमोक्र्याट र आफ्ना चुनाव प्रचार प्रसार अभियानका...
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता लालकृष्ण आडवाणी फेरि अस्पताल भर्ना भएका छन् । बुधबार स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई दिल्लीको अपोलो अस्पतालमा भर्ना गरिएको छ । ...
पटना । भारतको बिहार राज्यमा बुधबार एकै दिन पाँच वटा पुल भत्किएका छन् । यीमध्ये दुई ओटा पुल सिवान जिल्लाको छाडी नदीमा बनेका थिए । यो नदीमा अर्को एउटा...
टोकियो । जापानको सर्वोच्च अदालतले जबरजस्ती बन्ध्याकरणलाई असंवैधानिक ठहर गरेको छ । अहिले निष्किृय भइसकेको यूजेनिक्स कानुन अन्तर्गत सन् १९५० देखि सन् १९९० को दशकमा अनुमति नलिईकन १६ हजार ५००...
उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा आयोजना गरिएको एक सत्संगमा भागदौड मच्चिँदा मर्नेको सङ्ख्या १२४ जना पुगेको छ । सो घटनापछि सत्संग आयोजकहरूमाथि एफआईआर दायर गरिएको छ...
अस्ताता । रूस र चीनका नेताहरू पश्चिमी विरोधी गठबन्धनलाई कडा बनाउन र रणनीतिक मध्य एसियाली क्षेत्रमा आफ्नो प्रभाव बढाउन बुधबार कजाकस्तानमा क्षेत्रीय शिखर सम्मेलनका लागि पुगेका थिए । रूसका...
लस एञ्जलस । ओस्कार विजेता लेखक रोबर्ट टाउनको ८९ वर्षको उमेरमा निधन भएको छ । रोबर्टको चाइनाटाउनले ओस्कर पुरस्कार पाएको थियो । उनको द लास्ट डिटेल, स्याम्पू र ग्रेस्ट्रोक...
गुवाहाटी । भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको ज्यान लिएको छ । विगत २४ घण्टामा बाढीमा डुबेर तीन जनाको मृत्यु भएको छ । जुलाई–२ मा आसाम...
लन्डन । बेलायतमा जुलाई ४ मा आमनिर्वाचनका लागि मतदान हुँदैछ । आमनिर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर चुनाव पूर्व भएका...
उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ हाथरस पुगेका छन् । मङ्गलवार यहाँ आयोजित एउटा सत्संगमा भागदौड हुँदा १२१ जनाको मृत्यु भएको थियो । सो घटनामा कयौँ...
पटना । बिहारमा फेरि पुल भत्किएका छन् । सिवानमा एकपछि अर्को गर्दै तीन वटा पुल भत्किएका हुन् । अविरल वर्षाका कारण केही घण्टामै तीन वटा पुल भत्किएका छन् । ...
वासिङ्टन डीसी । गएको हप्ता अमेरिकामा राष्ट्रपति निर्वाचनको पहिलो बहस भएको थियो । सो बहसमा वर्तमान राष्ट्रपति जो बाइडेनमाथि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निकै भारी देखिए । अब फेरि अर्को...
मस्को । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै रुस भ्रमणमा जाँदैछन् । आसन्न भ्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मोदीबीच कयौं मुद्दामा कुराकानी हुने रुसी राष्ट्रपति भवन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले...
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेन डिमेन्सिया (बिर्सने रोग)को सिकार भएको र मूलधारको सञ्चारमाध्यमहरूमाथि सारा देशबासीसँग यो तथ्य लुकाएको आरोप लागेको राजनीतिक टिप्पणीकार र लेखक टकर कार्लसनले दाबी गरेका...
उत्तर प्रदेश । उत्तर प्रदेशको हाथरस जिल्लाको पुलराई गाउँमा मंगलबार एउटा सत्सङ्गमा भागदौडका क्रममा मर्नेको सङ्ख्या १२४ पुगेको छ । मृतकमध्ये ११६ जनाको पहिचान भइसकेको बताइएको छ । मृतकमा सात...
उत्तर प्रदेश । उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ । उत्तर प्रदेश प्रहरीको आगरा जोनको एडीजी कार्यालयले यसको पुष्टि गरेको हो । एडीजी...
कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले महिलाहरूलाई आर्थिक गतिविधिमा संलग्न गराउन बाधाहरू हटाउन विशेष ऋण योजना लागू गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले उद्यम क्षेत्रलाई पुनः सुदृढ गर्न लगानी योजनाका...
इस्लामावाद । यतिबेला सामाजिक सञ्जालमा पाकिस्तानको संसद्को एउटा भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा भाइरल हुने महिला इमरान खानका पूर्वक्याबिनेट मन्त्री जरताज गुल हुन् । यो भिडियो हेर्नु...
उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एउटा सत्संगको समयमा भागदौड हुँदा २७ श्रद्धालुको मृत्यु भएको बताइएको छ । यस घटनाको पुष्टि एटाका एसएसपीले गरेका छन् । ...
काबुल । गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केका छन् । अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको स्थानीय...
वाशिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका वकिलहरूले पुरानो सम्बन्धबारे मुख नखोल्न पोर्न स्टारलाई पैसा दिएको (हश मनी) मामिलामा ट्रम्पका प्रमाणित आरोपहरू पाखा लगाएर यही महिना सुनाउन लागिएको सजायलाई...
बार्बाडोस । बेरिल चक्रवातले क्यारेबियन क्षेत्रका कयौँ देशहरूमा विध्वंस मच्चाइरहँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । हजारौँ मानिसहरू बिजुली बत्ती बिना अस्थायी शिविरमा बस्न बाध्य भएका छन् । चक्रवात...
सोल । दक्षिण कोरियाको राजधानी सोलमा मानिसहरूको भीडमा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ । यो घटना स्थानीय समयअनुसार सोमबार राति ९ः३० बजेतिरको भएको प्रहरीले बताएको छ । ...
म्याड्रिड । हालैका दिनहरूमा एयर टर्बुलेन्सका घटनाहरू व्यापक भएका छन् । पछिल्लो पटक स्पेनिस विमान कम्पनी एयर यूरोपाको उडानमा शक्तिशाली टर्बुलेन्स हुँदा ३० जना यात्री घाइते भएका छन् । मड्रिडबाट उरुग्वेको...
तेल अभिभ । इजरायली सेनाले प्यालेस्टिनीहरूलाई दक्षिणी गाजाको खान युनिसको पूर्वी भाग खाली गर्न आदेश दिएको छ । इजरायलतर्फ रकेट प्रक्षेपण गरेपछि यो आदेश दिइएको हो । यहाँ बसोबास गर्ने मानिसहरूले...
वशिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सर्वोच्च अदालतले राहत दिएको छ । अदालतको यस फैसलाप्रति वर्तमान राष्ट्रपति जो बाइडेनले असन्तुष्टि व्यक्ति गर्दै अदालतले डरलाग्दो नजिर बसालेको चेतावनी दिएका छन्...
नैरोबी । केन्यामा नयाँ कर वृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन भइरहेको छ । यस हिंसामा अहिलेसम्म कम्तीमा ३९ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीहरूले नयाँ चरणको विरोध प्रदर्शनको लागि तयारी गरिरहेको भन्दै...
जेरुसेलम । इजराइल रक्षा बल (आइडीएफ) ले सोमबार बिहान गाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ । रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम...
क्यानबेरा । अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि भिसा शुल्क बढाएर दोब्बर भन्दामाथि पुर्याएको छ । विदेशीहरूको सङ्ख्या कीर्तिमानी स्तरमा उक्लिएर घर जग्गा बजारमा मूल्य वृद्धि अनियन्त्रित भएकै समयमा सरकारमाथि दबाब बढिरहँदा...