नयाँ दिल्ली । सोमबार जम्मु कश्मीरको कठुआ जिल्लामा भारतीय सेनाको गाडीमाथि हमला भएको थियो । हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलापछि अहिले पूरै क्षेत्रमा खोजी अभियान चलिरहेको छ । यसैबिच भारतीय रक्षामन्त्री ...
मस्को । रुसको दुई दिने भ्रमणका लागि सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही...
गाजा । इजरायली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो नरसंहारको सुरुआतदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा...
नोम पेन्ह । दक्षिणी कम्बोडियाको टेकेओ प्रान्तकी ५ वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको अर्को मानव केस पुष्टि भएको छ । यसबाट सन् २०२४ को सुरुदेखि हालसम्म सङ्क्रमितको सङ्ख्या सात पुगेको स्वास्थ्य...
नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी...
पेरिस । फ्रान्समा चुनावी परिणामपछि उत्पन्न गतिरोधबिच प्रधानमन्त्री ग्याब्रियल एटलले राजीनामा दिएका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले एटलको राजीनामा अस्वीकार गरेका छन् । म्याक्रोँले उनलाई प्रधानमन्त्री रहिरहन आग्रह गरेका...
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको घरमा कान्छो छोराको बिहेको माहौल सुरु भइसकेको छ । बिहे अघिका दुई ओटा प्रि–वेडिङ समारोहको जति चर्चा भएको थियो, बिहेको पनि उत्तिकै...
मनिला । जापान र फिलिपिन्सले सोमबार संयुक्त अभ्यासलाई सहज बनाउन द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । क्षेत्रीय पानीमा चीनको बढ्दो दाबीको बिचमा घनिष्ठ सुरक्षा सहयोगका लागि ती देशले रक्षा...
वाशिङटन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी बोइङले फौजदारी धोकाधडीको अभियोगमा आफ्नो दोष स्वीकार्न सहमति जनाएको छ । ३४६ जना यात्रीको ज्यान जाने गरी भएको दुई ओटा ७३७ म्याक्स...
किभ । रुसले युक्रेनका शहरहरूमा गरेको व्यापाक मिसाइल आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको बीबीसीले समाचार छापेको छ । यस आक्रमणमा राजधानी किभमा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।...
पेरिस । आइतबारको रात फ्रान्सका लागि अपेक्षा विपरीत परिणामको रात थियो। संसदीय निर्वाचनको नतिजा अप्रत्याशित थियो । दक्षिणपन्थी नेसनल र्याली पार्टीलाई रोक्न दोस्रो चरणको चुनावअघि जिन ल्यूक मेलेँशोले वामपन्थी...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणमा निस्किएका छन् । सोमबार दिल्लीबाट उनी रुसका लागि उडेका छन् । ‘आगामी तीन दिनसम्म रुस र अस्ट्रियामा...
नयाँ दिल्ली । भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरानले विधानसभाबाट विश्वासको मत पाएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार उनले ४५ जना विधायकको समर्थन पाएका छन् । फ्लोट टेस्टका...
नयाँ दिल्ली । शुक्रबार हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुसको राजधानी मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए । उनको भेटप्रति युरोपेली नेताहरूबाट तिखो प्रतिक्रिया दिएका थिए । यतिबेला...
जकार्ता । इन्डोनेसियाको सुलावेसी टापुमा केही दिनदेखि परेको अविरल वर्षाका कारण ठुलो दुर्घटना भएको छ । सुलावेसी टापुमा रहेको एउटा अवैध सुन खानीमा पहिरो गएको छ । पहिरोका कारण कम्तीमा...
काठमाडौँ । हालैका दिनमा नेपाल, भारत र बङ्गलादेशमा बाढीले वितण्डा मच्चाइरहेको छ । बाढीका कारण कयौँको मृत्यु भएको छ भने दसौँ लाख मानिसहरू प्रभावित भएका छन् । बृहत् स्तरमा उद्धार...
नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री गोपी सुरेशले उद्घाटनका लागि पैसा मागेका छन् । अभिनेता सुरेश गोपी त्रिसुर सिट जितेर लोकसभामा पुगे हुन् । सो सिटमा उनको जीत भाजपाको लागि...
पेरिस । फ्रान्सको संसदीय निर्वाचनमा आश्चर्यजनक नतिजा आउने सम्भावना छ । पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी राष्ट्रिय र्याली पार्टी पछिल्लो अनुमानमा आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको देखिन्छ। वामपन्थी र मध्यमार्गी...
टोकियो । युरिको कोइके लगातार तेस्रो पटक टोकियोको गभर्नर बन्ने तय भएको छ । जापानको सबैभन्दा बढी जनसंख्या भएको सहर टोकियोकी पहिलो महिला गभर्नर आगामी चार वर्षसम्म आफ्नो पदमा रहन सक्नेछिन्...
पेरिस । फ्रान्समा आइतबार संसदीय निर्वाचनको लागि दोस्रो चरणको मतदान भएको छ । यस चरणको चुनावमा ठुलो संख्यामा फ्रान्सेली जनता मतदान केन्द्रमा पुगेका थिए । यस पटक भोटिङ प्रतिशत विगत...
रफाह । गाजा सहरमा रहेको एक विद्यालयमा भएको इजरायली हमलामा हमासका एक वरिष्ठ नेताको मृत्यु भएको छ । हमाससम्बद्ध सञ्चारमाध्यमले बताएअनुसार सो विद्यालयमा विस्थापित हजारौँ प्यालेष्टाइनीहरूले शरण लिइरहेका थिए । ...
तेहरान । इरानका मसूद पेजेस्कियनले इस्लामिक गणतन्त्रको नवौँ राष्ट्रपतिको रूपमा अगस्टको सुरुमा संसद्समक्ष शपथ ग्रहण गर्ने इरानी सञ्चारमाध्यमले आइतबार जानकारी गराएका छन् । “राष्ट्रपतिको शपथ ग्रहण समारोह अगस्ट ४ वा...
वाशिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिको निर्वाचन आउन अब चार महिना मात्रै बाँकी छ । तर सत्तारुढ डेमोक्रेट पार्टी आफ्नो उम्मेदवारबारे अन्योलमा छ । वर्तमान राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने...
रफाह । गाजा पट्टीमा रहेको एक विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । अरु दर्जनौं घाइते भएको प्यालेष्टिनी अधिकारीहरूले बताएका छन् । विद्यालय रहेको...
आम्सटड्र्याम । नेदरल्यान्डका निवर्तमान प्रधानमनत्री मार्क रुटको एउटा भिडियो सामाजिक सञ्जालमा यतिबेला निकै भाइरल भइरहेको छ । हेगस्थिति प्रधानमन्त्री कार्यालयबाट उनले अनौठो ढंगले बिदा लिए । १४ वर्ष कुर्सीमा बसेको...
कुलगाम । जम्मू कश्मीरको कुलगाममा आइतबार लगातार दोस्रो दिन मुठभेड जारी छ । मुदरघम र चिन्निगम फ्रिसलमा अहिलेसम्म ६ जना आतङ्कवादी मारिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । यसमा...
सोल । दक्षिण कोरियामा किम्ची खाएर हजार जना भन्दा धेरै अस्पतालमा भर्ना भएका छन् । नामवन सहरका अधिकारीहरूले बताएअनुसार शुक्रबार बिहान ९९६ जना बिरामी थिए । शनिबार मध्याह्नसम्म यो सङ्ख्या...
लन्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री कीर स्टार्मरले शनिबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । आफ्नो कार्यकालको पहिलो दिनमै उनले ऋषि सुनक नेतृत्वको अघिल्ला सरकारको महत्वाकांक्षी योजना रुवान्डा विधेयक बन्द गर्ने...
क्रिभ । रुसले युक्रेनको एक बिजुली केन्द्रमा गरेको हमलापछि उत्तर पश्चिमको समी क्षेत्रमा एक लाख मानिसहरू बिजुलीबत्तीबिहीन भएका छन् । आक्रमणपछि रुसी सीमामा रहेको सो क्षेत्रभर बिजुलीको आपूर्ति ठप्प भएको...
सुरत । भारतको गुजरात राज्यको सूरतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ । १२ घण्टादेखि जारी उद्धार कार्यमा ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले बताएका...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार राति टिभीमा एउटा अन्तर्वार्ता दिएका थिए । सो अन्तरवार्तापछि पनि डेमोक्र्याटिक पार्टीभित्र बाइडेनले उम्मेदवारी छाड्नु पर्ने माग पूर्ण रूपमा हटेको छ ।...
एजेन्सी ।भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी...
विस्कन्सिन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार आफ्नो भाषणमा चुनावी अभियान जारी राख्ने र डोनाल्ड ट्रम्पलाई हराउने वाचा गरेका छन् । अमेरिकामा उनी राष्ट्रपति चुनावको दौडबाट बाहिरिने कि नबाहिरिने भन्ने...
काठमाडौँ । पश्चिम अफ्रिकी देश मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या एक सय ५ पुगेको छ । राहत तथा उद्धारका क्रममा ८९ शव मात्रै फेला परेका...
तेहरान । इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी भएका छन् । उनले कट्टरपन्थी नेता सईद जलिलीलाई पराजित गरेका हुन् । चुनावी नतिजा अनुसार हालसम्म गणना गरिएको तीन...
लन्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो मन्त्रिपरिषद् गठन गरेका छन् । उनको सरकारमा एन्जेला रेनरलाई उपप्रधानमन्त्री बनाइएको छ । त्यस्तै रेचल रिभ्सलाई अर्थमन्त्री नियुक्त गरिएको छ । रिभ्स...
मस्को । अन्तरिक्ष स्पेश स्टेशनको बाहिरी हिस्सामा कवच लगाइएको छ । अन्तरिक्ष विज्ञानको इतिहासमा यस्तो गरिएको यो पहिलो पटक हो । गएको हप्ता रुसको एउटा पुरानो भूउपग्रह पड्किएको थियो...
नयाँ दिल्ली । भारतको बिहार राज्यमा पछिल्लो केही दिनयता एकपछि अर्को गर्दै पुल भत्किरहेको खबर आइरहेका छन् । गएको १७ दिनमा बिहारमा १२ पुल भत्किएका छन् । त्यहाँ पुल भत्किने...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धनको सरकार अगस्टसम्म ढल्न सक्ने राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालु प्रसाद यादवले बताएका छन् । राजदले आफ्नो २८ औँ स्थापना दिवस मनाउँदै...
लन्डन । बेलायतमा भएको निर्वाचनको मतगणनापछि लेबर दल सत्तामा आएको छ । १४ वर्षपछि लेबर दल सत्तामा फर्किएको हो । शुक्रबार जारी मतगणनामा लेबर दलले बहुमत भन्दा धेरै सिट ल्याएको...
लन्डन । बेलायतकी पूर्वप्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले चुनाव हारेकी छन् । उनी साउथ वेस्ट नोर्फोक सिटमा चुनावी मैदानमा उत्रिएकी थिइन् । ट्रस लेबर पार्टीका टेरी जेरेमीसँग ६३०...