काठमाडौँ । बिहे भएको २४ घण्टा बित्न नपाउँदै एक युवतीको सिउँदो उजाडिएको छ । भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा उक्त घटना भएको हो । २० वर्षीय सोनु यादव मंगलबार विवाहका लागि जन्तीसहित औरैया जिल्लाको सुल्तानपुरस्थित ...
काठमाडौँ । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज अन्तरिम जमानत पाएका छन् । भारतको सुप्रिम कोर्टले मुख्यमन्त्री केजरीवालको पूर्ण इजलासमा पठाएको छ । पूर्ण इजलासमा सुनुवाइ पुरा नभएसम्म केजरीवाललाई...
काठमाडौँ । गएको हप्ता बेलायत, फ्रान्स, इरान जस्ता ठुला देशमा चुनाव भएका थिए । यी देशमा चुनावी परिणाममा सत्ताधारी दलहरूलाई झट्का लागेको छ । बेलायतमा ऋषि सुनकको कन्जरभेटिभ पार्टी १४...
इस्लामवाद । ‘यदि मलाई माफ दिने हो भने म यो हत्यासँग सम्बन्धित तथ्यहरू उजागर गर्न सक्छु ।’ यो भनाई पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकार अली भुट्टोको फाँसीमा महत्त्वपूर्ण भूमिका खेलेका साक्षी मसूद...
काठमाडौँ । ७० र ८० को दशकमा बनेका केही बलिउड फिल्मकै झल्को दिने गरी एक युवक लगातार सर्पको निसानामा परेका छन् । त्यतिबेलाका केही बलिउड फिल्ममा सर्पले मानिससँग बदला लिएको...
बेइजिङ । दक्षिणपश्चिम चीनमा वर्षाका कारण ६ जनाको मृत्यु भएको राज्यको सञ्चारमाध्यमले बिहीबार जनाएको छ । राज्यको समाचार समिति सिन्ह्वाले मेगासिटी चोङकिङ नजिकैको दियानजियाङ काउन्टीमा बुधबार रातिदेखि बिहीबार बिहानसम्म भारी...
वासिङ्टन डीसी । युक्रेनलाई भविष्यमा थप सहयोग प्रदान गर्ने र नेटोको सदस्यता प्रदान गर्ने कुरामा अडिग रहने वाचा नेटोका सदस्य देशहरूले गरेका छन् । वासिङ्टन डिसीमा भएको नेटो शिखर सम्मेलनमा...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको राजनीतिक जगमा दरार झन् झन् बढेको छ । बिहीबार राष्ट्रपति बाइडेनले पत्रकार सम्मेलन बोलाएका छन् । सम्मेलनअघि बाइडेनमाथि राष्ट्रपतिको आगामी चुनावमा आफ्नो उम्मेदवारी...
हरियाणा । भारतको हरियाणाको आगामी विधानसभा चुनावमा बहुजन समाज पार्टी (बासपा)र इन्डियन नेशनल लोकदल (इनेलो) मिलेर लड्ने भएका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा यो जानकारी दिँदै बसपा प्रमुख मायावतीले...
मस्को । धोकापूर्ण तवरले युक्रेनविरुद्ध जारी युद्धमा पठाएर मारिएका भारतीयका परिवारलाई रुसले क्षतिपूर्ति दिने प्रक्रिया सुरु गरेको छ । दुई मृतकका परिवारले बीबीसी हिन्दीसँगको कुराकानीमा यसको पुष्टि गरेका छन् ।...
काठमाडौँ । उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कागायन प्रान्तको अबुलुग नगरपालिकाको...
टोकियो । जापानमा हालैका वर्षमा जंगली भालुको आतंक बढेको छ । आवासीय क्षेत्र वरपर जंगली भालुको आक्रमण बढ्दा कयौंले ज्यान गुमाइरहेका छन् भने घाइते र चोटपटक लाग्नेको संख्या पनि बढेको...
बेइजिङ । चीनमा खाना पकाउन प्रयोग गरिने तेल ओसार्न इन्धन ओसारपसार गर्ने ट्याङ्करहरूको प्रयोग गरिएको मामिलामा त्यहाँको सरकारले छानबिन गर्ने भएको छ । विषाक्त रसायनहरू भएका ती ट्याङ्करहरू राम्रोसँग सफा...
वासिङ्टन डीसी । अमेरिकामा आगामी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवारीबाट पछि हट्न वर्तमान राष्ट्रपति जो बाइडेनमाथि दबाब बढ्दै गएको छ । दबाब दिनेहरूको सूचीमा पछिल्लो समय डेमोक्रेटका फन्डरेजर तथा हलिउड...
सिड्नी । एक अस्ट्रेलियाली व्यक्तिले आफ्ना तीन छोराछोरीको हत्या गरी घरमा आगो लगाएर परिवारका सबै सदस्यलाई मार्ने प्रयास गरेको आरोप लागेको छ ।आइतबार बिहान सिड्नी क्षेत्रमा भएको यो घटनामा आगलागीमा...
न्यूयोर्क । लिसा पिसानो मेकानिकल मुटु पम्प र जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला हालेकी पहिलो व्यक्ति थिइन् । सोमबार पिसानोको निधन भएको एनवाईयू लाङ्वन हेल्थले बताएको छ । यही...
सिङ्गापुर । सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भूमि यातायात प्राधिकरण (एलटिए) ले जनाएको छ । ...
जोहानेसबर्ग । दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ । मिनीबसका चालकको पनि...
लिमा । पेरुमा बेपत्ता भएका एक जना अमेरिकी पर्वतारोहीको शव २२ वर्षपछि फेला परेको छ । एन्डिजमा गएको हिम पहिरोमा बिलल स्ट््याम्प्फल पुरिएका थिए । जुन २७ मा अमेरिकी पर्वतारोही...
भियन्ना । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार अस्ट्रिया भ्रमणमा पुगेका थिए । अस्ट्रियाको राजधानी भियन्नामा त्यहाँका चान्सलर कार्ल नेहमरसँगको भेटघाटमा उनले युक्रेन युद्धलगायत धेरै विषयमा कुराकानी गरेका थिए । ...
वाशिङटन डीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको रुस भ्रमणले विश्वको राजनीति तरङ्गित भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मोदीको भेटघाटबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि आफ्नो प्रतिक्रिया...
काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेका जो बाइडन वा डोनाल्ड ट्रम्पमध्ये जसले जिते पनि अमेरिकी इतिहासमै सबैभन्दा बुढो राष्ट्रपति बन्ने छन् । चार दशकअघि रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति चुनिँदा...
नयाँ दिल्ली । भारतको सर्वाेच्च अदालतले बुधवार एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै फौजदारी प्रक्रिया संहिताको धारा १२५ अन्तर्गत मुस्लिम महिलाले सम्बन्धविच्छेदपछि पूर्वपतिबाट गुजारा भत्ता माग्न सक्ने बताएको छ । न्यायाधीश...
नयाँ दिल्ली । यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रियाको भ्रमणमा छन् । रुसको भ्रमण सक्काएर उनी त्यता गएका हुन् । उनको रुस भ्रमणले विश्व राजनीतिलाई तरङ्गित बनाएको छ । कसैले...
लस एन्जलस । युनाइटेड एयरलाइन्सको एउटा विमान भयानक दुघर्टनाबाट बचेको छ । लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दै गर्दा सोमबार कम्पनीको एक विमानको एउटा पाङ्ग्रा फुस्किएको पाइयो । हालैका महिनाहरूमा...
नयाँ दिल्ली । उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । आगरा–लखनउ एक्सप्रेस वेमा उन्नावबाट आइरहेको स्लीपर बस दूधको ट्यांकरसँग ठोक्किएको थियो । यस घटनामा बसमा...
काठमाडौँ । अध्ययन वा रोजगारीको सिलसिलामा विदेश जाने धेरैको सपना हुन्छ । तर कतिपय सपनाको देश जान यति धेरै खर्च लाग्छ कि पैसाको अभावमा मानिसहरूले त्यो सपना देख्नै छाडिदिन्छन् ।...
काठमाडौँ । विश्वभर क्रिप्टोकरेन्सीको चोरी बढेको छ । यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा ह्याकरहरूले १ अर्ब ३८ करोड मूल्य बराबरको क्रिप्टोकरेन्सी चोरिएका ब्लकचेक अनुसन्धान कम्पनी टीआरएम ल्याब्सले सार्वजनिक गरेको प्रतिवेदनले...
सियोल । दक्षिण कोरियाका एक राजनीतिज्ञले पुरुषहरूको आत्महत्याको वृद्धिलाई समाजमा महिलाको बढ्दो ‘प्रभावी’ भूमिकासँग जोडेर अप्रमाणित टिप्पणी गरेका छन् । उनको यस अभिव्यक्तिको चौतर्फ आलोचना भइरहेको छ। एक रिपोर्टमा,...
वासिङ्टन । वासिङ्टन डिसीमा भएको अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको बैठकमा राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दर्जनौँ हवाई रक्षा प्रणाली उपलब्ध गराउने बताएका छन् । नेटो बैठकमा आफ्नो सम्बोधनमा बाइडेनले अमेरिका...
रफाह । दक्षिणी गाजामा एउटा विद्यालयबाहिर विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली आक्रमणमा परी कम्तीमा २९ जनाको मृत्यु भएको हो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले खान युनिसको पूर्वमा रहेको अब्साना...
सोल । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको कारखानाका ३० हजार कर्मचारीहरू अनिश्चितकालीन हडताल गरेका छन् । मंगलबारदेखि तलब र अन्य सुविधाको माग गर्दै कर्मचारी संगठनले हड्तालको घोषणा गरेको हो । ...
मस्को । रुसी सेनाले सीमा नजिक ३८ युक्रेनी ड्रोन नष्ट गरेको मन्त्रालयले दाबी गरेको छ । मङ्गलबार आस्ट्राखानका गभर्नर इगोर बाबुस्किनले भने, “युक्रेनले यस क्षेत्रलाई लक्षित गरी उत्तरमा ड्रोनमार्फत...
सिंगापुर । सिंगापुरले १६ प्रजातिका प्रजातिका किरा फट्याङ्ग्राहरूलाई खानाको मान्यता दिएको छ । सिंगापुरको सरकारी खाद्य एजेन्सी (एसएफए)ले खान मिल्ने १६ प्रजातिका किरा फट्याङ्ग्राहरूलाई विक्री र उपभोगका लागि अनुमति दिएको...
नैरोबी । केन्याको एक अदालतले पाकिस्तानका चर्चित पत्रकारकी पत्नीलाई ७८ हजार अमेरिकी डलर क्षतिपूर्ति तिर्न स्थानीय प्रहरीलाई आदेश दिएको छ । करिब दुई वर्ष अघि प्रहरीले ४९ वर्षका अर्शद शरिफको...
किभ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गरेका थिए । यस भेटघाटलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निकै निराशाजनक बताएका छन् । यसलाई उनले...
टेक्सास । बेरिल चक्रवातका कारण मर्नेको संख्या अमेरिकामा ७ जना पुगेको छ । चक्रवातले दक्षिण–पूर्वी टेक्सास र लुइसियानामा वितान्डा मच्चाएको छ । चक्रवातका कारण बिजुली आपूर्ति ठप्प हुँदा लाखौं...
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस राष्ट्रपति जो बाइडेनको स्वास्थ्य अवस्था र तन्दुरुस्तीको बचाउमा उत्रिएको छ । जो बोइडेनको मानसिक स्वास्थ्य ठिक नरहेको अफवाहहरू उठिरहँदा ह्वाइट हाउस उनको...
ढाका । दिल्ली प्रहरीको अपराध शाखाले अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण र्याकेटमा संलग्न एक चिकित्सकसहित सात जनालाई पक्राउ गरेको छ । ‘अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण र्याकेटका मुख्य योजनाकार बंगलादेशी थिए । दान...
मस्को । रुसले युक्रेनसँगको युद्धमा आफूले खटाएका सबै भारतीयहरूलाई स्वदेश फर्काउने भएको छ । स्रोतका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो रुस भ्रमणका क्रममा मोदीले रुसी सेनामा रहेका भारतीयहरूलाई फर्काउने...
नयाँ दिल्ली । सोमबार जम्मु कश्मीरको कठुआ जिल्लामा भारतीय सेनाको गाडीमाथि हमला भएको थियो । हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलापछि अहिले पूरै क्षेत्रमा खोजी अभियान चलिरहेको छ...