काठमाडौँ । उडानका क्रममा एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान नमानेका एक यात्रु फन्दामा परेका छन् । ती यात्रुलाई विमान अवतरण हुनासाथ विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । जेद्दाबाट नयाँदिल्लीसम्म करिब साढे पाँच घण्टासम्म एयर ...
कश्मीर । जम्मू कश्मीरको डोडा जिल्लाको देसा जंगलको धारी गोटे उरारबागीमा आतङ्ककारीहरूले गरेको गोलाबारीमा सेनाका एक क्याप्टेन सहित चार सैनिकको मृत्यु भएको छ। घटनामा एक प्रहरीको पनि मृत्यु भएको छ...
न्युयोर्क । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनका लागि मिलवाकी आइपुग्दा ट्रम्पको दाहिने कानमा ठुलो पट्टी बाँधिएको...
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आफू मरिसकेको छु’ भन्ने ठानेको बताएका छन् । आफूमाथि भएको घातक हमलाबारे उनले यस्तो प्रतिक्रिया दिएका हुन् । हत्याको यस प्रयासलाई उनले...
इस्लामावाद । पाकिस्तान सरकारले पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ (पीटीआई)लाई प्रतिबन्ध लगाउने भएको छ । इमरान खान, आरिफ अल्वी र कासिम सुरीविरुद्ध अनुच्छेद छ अनुसार कारबाही गर्न...
मास्को । रूसको पश्चिम र क्रिमियामा आइतबार रातभरमा २२ युक्रेनी ड्रोन खसालेको रूसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ । जिम्मेवारीमा रहेका हवाई रक्षा प्रणालीहरूले २२ वटा युएभी नष्ट गरी रोकेको...
नाइरोबी । केन्याली प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ जसलाई उनीहरूले ‘सिरियल किलर’ भनेर वर्णन गरेका छन् । नौ महिलाको बीभत्स हत्यामा उनी संलग्न भएको आशङ्का गरिएको छ । ती महिलाहरूको...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा गरेको सम्बोधनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको निन्दा गरेका छन् । उनले यस आक्रमणमा मारिएकाहरुको परिवारप्रति समवेदना व्यक्त गरेका...
बेइजिङ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आइतबार बिहान घातक हमला भयो । पेन्सिलभेनियामा चुनावी र्यालीमा आक्रमणकारीले ट्रम्पलाई ताकेर पाँचओटा गोली चलाए । एउटा गोलीले ट्रम्पको दाहिने कानमा अलिकति छोएर...
वाशिङडन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि भएको घातक हमलापछि पहिलो पटक अन्तरवार्ता दिएका छन् । आफ्नो पहिलो अन्तरवार्तामा ट्रम्पले रिपब्लिकन पार्टीको महाधिवेशनमा दिन लागेको भाषणलाई पूर्ण रूपमा...
प्योङयाङ । उत्तर कोरियाको तानाशाहबारे नसुन्ने मान्छे त कमै होलान् । आफ्ना शत्रुहरूसँग उनको रिस यति भयानक हुन्छ कि कुनै हालतमा तिनीहरूको प्रशंसा सहन सक्दैनन् । हालै मात्र उत्तर कोरियाका...
जेरुसेलम । पश्चिमी गाजा शहरको शिविरमा रहेको अस्थायी मस्जिदमा शनिबार भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अस्पतालका एक अधिकारीले जनाएका छन् । अल-अहली अस्पतालको आकस्मिक कक्षका प्रमुख डा.अमजद इलेवाले...
मुम्बई । भारतीय उद्योगी मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँग शनिबार विवाह गरेका छन्। अन्तर्राष्ट्रिय भीभीआईपी पाहुनासहित करोडौँ रुपैयाँ खर्चिएको यो विवाह अहिले पनि चर्चामा...
पेन्सिलभेनिया । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण गर्ने थोमस म्याथ्यु क्रुक्सको बारेमा थप जानकारी सार्वजनिक भएको छ । अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीएस न्यूजले पनि २० वर्षीय थोमसको तस्बिर साझा...
रुस । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण भएपछि क्रेमलिनले राजनीतिका सन्दर्भमा कुनै पनि हिंसाको कडा निन्दा गरेको प्रवक्ता दिमित्री पेसकोभले बताएका छन् । निबार एक चुनावी र्यालीमा हत्या प्रयासमा...
पेन्सिलभेनिया । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पेन्सिलभेनियाको बटलरमा एक र्यालीका क्रममा घातक हमला भएको छ । तर, यो घटनामा ट्रम्प जोगिए । ट्रम्पलाई गोली लागेको थियो तर त्यो उनको...
नयाँदिल्ली । पश्चिम भारतको गुजरात राज्यमा चण्डिपुरा भाइरसको संदिग्ध सङ्क्रमणका कारण कम्तीमा चार बालबालिकाको मृत्यु भएको र अन्य दुई जनाको उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । गुजरातको राजधानी...
अंकारा । टर्कीका सडकमा यतिबेला खुला छाडिएका कुकुरहरूको आतंक बढेको छ । छाडा कुकुरको बढ्दो सङ्ख्याका कारण सर्वसाधारणका लागि सडक असुरक्षित बनेको छ । यस्तोमा राष्ट्रपति रेसेप तैयप एर्दोगनको नेतृत्वको...
वासिङ्टन डिसी । चुनावी र्यालीका क्रममा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेपाली समयअनुसार आइतबार गोली हानेर हत्या गर्ने प्रयास भयो । गोली ट्रम्पको दाहिने कानलाई थोरै छेडेर गयो भने उनी भाग्यबस्...
वासिङ्टन डीसी । अमेरिकाको सङ्घीय अनुसन्धान विभाग (एफबीआई) ले चुनावी र्यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली हान्ने व्यक्तिको पहिचान खुलाएको छ । एफबीआईका अनुसार ट्रम्पलाई मार्ने प्रयास गर्ने व्यक्ति २०...
अफगानिस्तान । उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको छ । प्रान्तको डान्ड घोरी जिल्लामा सो दुर्घटनामा ६ जनाको मृत्यु...
वाशिङटन डीसी । चुनावी र्यालीमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण भएपछि सुरक्षा व्यवस्थामा रहेको कमी कमजोरी उजागर भएको छ । केहीले सेक्रेट सर्भिस एजेन्सीमाथि प्रश्न गर्न थालेका छन् ।...
वाशिङटन डीसी । पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको कानमा गोली लागेको थियो । यस घटनापछि अस्पताल लगिएका ट्रम्प अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अस्पतालबाट निस्केर ट्रम्प...
रफाह । इजरायलले गाजामा गरेको आक्रमणमा कम्तिमा ९० जना प्यालेष्टाइनीहरूको मृत्यु भएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यसको जानकारी दिएको हो । यस घटनामा करीब ३ सय...
वासिङ्टन डीसी । अमेरिकाको पेन्सेल्भनियामा शनिबार आयोजित चुनावी र्यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहारको घटनालाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)ले हत्याको प्रयास भनेको छ । शनिबार साँझ पूर्व अमेरिकी...
पेन्सिल्भेनिया । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्यालीमा भएको गोलीकाण्डबारे त्यहाँको गुप्तचर सेवाले विज्ञप्ति जारी गरेको छ । आक्रमणकारीले ‘कार्यक्रम स्थलबाहिर एक उच्च स्थानबाट’ मञ्च तर्फ धेरै राउन्ड गोली प्रहार गरेको...
अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा र्यालीमा गोली प्रहार भएको छ। उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटना लगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको...
अमेरिका । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्यालीमा गोली चलेको छ । पेन्सीलभानियाको बटलरमा भएको र्यालीमा गोली चलेको हो । पूर्व राष्ट्रपति ट्रम्प...
गाजा । इजरायली सेनाले गाजाको खान युनिसको अल-मवासी क्षेत्रमा हवाई आक्रमण गरेको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार विस्थापित मानिसहरूको घना बसोबास भएको क्षेत्रमा इजरायली आक्रमणमा कम्तीमा ७१ प्यालेस्टिनीको...
न्युयोर्क । मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ । जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि...
नयाँ दिल्ली । भारतका सात राज्यको १३ विधानसभा सिटका लागि जुलाई १० मा भएको उपचुनावको नतिजा आएको छ । इन्डिया गठबन्धनले १० सिट जितेको छ भने भाजपा नेतृत्वको एनडीएले मात्र...
मस्को । युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको यसका गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताएका छन् । गोलुबेभले टेलिग्राममा ड्रोन आक्रमणपछि सिमल्यान्स्की जिल्लाको पेट्रोल रिफाइनरीमा...
नयाँ दिल्ली । सात राज्यका १३ विधानसभा सिटमा भएको उपचुनावपछि मतगणना जारी छ । निर्वाचन आयोगको वेबसाइटका अनुसार मतगणना सुरु भएको करिब ३ घण्टापछि भाजपा एक सिटमा अगाडि छ । यो सिट...
भियतनाम । उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिदा कम्तीमा सात जनाको मृत्यु भएको शनिबार राज्य सञ्चार माध्यमले जनाएको छ । हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान...
बिहार । भारतको बिहारका धेरै जिल्लामा भारी वर्षा भइरहेको छ । चट्याङका कारण पछिल्लो २४ घण्टामा राज्यका १२ जिल्लामा २१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । ...
त्रिपुरा । भारतको त्रिपुरा राज्यको गण्डतविसामा कथित रूपमा भीडको कुटपिटबाट आदिवासी विद्यार्थीको मृत्यु भएपछि साम्प्रदायिक तनावको स्थिति सिर्जना भएको छ। तनाव बढेपछि त्यहाँ धेरै घर र पसलमा आगजनी भएको...
नाइजेरिया । नाइजेरियाको उत्तरी मध्य राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यस रहेका कम्तीमा १०० जना पुरिएका छन् । स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ। ...
मस्को । एक रुसी यात्रुवाहक जेट शुक्रबार मस्को नजिकै दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विमानले यात्रुविना उडान गरेको थियो । सुखोई सुपरजेट १०० रुसी राजधानीबाट...
मुम्बई । एसियाकै धनी व्यापारी मुकेश अम्बानीका कान्छो छोरा अनन्त राधिका मर्चेन्टसँग विवाह बन्धनमा बाँधिएका छन् । वर्मालापछि शुक्रबार राति जियो वर्ल्ड सेन्टरमा विवाहको कार्यक्रम आयोजना गरिएको थियो । जन्ती...
जोया मटिन/मेरल सबास्टियन ‘कतिचाहिँ अति हो ?’, एसियाकै सबैभन्दा धनी व्यक्तिको कान्छो छोराको महिनौँ लामो विवाह उत्सव अन्तिम चरणमा प्रवेश गर्दा भारतमा धेरैले यो प्रश्न सोधिरहेका छन् । रिलायन्स इन्डस्ट्रिजका...
नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । गएको २४ घण्टामा राज्यका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले...