नयाँ दिल्ली । केन्द्रीय मन्त्री निर्मला सीतारमणले आज संसदमा आर्थिक सर्वेक्षण २०२३-२४ पेश गरेकी छिन् । उनले मंगलबार बजेट प्रस्तुत गर्नेछिन् । यस आर्थिक सर्वेक्षणमा भारतको जीडीपी वृद्धि दर आर्थिक वर्ष २०२५ मा ६.५-७ ...
ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले आइतबार सरकारी जागिरमा स्वतन्त्रता सेनानीका सन्तानका लागि आरक्षण घटायो । सो निर्णय पूर्व त्यहाँ सरकारी जागिरको एक तिहाइ हिस्सा सन् १९७१ को युद्धमा पाकिस्तानविरुद्ध लडेका...
नयाँ दिल्ली । भारतको केन्द्रीय सरकारले भोलि अर्थात् जुलाई २३ मा आव २०२४/२५ को बजेट ल्याउँदैछ । यस अघि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सरकारले संसदमा आर्थिक सर्वेक्षणको पेस गरेको छ...
एजेन्सी । सन् २०२४ को जुलाई मध्यसम्ममा श्रीलङ्कामा १० लाख बढी पर्यटक घुम्न पुगेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अनुसार जुलाई १८ सम्ममा १ मिलियन बढी अर्थात्...
काठमाडौँ । भारतले मंगलबार (जुलाई २३) मा बजेट ल्याउने भएको छ । सन् २०२४ को युनियन बजेट अर्थमन्त्री निर्मला सितारमणले ल्याउन लागेकी हुन् । निर्मलाले भारतमा ल्याउने यो ७ औँ...
वाशिङ्टन डीसी । अमेरिकामा सबै राज्यका डेमोक्रेटिक पार्टी नेताले आगामी राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनको ठाउँमा कमला ह्यारिसलाई उम्मेदवारको रुपमा उभ्याउने कुरालाई समर्थन गरेका छन् । देशका सबै राज्यका...
लन्डन । यो गर्मीयाममा बेलायतले केही सरकारी कर्मचारीलाई महँगीअनुसार तलब दिने भएको छ । त्यहाँकी अर्थमन्त्री रशेल रिभ्सले यस्तो बताएकी हुन् । हालै तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मे...
वशिङ्टन डीसी । अमेरिकाको राजनीतिमा आइतबार निकै उथलपुथल भयो । सबैलाई छक्क पार्दै राष्ट्रपति जो बाइडेनले राष्ट्रपति निर्वाचनको दौडबाट बाहिरिने घोषणा गरे । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको जुनमा भएको राष्ट्रपतीय बहसमा...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने निर्णय गरेका छन् । राष्ट्रपतिको दौडबाट पछि हट्न डेमोक्र्याटिक पार्टीभित्रबाट दबाब बढ्दै गएपछि बाइडेनले यो निर्णय गरेका हुन् । यो...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने निर्णय गरेका छन् । उनले आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। बाइडेनले आफ्नो सामाजिक सञ्जालमा...
ढाका । बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरमा तोकिएको अधिकांश आरक्षित सिट खारेज गरेको छ । देशभरमा आरक्षणको विरोधमा भएका व्यापक विरोध प्रदर्शनमा १ सय जनाभन्दा बढीको मृत्यु भएपछि सर्वोच्च अदालतले आरक्षण...
नयाँ दिल्ली । कोरोना भाइरसको महामारीको समयमा भारतमा एक वर्षमा १२ लाख जनाको अतिरिक्त मृत्यु भएको जनाइएको छ । अक्सफोर्ड समेतका विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एउटा सर्वेक्षणले यस्तो देखाएको हो...
ढाका । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विवादमा हिंसा व्यापक भड्किएको छ । हिंसात्मक विरोध प्रदर्शनका क्रममा देशभरमा सयभन्दा धेरैको मृत्यु भइसकेको छ भने घाइतेको सङ्ख्या पनि हजारौँ नाघेको छ । कर्फ्यू लगाउँदा...
अलैँची । कम्बोडियाको अलैँची राष्ट्रिय निकुञ्जमा लगभग लोप भइसकेका सियामी गोहीका पाँचवटा गुँड फेला परेका छन् । जुन २० वर्षभन्दा बढीमा भेटिएको सबैभन्दा ठुलो सङ्ख्या हो । एक संरक्षणवादी...
नयाँ दिल्ली । भारतको चर्चित धार्मिक स्थल केदारनाथ धाम जाने बाटोमा आइतबार बिहान पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । अचानक पहिरो खस्दा तीन तीर्थयात्रीको मृत्यु भएको र पाँच...
वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लोकतन्त्रका लागि गोली खाएको बताएका छन् छन् । मिसीगणमा एउटा र्यालीमा बोल्ने क्रममा ट्रम्पले आफूमाथि भएको गोली प्रहारलाई औँल्याउँदै यस्तो बताएका...
तेल अभिभ । हुथी विद्रोहीहरूले हमला गरेको एक दिनपछि इजरायलले यमनमा हमला गरेको हो । हुथी विद्रोहीको नियन्त्रणमा रहेको हुदैदाह बन्दरगाहमा जवाफी हमला गरिएको समाचारमा उल्लेख छ । यो...
अफ्रिका । अफ्रिकामा १५ लाख शिक्षकहरुको कमी भएको छ । जसले महादेशको विकासमा बाधा पुर्याएको अफ्रिकी संघ (एयू) का एक वरिष्ठ अधिकारीले बताए । शिक्षा, विज्ञान, प्रविधि र आविष्कारका लागि...
ढाका । बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा हिंसा रोकिने कुनै सङ्केत छैन । हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भएपनि राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको...
नयाँ दिल्ली । सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडानमा ३० घण्टा ढिलाइपछि यात्रुहरूलाई भाडा पूर्ण रूपमा फिर्ता गर्ने एयर इण्डियाले घोषणा गरेको छ । एयर इन्डियाको पत्रमा भनिएको...
क्वालालम्पुर । मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हालेका छन् । उनी अर्बपति व्यापारी पनि हुन् । ६५ वर्षीय सुल्तान इब्राहिम इस्कन्दरले आफू निष्पक्ष र न्यायका साथ शासन...
नयाँ दिल्ली । रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिसको प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । ...
चीन । उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ भने तीस जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले जनाएको छ। प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै...
वासिङ्टन । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् । उनले वार्तालाई ‘धेरै राम्रो फोन कल’ भएको बताएका हुन्। जटिल सम्बन्ध भएका दुई नेताहरू...
हाइटी । हाइटीको तटीय क्षेत्रमा आप्रवासी सवार डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु भएको सहायता निकायले जनाएको छ । यस हप्ताको सुरुमा हाइटीको तटमा उनीहरू यात्रा गरिरहेको डुङ्गामा आगलागी...
ढाका । बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ । आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ । बंगलादेशमा सन्...
काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा शुक्रबार थप ५ जनाको मृत्यु भएको छ । सो आन्दोलनमा मृत्यु हुनेको संख्या योसहित ३२ पुगेको छ । विद्यार्थीहरुले सम्पूर्ण बन्दका कार्यक्रमहरुलाई जारी...
काठमाडौँ । रुसी सेनामा भर्ती भएका १० जना भारतीय स्वदेश फर्किसकेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता रणधीर जैसवाल जानकारी गराएका छन् । भारतीय सफल कूटनीतिक पहलका कारण उनीहरू स्वदेश फर्किन...
सोल । दक्षिण कोरियाले भागेर आफ्नो देशमा आएका उत्तर कोरियाली कूटनीतिज्ञलाई उपमन्त्री बनाएको छ । पूर्व उत्तर कोरियाली कूटनीतिज्ञ तेई यो–होलाई दक्षिण कोरियाको राष्ट्रपतिको सल्लाहकार परिषद्को नयाँ नेता घोषित गरिएको...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित माथिल्लो श्वासप्रश्वासमा हल्का समस्याको लक्षण’ अनुभव गरेका र चिकित्सकको सल्लाहमा प्याक्सलोभिडको डोज दिइएको ह्वाइट हाउसले जनाएको छ । बाइडेनका चिकित्सक...
वासिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई १३ मा भएको घातक हमलापछि शुक्रबार पहिलोपटक भाषण दिएका थिए । ट्रम्पले विस्कन्सिन राज्यमा आयोजित पार्टी सम्मेलनमा आफ्ना समर्थकलाई सम्बोधन गरेका...
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) शासित असमको राज्य सरकारले मुस्लिमहरूको विवाह र सम्बन्ध विच्छेदसम्बनधी पुरानो कानुनलाई खारेज गर्न स्वीकृति दिएको छ । सन् १९३५ को असम मुस्लिम विवाह...
ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा जारी देशव्यापी आन्दोलनमा अहिलेसम्म देशका विभिन्न स्थानमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । हिंसात्मक विरोध प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका छन्...
इजरायल । शुक्रबार बिहान मध्य तेल अभिभमा भएको ड्रोन आक्रमणको अनुसन्धान गरिरहेको इजरायली सेनाले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट यो हवाई आक्रमण जस्तो देखिएको र उक्त क्षेत्रमा हवाई गस्ती...
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकामा डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बने भने उनीसँग काम गर्न सजिलो नहुने बताएका छन् । तर चुनावपछि अमेरिकाको जिम्मेवारी जोसुकैको हातमा गए पनि आफू...
काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति एवं डेमोक्रेट नेता बाराक ओबामाले आसन्न राष्ट्रपतिको चुनावमा जो बाइडेनले जित्न गाह्रो हुने बताएका छन् । ‘द वाशिंगटन पोस्ट’ का अनुसार ओबामाले आफ्ना सहकर्मीहरुसँगको...
काठमाडौँ । आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले बङ्गलादेशको सरकारी टेलिभिजनमा आगजनी गरेका छन् । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका हुन् । आरक्षणविरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका...
ढाका । प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ । स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने...
दुबई । साउदी अरेबियाले लागुऔषध ओसारपसारमा दोषी ठहर भएका दुई जनालाई मृत्युदण्ड दिएको गृह मन्त्रालयले बिहीबार बताएको छ । एएफपीका अनुसार यस वर्ष मृत्युदण्ड दिइएको कूल सङ्ख्या कम्तीमा एक सय...
कर्नाटक । भारतको दक्षिणी राज्य कर्नाटकमा निजी क्षेत्रको जागिरमा स्थानीयलाई आरक्षण दिने विधेयक रोक्का गरिएको छ । त्यहाँको सरकारले सो आरक्षण मस्यौदा विधेयक रोकेको हो । विधेयकले गैर–व्यवस्थापनसम्बन्धी जागिरमा ७०...
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा रेल दूघर्टना भएको छ । राज्यको गोन्डामा बिहीबार दिउँसो साढे २ बजेतिर सो घटना भएको हो । गोरखपुर हुँदै चन्दीगढबाट असम गइरहेको डिब्रुुगढ...