वाशिङटन डीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यतिबेला अमेरिका भ्रमणमा छन् । सोही क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । यसअघि नेतन्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गरेका थिए । ...
काठमाडौँ । नाइजेरियाको केन्द्रीय बैंकले मंगलवार सबैभन्दा बढी जनसङ्ख्या भएको अफ्रिकी देशमा मौद्रिक नीति दरलाई ५० आधार बिन्दुले बढाएर २६.७५ प्रतिशत पुर्याएको छ । ब्याजदर २६.२५ प्रतिशतमा पुर्याएको दुई महिनापछि...
ताइपेई । ताइवानको दक्षिणी तटमा एउटा जहाज डुबेको छ । जेमी नामक ताइफुका कारण नौ जना चालक दलका सदस्य सवार रहेको फू सुन नामक एउटा मालवाहक जहाज डुबेको हो ।...
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कठिनाइ कम हुने सङ्केत छैन । राउज एभिन्यू अदालतले दिल्लीमा रक्सी घोटालासँग सम्बन्धित सीबीआई मुद्दामा मुख्यमन्त्री केजरीवालको न्यायिक हिरासत बढाएको छ । उनको...
नौआकचोट । मौरिटनियामा एउटा जहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको मृत्यु भएको छ । राजधानी नौआकचोट नजिकै भएको यस घटनामा १९० जना बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको आप्रवासनका...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले आफ्नो एउटा निर्णयमा खनिज र खानीमा कर लगाउने अधिकार राज्यलाई रहेको बताएको छ । ओडिशा र झारखण्ड जस्ता राज्यहरूले संविधान अनुसार यो अधिकार राज्यहरूको...
वासिङ्टन डीसी । अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले अगस्टमा राजीनामा दिने भएका छन् । आफ्नो संघीय भ्रष्टाचार मुद्दामा दोषी ठहरिएसँगै उनले राजीनामा दिन लागेका हुन् । मेनेन्डेजले आधिकारिक रूपमा न्यु...
वाशिङटन डीसी । अमेरिकामा आगामी राष्ट्रपतिको निर्वाचनमा डेमाेक्रेटिक पार्टीका तर्फबाट सम्भावित उम्मेदवार कमला ह्यारिस शासनका लागि योग्य नभएको रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भनेका छन् । रिपब्लिकन र डेमोक्रेट पार्टीका उम्मेदवारले...
मनिला । गेईमी ताइफुको कारण आएको बाढी र पहिरोमा परेर फिलिपिन्समा २२ जनाको मृत्यु भएको छ । डुबेर वा पहिरोमा पुरिएर मृतकको सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार...
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधवार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नयाँ पुस्तालाई अघि बढाउन अपिल...
वाशिङटन डीसी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरेका छन् । कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले...
सोल । उत्तर कोरियाले हालैका हप्ताहरूमा फोहोरको झोला बोकेका बेलुन दक्षिण कोरियामा पठाइरहेको छ । यसैबिच फोहोरको एउटा झोला दक्षिण कोरियाको राष्ट्रपति कार्यालय परिसरमा भेटिएको अधिकारीहरूले बताएका छन् । कोरियाली...
मस्को । रुसको मस्को शहरका अधिकारीहरूले युक्रेनसँगको युद्धमा लड्न जाने स्थानीय बासिन्दालाई कीर्तिमानी रकम बोनस दिने भएको छ । रुसी सेनाको सङ्ख्या बढाउन मस्को शहरले पैसाको लोभ देखाइरहेको छ ।...
वाशिङटन डीसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेको तीन दिन पनि बितेको छैन । नोभेम्बरमा हुने निर्वाचनमा उनले जित हात पारिन् भने यो अमेरिकी इतिहासको अति नै...
वाशिङटन डीसी । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । यस्तोमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प र डेमोक्रेट्सको तर्फबाट कमला ह्यारिस चुनावी मैदानमा उत्रिएका छन् । अहिलेसम्म ह्यारीस...
रफाह । सोमबारयता गाजाको खान युनिसबाट १ लाख ५० हजारभन्दा धेरै मानिसहरू पलायन भएका छन् । संयुक्त राष्ट्र सङ्घको दुई ओटा संस्थाले यस्तो बताएको हो । गाजा पट्टीको दक्षिणमा रहेको...
गोफा । इथियोपियाको गोफाको पहाडी क्षेत्रमा मुसलधारे वर्षापछि आइतबार साँझ र सोमबार बिहान दुईवटा पहिरो खसेका थिए । दक्षिणी इथियोपियामा गएका यी दुई पहिरोमा परेर मारिएका २२९ जनाको शव उद्धार...
बेइजिङ । चीनले सेवा निवृत्तिको उमेर हद बढाउने भएको छ । वृद्ध जनसङ्ख्या बढ्दै गएर पेन्सनको भार थुपिँ्रदै गएपछि सेवा निवृत्त हुने वैधानिक उमेर आगामी ५ वर्षभित्र बढाउन लागिएको हो...
मनिला । फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोज जुनियरले अनलाइन क्यासिनो बन्द गर्ने आदेश दिएका छन् । आपराधिक गतिविधिमा जोडिएको पाइएपछि यस्ता क्यासिनोहरूलाई बन्द गर्न आदेश दिइएको हो । स्थानीय भाषामा...
काठमाडौँ । प्रधानमन्त्रीमा तेस्रो कार्यकालमा नरेन्द्र मोदीले भारतमा आयकरको सीमा बढाएका छन् । मुख्यगरी मध्यमवर्गीय भारतीय सर्वसाधारणलाई मध्यनजर गर्दै मोदी सरकारले आयकरका दर हेरफेर गरेको हो । अर्थमन्त्री निर्मला सितारमणले...
ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधान जारी प्रदर्शनमा पक्राउ पर्नेको सङ्ख्या २ हजार ५०० नाघेको छ । मंगलबार एएफपीले यो आँकडा सार्वजनिक गरेको हो । देशभरमा आरक्षणको विरोधमा...
टोकियो । जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकलका दुई शीर्ष अधिकारीले राजीनामा दिएका छन् । कम्पनीका केही उत्पादनको सेवनका कारण ८० भन्दा धेरै बिरामीको मृत्यु भएको मामिलामा अनुसन्धान जारी रहँदा...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारी फिर्ता लिएर सबैलाई अचम्मित बनाएका छन् । आफ्नो यो निर्णयलाई उनले एकदम सही भनेका छन् । आफ्नो ठाउँमा...
नयाँ दिल्ली । मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि नयाँ बजेट पेस गरेकी छिन् । तेस्रो पटक सत्तामा आएपछि केन्द्रमा नरेन्द्र मोदी सरकारको यो पहिलो बजेट हो...
नयाँ दिल्ली । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार आगामी आवको बजेट पेस गर्न लागेकी छिन् । योसँगै सीतारमणले लगातार सातौँ पटक बजेट प्रस्तुत गर्न लागेकी हुन् । यो बजेट प्रधानमन्त्री...
वासिङ्टन डिसी । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न डेमोक्रेटिक डेलिगेटहरूबाट पर्याप्त समर्थन जुटाएकी छिन् । एसोसिएटेड प्रेसले सोमबार साँझ गरेको एउटा सर्वेक्षणका अनुसार ह्यारिसले...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले रेस्टुराँहरूबाहिर मालिक र सञ्चालकको नेमप्लेट राख्नु पर्ने विवादास्पद सरकारी आदेशमा रोक लगाएको छ । सोमबारदेखि वार्षिक कंवर यात्रा सुरु हुनु अघि उत्तर प्रदेश र...
तेल अभिभ । दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ । इजरायलले प्यालेस्टाइनी लडाकुहरू विरुद्धको कारबाही अघि गाजाका आवासीय...
आबु धाबी । संयुक्त अरब इमिरेट्स (यूएई)को एक अदालतले ५७ जना बङ्गलादेशीलाई जेल हालेको छ । आफ्नै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको भन्दै उनीहरूलाई जेल सजाय सुनाइएको हो । शुक्रबार यूएईभरका...
नयाँ दिल्ली । भारतीय संसद्को मनसुन अधिवेशन सुरु भएको छ । अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसद्मा बजेट प्रस्तुत गर्दैछिन् । सोमबार सीतारमणले आर्थिक सर्वेक्षण २०२३/२४ प्रस्तुत गरेकी थिइन् । ...
क्रोएसिया । क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर दारुवरको एक नर्सिङ होममा भएको गोलीकाण्डमा एक कर्मचारीसहित पाँच जनाको मृत्यु भएको थियो...
इस्लामावाद । सैन्य समर्थित सरकारले राजनीतिक आन्दोलनमा प्रतिबन्ध लगाउने वाचा गरेको एक हप्तापछि पाकिस्तान प्रहरीले सोमबार कारागारमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी मुख्यालयमा छापा मारेको छ । खानको पाकिस्तान तहरिक–ए–इन्साफ...
दुबई । चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान पक्राउ परेका छन् । उनी दुबई विमानस्थलमा पक्राउ परेका हुन् । उनका पूर्वम्यानेजर सलमान अहमदको उजुरीपछि गायकलाई पक्राउ गरिएको पाकिस्तानी...
डेरअल । इजरायली सेनाले सोमबार गाजा पट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ । दक्षिणी गाजा पट्टीमा अवस्थित मानवीय क्षेत्रको पूर्वी भाग इजरायलतिर रकेट प्रहार गर्न प्रयोग...
मस्को । रूसको सेनाले आइतबार राती दक्षिणी रोस्तोभ क्षेत्रमा करिब ५० सहित ७५ वटा युक्रेनी ड्रोन खसालेको रूसले सोमबार जनाएको छ । हवाई रक्षा प्रणालीले रोस्तोभमाथि ४७, ब्ल्याक सी र...
ढाका । बङ्गलादेशको राजधानी ढाकामा आरक्षण विरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५ सय जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ...
नयाँ दिल्ली । केन्द्रीय मन्त्री निर्मला सीतारमणले आज संसदमा आर्थिक सर्वेक्षण २०२३-२४ पेश गरेकी छिन् । उनले मंगलबार बजेट प्रस्तुत गर्नेछिन् । यस आर्थिक सर्वेक्षणमा भारतको जीडीपी वृद्धि दर...
ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले आइतबार सरकारी जागिरमा स्वतन्त्रता सेनानीका सन्तानका लागि आरक्षण घटायो । सो निर्णय पूर्व त्यहाँ सरकारी जागिरको एक तिहाइ हिस्सा सन् १९७१ को युद्धमा पाकिस्तानविरुद्ध लडेका...
नयाँ दिल्ली । भारतको केन्द्रीय सरकारले भोलि अर्थात् जुलाई २३ मा आव २०२४/२५ को बजेट ल्याउँदैछ । यस अघि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सरकारले संसदमा आर्थिक सर्वेक्षणको पेस गरेको छ...
एजेन्सी । सन् २०२४ को जुलाई मध्यसम्ममा श्रीलङ्कामा १० लाख बढी पर्यटक घुम्न पुगेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अनुसार जुलाई १८ सम्ममा १ मिलियन बढी अर्थात्...
काठमाडौँ । भारतले मंगलबार (जुलाई २३) मा बजेट ल्याउने भएको छ । सन् २०२४ को युनियन बजेट अर्थमन्त्री निर्मला सितारमणले ल्याउन लागेकी हुन् । निर्मलाले भारतमा ल्याउने यो ७ औँ...