वाशिङ्टन डिसी । अमेरिकाको संघीय सरकारको कूल कर्जा ३५० खर्ब डलरमाथि उक्लिएको छ । त्यहाँको अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरे को तथ्याङ्कले यस्तो देखाएको हो ।यो तथ्यांक हरेक व्यवसायिक दिनको अन्त्यमा अपडेट हुन्छ । ...
काठमाडौँ । एउटै घरमा पति र प्रेमीसँग कुनै महिला एक साथ बसेको घटना अपत्यारिलो लाग्न सक्छ । तर, एक जापानी महिलाको जीवनमा यस्तै घटना भएको छ । जापानका सेफ तथा...
नयाँ दिल्ली । भारतको केरल राज्यको वायनाडमा पहिरोमा पुरिएर मर्नेको सङ्ख्या बढ्दो छ । मध्यराति गएको पहिरो खोतलेर अहिलेसम्म ४७ जनाको शव निकालिएको छ । यसमा अझै सय जना...
प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्था राम्रो नभएको खबर पछिल्ला केही महिनायता बारम्बार सुनिँदै आएको छ । यसैबिच किमकी नाबालिग छोरीले पिताको विरासत सम्हाल्न तालिम लिइरहेको दक्षिण...
लन्डन । उत्तरी बेलायतमा चक्कु प्रहारको घटना भएको छ । सोमबार साँझ साउथपोर्टमा सो घटना भएको हो । यस घटनामा दुई बालिकाको मृत्यु भएको छ भने अन्य नौ जना गम्भीर...
वाशिङटन डीसी । अमेरिकी फाष्टफूड चेन म्याकडोनल्ड्जले आफ्नो मूल्य रणनीतिबारे पुनर्विचार गर्ने भएको छ । मेनुको मूल्य बढाएपछि कम्पनीको विक्री र खूद मुनाफा दुवै घट्न थालेको छ । कम्तीमा एक...
कारकास । भेनेजुएलामा सुरक्षा बल र सर्वसाधारणबिच झडप भइरहेका छ । आइतबार विवादित चुनावी नतिजा सार्वजनिक भएपछि सर्वसाधारणहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनलाई दबाउन र प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले...
नयाँ दिल्ली । भारतको झारखण्ड राज्यको सरायकेला–खरसावां जिल्लामा मंगलबार बिहान मुम्बई–हावडा मेल दुर्घटना भएको छ । यस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ...
नयाँ दिल्ली । भारतको केरल राज्यको वायनाड पहिरो जाँदा कयौँको मृत्यु भएको छ । मंगलबार वायनाडको मेप्पाडी नजिक पहिरो गएको थियो । यस घटनामा अहिलेसम्म १५ जनाको शव भेटिएको छ...
रोम । इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले चीन विश्वव्यापी तनाव व्यवस्थापनमा ‘अहम् मध्यस्थकर्ता’ भएको बताएकी छन् । चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटघाटका क्रममा मेलोनीले सो अभिव्यक्ति दिएकी हुन्...
लेबनान । इजरायल र लेबनानी चरमपन्थी समूह हिजबुल्लाहबिच जारी द्वन्द्वका कारण लेबनानमा तनावको स्थिति छ । यस्तोमा बेरुतस्थित भारतीय दूतावासले त्यहाँ बसोबास गरिरहेका आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ...
नयाँ दिल्ली । भारतकाे बम्बई उच्च अदालतले योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदलाई चार करोड रुपैयाँ भारुकाे जरिवाना लगाएको छ । अगस्त २०२३ मा दिएको आदेशको अवज्ञा गरेको भन्दै...
ब्रसेल्स । यो गर्मीयाममा यूरोपभर नै पर्यटन विरोधी चर्का प्रदर्शनहरू भए । नेदरल्यान्ड, ग्रिस र स्पेनमा समेत प्रदर्शनहरू भएको देखिए । जुलाईको सुरुमा स्पेनी सहर बार्सिलोनामा चर्चित पर्यटकीय क्षेत्रमा...
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा एक कोचिङ सेन्टरमा शनिवार तीन जना विद्यार्थीको मृत्यु भयो । सडकको पानी कोचिङ सेन्टरको भवनको बेसमेन्टमा भरिएपछि शनिवार पुरानो राजिन्दर नगरस्थित राउज आईएएसको पुस्तकालयमा...
बेइजिङ । गोल्डिन फाइनान्स ११७ निर्माणकै क्रममा अपुरो छाडिएको ५९७ मिटर अग्लो गगनचुम्बी भवन हो । यो भवन चीनको सातौँ ठुलो सहर तियान्चिनको बाहिरी क्षेत्रमा छ । यसलाई सुरुमा तियान्चिनको...
नयाँ दिल्ली । ५० प्रतिशतभन्दा बढीको आरक्षण मामिलामा बिहार सरकारको याचिकामा सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको छ । यसमा सरकारले आरक्षणबारे पटना उच्च अदालतको एउटा निर्णयलाई चुनौती दिएको थियो । ...
बेइजिङ । अन्तर्राष्ट्रिय बजारमा चिनियाँ मुद्रा युआनको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । विश्वको आपूर्ति शृङ्खलामा चीनको मुख्य भूमिका रहिरहँदा सीमापारिका बजारमा चिनियाँ मुद्राको प्रयोग बढ्दो छ । अघिल्लो वर्षको...
नयाँ दिल्ली । भारतमा बाघको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । सन् २०१४ देखि सन् २०२४ को बिचमा त्यहाँ बाघको सङ्ख्या ६५ प्रतिशतले बढेको छ । सन् २०१४ मा देशभरमा...
वाशिङटन डीसी । अमेरिकामा यतिबेला राष्ट्रपति निर्वाचनको रौनक छ । रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । तर डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनले आफ्नो उम्मेदवारी त्यागिसकेका छन् ।...
कारकास । भेनेजुएलाको राष्ट्रपति निर्वाचनमा राष्ट्रपति निकोलास मदुरोले आफैँलाई विजयी घोषित गरेका छन् । कूल मतमध्ये ८० प्रतिशत मात्रै मत गणना भएकोमा मदुरोले ५१ दशमलव २० प्रतिशत मत पाएको निर्वाचन...
तेल अभिभ । आइतबार इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमणमा मारिएका बालबालिका र किशोरहरूको अन्त्येष्टिमा हजारौँ मानिस भेला भएका छन्। हिजबुल्लाहद्वारा प्रहार गरिएको रकेट गोलान हाइट्सको फुटबल मैदानमा...
वासिङ्टन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको अभियानले गत साता सम्भावित डेमोक्रेटिक राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिस देखा परेपछि २० करोड जुटाएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उहाँको दौडमा यो अचम्म पार्ने...
मध्य प्रदेश । गत अप्रिल २४ मा भारतको मध्यप्रदेशको रेवामा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ तथ्य फेला पारेको छ । प्रहरीले किशोर दाजुले मोबाइलमा...
टोकियो । वासिङ्टन र टोकियोले सैन्य सहयोगलाई थप मजबुत बनाउँदै अमेरिकी कमाण्ड संरचनामा स्तरोन्नती गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आइतबार यो योजनाको घोषणा गर्नेछन् । अमेरिकाबाट करिब...
सांघाई । मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै कम्तिमा एक जना बेपत्ता भएका छन् । चिनियाँ राष्ट्रिय...
क्यालिफोर्निया । उत्तर क्यालिफोर्नियाको विभिन्न भागमा फैलिएको डढेलो प्रतिघण्टा २० वर्ग किलोमिटरको दरले फैलिरहेको छ । बुधबारदेखि सुरु भएको ‘द पार्क फायर’ कसैले जानाजान सुरु गरेको आशङ्का गरिएको छ ।...
लिबिया । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ७ सय भन्दा बढी गैरकानूनी आप्रवासीहरूलाई नाइजर र इजिप्ट फिर्ता पठाएको छ । उनीहरूलाई आफ्नै देशमा निर्वासित गरेको हो । आप्रवासीहरूको संख्या...
अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालत सुधार योजना पेस गर्ने भएका छन् । योजनामा न्यायाधीशहरूको लागि कार्यकाल सीमा तोक्न र आचारसंहिताको बाध्यकारी कार्यान्वयनमा सहयोग समावेश हुने अपेक्षा गरिएको...
नयाँ दिल्ली । दिल्लीको एक कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार फेला परेको शव दुई छात्रा र एक छात्रको रहेको छ । ...
बेलग्रेड । दक्षिणपूर्वी सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना अफगानी र नेपाली आप्रवासी घाइते भएका सर्बियाको आरटीएस टेलिभिजनले शनिबार जनाएको छ । आरटीएसका अनुसार तीन जना आप्रवासी अस्पतालमै...
गाजा । इजरायली सेनाको पछिल्लो आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिएको विद्यालयमा आक्रमण भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले...
ताइपेई । ताइवानमा ‘टाइफुन गेमी’ आँधीले कम्तिमा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र (सीइओसी) को शुक्रबार जारी सिइओसीको तथ्याङ्क अनुसार चक्रवातको कारण एक जना बेपत्ता हुनुका...
वासिङ्टन । कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । सोसल मिडिया प्लेटफर्म एक्समा यो घोषणा गर्दै कमला ह्यारिसले लेखेकी छन्, ‘आज मैले आधिकारिक रूपमा संयुक्त...
फ्लोरिडामा । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । यसका लागि आफ्नो प्रतिनिधिमण्डललाई रोम पठाउने उनले बताएका हुन् । फ्लोरिडामा पूर्वअमेरिकी राष्ट्रपति...
वाशिङ्टन डीसी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवारमा उपराष्ट्रपति कमला ह्यारिसको मनोनयनलाई समर्थन गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेनले गएको आइतबार एक्कासी उम्मेदवारी फिर्ता लिएयता...
ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना एउटा रेल स्टेसनमा सुकसुकाउँदै रोएको फोटो सार्वजनिक भएको छ । सरकार विरोधी प्रदर्शनमा रेल स्टेसन ध्वस्त भएपछि उनी रोइकी थिइन् । उनको यो रुबाईलाई...
पेरिस । जुलाई २६ को साँझमा फ्रान्सको राजधानी पेरिसमा ओलम्पिकको उद्घाटन समारोहको आयोजना हुँदै छ । उद्घाटन समारोह सुरु हुन केही घण्टा बाँकी रहँदा पेरिसमा हाई–स्पिडको रेलमा तोडफोड भएको छ...
वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स अन्तरिक्षमा अलपत्र परेको हप्तौँ भइसक्यो । सुनिता र अमेरिकी नौसेनाका सेवा निवृत्त कप्तान बुच विलमोर जुन ५ मा बोइङको स्टारलाइनर चढेर अन्तर्राष्ट्रिय...
वाशिङटन डीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यतिबेला अमेरिका भ्रमणमा छन् । सोही क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । यसअघि नेतन्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई...
काठमाडौँ । नाइजेरियाको केन्द्रीय बैंकले मंगलवार सबैभन्दा बढी जनसङ्ख्या भएको अफ्रिकी देशमा मौद्रिक नीति दरलाई ५० आधार बिन्दुले बढाएर २६.७५ प्रतिशत पुर्याएको छ । ब्याजदर २६.२५ प्रतिशतमा पुर्याएको दुई महिनापछि...
ताइपेई । ताइवानको दक्षिणी तटमा एउटा जहाज डुबेको छ । जेमी नामक ताइफुका कारण नौ जना चालक दलका सदस्य सवार रहेको फू सुन नामक एउटा मालवाहक जहाज डुबेको हो ।...