ढाका । मंगलबार दिउँसो २ बजेसम्म अन्तरिम सरकार गठन नभए देशमा राजनीतिक शून्यता सिर्जना हुन सक्ने बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले बताएका छन् । मंगलबार ...
ढाका । बङ्गलादेश अहिले हिंसाको आगोमा जलिरहेको छ । आरक्षण विरोधी प्रदर्शन र हिंसात्मक झडपबीच देशमा सत्ता पल्टियो । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर सुरक्षा खोज्दै भारत गइन् । अहिले...
ढाका । हप्तौँदेखि जारी हिंसात्मक विद्यार्थी आन्दोलन देशव्यापी अशान्तिमा परिणत भएपछि बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार राजीनामा दिएर भारत भागिन् । यससँगै बङ्गलादेशमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेकी हसिनाको...
ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन उग्र हुँदै गएको छ । प्रदर्शनबिच पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको दिनमा सोमबार एकै दिन १३५ जनाको मृत्यु भएको छ...
ढाका । बंगलादेशमा हिंसा भड्किएपछि शेख हसिनाले प्रधानमन्त्रीको पद त्यागेर भारतमा शरण लिएकी छिन् । भारतबाट उनी बेलायत जान सक्ने अनुमानहरू आइरहेका छन् । यसैबीच बंगलादेशमा सेनाको नेतृत्वमा अन्तरिम...
वासिङ्टन डिसी । बङ्गलादेशमा अन्तरिम सरकार लोकतान्त्रिक सिद्धान्त, कानुनको शासन र बङ्गलादेशी जनताको चाहना अनुसार बन्नु पर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले बताएको छ । शेख हसिना बंगलादेश छाडेर भाग्नुअघि...
तेल अभिभ । अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणमा संयुक्त राष्ट्र संघका नौ कर्मचारीहरू संलग्न रहेको हुन सक्ने समाचारमा जनाइएको छ । सो घटनामा १ हजार २०० जनाको ज्यान...
ढाका । बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर भागेपछि सेनाले अन्तरिम सरकार गठन गर्ने तयारी गरिरहेको छ । यसैबिच राष्ट्रपति शहाबुद्दिनले विपक्षी दलकी नेतृ खालिदा जियालाई रिहा...
लन्डन । बेलायतमा गत साता सुरु भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म झन्डै ४०० जना पक्राउ परेका छन् । राष्ट्रिय प्रहरी प्रमुख काउन्सिलले यस्ता गिरफ्तारी दिनानुदिन बढ्न सक्ने बताएको छ । यसअघि...
काठमाडौँ । बङ्गलादेश यतिबेला अशान्त छ । आरक्षणको विरोधमा युवा तथा विद्यार्थीले सुरु गरेको आन्दोलन चरममा पुगेको छ । आन्दोलन हिंसक बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिइसकेकी...
ढाका । बंगलादेशमा शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि धेरै सहरमा ठुलो मात्रामा लुटपाट र आगजनीका घटना भएका छन् । ढाकामा जनताको भीड सडकमा उत्रिए र प्रधानमन्त्री निवास सहित धेरै भवनमा...
ढाका । हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छाडेकी छन् । प्रधानमन्त्री हसिना बंगलादेश छाडेर भारत पुगेकी छन् । हसिनाले देश छाडेलगत्तै प्रदर्शन थप हिंसात्मक भएको थियो ।...
ढाका । बंगलादेशमा आरक्षणविरोधी आन्दोलनले सोमबार नयाँ मोड लिएको छ । उग्रविरोध प्रदर्शन खप्न नसकेर प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देशै छाडेर भाग्न बाध्य भएकी हुन् । स्थितिलाई नियन्त्रणमा...
ढाका । ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । सोमबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल (एसएसआईए) बन्द गरिएको छ । साँझ ४ः ५४ बजे विमानस्थलमा सबै सञ्चालन बन्द गरिएको एसएसआईएका कार्यकारी...
ढाका । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । देशभरमा चर्किएको विद्यार्थी आन्दोलन र आफ्नो राजीनामाको मागबिच सोमबार प्रदर्शनकारीहरूले हसिनाको सरकारी आवासमा ढुंगामुढा गरेलगत्तै राजीनामा दिएर उनी भारतर्फ लागेकी...
ढाका । बंगलादेशमा इन्टरनेट सेवा सुचारु भएको छ । सोमबार दिउँसो १ः२० बजेतिर इन्टरनेट सेवा पुनः सुचारु गरिएको इन्टरनेशनल इन्टरनेट गेटवे (आईआईएफ)का एक अधिकारीले बताएका छन् । विद्यार्थीहरूको विरोध...
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी छन् । ...
रियो द जेनरिया । ब्राजिलमा केही जीव वैज्ञानिकहरू यतिबेला चिन्तामा छन् । समुद्रको किनारामा शार्कमा कोकिन भेटिएपछि यसको कारण खोज्न उनीहरू जुटेका छन् । ओसवाल्डो क्रुज फाउन्डेसनका वैज्ञानिकहरूले रियो दि...
बिहार । भारतको बिहार राज्यको वैशाली जिल्लामा करेन्ट लागेर नौ तीर्थयात्रीको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् । यो घटना औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा...
लन्डन । सप्ताहान्तमा बेलायती सहरहरूमा हिंसात्मक विरोध प्रदर्शनपछि प्रहरीले १५० जना भन्दा बढीलाई पक्राउ गरेको छ । पछिल्लो स्थितिबारे छलफल गर्न सोमबार किर स्टार्मरले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउने भएका छन्...
ढाका । बंगलादेशमा आइतबार भएको हिंसात्मक विरोध प्रदर्शनमा देशभरमा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सडकमा हजारौँ प्रदर्शनकारीहरू उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई तितर बितर...
वाशिङ्टन डीसी । अमेरिकामा आर्थिक मन्दी आउने आशंकबिच पछिल्ला केही दिनयता अमेरिकी सेयर बजार ओरालो लाग्न थालेको छ । अघिल्लो दिनको कारोबारमा अमेरिकी सेयर परिसूचक रक्ताम्मे बनेपछि हप्ताको पहिलो दिनको...
बेरुट । मध्यपूर्वमा व्यापक द्वन्द्व फैलिने डरका बीच धेरै देशहरूले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेका छन्। लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जति सक्दो चाँडो टिकट लिएर...
गाजा पट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले भने हमासको कमान्ड सेन्टरमा आक्रमण गरेको...
किएभ । युक्रेनलाई अमेरिकामा बनेको एफ–१६ लडाकू विमानहरूको पहिलो खेप प्राप्त भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी सेनालाई परास्त गर्न थप विमान आवश्यक रहेको बताएका छन् । ...
ढाका । बंगलादेशमा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबिच बढ्दो झडपमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । बंगलादेशका विद्यार्थी संगठनहरूले सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका छन्। विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनालाई...
ढाका । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बंगलादेशी प्रदर्शनकारीहरूको लाठी, छुरा र बन्दुकसहित आइतबार सरकार समर्थक समर्थकहरूसँग झडप हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । ...
बेरुत । मध्यपूर्वमा तनाव बढिरहेको छ । यसैबिच तनाव बढेर स्थितिले उग्ररुप लिने भयबिच थुप्रै देशले आफ्ना नागरिकलाई लेबनान छाड्न भनिरहेका छन् । यो सूचीमा अमेरिका, बेलायत र फ्रान्स समेत कयौँ देशहरू...
काठमाडौँ । भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति ३.४७१ अर्ब अमेरिकी डलरले घटेको छ । २६ जुलाईमा सकिएको सातामा डलर ६६७.३८६ बिलियन डलर पुग्ने भारतीय रिजर्भ बैंक (आरबीआई) को साप्ताहिक...
मध्य प्रदेश । मध्य प्रदेशको सागर जिल्लाको शाहपुरमा मुसलधारे वर्षापछि मन्दिर परिसरको जर्जर भवनको एकापट्टिको पर्खाल भत्किएर किचिँदा नौ जना बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण पर्खाल भत्किएर...
वासिङ्टन डीसी । सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको भन्दै पूर्व राष्ट्रपति ट्रम्पमाथि परेको मुद्दा खारेज गर्न अस्वीकार गरिएको छ । ट्रम्पका वकिलहरूको टोलीले पूर्वराष्ट्रपतिलाई प्रतिशोध साँधेर अनि राजनीतिक रिसिइबीका...
क्यालिफोर्निया । अमेरिकाले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि मुद्दा हालेको छ । त्यहाँको न्याय मन्त्रालयले शुक्रवार टिकटक र उसको मातृ कम्पनी बाइटडान्समाथि सामाजिक सञ्जालमा बालबालिकाको गोपनीयता जोगाउन नसकेको भन्दै...
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी तथा लगानी गुरु वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवेले बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको सेयर स्वामित्व आधामा झारेको छ । बर्कशायरले शनिबार सार्वजनिक गरेको दोस्रो त्रैमासको आर्थिक...
बेरुत । लेबनानको बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई तत्कालै लेबनान छाड्न अनुरोध गरेका छन् । मध्यपूर्वमा तनाव बढिरहेको समयमा दूतावासले उपलब्ध जुनसुकै टिकटमा लेबनान छाडिहाल्न भनेको छ । बुधबार...
ढाका । बङ्गलादेशमा फेरि तनाव बढ्न थालेको छ । प्रधानमन्त्री शेख हसिनाको वार्ताको निम्तो अस्वीकार गर्दै विद्यार्थी नेताहरूले उनको राजीनामा मागिरहेका छन् । शनिबार प्रदर्शनकारीहरूले राजधानीको मुख्य सडकमा घेरा...
लन्डन । अति दक्षिणपन्थी आप्रवासी विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन् । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा पसलहरू लुटिएका छन् भने...
वासिङ्टन । उपराष्ट्रपति कमला ह्यारिससँग सेप्टेम्बर ४ मा बहस गर्ने अमेरिकी प्रसारक फक्स न्युजको प्रस्तावलाई डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् । यसअघि सेप्टेम्बर १० मा एबीसी न्युजमा जो बाइडेन...
कीएभ । क्रिमियन प्रायद्वीपको बन्दरगाहमा राखिएको रुसी पनडुब्बीलाई आक्रमण गरी नष्ट गरेको युक्रेनको सेनाले जनाएको छ । सन् २०१४ मा शुरू गरिएको रोस्तोभ-अन-डोन पनडुब्बी शुक्रबार बन्दरगाह सहर सेवास्टोपोलमा मिसाइल आक्रमणपछि...
इस्टोनिया । राष्ट्रपति भ्लादिमिर पुटिनले शीतयुद्धपछि पश्चिमा मुलुकसँगको सबैभन्दा ठूलो कैदी अदलीबदलीमा रिहा भएका गुप्तचर अधिकारीहरूलाई स्वागत गरेका छन् । “मातृभूमिले एक मिनेटका लागि पनि तपाईंलाई बिर्सेको छैन”, पुटिनले...
केरला । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले वायनाड पहिरोमा मृत्यु हुनेको सङ्ख्या २१६ पुगेको बताएका छन् । दुई सयभन्दा बढी मानिस अझै बेपत्ता छन् । वायनाड पीडितहरूका लागि ९३ राहत...
मोगादिसु । सोमालियाको राजधानीको एक लोकप्रिय समुद्र तटीय स्थानमा शनिबार आत्मघाती बम आक्रमण र बन्दुकधारीले गरेको गोलाबारीमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरी प्रवक्ताले बताएका...