नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले शुक्रबार दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियालाई जमानत दिएको छ । अदालतले सिसोदियालाई आफ्नो राहदानी बुझाउन भनेको छ । साथै १० लाख रुपैयाँको धरौटी बुझाउन पनि आदेश दिएको छ । ...
काठमाडौँ । सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । बिहान स्थानीय...
कक्स बजार । युद्धग्रस्त म्यान्माबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन् । ...
जेद्धाह । इरानले गत साता तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियको हत्या गरेर इजरायलले महँगो ‘रणनीतिक गल्ती’ गरेको बताएको छ । साउदी तटीय सहर जेद्दाहमा इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को...
नयाँ दिल्ली । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना यतिबेला भारतमा छिन् । सरकार विरोधी प्रदर्शन थेग्न नसकेपछि राजीनामा दिएर भारत आएकी हसिना अहिले पनि भारतमै छिन् । उनी भारतमै बस्छिन्...
ढाका । बंगलादेशबाट राजीनामा दिएर स्वनिर्वासनमा भारत आएकी शेख हसिनाका छोरा सजीब वाजेद जोयले देशमा लोकतन्त्र बहाल हुनेबित्तिकै आमा बंगलादेश फर्किने बताएका छन् । बिहीबार सञ्चारमाध्यामहरुसँगको कुराकानीमा उनले सो कुरा...
मस्को । युक्रेनी सैनिकले गरिरहेको हमलालाई दृष्टिगत गरेर रुसले कस्र्क क्षेत्रमा बुधबार आपत्काल लगाएको छ । सो क्षेत्रमा युक्रेनी सेनाको प्रवेशपछि सम्भावित क्षतिबाट बच्न यो कदम चाल्नु आवश्यक रहेको त्यहाँका...
ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत...
ढाका । अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता बंगलादेशी अर्थशास्त्री मोहम्मद युनुस बंगलादेश आइपुगेका छन् । उपचारका क्रममा विदेशमा रहेका युनुस काम चलाउ सरकारको नेतृत्व गर्न बिहीबार दिउँसो २ः १५ बजेतिर स्वदेश...
काठमाडौँ । दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी जियोलोजिकल सर्वे (युएसजीएस) का अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्यूड मापन गरिएको छ । जापानी सञ्चारमाध्यम ‘एनएचके वर्र्ड’का...
ढाका । बङ्गलादेशमा एटीएमहरू बन्द भएका छन् । हिंस्रक प्रदर्शनबीच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै केही दिनयता बैंकका ग्राहकहरूले एटीएमबाट पैसा झिक्न सकेका छैनन् । सुरक्षाको अभावका...
नयाँ दिल्ली । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले प्रमुख ब्याजदर यथावत् राखेको छ । ६ अगस्टबाट सुरु भएको मौद्रिक नीति समीक्षा बैठक सकिएपछि बैंकले रिपो दर साढे...
वाशिङ्टन डीसी । अफ्रिकाका थप चार देशमा एमपक्स (मंकी पक्स)का घातक स्ट्रेन फेला परेको छ । यसले विश्वभर नै स्वास्थ्य अधिकारीहरूको चिन्ता बढाएको छ । एम पक्सको यस स्ट्रेनबाट गणतन्त्र...
ढाका । बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि बिहीबार साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने सम्भावना रहेको बताएका छन् । “हामी भोलि...
सिंगापुर । सिंगापुरको विमान सेवा प्रदायक कम्पनी क्याथी प्यासिफिकले यूरोपेली विमान निर्माता कम्पनी एयरबससँग ३० थान एयरबस ए३३०–९०० विमान किन्ने भएको छ । कम्पनीले अरु ३० थान विमान खरिदको विकल्प...
नयाँ दिल्ली । बंगलादेशमा जारी विरोध प्रदर्शनका बिचमा बंगलादेशी लेखिका र अभियन्ता तसलीमा नसरीनले पूर्वप्रधानमन्त्री शेख हसिनाको आलोचना गरेकी छिन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा तसलीमाले लेखेकी छिन्, ‘हसिनाले...
ढाका । बंगलादेशको एउटा श्रम अदालतले नोबेल पुरस्कार विजेता बंगलादेशी अर्थशास्त्री मोहम्मद युनुसलाई सफाइ दिएको छ । श्रम कानुनको उल्लंघन गरेको एउटा मुद्दामा अदालतले युनुस र ग्रामीण दूरसञ्चारका तीन शीर्ष...
इस्लामाबाद । पाकिस्तानले आफूहरू बंगलादेशका जनताको साथमा भएको बताएको छ । पाकिस्तानले बंगलादेशको अवस्था छिट्टै सामान्य हुने आशा पनि व्यक्त गरेको छ । पाकिस्तानको सरकार र जनता हरेक कठिन...
नयाँ दिल्ली । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेर भागेको भए पनि बङ्गलादेशमा हिंसा मत्थर भएको छैन । अहिले पनि प्रदर्शनकारीहरू सडकमै छन् । राजधानी ढाकामा अस्थिरतालाई विचार...
बैंकक । थाइल्यान्डको एउटा अदालतले गएको वर्ष निर्वाचनमा अधिकांश सिट जितेको सुधारवादी पार्टी विघटन गर्न आदेश दिएको छ । सबैभन्दा धेरै सिट जितेको अनि सबैभन्दा धेरै मत पाएको भएपनि मुभ...
ढाका । गएको एक दशकभन्दा बढी समयदेखि धेरैले शेख हसिनालाई ‘लौह महिला’ भनेर सम्बोधन गर्ने गर्थे । लगातार करिब साढे १५ वर्ष सत्तामा बसेकी प्रधानमन्त्रीले यसरी देश छोड्नु पर्ला भन्ने...
ढाका । बंगलादेशको सेयर बजारमा बुधवार हरियाली देखिएको छ । प्रधानमन्त्री शेख हसिना र उनको सरकारको पतनपछि लगातार दोस्रो दिन पनि बजार उकालो लागेको हो । त्यहाँको बेन्चमार्क शेयर परिसूचक...
ढाका । बंगलादेशमा उग्र विरोध प्रदर्शनका बिचमा प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारत पुगेकी शेख हसिनाले अब कहाँ जाने भनेर नसोचेको बताइएको छ । जर्मन भाषाको पत्रिका दोयचे वेलेसँगको अन्तरवार्तामा हसिनाको छोरा...
वासिङ्टन । इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको षड्यन्त्र गरेको आरोप लागेको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले हत्याको षड्यन्त्र इरानसँग जोडिएको बताएका...
ढाका । बङ्गलादेशमा भड्किएको हिंसा मत्थर हुने सङ्केत छैन । देशभरमा विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि दैनिक रूपमा मर्नेको सङ्ख्या बढ्दो छ । यसैबिच पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी...
वाशिङटन डीसी । अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो उप–राष्ट्रपतिको उम्मेदवार छानेकी छिन् । मंगलबार ह्यारिस र वाल्जले पहिलो पटक संयुक्त र्याली पनि...
नयाँ दिल्ली । पूर्व बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना बेलायतमा शरण नपाउँदासम्म भारतमै बस्ने भएकी छिन् । रिपब्लिक टिभीको समाचारलाई उद्धृत गर्दै बङ्गलादेशको अङ्ग्रेजी भाषाको दैनिक द डेली स्टारले समाचार लेखेको...
वासिङ्टन डीसी । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको षड्यन्त्र गरेको आरोपमा इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले हत्याको षड्यन्त्रलाई...
दोहा । हमासले आफ्नो नयाँ नेता चयन गरेको छ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको हो । सिनवार २०१७...
ढाका । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका छन् । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको...
ढाका । सरकार विरोधी उग्र प्रदर्शनका बिच बंगलादेशको राजधानी ढाकाका सडकमा ट्राफिक प्रहरी बेपत्ता छन् । यस्तोमा अस्तव्यस्त सडक व्यवस्थापन गर्न विद्यार्थीहरू आफैँ सडकमा उत्रिएका छन् । ढाकाको कयौँ...
ढाका । बंगलादेशमा सेनाको केही शीर्ष पदमा हेरफेर गरिएको छ । त्यहाँको इन्टर सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै हेरफेरबारे जानकारी दिएको छ । विज्ञप्तिका अनुसार...
ढाका । बंगलादेशको एक होटलमा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस घटनामा एक जना इन्डोनेशियाली नागरिकको पनि मृत्यु भएको बताइएको छ । रिपोर्टका अनुसार आवामी...
ढाका । बंगलादेशको प्रहरी हडतालमा उत्रिएको छ । बंगलादेशको प्रहरी कर्मचारीको संगठनले हरेक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म हडतालमै बस्ने बताएको हो । आफूहरूलाई प्रदर्शनकारीविरुद्ध गोली चलाउन बाध्य पारिएको पनि...
ढाका । बंगलादेशमा राष्ट्रपति मोहम्मद शाहबुद्दिन र विद्यार्थी आन्दोलनका शीर्ष नेताहरूबिच बैठक चलिरहेको छ । साँझ ६ बजेतिर विद्यार्थी नेताहरू सवार एउटा माइक्रोबस राष्ट्रपतिको सरकारी आवास तथा कार्यालय बाङ्गभवनमा...
लन्डन । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतबाट लन्डन जाने अफवाह चलिरहेको समयमा बेलायतले हसिनालाई झट्का दिएको छ । बेलायत हसिनालाई शरण दिन नसकिने जनाएको हो । बेलायत आएर शरण वा शरणार्थीको...
ढाका । बंगलादेशमा विपक्षी दल बंगलादेश नेशनल पार्टी (बीएनपी)की नेतृ खालिदा जिया रिहा भएकी छिन् । लामो समयदेखि जेल सजाय काटिरहेकी जियालाई मंगलबार रिहा गरिएको हो । देशव्यापी हिंस्रक...
ढाका । बंगलादेशमा यतिबेला हिंसाको आगो भड्किरहेको छ । गएको केही दिनयताको लगातार हिंस्रक प्रदर्शनपछि शेख हसिनाले राजीनामा दिएर चुपचाप देश छाडेर भारत गइसकेकी छिन् । यसैबिच बंगलादेशमा जारी प्रदर्शनको झिल्का...
नयाँ दिल्ली । बङ्गलादेशमा विद्यार्थीहरूको प्रदर्शन र हिंसा जारी छ । सोमबार प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारत आइपुगेकी शेख हसिना केही समय अझै भारतमै बस्ने भएकी छिन् । अगाडिको यात्रा...
ढाका । केही दिन अघिदेखि बङ्गलादेशमा प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको सरकारले चुनौतीको सामना गरिरहेको थियो । घरेलु स्तरमा विपक्षी पार्टीले दबाब दिइरहेका थिए भने विद्यार्थी आन्दोलन पनि चर्किँदै गएको थियो...
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले देशको संसद भंग गर्ने आदेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । राष्ट्रपति मोहम्मद शहाबुद्दीनसँग...