न्यूजिल्यान्ड सरकारले भिसा शुल्कमा भारी वृद्धि गरेको छ । सन् २०२४ को अक्टोबर १ देखि लागू हुने गरी लगभग सबै श्रेणीका भिसा शुल्कमा भारी वृद्धि गरिएको छ । करदाताहरूको वित्तीय भार भिसा आवेदकहरूमाथि सारेर ...
वासिङ्टन डिसी । यतिबेला अमेरिकामा राष्ट्रपति निर्वाचनको व्यापक प्रचारप्रसार भइरहेको छ । उम्मेदवारहरू मतदातालाई आफूतिर तान्न भ्याइ नभ्याई गरेर र्याली गरिरहेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार...
मस्को । दक्षिण पूर्वी युक्रेनको जापोरिज्झिया परमाणु केन्द्रमा आगो लागेपछि युक्रेन र रुसले यसको दोष एक अर्कालाई लगाइरहेका छन् । आइतबार सो परमाणु केन्द्रको कूलिङ टावरमा आगो लागेको थियो ।...
रफाह । प्यालेष्टिनी सशस्त्र समूह हमासले गाजामा युद्ध बिरामसम्बन्धी वार्ता सुचारु हुने भए बाइडेनको पुरानो योजनाअनुसार हुनुपर्ने बताएको छ । अमेरिका समेतका मध्यस्तकर्ता देशले दुवै पक्षलाई युद्धविराम गर्न दबाब दिइरहँदा...
मेक्सिको सिटी । मेक्सिकोमा आँधीका कारण पिरामिड भत्किएको छ । मुसलधारे वर्षाका कारण जुलाई ३० मा इहुआट्जियो क्षेत्रमा रहेको याकाटा पिरामिड ढलेको हो । यो घटनापछि सो पिरामिड बनाउने...
नयाँ दिल्ली । बिहारको जहानाबाद जिल्लास्थित एक मन्दिरमा सोमबार भागदौड मच्चिएको छ । बाबा सिद्धेश्वर नाथ मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु भएको छ । अन्य १० जनाभन्दा बढी घाइते...
क्वीन्सल्याण्ड । क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ । सोमबार हिल्टन होटलको डबलट्रीमा विमानले ठोक्किएको थियो । त्यसपछि भएको आगलागीका...
लन्डन । यस साताको सुरुमा पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि बङ्गलादेशमा अल्पसङ्ख्यक समुह विरुद्ध भएको हिंसाको विरोधमा शनिबार लण्डनको संसद भवन बाहिर प्रदर्शनकारीहरु भेला भएका छन् । बङ्गलादेशमा हाल...
ढाका । बंगलादेशमा विद्यार्थीहरूको देशव्यापी विरोध प्रदर्शन र नयाँ अन्तरिम सरकारले सत्ता सम्हालेपछि एक पछि अर्को गर्दै विश्वविद्यालयका उपकुलपतिहरूले राजीनामा दिइरहेका छन् । यसैबिच कुमिल्ला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा....
नयाँ दिल्ली । भारतले गएको जुलाई १ मा भारतीय न्याय संहिता (बीएनएस) २०२३ लागू गरेको थियो । यसमा कुनै महिलासँग यौन सम्पर्क राखेपछि बिहेको वाचा पूरा नगर्ने पुरुषलाई १० वर्षसम्म...
ढाका । बंगलादेशको सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीश सैयद रेफत अहमदले शपथ ग्रहण गरेका छन् । आइतबार बंगभवन दरबार हलमा अहमद र उनका दुई सल्लाहकारले शपथ लिएका हुन् । राष्ट्रपति...
कोलम्बो । श्रीलंकामा सन् २०२२ को आर्थिक संकटपछि पहिलो पटक राष्ट्रपतिको निर्वाचन हुँदैछ । यो निर्वाचनमा कुनैबेला श्रीलङ्काको राजनीतिमा शक्तिशाली मानिँदै आएको राजापाक्ष परिवारले आफ्नो उम्मेदवार उठाएकाे छ । महिन्दा राजापाक्षका ३८...
इस्तानबुल । टर्कीमा इन्ष्टाग्राम चल्न थालेको छ । त्यहाँको सरकारले देखाएका चासो र चिन्ताहरूलाई कम्पनीले सम्बोधन गर्छु भनेपछि टर्की सरकारले नौ दिनपछि उक्त सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाएको हो । ...
ढाका । बंगलादेशमा बढ्दो हिंसाबिच हिन्दु समुदायमाथि आक्रमण बढ्दै गएको छ । हालसम्म देशका ५२ जिल्लामा हिन्दुमाथि आक्रमणका २०६ घटना सार्वजनिक भएका छन् । शनिबार बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद...
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्ना केही आन्तरिक म्यासेजहरू इरानले ह्याक गरेको बताएको छ । अमेरिकाको अनलाइन समाचार पोर्टल पोलिटिकोले शनिबार यसबारे समाचार पनि छापेको...
वासिङ्टन डीसी । शनिबार गाजाको एक विद्यालयमा दर्जनौँ सर्वसाधारणको मृत्यु हुने गरी इजरायलले गरेको हवाई हमलाको अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले निन्दा गरेकी छिन् । विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिइरहेको विद्यालयमा भएको...
किभ । आफ्नो सेनाले रुसको कर्स्क क्षेत्रमा आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीकार गरेका छन् । उनले पहिलो पटक आक्रमण गरेको कुरा स्वीकारेका हुन् । शनिबार राति एक टेलिभिजन...
ढाका । म्यानमार छाडेर बङ्गलादेश छिर्न खोजिरहेका रोहिंग्यामाथि ड्रोन हमला भएको छ । यस घटनामा २०० भन्दा धेरै मारिएको बताइएको छ । मारिनेमा महिला, बच्चा र पूरै परिवार पनि परेको...
ढाका । यतिबेला बङ्गलादेशमा असुरक्षा चुलिएको छ । सरकार, सर्वसाधारण, सरकारी अधिकारी, न्यायाधीश र सेना कोही पनि सुरक्षित छैनन् । पछिल्लो कयौं दिनयता जारी हिंसा अनियन्त्रित बन्दै गएको छ ।...
नयाँ दिल्ली । अमेरिकी शर्ट शेलिङ कम्पनी हिंडनबर्गले आफ्नो नयाँ प्रतिवेदनमा भारतीय शेयर बजार नियामक सेबीकी अध्यक्षलाई लिए ठुलो दाबी गरेको छ । ‘अदानी मनी साइफनिङ घोटाला’मा प्रयोग भएको अफशोर...
नयाँ दिल्ली । भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । लामो समयदेखि बिरामी रहेका सिंहको गुरुग्रामको एक निजी अस्पतालमा निधन भएको हो । ...
साओ पाउलो । ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको स्थानबाट सबै शवहरू फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। शनिबार हताहत हुनेको सङ्ख्या ६२ मा परिमार्जन गरिएको थियो। भोपास एयरलाइनद्वारा...
ढाका । बंगलादेशका प्रधानन्यायाधीश ओबैदुल हसनले आफ्नो पदबाट राजीनामा दिएका छन् । बंगलादेशको न्याय मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले हसनको राजीनामा कानुन तथा न्याय मन्त्रालयमा पुगेको जानकारी दिएका छन् । नजरुलले...
ढाका । बंगलादेशमा अन्तरिम सरकार बनेपछि पनि विद्यार्थी आन्दोलन रोकिएको छैन । शनिबार आन्दोलनरत विद्यार्थीले बंगलादेशको सर्वोच्च अदालत घेराउ गरेका हुन् । बीबीसी बंगला सेवाका संवाददाता अकबर हुसेनका अनुसार...
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रका मानवतावादी संस्थाले शुक्रबार पछिल्लो इजरायली निकासी आदेशपछि कम्तिमा ६० हजार गाजवासी विस्थापित भई पश्चिमी खान युनूसतर्फ सरेको अनुमान गरेको छ । मानवीय मामिला समन्वयका...
गाजा । गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्या ९० देखि एक सयसम्म पुगेको अनुमान गरेको छ । “मृतकको सङ्ख्या हालसम्म...
साओ पाओलो । ब्राजिलको राजधानी साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए । विमान सञ्चालन गर्ने भोपास...
ढाका । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना चुनाव घोषणा भएपछि स्वदेश फर्कने उनको छोरा सजिब वाजेद जोयले बताएका छन् । यस हप्ताको सुरुमा भएको ठुलो प्रदर्शनपछि राजीनामा दिएर देश छाडेर...
साउ पाओलो । ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो...
बगदाद । इराकले केटीहरूको बिहे गर्ने कानुनी उमेर घटाएर ९ वर्षमा झार्ने भएको छ । त्यहाँको संसदमा केटीको बिहे गर्ने कानुनी उमेर घटाउने प्रस्तावित विधेयक पेस गरिएको छ । अहिले...
कारकास । भेनेजुएलामा पुनः राष्ट्रपति चुनावको माग भइरहेका बेला वर्तमान राष्ट्रपति निकोलस मदुरोले माइक्रो ब्लगिङ वेबसाइट एक्स ब्लक गरेका छन् । मदुरोले १० दिनका लागि भेनेजुएलामा एक्स ब्लक गरिने बताएका...
वाशिङ्टन डीसी । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस्तोमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेट पार्टीबाट कमला ह्यारिस चुनावी मैदानमा छन् । दुवैले एक अर्कामाथि...
नयाँ दिल्ली । भारतले बैङ्क खातामा नोमिनी अर्थात् इच्छ्याइएको व्यक्तिको सङ्ख्या बढाएर चार पुर्याउने भएको छ । त्यहाँको केन्द्रीय सरकारले बिहीबार लोकसभामा बैङ्किङ कानुन (संशोधन) विधेयक, २०२४ पेस गरेको छ...
नयाँ दिल्ली । भारतका विदेश मन्त्री एस जयशंकरले रुसी सेनामा भर्ती भएका भारतीयहरूबारे लोकसभामा बयान दिएका छन् । जयशंकरका अनुसार यो वर्ष ९१ भारतीय नागरिक रुसी सेनामा भर्ती भएका छन् । ...
क्यालिफोनिर्या । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्समा अमेरिकी चुनावसम्बन्धी झुटा र भ्रामक दाबीहरू पोष्ट भएको बताइएको छ । एउटा पर्यवेक्षक संस्थाले सो दाबी गरेको हो । सेन्टर फर काउन्टिरिङ्ग डिजिटल...
ढाका । बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएयता अल्पसंख्यकहरूमाथि आक्रमण भइरहेका छन् । यस घटनाको विश्वभर निन्दा भइरहेको छ । संयुक्त राष्ट्र संघ (यूएन)ले पनि यसको आलोचना गरेको छ ।...
ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा साजिव वाजिद जोयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद भनेका छन् । यति कम समयमा जानकारी दिएर पनि आफ्नो आमाको ज्यान बचाएको भन्दै उनले...
वासिङ्टन डीसी । इजरायली सेनाको कैदमा रहेको प्यालेष्टिनीहरूमाथि यौन दूर्व्यवहार गरेको आरोपमाथि इजरायलले पूरा छानबिन गर्नु पर्ने अमेरिकाले बताएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बुधबार यस्तो बताएका...
काठमाडौँ । बङ्गलादेशबाट शेख हसिनाको पलायनपछि अब उनको अन्तिम गन्तव्य कहाँ हुनेछ ? भन्ने अझै अस्पष्ट छ । भारतीय विदेश मन्त्री एस. जयशंकरले स्पष्ट शब्दमै भारत हसिनाको अन्तिम गन्तव्य होइन...
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेट दलकी उम्मेदवार कमला ह्यारिसको लोकप्रियता लगातार बढ्दै गइरहेको छ । राष्ट्रपति पदका लागि गरिएको ताजा मत सर्वेक्षणमा उनले डोनाल्ड ट्रम्पलाई पछाडि पारेकी छिन्...
ढाका । बंगलादेशको अन्तरिम सरकारका प्रमुखमा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्रा.मोहम्मद युनुसले शपथ लिएका छन् । बिहीबार राति ८ बजेपछि युनुस र उनको नेतृत्वको सरकारले शपथ लिएके हो ।...