लन्डन । यो वर्षको दोस्रो त्रैमासमा बेलायतको अर्थतन्त्र शून्य दशमलव ६ प्रतिशतले बढेको छ । गएको वर्षको अन्त्यमा मन्दीको फसेको अर्थतन्त्रमा पुनर्बहाली जारी रहेको बेलामा यो तथ्याङ्क सार्वजनिक भएको हो । वृद्धिको यो आकार ...
मेलबर्न । अस्ट्रेलियामा पार्टीको गल्तीका कारण लिबरल पार्टीका सय भन्दा बढी उम्मेदवारले न्यू साउथ वेल्समा परिषद्को चुनाव लड्न नपाउने भएका छन् । पार्टीले समयसीमाभित्र मनोनयन दर्ता गर्न नभ्याएपछि यस्तो भएको...
न्युयोर्क । अमेरिकाको कोलम्बिया विश्वविद्यालयकी अध्यक्ष मिनुश शाफिकले राजीनामा दिएकी छिन् । विश्वविद्यालय परिसरमा गाजामा जारी युद्धबारे विद्यार्थीहरूको विरोध प्रदर्शन व्यवस्थापन मामिलामा उनले राजीनामा दिएकी हुन् । शफिक एक वर्षअघि...
टोकियो । जापानको अर्थतन्त्रमा सुधार देखिएको छ । वर्षको सुरुमा खुम्चिएको अर्थतन्त्र उपभोक्ता खपतमा भएको वृद्धिका कारण दोस्रो त्रैमासमा वार्षिक ३ दशमलव १ प्रतिशतले बढेको छ । योसँगै निकट...
वाशिङ्टन डीसी । अमेरिकी बहुराष्ट्रिय डिजिटल सञ्चार प्रविधि कम्पनी सिस्को सिष्टम्सले कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले विश्वभर कार्यरत कर्मचारीमध्ये ७ प्रतिशतलाई कामबाट निकाल्ने बुधवार बताएको हो । कम्पनीले...
प्योङयाङ । उत्तर कोरियाले विदेशी पर्यटकका लागि आफ्नो देशको सीमा पुनः खुला गर्ने भएको छ । कोभिड–१९ को महामारीलगत्तै देखि ५ वर्षयता ठप्प रहेको सीमा यो वर्षको अन्त्यदेखि अन्तर्राष्ट्रिय पर्यटकका...
नयाँ दिल्ली । भारतको स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट दिएको भाषणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बङ्गलादेशमा सत्ता परिवर्तनपछि हिन्दुहरूमाथि भएको आक्रमणको कुरा उल्लेख गरेका छन् । ‘बङ्गलादेशमा हिन्दुहरूको सुरक्षा...
कोलकाता । कोलाकाताको आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको विषयमा भइरहेको डाक्टरहरूको विरोध प्रदर्शनबिच अज्ञात समूहले अस्पतालमा तोडफोड गरेको छ । डाक्टरहरूले प्रदर्शन गरिरहेका बेला...
काठमाडौँ । अफ्रिकाका केही भागबाट मंकीपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ। सङ्गठनले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा समेत व्याख्या गरेको छ । ...
सन् १९४७ को जुन ३ ले भारतको स्वतन्त्रतामा नयाँ इतिहास कोर्नेछ भन्ने कसैलाई थाहा थिएन । उक्त दिन भाइसरोय लर्ड माउन्टबेटनले औपचारिक रूपमा भारतको स्वतन्त्रता र विभाजन दुवै घोषणा गर्नु...
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगत प्रकाश नड्डाको कार्यकाल सकिएको छ । यस्तोमा भाजपामा नयाँ अध्यक्ष को बन्ला ?भन्ने कौतुहलता धेरैमा बढेको छ । राजनीतिक वृत्तभरि यसबारे...
बैंकक । थाइल्याण्डको संवेधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधबार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको छ । अदालतको आदेशपछि अपदस्थ...
मस्को । रुसको अर्को सीमावर्ती क्षेत्रले आपत्कालको घोषणा गरेको छ । युक्रेनी सेनाहरू रुसी भू–भागभित्र घुसेर आक्रमण जारी राखेकै समयमा रुसको बेलगोरोद क्षेत्रले पनि आपत्काल लगाएको हो । युक्रेनको बमबारीले...
ढाका । सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध भएको आन्दोलनका क्रममा भएको मृत्युका लागि जिम्मेवार व्यक्तिविरुद्ध बंगलादेश अन्तर्राष्ट्रिय अदालत जाने भएको छ । जुलाईको मध्यममा आन्दोलन सुरु भएपछि ज्यान गुमाउनेहरूलाई न्याय दिलाउन...
साउ पाउलो । गत हप्ता ब्राजिलमा भएको विमान दुर्घटनाको सटिक कारण यकिन गर्न अहिले नै चाँडो होला । तर, हवाई दुर्घटनाका विज्ञहरूले उक्त दुर्घटना ३० वर्षअघि भएको एउटा दुर्घटनासँग मेल...
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बङ्गलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी हुन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गर्न...
रफाह । इजरायलले गरेको हवाई आक्रमणमा परेर गाजामा भर्खरै जन्मिएका जुम्ल्याहा शिशुहरूको मृत्यु भएको छ । स्थानीय सरकारमा जन्म दर्ता गरेर पिताले प्रमाणपत्र लिएकै दिनमा ४ दिनका जुम्ल्याहा दाजु–बहिनी एसर...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । अब यस मामिलामा अगस्ट २३ मा अर्को सुनुवाइ हुने भएको छ । समाचार...
बेइजिङ । चिनियाँ कार निर्माता कम्पनी जीकरले विश्वमै सबैभन्दा छिटो चार्ज हुने विद्युतीय सवारी साधन (ईभी)को ब्याट्री बनाएको दाबी गरेको छ । कम्पनीको नयाँ ईभीको ब्याट्री अमेरिकी कम्पनी टेस्लालगायतका प्रतिस्पर्धी...
क्यानबेरा । बङ्गलादेशमा हिन्दुहरूमाथि भइरहेको आक्रमणबारे हालैका दिनमा कयौँ देशहरूमा हङ्गामा मच्चिएको छ । यसैबिच अस्ट्रेलियाको सांसदमा पनि यो मुद्दा उठाइएको छ । त्यहाँका सांसद जुलियन लिजरले बङ्गलादेशको अवस्था र...
वाशिङ्टन डीसी । अमेरिकी सेनाका एक जना विश्लेषक सेनाका गोप्य दस्तावेजहरू चीनलाई बेच्ने षडयन्त्र गरेको अभियोगमा दोषी ठहर भएका छन् । अमेरिकी न्याय मन्त्रालयका अनुसार दर्जनौँ संवेदनशील सुरक्षा रेकर्ड दिएबापत...
टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेताका रुपमा पुनः निर्वाचन नलड्ने निर्णय गरेका छन् । योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ ।...
टोकियो । गएको बिहीबार दक्षिणी जापानमा शक्तिशाली भुईँचालो गयो । जापानमा भूकम्प जानु नौलो कुरा होइन । ७ दशमलव १ तीव्रताको सो भूकम्पले खासै ठुलो क्षति गराएन । जापानको मौसम...
तेल अभिभ । इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने खतरा बढिरहेको छ । यस्तोमा इजरायली रक्षा बल र गुप्तचर एजेन्सीहरूले लेबनान र इरानमा भइरहेका घटनाहरूलाई नजिकबाट नियालिरहेको इजरायली रक्षामन्त्री योभ गालान्टले...
काठमाडौँ । बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर बिदेसिएकी शेख हसिनाले समग्र घटनाक्रमबारे पहिलो पटक प्रतिक्रिया जनाएकी छन् । उनको प्रतिक्रियालाई छोरा साजीव वाजिदले सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । ...
ढाका । बंगलादेशको एक अदालतले ढाकाका एक किराना पसलेको हत्यामा पूर्व प्रधानमन्त्री शेख हसिनाको कथित भूमिकासम्बन्धी मुद्दामा छानबिनको आदेश दिएको छ । यस मामिलामा मुद्दा दायर गर्नेले बताएअनुसार गएको महिना सरकारी...
पेरिस । एउटा लाइटरको मूल्य कति पर्ला ? केही रुपैयाँ ? बढीमा केही हजार ? फरारी भन्दा महँगो लाइटर भनेर सुन्नु भयो भने तपाई पत्याउनु हुन्छ ? अवश्य पनि कसैले...
ढाका । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता...
नयाँ दिल्ली । केही अघिसम्म भारतका पान होस् वा चिया पसल, टेम्पोमा होस् वा विमानमा नरेन्द्र मोदीका समर्थकहरू मोदी होइन भने को त ? भनेर सोध्ने गर्थे । मोदीको ठाउँ...
बार्सिलोना । गर्मीका कारण गएको वर्ष युरोपमा झन्डै ४८ हजार जनाको ज्यान गएको छ । सोमबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका...
मस्को । रुसी हवाई रक्षा एकाइले १४ ओटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । रुसको भोरोनेज, बेल्गोरोदलगायतका क्षेत्रबाट ती ड्रोन खसालिएको दाबी गरिएको छ । १२ ओटा ड्रोन कुर्स्कको सीमा क्षेत्रमै ध्वस्त...
वासिङ्टन डिसी । हालै मात्रै बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू सत्ताच्यूत हुनुमा अमेरिकाको हात रहेको बताएकी थिइन् । अमेरिकाले सेन्ट मार्टिन टापु मागेको तर आफूले देशको सार्वभौमिकताका लागि टापु...
वाशिङ्टन डीसी । विश्वका सबैभन्दा धनी व्यक्ति र भविष्यमा सबैभन्दा शक्तिशाली बन्न लागेका व्यक्ति लगभग सबै कुरामा सहमत हुन्छन् । सोमबार राति माइक्रोब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले पूर्व अमेरिकी राष्ट्रपति...
नयाँ दिल्ली । सन् २०२४ को मे ३० र जुन एकको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टासम्म ध्यानमा बसेका थिए । यो त्यही दिन थियो जुन...
नयाँ दिल्ली । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारतको आश्रयमा छिन् । राजनीतिक उथल पुथलबिच पाँच अगस्टमा प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर हसिना भारत आएकी थिइन् । हसिना भारत आउनु...
वाशिङ्टन डिसी । इरानले एकपछि अर्को गर्दै इजरायललाई सैन्य हमलाको धम्की दिइरहेको छ । यसैबिच मध्यपूर्वको अवस्थाबारे अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा...
किभ । युक्रेनले हालैमात्र आफ्नो सेना रुसकोे एक हजार वर्ग किलोमिटर क्षेत्रभित्रसम्म छिरेको दाबी गरेको छ । युक्रेनको यो दाबीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणलाई उक्साउने खालको भनेका छन् ।...
अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट आगामी निर्वाचनको उम्मेदवार डोनाल्ड ट्रम्प सोसल मिडिया प्लेटफर्म एक्समा फर्किएका छन् । यसैबिच उनले एक्स प्लेटफर्मका मालिक एलोन मस्कलाई प्रत्यक्ष अन्तर्वार्ता दिएका छन्। यो...
ढाका । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि मुलुकले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको बताएका छन् । “यो क्रान्ति हो, विद्यार्थीको नेतृत्वको क्रान्ति”, नोबेल पुरस्कार विजेता...
बैंकक । फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे यसै हप्ता आउने थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने सम्भावना बढेको छ । यही अदालतले राज्यको...
कोलकाता । भारतको कोलकातास्थित राधागोविन्द कर मेडिकल कलेज तथा अस्पतालमा गत अगस्त ८ मा एक प्रशिक्षार्थी डाक्टरको अर्धनग्न शव फेला परेको थियो । प्रहरीका अनुसार ती डाक्टरको बलात्कारपछि हत्या गरिएको...