तेल अभिभ । गाजापट्टीमा ६ जना इजरायली बन्दीको शव भेटिएको इजरायली सेनाले बताएको छ । इजरायल रक्षा बल (आईडीएफ)ले जारी गरेको विज्ञप्ति अनुसार यागेभ बुच्श्ताब, आलेक्जान्डर ड्यान्सिग, अवराहम मन्देर, योराम मेत्जेगर, हाइम पेरी र बेलायती–इजरायली नागरिक ...
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकारेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायली प्रधानमन्त्री नेतन्याहुले गाजामा युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकारेको बताएका हुन् । ...
नयाँ दिल्ली । कोलकतामा प्रशिक्षार्थी नर्सको बलात्कारपछि हत्या गरिएको मुद्दामा मंगलबार भारतको सर्वोच्च अदालतले सुनुवाइ गरेको छ । अदालतले यस मामिलालाई स्वतः संज्ञानमा लिएको छ । प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षताको...
टोकियो । सप्ताहान्तमा जापानको एउटा विमानस्थलमा ३६ वटा उडान रद्द गरियो । अरू २०१ वटा उडानमा ढिलाइ भयो । विमानस्थलको बोर्डिङ गेट नजिकै रहेको एउटा पसलबाट एक थान कैँची हराएपछि...
वासिङ्टन डीसी । सोमबार सिसिलीमा डुबेको लक्जरी योटमा अमेरिकी बहुराष्ट्रिय लगानी बैंक मोर्गन स्ट्यान्लीका अध्यक्ष जोनाथन ब्लूमर पनि रहेको खुलासा भएको छ । सिसिलीको नागरिक सुरक्षाले बीबीसीलाई बताएअनुसार सोमबार आँधीका...
वासिङ्टन डिसी । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी अमेरिकी गुप्तचर अधिकारीहरूले गरेका छन् । अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य...
इस्लामावाद । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पाकिस्तानका पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । इमरान खानका सल्लाहकार सैयद...
वासिङ्टन डिसी । नोभेम्बरमा हुने निर्वाचनमा आफूले जिते घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ दिने अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले...
बेइजिङ । चीनको एक अदालतले सोमबार देशको फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ । चिनियाँ फुटबल सङ्घ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई...
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले युक्रेनको भ्रमण गर्न लागेका भारतीय विदेश मन्त्रालयले सोमबार जानकारी दिएको हो । राष्ट्रपति भ्लादिमिर पुटिनलाई...
तेल अभिभ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकन गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको प्रयासका लागि इजरायल पुगेका छन् । गत अक्टोबरमा इजरायल र हमासबिच युद्ध सुरु भएपछि ब्लींकन इजरायल पुगेको यो...
मस्को । रुसको कुर्स्क क्षेत्रमा आफ्नो आक्रमण जारी राखेको युक्रेनले दोस्रो रणनीतिक पुल ध्वस्त बनाएको जानकारी दिएको छ । युक्रेनको सेनाले आइतबार पुल ध्वस्त बनाएको भिडियो सार्वजनिक गरेको हो । ...
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिक रुसी क्षेत्रमा आफ्नो अवस्था मजबुत बनाएर अघि बढिरहेको बताएका छन् । युक्रेनका सैनिकले दुई साता अघि रुसी क्षेत्रमा घुसपैठ थालेका थिए...
कोलाकाता । भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कारको हत्याको विरोधमा देशभरका डाक्टरहरूको प्रदर्शन आइतबार नवौँ दिन पनि जारी रहेको छ । घटनाबारे अनुसन्धान गरिरहेको सीबीआईका अनुसार अहिले आरोपित सञ्जयको मानसिक परीक्षण...
काराकास । दक्षिण अमेरिकी देश भेनेजुएलामा सरकारविरोधी प्रदर्शन जारी रहेको छ । गत महिना भएको राष्ट्रपति निर्वाचनमा निकोलस मोदुरोको विवादित जितपछि यो प्रदर्शन सुरु भएको हो । मोदुरोको जितको विरोधमा...
बैंकक । थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गरेका छन् । सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस...
नुसान्तारा । इन्डोनेसियाले अगस्ट १७ मा देशको नयाँ राजधानी नुसान्तारामा आफ्नो स्वतन्त्रता दिवस मनाएको थियो। देशको नयाँ राजधानीमा आयोजना गरिएको यो पहिलो स्वतन्त्रता दिवस थियो। तर, देशको नयाँ राजधानीका धेरै...
रुस । रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो । सिभेलुच नामक...
जम्मू । जम्मू कश्मीरको विशेष दर्जा खारेज गरेपछि पहिलो पटक केन्द्र शासित प्रदेशमा विधानसभा चुनाव हुँदैछ। करिब एक दशकपछि संविधानसभाको निर्वाचन हुन लागेको हो । विधानसभा चुनाव तीन चरणमा हुनेछन्। सन् २०१९...
गाजा । प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायल-गाजा युद्धविरामलाई ‘भ्रम’ को संज्ञा दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामबारे सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए । अमेरिकी समर्थनमा कतारमा...
लण्डन । लण्डनको ऐतिहासिक सांस्कृतिक केन्द्र (समरसेट हाउस) मा शनिबार भएको भीषण आगलागी भएको छ । आगो नियन्त्रणका लागि करिब १०० अग्निनियन्त्रक परिचालन गरिएको छ । “समरसेट हाउसमा भएको आगलागी...
बेरुट । लेबनानको दक्षिणी सहर नाबातीहमा इजरायलले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । यस भवनमा सिरियाली शरणार्थीहरू बस्दै आएको स्वास्थ्य मन्त्री फिरास अबियादले जानकारी दिएका हुन्। ...
बैंकक । थाइल्यान्डका राजाद्वारा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई शनिबार आममाफी दिइएको छ । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक हुन्...
गाजापट्टी । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ । मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह...
अंकारा । जेलमा रहेका विपक्षी नेता क्यान अतालेको अवस्थाबारे छलफलका क्रममा टर्कीको संसदमा सांसदहरूबिच झडप भएको थियो । यो घटनाको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ । भिडियो फुटेजमा वामपन्थी टर्किस...
बैंकक । थाइल्यान्डको फेउ थाई नेतृत्वको गठबन्धनले समर्थन गरेको उम्मेदवार प्यातोङटार्न सिनावात्रा संसदीय मतदानमा साधारण बहुमत हासिल गरेर देशको नयाँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकी छन् । संसदीय मतदानमा नयाँ प्रधानमन्त्री...
नयाँदिल्ली । भारतले आज ‘भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ (भिओजिएसएस) को तेस्रो संस्करण आयोजना गर्नेछ । यो सम्मेलन भारतको ‘वसुधैव कुटुम्बकम’ को दर्शनमा आधारित कार्यक्रम हो । यो शिखर सम्मेलन...
कोलकाता । कोलकाताको आरजी कर अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दा सीबीआईलाई सुम्पिएको छ। यस मामिलामा सीबीआई अनुसन्धानको बारेमा बोल्दै भाजपा नेता र केन्द्रीय मन्त्री सुकान्त मजुमदारले भने, ‘हामीले...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि वार्तामा संलग्न सबै पक्षलाई चेतावनी दिएका छन् । सबै पक्षले युद्धविरामका लागि जारी प्रयासलाई कमजोर बनाउन नहुने राष्ट्रपति बाइडेनले...
मस्को । रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सीम नदीमा रहेको एउटा पुल भत्काएको छ । ग्लुसकोवो सहर नजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भागको अन्य स्थानबाट...
नयाँ दिल्ली । करिब दश वर्षअघि नरेन्द्र मोदीले पहिलो पटक भारतको प्रधानमन्त्रीको शपथ लिँदा उनले धेरै छिमेकी देशका सरकार वा राष्ट्र प्रमुखलाई भारत भ्रमणको निम्तो दिएका थिए । उनको यो...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बङ्गलादेशका काम चलाउ सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले फोन गरेका छन् । मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा युनुसले आफूलाई फोन गरेको...
काठमाडौँ । पाकिस्तानमा ‘एमपक्स’ रोगको सङ्क्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार खैबर पख्तूनख्वाको मरदान जिल्लामा बस्ने एक व्यक्तिमा सङ्क्रमण फेला परेको हो । सङ्क्रमित व्यक्ति हालै खाडी...
बैंकक । थाइल्यान्डको संसद्ले पाएतोङ्गटार्न शिनावात्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको छ । उनी पूर्व थाई प्रधानमन्त्री र अरबपति थाक्शिन शिनावात्राकी छोरी हुन् । ३७ वर्षीया पाएतोङ्गटार्न थाइल्यान्डको इतिहासमा...
तेल अभिभ । इजरायली बस्तीमा बसोबास गरिरहेका मानिसहरूले वेस्ट बैंकको एउटा गाउँमा घर र कारमा आगजनी गरेका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यस घटनामा एक जनाको मृत्यु भएको छ...
मस्को । युक्रेनले रुसको पश्चिमी कुर्क्स क्षेत्रमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको छ । आफूहरूले यस बेसबाट रुसमाथि आक्रमण गर्न जारी राखेको युक्रेनका शीर्ष कमान्डर ओलेक्जेन्डर सिस्कीले भनेका छन्...
स्टकहोम । अफ्रिकी महादेशबाहिर एमपक्सको थप सङ्क्रामक भ्यारिएन्टको पहिलो सङ्क्रमण पुष्टि भएको छ । स्वीडेनको जनस्वास्थ्य एजेन्सीले बताएअनुसार सङ्क्रमित व्यक्ति अफ्रिकामा बस्दा एमपक्सको चपेटामा आएका हुन् । अफ्रिकाका केही भागमा...
काबुल । तालिवान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बिहीबार जनाएको छ । अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा...
लन्डन । रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठमा बेलायती हातहतियारको प्रयोग गर्न सक्ने बेलायतले बताएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार युक्रेनसँग उसको आत्मरक्षाका लागि बेलायतले दान दिएको हतियार प्रयोग गर्ने...
साउदी अरब । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान (एमबीएस) ले आफ्नो हत्याको खतरा रहेको बताएका छन् । अमेरिकी कांग्रेसका सांसदहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । साउदीले इजरायलसँग सामान्यीकरण...
लन्डन । यो वर्षको दोस्रो त्रैमासमा बेलायतको अर्थतन्त्र शून्य दशमलव ६ प्रतिशतले बढेको छ । गएको वर्षको अन्त्यमा मन्दीको फसेको अर्थतन्त्रमा पुनर्बहाली जारी रहेको बेलामा यो तथ्याङ्क सार्वजनिक भएको हो...