सोलिङ्गेन । पश्चिमी जर्मनीको सोलिङ्गेन सहरमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । शुक्रबार साँझ सहरको केन्द्रमा एक उत्सवको समयमा आक्रमण भएको थियो। आक्रमणकारी ...
कीभ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिएका छन् । युक्रेनको राजधानी कीभमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशङ्करले भने,...
गाजा । इजरायलले गाजामा गरेको आक्रमणमा परेर आज बिहान १२ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ । खान युनिस र देयर एल–बलाह क्षेत्रमा इजरायली सेनाले हमासका लडाकुहरूलाई निशाना बनाएर आक्रमण गर्दा...
कारकास । भेनेजुएलाको सर्वोच्च अदालतले निकोलस मदुरो दोहोर्याएर राष्ट्रपति भएको विवादास्पद जीतको पक्षमा फैसला सुनाएको छ । जुलाईमा भएको निर्वाचनमा चलखेल भएको भनेर व्यापक विरोध भएको थियो । अमेरिका र...
नयाँ दिल्ली । भारतको केन्द्र सरकारले १५६ वटा ककटेल औषधिहरूमाथि प्रतिबन्ध लगाएको छ । यीमध्ये कयौं औषधि तपाईंको घरमा पनि हुनसक्छ । प्रतिबन्धित औषधिहरूको सूचीमा पेन किलर, मल्टिभिटामिन, एन्टिपारासिटिक्स, एन्टिएलर्जीक्सका...
वाशिङ्टन डीसी । अमेरिकी अर्थतन्त्रको स्वास्थ्यबारे अधिकांश मानिसहरू ढुक्क छन् । तर लगानी अनुसन्धान कम्पनी बीसीए रिसर्चले भने स्थिति ठीक उल्टो देखिरहेको बताएको छ । कम्पनीका अनुसार अमेरिका मन्दीको...
वाशिङटन डीसी । अमेरिकाको शिकागोमा डेमोक्रेटिक पार्टीको महाधिवेशन चलिरहेको छ । यस महाधिवेशनले कमला ह्यारिसलाई औपचारिक रूपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाएको छ । महाधिवेशनमा ह्यारिसले भाषण दिँदै पार्टीको राष्ट्रपतिको...
बेलग्रेद । सर्बिया र बोस्नियाको सीमामा पर्ने ड्रिना नदीमा डुबेर कम्तीमा १० जना आप्रवासीको मृत्यु भएको छ । मर्नेमा एक महिला र उनको ९ महिनाकी छोरी पनि भएको बताइएको छ...
सोल । दक्षिण कोरियाको बुचान शहरमा एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा अन्य एक दर्जन मानिस घाइते भएको बताइएको छ । घटनास्थलमा आगो निभाउन...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपतिको चुनावी प्रक्रिया अन्तर्गत शिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाधिवेशनमा पार्टीको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो उम्मेदवारी स्वीकारेकी छिन् । ‘एक महान् राष्ट्रको लागि म डेमोक्रेटिक पार्टीको...
बैंकक । थाइल्यान्डको राजधानी बैंकक नजिक बिहीबार एउटा विमान दुर्घटनामा परेको छ । विमानभित्र दुई जना थाई पाइलटको साथमा पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए । विमानमा...
वार्सा । पोल्याण्ड भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेन पुग्दैछन् । युक्रेनमा ‘राष्ट्रिय झण्डा दिवस’ शुक्रबार मनाइँदैछ । रुस र युक्रेनबिच युद्ध सुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको...
बेइजिङ । बहुराष्ट्रिय बेलायती पेसागत सेवा प्रदायक कम्पनी प्राइसवाटरहाउसकुपर्सको चिनियाँ लेखा परीक्षण एकाइ ६ महिनाको प्रतिबन्धमा पर्ने भएको छ । चीनको रियल इस्टेट कम्पनी एभरग्रान्डेको लेखापरीक्षणको मामिलामा कम्पनीले सो...
नयाँ दिल्ली । कोलकाताको आरजी कार मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको घटनामा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ । सुनुवाइका क्रममा अदालतले मेडिकल पेशेवरहरू विशेष गरी महिलाहरूको सुरक्षा...
वाशिङ्टन डीसी । अमेरिकी कफी हाउस चेन स्टारबक्सका नयाँ प्रमुख कार्यकारी अधिकारी (सीईओ) ब्रायन निकोल पद सम्हाल्नुअघि नै विवादमा फसेका छन् । हरेक दिन कार्यालय जान कर्पोरेट प्लेन प्रयोग गर्न...
वाशिङ्टन डिसी । आगामी महिना अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ ‘फेड’ले ब्याजदर कटौती गर्न सक्ने देखिएको छ । फेडको अधिकारीहरू जुलाईको नीतिगत समितिको बैठकमा लामो समयदेखि पर्खिएको ब्याजदर कटौती...
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको एउटा औषधि बनाउने कारखानामा बिहीबार पनि उद्धार कार्य जारी थियो । अघिल्लो दिन अनाकापाल्ली जिल्लामा रहेको इसाइन्शिया एड्भान्स्ड साइन्सेजको कारखानामा विस्फोट भएको...
इस्लामवाद । पाकिस्तानको सङ्घीय अनुसन्धान प्राधिकरण (एफआईए)ले मङ्गलवार एक युवकलाई पक्राउ गरेको छ । हालै बेलायतमा भड्किएको हिंसाबारे गलत सूचना फैलाएको भन्दै ती व्यक्ति पक्राउ परेका हुन् । ती...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला पोल्यान्डको भ्रमणमा छन् । पोल्यान्डबाट शुक्रबार मोदी युक्रेन जान लागेका हुन् । तर उनी विमानबाट नभएर रेलबाट युक्रेन जाँदै छन् । ...
नयाँ दिल्ली । बङ्गलादेशमा हालै भीषण बाढी आएको छ । बाढीका कारण देशका आठ जिल्लामा ३० लाखभन्दा धेरै मानिसको बिचल्ली भएको त्यहाँको अङ्ग्रेजी पत्रिका द डेली स्टारको अनलाइन संस्करणमा प्रकाशित...
वासिङ्टन डीसी । अमेरिकाले एक चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप लगाएको छ । अमेरिकी वकिलहरूले अमेरिकामा बस्दै आएका ६७ वर्षीय चिनियाँ नागरिक युआनजुं टांगविरुद्ध आपराधिक अभियोग दायर गरेका छन् ।...
काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले हसिनासहित उनको कार्यकालका सबै सांसदको कूटनीतिक राहदानी रद्द गरिदिएको हो । कूटनीतिक...
बेइजिङ । चीनले युरोपेली सङ्घ (ईयू)बाट आयात हुने दूधजन्य उत्पादनमाथि छानबिन गर्ने भएको छ । त्यहाँको दुग्ध किसानहरूले सरकारबाट अनुचित अनुदान र सहुलियत पाइरहेका छन् कि भन्नेमा यो अनुसन्धान केन्द्रित...
टोकियो । जापानको एउटा सहरले फुजी हिमालको दृश्यावलोकन गर्ने ठाउँमा लगाएको बार हटाएको छ । फुजी हिमालको बेसमा रहेको फुजिकावागुचिको सहर हिमालको सुन्दर दृश्यावलोकनका लागि चर्चित थियो । सहरको...
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्रबाट उठेका उम्मेदवार रोबर्ट एफ. केनेडी जुनियरले आफ्नो उम्मेदवारी फिर्ता लिने समाचार छ । शुक्रबार एरिजोनाको फिनक्समा आफ्नो चुनावी कार्यक्रममा उनी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग...
नयाँ दिल्ली । बिहीबार मुम्बईबाट उडेको एयर इन्डियाको विमानमा बम राखिएको धम्की प्राप्त भएको छ । विमान मुम्बईबाट तिरुवनन्तपुरम जाँदै थियो । धम्की पाएलगत्तै विमानलाई तिरुवनन्तपुरम अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरियो...
नैरोबी । ४२ जना महिलाको हत्याका एक संदिग्ध केन्याको जेलबाट भागेका छन् । केन्याली प्रहरीका अनुसार ३३ वर्षका कोलिन्स जुमाइसी खालुशा नाम गरेका ती संदिग्धले ४२ जना महिलाको हत्या गरेको...
रफाह । इजरायली सेनाले गाजा सहरको अर्काे विद्यालयमा आक्रमण गरेको छ । हमासद्वारा सञ्चालित रक्षा प्राधिकरणले सो आक्रमण भएको दाबी गरेको हो । यस हमलामा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको...
नयाँ दिल्ली । भारतको दलित र आदिवासी संघ संगठनहरूले भारत बन्द गरेका छन् । सरकारी जागिरमा अनुसूचित जाति र जनजातिले पाउँदै आएको आरक्षणमा उप–श्रेणी लागू गर्नेबारे सर्वोच्च अदालतले गरेको निर्णयको...
मस्को । चिनियाँ प्रधानमन्त्री ली छियाङ रुस भ्रमणमा गएका छन् । युक्रेनी युद्धबिच मस्कोसँग चीनको सम्बन्धलाई लिएर पश्चिमी देशहरूले गरिरहेको आलोचनालाई बेवास्ता गर्दै प्रधानमन्त्री ली मङ्गलवार मस्को पुगेका हुन् । भारतीय...
मस्को । गएको साढे २ वर्षभन्दा बढी समयदेखि रुस–युक्रेनबिच युद्ध चलिरहेको छ । युद्धबाट यी दुवै देश पछाडि हट्न तयार छैनन् । हालैका दिनमा रुसी भूभागमा युक्रेनी सेनाको घुसपैठको खबरहरू...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको भ्रमणमा निस्किन लागेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निम्तोमा आफू युक्रेन जान लागेको उनले बताएका छन् । उनी पोल्याण्ड भएर...
तेहरान । पाकिस्तानी तीर्थयात्रीहरू चढेको बस पल्टिँदा इरानमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमले बताएअनुसार यो घटना मंगलबार राती मध्य इरानी प्रान्त याज्दमा भएको हो...
वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरेका छन् । मंगलबार अमेरिकाको शिकागोमा जारी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा ह्यारिसको प्रशंसा गर्दै उनले पूर्व राष्ट्रपति डोनल्ड...
इस्लामावाद । पाकिस्तानको संसद्मा यतिबेला अनौठो समस्या आइपरेको छ । तर यो समस्यासँग राजनीतिज्ञहरूको कुनै सरोकार छैन । वास्तविक समस्या संसद् भवनमा रहेका मुसा हुन् । मुसा आतंकका कारण नयाँ...
टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारका...
गाजापट्टी । गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रूपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायली आक्रमण हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको बताएको छ । इजरायली सेनाले भने हामासको...
वासिङ्टन डीसी । बाइडेनले यो भाषण दिन चाहेकै थिएनन् । कम्तीमा यो वर्ष जुन परिस्थितिमा उनले आफ्नो बिदाइको भाषण दिए यो उनको चाहना थिएन । तर मान्छेको दिन र दशा...
ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अर्को पनि मुद्दा दायर भएको छ । सरकारी जागिरमा आरक्षणको विरोधमा भएको हिंस्रक प्रदर्शनका क्रममा रंगपुरमा अटो–रिक्सा चालक मानिक मियाको मृत्यु भएको थियो । ...
न्यूयोर्क । एक थान गोल्ड बारको मूल्य १० लाख डलर पर्ने भएको छ । बहुमूल्य धातु सुनको भाउ बढेसँगै पहिलो पटक गोल्ड बारको भाउ १० लाख डलरमा पुगेको हो । ...
तेल अभिभ । गाजापट्टीमा ६ जना इजरायली बन्दीको शव भेटिएको इजरायली सेनाले बताएको छ । इजरायल रक्षा बल (आईडीएफ)ले जारी गरेको विज्ञप्ति अनुसार यागेभ बुच्श्ताब, आलेक्जान्डर ड्यान्सिग, अवराहम मन्देर, योराम मेत्जेगर,...