वाशिङ्टन डिसी । ज्याक सलिभान यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बनेयता यो सुलिभानको पहिलो चीन भ्रमण हो । दुवै देशले आपसी सम्बन्ध स्थिर बनाउन कोसिस गरिरहेका छन् । यस्तो अवस्थामा ...
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले आफूहरूलाई कोभिडसँग सम्बन्धित पोस्टहरू काटछाट गर्न दबाब दिएको मेटा मालिक मार्क जुकरबर्गले भनेका छन् । मेटा फेसबुक, व्हाट्सएप र इन्स्टाग्रामको माउ कम्पनी...
क्यानबेरा । अस्ट्रेलियाले पढ्नका लागि आफ्नो देशमा आउने विदेशी विद्यार्थीको सङ्ख्यामा सीमा तोक्ने भएको छ । अध्यागमनलाई कोभिडको महामारी पूर्वको स्तरमा फर्काउने सरकारी कोसिस चलिरहँदा यो कदम चाल्न लागिएको हो...
ओट्टावा । चीनमा बनेका विद्युतीय सवारी साधन (ईभी) आयातमा क्यानडाले शतप्रतिशत भन्सार कर लगाएको छ । अमेरिका र युरोपेली संघ (ईयू)ले चीनबाट आउने ईभीमा अतिरिक्त महसुल लगाएपछि क्यानडाले पनि सोही...
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरेका छन् । बाइडेनले सोमबार मोदीसँग फोनमा कुरा गरेका हुन् । यस क्रममा दुई नेताबिच युक्रेन, बङ्गलादेशलगायत धेरै क्षेत्रीय...
ओट्टावा । क्यानडाले अस्थायी विदेशी कामदारको संख्या घटाउने भएको छ । आफ्नो सरकारले देशमा कम पारिश्रमिकमा काम गर्ने, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउन लागेको त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार भनेका...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा ८ महिना अघि अनावरण गरेको मूर्ति ढलेको छ । सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा मोदीले महाराष्ट्रको सिंधुदुर्ग जिल्लाको...
ढाका । बङ्गलादेशका केही भागमा आएको बाढीका कारण २३ जनाको मृत्यु, करिब ६० लाख मानिस प्रभावित र हजारौँ परिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद्...
काठमाडौँ । विवाहेत्तर सम्बन्धका कारण एक महिलाले आफ्नै तीन वर्षीय छोरीको हत्या गरेको घटना प्रकाशमा आएको छ । भारतको बिहार राज्यको मुजफ्फरपुरमा भएको उक्त घटनाबारे प्रहरीले हालै तथ्य उजागर गरेको...
नयाँ दिल्ली । भाजपाकी सांसद तथा अभिनेत्री कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट पार्टीले आफूलाई अलग गरेको छ । भाजपाले कंगना रनौतलाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो अभिव्यक्ति नदिन...
कायरो । पूर्वी सुडानमा बाँध भत्किँदा दर्जनौँ मानिस बेपत्ता भएका छन् । भारी वर्षाका कारण पूर्वी रेड सी राज्यमा बाँध भत्किएको थियो । यस घटनामा दर्जनौँ मानिस हराएको सुडानको...
टोकियो । जापानमा यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् । ...
मस्को । युक्रेनले सोमबार रसियामा कयौँ ड्रोन आक्रमण गरेको थियो । यसले रुसको दुई ठुला सहरका धेरै घरमा क्षति पुर्याएको छ भने एक महिला घाइते भएकी छिन् । युक्रेनी...
वासिङ्टन डिसी । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस पटकको चुनावमा रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् ।...
नयाँ दिल्ली । भारतीय गृहमन्त्री अमित शाहले लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा गरेका छन् । शाहले माइक्रो ब्लगिङ वेबसाइट एक्समा पोस्ट गरेर यो जानकारी दिएका हुन् । ‘विकसित र...
मस्को । म्यासेजिङ एप टेलिग्रामले आफ्नो प्रमुख कार्यकारी अधिकारी (सीईओ) पाभेल दुरोभसँग लुकाउनुपर्ने केही पनि नभएको बताएको छ । दुरोभलाई एपसँग सम्बन्धित मामिलामा आइतबार पेरिसको विमानस्थलबाट पक्राउ गरिएको थियो ।...
तेल अभिभ । मध्यपूर्वमा यतिबेला युद्ध भड्किएको छ । इजरायल र हमासबिच युद्ध चलिरहेकै समयमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबिच पनि लडाई जारी छ । दुवैले एक अर्कालाई निशाना...
क्वेटा । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल...
मेलबर्न । अस्ट्रेलियामा ‘राइट टु डिस्कनेक्ट’ अर्थात् नियमित कार्य समय सकिएपछि कार्यालयबाट आउने फोन उठाउनु नपर्ने वा म्यासेज/इमेल पढ्नु नपर्ने कानुन लागू भएको छ । दिनभर कार्यालयमा काम गरेर...
कीएभ । रोयटर्स समाचार टोलीको एक सदस्यको रूपमा पूर्वी युक्रेनमा काम गरिरहेका एक बेलायती नागरिक शनिबार होटलमा भएको मिसाइल आक्रमणमा मारिएका छन् । सुरक्षा सल्लाहकार रायन इभान्स क्रामाटोर्स्क सहरको होटल...
राँची । भारतीय जनता युवा मोर्चा (बिवाइजेडएम) को र्यालीमा प्रहरीसँगको झडपमा संलग्न भएको आरोपमा शनिबार १२ हजार अज्ञात र ५१ पहिचान व्यक्तिविरुद्ध एफआइआर दर्ता गरिएको छ । भारतीय जनता पार्टी...
तेल अभिभ । हिजबुल्लाहका वरिष्ठ सैन्य कमाण्डर फाउद शुक्रको हत्यापछि लेबनान, इजरायल र सम्पूर्ण क्षेत्र करिब एक महिनादेखि हिजबुल्लाहको बदलाको प्रतीक्षामा थिए। लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्र दहियामा रहेको एक...
रियो द जेनरियो । ब्राजिलमा नेपालीसहित अन्य केही देशका आप्रवासीहरू अलपत्र परेको खबर आएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले छापेको खबरका अनुसार नेपाल, भारत र भियतनामका सयौँ आप्रवासी अलपत्र परेका...
सना । यमनमा आप्रवासीहरू सवार एउटा डुंगा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । डुंगा यमनको तटनजिक पल्टिएको हो । डुंगामा सवार अन्य १४ जना बेपत्ता रहेको बताइएको...
ढाका । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधबाट सुरु भएर शेख हसिनाको राजीनामासम्म पुगेको हिंसात्मक आन्दोलन अहिले रोकिएको छ । तर त्यहाँ तनाव भने कायमै छ । विरोध प्रदर्शन चर्किर्दै...
बेरुत । इजरायली आक्रमणमा परेर लेबनानमा तीन जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बताएअनुसार देशको दक्षिणी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको हो । इजरायलले...
इस्लामावाद । पाकिस्तानमा भएका सडक दुर्घटनामा ३५ जनाको ज्यान गएको छ । दुई छुट्टाछुट्टै दुर्घटनामा सो संख्यामा मृत्यु भएको हो । उत्तरी पाकिस्तानमा एउटा बस भिरबाट खस्दा कम्तीमा २३ जनाको...
वाशिङटन डीसी । मानव मस्तिष्कभित्र प्लाष्टिकका मसिना कणको मात्रा बढेको एक अध्ययनले देखाएको छ । सन् २०२४ को शुरुमा अटोप्सीमार्फत मानव मस्तिष्कको केही नमुना संकलन गरिएको थियो । आठ वर्ष...
तेल अभिभ । इजरायलले ४८ घण्टाका लागि सङ्कटकाल लगाएको छ । त्यहाँका रक्षामन्त्री याओभ गलन्टले देशभर नै ४८ घण्टाका लागि सङ्कटकालको घोषणा गरेका छन् । इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लालाई...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्यान्डबाट स्वदेश फर्किने क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गरेका छन् । पाकिस्तानी मिडिया हाउस डनले त्यहाँको नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई उद्धृत गर्दै यो...
पेरिस । मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेका छन् । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पावेल दुरोभ आफ्नो निजी जेटमा पेरिसको ले बोर्गे एयरपोर्ट पुगेका...
बर्लिन । जर्मन प्रहरीले पश्चिम जर्मनीको जोलिङ्गेन सहरमा शनिवार भएको छुरा प्रहारको घटनामा थप एक जनालाई पक्राउ गरेको छ । त्यहाँको एक क्षेत्रीय मन्त्रीले यो जानकारी दिएका हुन् । ...
बेरुत । इजरायली सेनाले लेबनानमा आक्रमण गरेको छ । आफ्नो लडाकु विमानले लेबनानमा हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गरिरहेको इजरायली सेनाले बताएको छ । हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता...
किएभ । रुसको कुस्र्क क्षेत्रमा किएभले अचानक आक्रमण गरेको दुई साता नबित्दै रूस र युक्रेनले शनिबार २३० जना युद्धबन्दीको आदानप्रदान गरेको घोषणा गरेका छन् । आदानप्रदानमा दुबैतर्फका बराबर युद्धबन्दी रिहा...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५० लाख डलर मूल्यको थप सैन्य सहयोगको घोषणा गरेका छन् । बाइडेनले युक्रेनका लागि...
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार एमपोक्स भाइरसको नयाँ अधिक सङ्क्रामक (क्लेड१बी) भेरियन्ट नियन्त्रणका लागि आगामी ६ महिनामा कम्तिमा १३ करोड ५० लाख अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण...
कोलकाता । कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार–हत्या प्रकरणका ७ अभियुक्तको पोलिग्राफ परीक्षण सुरु भएको छ । मुख्य अभियुक्त सञ्जय रोयको जेलमै परीक्षण भइरहेको छ । यसैबिच, अगस्त ८ गते राति प्रशिक्षार्थी...
गाजा । युद्धग्रस्त गाजामा विगत २५ वर्षपछि पहिलोपटक पोलियोको घटना बाहिर आएको छ । संयुक्त राष्ट्रसंघका अधिकारीहरूले यसको पुष्टि गरेका हुन्। पोलियोका कारण १० महिनाको बालकलाई आंशिक पक्षाघात भएको अधिकारीहरूले...
एरिजोना । अमेरिकी राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले अब डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । योसँगै केनेडी जुनियरले आफ्नो उम्मेदवारी पनि फिर्ता लिएका हुन् । एरिजोनामा...
सोलिङ्गेन । पश्चिमी जर्मनीको सोलिङ्गेन सहरमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । शुक्रबार साँझ सहरको केन्द्रमा एक उत्सवको...
कीभ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिएका छन् । युक्रेनको राजधानी कीभमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशङ्करले भने,...