नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) की लोकसभा सांसद कंगना रनौतको अर्को बयान पनि विवादित बनेको छ । अभिनेत्री समेत रहेकी उनको बयानलाई लिएर कांग्रेसले भाजपालाई निशाना बनाएको छ । कंगनाले हालै आफ्नो ...
टोकियो । जापानमा शानशान ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुगेको छ । ताइफुनका कारण शुक्रबार देशभरमा कीर्तिमानी वर्षा भइरहेको छ । वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ भने...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले बिहीबार महिलाले बिहेमा पाएको स्त्रीधनबारे महत्त्वपूर्ण फैसला सुनाएको छ । अदालतले स्त्रीधन अर्थात् बिहेको बेलामा बेहुलीको आमाबुवाले दिएका सुनका गर–गहना र अन्य सामानहरू (दाइजो)मा...
वाशिङटन डीसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपतिमा निर्वाचित भए आप्रवासनमा कडाइ गर्ने वाचा गरेकी छिन् । इजरायललाई हतियार दिने कुरामा आफ्नो पूरा समर्थन रहेको पनि उनले बताइन् । डेमोक्रेटिक...
काठमाडौँ । भारतका विदेशमन्त्री एस जयशंकरले छिमेकी सधैँ समस्या बनिरहने बताएका छन् । उनले छिमेकीसँग सम्बन्ध बनाइरहनु निकै कठिन काम हुने पनि प्रस्ट पारेका छन् । भारतको राजधानी नयाँ...
रियो द जेनरियो । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले ब्राजिलका न्यायाधीशलाई गाली गरेका छन् । त्यहाँको सर्वोच्च अदालतको न्यायाधीश अलेक्जान्द्रे दि मोरायसलाई उनले अनलाइनमा गाली गरेका हुन्...
ढाका । सरकारी जागिरमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलनका क्रममा बङ्गलादेशमा एक हजार भन्दा धेरै जनाको ज्यान गएको छ । सो विरोध प्रदर्शनका क्रममा ४ सय भन्दा धेरैले आँखाको ज्योति...
किभ । युक्रेनमा एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । रुसले आक्रमण गरिरहेको समयमा सो विमान दुर्घटनामा परेको युक्रेनी सेनासम्बद्ध एक स्रोतले बताएको भन्दै बीबीसीले समाचार छापेको हो । ...
काठमाडौँ । १४ महिनासम्म अपहरणकारीसँग बिताएका दुई वर्षीय बालक आफ्नो परिवारको साथ जानुपर्दा निकै रोए । ती बालकलाई अपहरकारीको साथ छाड्न मन थिए । घटना भारतको राजस्थान राज्यको जयपुरको...
तेल अभिभ । गाजामा मानवीय सहायता पुर्याउन युद्धलाई रोक्न इजरायल सहमत भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूचएओ)का अनुसार गाजाका बालबालिकाहरूलाई पोलियोको खोप लगाउने कार्यक्रमका लागि युद्ध विराम गर्न इजरायलले...
टोकियो । यतिबेला जापान एक दशकयताकै सबैभन्दा शक्तिशाली ताइफुको चपेटामा परेको छ । शानशान ताइफुका कारण मंगलबार अबेर राति एकै परिवारको तीन जनाको मृत्यु भएको थियो । अहिलेसम्म ताइफुले गर्दा...
नयाँ दिल्ली । भारतले डिज्नी र रिलायन्स इन्डष्ट्रिजको मर्जरलाई अनुमति दिएको छ । त्यहाँको प्रतिस्पर्धा हेर्न नियामकले दुई कम्पनीको मर्जरलाई हरियो झन्डा देखाएको हो । मर्जरपछि बन्ने कम्पनीमा...
नयाँ दिल्ली । भारतको गुजरात राज्यमा भारी वर्षा र बाढीका कारण स्थिति बिग्रिएको छ । सेना र उद्धार टोली राहत कार्यमा जुटेका छन् । बिहीबार वायुसेनाको हेलिकप्टरको सहयोगमा द्वारकाको...
नयाँदिल्ली । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बुधवार दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी छिन् । ‘मैले हिजो हाम्रा विद्यार्थीहरूको कार्यक्रममा मेरो भाषणको सन्दर्भमा केही छापा, इलेक्ट्रोनिक र डिजिटल मिडियामा खराब सूचना अभियान...
भारत । बिहारको राजधानी पटनाको पुनपुन नगर पञ्चायत क्षेत्रको श्रीपालपुरमाघरको पर्खाल भत्किँदा ५० जना महिला र बालबालिका घाइते भएका छन् । घटना अगस्ट २८ गते दिउँसोको हो । ‘श्रीपालपुर...
सोल । दक्षिण कोरियाको लिथियम ब्याट्री बनाउने कम्पनी एरिसेलका प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गरिएको छ । जुनमा २३ जनाको ज्यान जाने गरी सो कारखानामा भएको भयानक आगलागीको मामिलामा प्रहरीहरूले पार्क सून–क्वानलाई...
टोकियो । दक्षिणी जापानमा तीन जनाको मृत्यु भएको छ । शक्तिशाली ताइफुका कारण गएको पहिरोमा परेर एकै परिवारको तीन जनाको मृत्यु भएको बताइएको छ । दक्षिणी जापानको क्युशु टापुमा स्थानीय...
बुनोल । पूर्वी स्पेनको बुनोल सहर बुधवार मानिसहरूले गोलभेँडाको होली खेलेका छन् । परम्परागत टोमाटिना पर्वमा सेतो वस्त्र लगाएका झन्डै २२ हजार सहभागीहरूले पाकेको गोलभेँडा एक अर्कालाई फ्याकेर रमाइलो गरेका...
काठमाडौँ । जे रोबर्ट ओपनहेइमरलाई ‘आणविक बमका पिता’ भनेर चिनिन्छ । दोस्रो विश्वयुद्धको समयमा पहिलो आणविक अस्त्र बनाउन उनले खेलेको भूमिकाका कारण उनलाई यो सम्मान दिइएको हो । सन् १९४५...
रफाह । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले गाजामा कर्मचारीहरूको आवतजावतमा ठप्पै पारेको छ । इजरायली चेकप्वाइन्टबाट केही मिटर पर कार्यक्रमसम्बद्ध एक सवारी साधनमा कयौँ राउन्ड गोली प्रहार भएपछि यो निर्णय गरिएको...
पेरिस । रुसी म्यासेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पाभेल दुरोभमाथि फ्रान्समा औपचारिक अनुसन्धानमा सुरु गरिएको छ । उनलाई फ्रान्स छाड्ने अनुमति नभएको फ्रान्सेली अभियोजनकर्ताले बुधबार राति जारी गरेको विज्ञप्तिमा...
हरेक वर्ष आजको दिन अर्थात् अगस्ट २९ मा विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइन्छ । आणविक हातहतियारको परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे विश्वभर जनचेतना जगाउन संयुक्त राष्ट्र सङ्घ (यूएन)को...
रियाद । इन्टरनेट सुशासनमा सुधार गर्ने उद्देश्यका साथ साउदी अरेबियाले डिसेम्बर १५ देखि १९ सम्म रियादमा संयुक्त राष्ट्रसङ्घीय इन्टरनेट गभर्नेन्स फोरम (आइजिएफ) को १९ औँ संस्करण आयोजना गर्ने भएको छ...
नयाँ दिल्ली । भारतको कोलकतामा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा यतिबेला भारत खासगरी पश्चिम बंगालमा आगो बलिरहेको छ । पीडिताको पक्षमा आन्दोलनरत् समूह र विपक्षीहरूले मुख्यमन्त्री ममता बनर्जीको...
नयाँ दिल्ली । भारतको गुजरात राज्यमा विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण कयौँ क्षेत्र डुबानमा परेका छन् । सौराष्ट्र र मध्य गुजरातमा विगत ४८ घण्टादेखि वर्षाको तीव्रता र अनुपातमा...
बर्लिन । बेलायती प्रधानमन्त्री कीर स्टार्मर जर्मनीका चान्सलर ओलाफ सोल्सलाई भेट्न बुन्देसकान्जलरामेट पुगेका छन् । सोल्सले स्टार्मरको स्वागत गरेका थिए । मिलिटरी ब्यान्डले स्टार्मरलाई ‘गड सेभ द किंग’ गीत गाएर...
नयाँ दिल्ली । भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोध प्रदर्शनबिच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताएकी...
गाजा । इजरायली सेनाले दक्षिणी गाजा पट्टीको भूमिगत सुरुङबाट इजरायली बन्धकलाई उद्धार गरेको छ । ५२ वर्षीय कायद फरहान अल्कादी कुनै गार्ड वा अन्य बन्धक बिना सुरुङमा एक्लै फेला परेको...
मेलबर्न । गएको बिहीबार अस्ट्रेलियाबाट अमेरिका आउजाउको फर्स्ट क्लासको टिकटमा भारी छूट भयो । सामान्यतः १९ हजार डलर पर्ने अस्ट्रेलियाको ध्वजावाहक विमान सेवा प्रदायक क्वान्टसको सो श्रेणीको टिकट करिब ३००...
तेल अभिभ । इजरायली सेनाको कब्जामा रहेको वेस्ट बैंकमा उसले गरेको सैन्य कारबाहीमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ । अल–फार शरणार्थी शिविरमा भएको हवाई हमलामा पाँच जनाको मृत्यु भएको...
वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीको राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिस र टिम वाल्जले संयुक्त अन्तरवार्ताका लागि सहमति जनाएका छन् ।...
अबुजा । नाइजेरियामा बाढीका कारण कम्तीमा १७० जनाको मृत्यु भएको छ । हप्तौँदेखिको बाढीका कारण २ लाख जना भन्दा धेरै विस्थापित भएका छन् । हालैको बाढीका कारण झन्डै २ हजार...
काठमाडौँ । सामान्यतया मोटरसाइकल चालकले लगाउने हेलमेट बस चालकले पनि प्रयोग गर्न थालेका छन् । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीले बुधबार १२ घण्टे आमहड्ताल घोषणा गरेको छ । बिहान...
कायरो । खाल्डा पेट्रोलियम कम्पनीले मंगलबार इजिप्टको पश्चिमी मरुभूमिको कालाब्सा विकास क्षेत्रमा नयाँ तेल खानी पत्ता लागेको घोषणा गरेको छ । इजिप्टियन जनरल पेट्रोलियम कर्पोरेसन र युएस अपाचे कर्पोरेसनबिचको संयुक्त...
वासिङ्टन डिसी । अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः अभियोगको लागि अपिल दायर...
किभ । युक्रेनमा रुसले गरेको पछिल्लो हमलामा चार युक्रेनी नागरिकको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले यसको जवाफ सही ढंगले दिने बताएका छन् । युक्रेनमाथि सोमबार राति...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । मोदीले फोनमा पुटिनसँग कुरा गरेका हुन् । दुवै नेताबिच रुस र युक्रेनबिच जारी युद्धबारे...
टोकियो । चीनको जासुस जहाजले आफ्नो हवाई क्षेत्रमा अतिक्रमण गरेको आरोप जापानले लगाएको छ । चीनले यसरी जापानी हवाई क्षेत्रमा आफ्नो जासुस जहाज नै पठाएर हवाई क्षेत्र मिचेको यो पहिलो...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले मंगलबार तेलंगाना राज्यको पूर्वमुख्यमन्त्री के चन्द्रशेखर राव (केसीआर)की छोरी र भारत राष्ट्र समिति (बीआरएस)की नेता कल्वकुन्तला कविता (के कविता) लाई जमानत दिएको छ । ...
वाशिङटन डीसी । अमेरिकाको एक अदालतले अमेरिकी नागरिकको आप्रवासी (पति वा पत्नी)लाई अमेरिका ल्याउन अमेरिकी राष्ट्रपति जो बाइडेनले सुरु गरेको नयाँ अध्यागमन कार्यक्रममा रोक लगाइदिएको छ । टेक्ससको संघीय न्यायाधीशले...
रफाह । इजरायलले वेस्ट बैंकमा शरणार्थी शिविर रहेको स्थानमा हवाई हमला गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ । मर्नेमा दुई जना बालबालिका समेत रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ...