नयाँ दिल्ली । भारतको कर्नाटक राज्यले डेंगुलाई महामारीको रूपमा सूचीकृत गरेको छ । राज्यको स्वास्थ्य विभागको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि साउनसम्म ७ हजार ३६२ डेंगुका बिरामी फेला परेका छन् । डेंगुनियन्त्रणका लागि कार्ययोजना घोषणा ...
नयाँ दिल्ली । पश्चिम बङ्गाल विधान सभामा एउटै मुद्दामा विपक्षी दल र सत्तारुढ दलका सदस्यहरू एउटै खेमामा उभिएका क्षणहरू दुर्लभै देखिन्छन् । मंगलबार यस्तै भएको छ । त्यहाँको सदनले बलात्कारविरुद्ध...
अकल्यान्ड । न्युजिल्यान्डले विदेशी पर्यटकहरूसँग लिँदै आएको कर तेब्बर बनाउने भएको छ । मंगलबार त्यहँको नेशनल पार्टी नेतृत्वको गठबन्धन सरकारले अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण तथा पर्यटन शुल्क हालको ३५ न्यूजिल्यान्ड डलर...
गुजरात । भारतीय कोस्ट गार्ड (आईसीजी) को एक उन्नत लाइट हेलिकप्टर (ध्रुव) गुजरातको पोरबन्दर तटनजिक अरब सागरमा खसेको छ। हेलिकप्टरमा रहेका ४ जना चालक दलका सदस्यमध्ये ३ जना बेपत्ता छन्...
गाजा । इजरायली सेनाले गाजामा गरेको आक्रमणका क्रममा आठ जनाको मृत्यु भएको छ । घटनाको समयमा मृतकहरू सबै जना विद्यालयमा रहेको यूएनआरडब्ल्यूएको शरणार्थी शिविरअगाडि पाउरोटी पसलमा पाउरोटी किन्न लाम लागेर...
काठमाडौँ । आफ्नै पत्नीलाई १० वर्षसम्म बलात्कार गरेको आरोपमा एक पुरुषमाथि अदालतमा मुद्दा प्रक्रिया अघि बढेको छ । फ्रान्समा ७१ वर्षीय डोमिनिक पीमाथि १० वर्षसम्म पत्नीको बलात्कार गरेको र...
कोलकाता । पश्चिम बंगालको विधानसभामा मंगलबार बलात्कारविरोधी विधेयक पारित भएको छ । नयाँ कानुनअनुसार बलात्कारका घटनाको अनुसन्धान ३६ दिनभित्र सक्नुपर्नेछ । यसबाहेक पीडित कोमामा गएमा वा मृत्यु भएमा दोषीलाई...
बेइजिङ । चीनमा विद्यालयको बसले भिडलाई किच्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ । यो घटना शान्तोङ प्रान्तको भएको त्यहाँका सरकारी सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले समाचार छापेको छ । ...
नयाँ दिल्ली । सरकारी जागिरमा आरक्षणको विरोधमा आन्दोलन चर्किएपछि तत्कालीन बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना भारत पुगेको झन्डै एक महिना पुग्न लागेको छ । हप्तौँसम्म चलेको विद्यार्थी आन्दोलन, रक्तपात र देशव्यापी...
बर्लिन । जर्मन अटो निर्माता कम्पनी फक्सवागनले जर्मनीमा रहेका आफ्ना केही कारखानाहरू बन्द गर्न लागेको छ । खर्च कटौती गर्न कम्पनीले पहिलो पटक जर्मनीमा कारखानाहरू बन्द गर्न लागेको हो ।...
रियाद । यमनमा इरान समर्थित सशस्त्र समूह हुथीले लाल सागरमा तेल बोकेका दुईवटा ट्याङ्करमाथि आक्रमण गरेका छन् । सोमबार साउदी अरबको ध्वजा बोकेको ट्याङ्कर अम्जद र पानामाको ध्वजा बोकेको ब्लू...
वासिङ्टन डिसी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको प्राइभेट जेट जफत गरेको छ । डोमिनिकन रिपब्लिकमा मदुरोको लक्जरी जेट डासल्ट फाल्कन ९००एक्स जफत भएको समाचारमा उल्लेख छ । सीएनएनका...
कारकास । भेनेजुएलाका प्रतिपक्षी नेता एड्मन्डो गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हालै भएको राष्ट्रपति निर्वाचनको सम्बन्धमा प्रतिपक्षी दलका उम्मेदवार गोन्जालेजको नाममा एक न्यायाधीशले पक्राउ पुर्जी जारी गरेका छन्...
हङकङ । हङकङको ध्वजाबाहक विमान सेवा प्रदायक क्याथी प्यासिफिकका दर्जनौं उडान रद्द भएका छन् । हङकङबाट स्वीटजरल्यान्डको जुरिखतर्फ गइरहेको एयरबस ए ३५० विमानको इन्जिनमा समस्या देखिएपछि कम्पनीले सो विमानलाई बिच...
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले माफी मागेका छन् । गाजामा ६ इजरायली बन्धक शनिबार मृत भेटिएका थिए । बन्धकहरूलाई फिर्ता ल्याउन असफल भएको भन्दै नेतन्याहुले इजरायली जनतासँग माफी...
तेल अभिभ । इजरायलमा देशव्यापी आमहडताल जारी रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजामा रहेका बन्धकहरूलाई फिर्ता ल्याउन हमाससँग सम्झौता गर्नका दबाब दिन यो हडतालको आयोजना गरिएको हो । हमासको...
म्युनिख । जर्मनीमा दक्षिणपन्थी पार्टी एएफडी (अल्टरनेटिभ फर जर्मनी) ले पूर्वी राज्य शोरेन्जियामा ऐतिहासिक जित दर्ता गरेको छ। यो पार्टीले आप्रवासनको मुद्दामा चुनाव लडेको थियो । दोस्रो विश्वयुद्धपछि जर्मनीमा...
काठमाडौँ । भारतको केरल राज्यमा एउटा अनौठो संयोग देखिएको छ । राज्य सरकारको मुख्यसचिव भी भेणुले उमेर हदका कारण अवकाश पाएलगत्तै उनकी पत्नी शारदा मुरलीधरनले मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छन् । ...
किएभ । युक्रेनको सहर खार्किभमा रुसले गरेको हवाई हमलामा कम्तीमा ४१ जना घाइते भएका छन् । प्रान्तीय प्रमुख ओल्हे साइनेहुबोभका अनुसार घाइते हुनेमा पाँच जना बालबालिका पनि रहेका छन् । ...
नयाँ दिल्ली । भारतको तेलंगाना र आन्ध्र प्रदेशमा लगातार दोस्रो दिन पनि भारी वर्षा भइरहेको छ । जसका कारण धेरै क्षेत्रमा बाढी आएको छ । रेल र बस सेवा...
तेल अभिभ । इजरायलमा बेन्जामिन नेतन्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौँ मानिस सडकमा उत्रिएका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका...
कोलकाता । प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याका अभियुक्त सञ्जय रोयले घटनाबारे नयाँ दाबी गरेका छन् । टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार पोलिग्राफ टेस्टमा उनले सीबीआईलाई अगस्ट ८ को राति सेमिनार...
तेहरान । मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको मृत्यु खराब मौसमका कारण भएको इरानको अन्तिम अनुसन्धानबाट थाहा भएको अनुसन्धान गरिरहेको संस्थाले आइतबार बताएको छ । त्रिसठ्ठी वर्षीय राइसी र...
बगदाद । इराकमा २७ वर्षमा मुलुकको पहिलो जनगणनाका लागि नोभेम्बरमा दुई दिने कर्फ्यु लगाउने अधिकारीहरूले आइतबार घोषणा गरेका छन् । “जनगणना गर्न इराकका सबै प्रान्तमा नोभेम्बर २० र २१ मा...
मस्को । युक्रेनले सीमा क्षेत्र र राजधानी मस्कोमा रुसविरुद्ध ठुलो मात्रामा ड्रोन आक्रमण गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा मस्कोतर्फ उडेका कम्तीमा पाँचवटा ड्रोन ध्वस्त पारेको बताएका...
तेल अभिभ । इजरायली अधिकारीहरूले कब्जा गरेको वेस्ट बैंकको हेब्रोन सहर नजिकै प्रहरीको गाडीमा भएको आक्रमणमा परेर तीन जना इजरायली प्रहरीको मृत्यु भएको छ । आक्रमणमा परी मृत्यु हुनेमा दुई...
तेल अभिभ । गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भड्किएका छन् । शव भेटिएको केही घण्टापछि नेतान्याहुले इजरायलका लागि आराम गर्ने समय नभएको...
टोकियो । चिनियाँ नौसैनिक जहाज आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै यसप्रति जापानले ‘कडा चिन्ता र विरोध’ गरेको छ। आफ्नो हवाई क्षेत्रमा चिनियाँ सैन्य विमान पठाएको जापानले आरोप लगाएको केही दिनपछि...
तेल अभिभ । हमासले अपहरण गरेका ६ जना बन्धकहरूको शव गाजा पट्टीमा फेला परेको इजरायलले जानकारी दिएको छ । इजरायली डिफेन्स फोर्सेस ९आईडीएफ० ले जारी गरेको विज्ञप्तिमा ती शवहरू शनिबार...
मस्को । रुसको पूर्वी क्षेत्रमा पर्ने कामचाट्का प्रायद्वीपमा २२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता भएको छ । यो हेलिकप्टरमा पर्यटक सवार रहेका थिए । यो प्राचीन वाचकाजेट्स ज्वालामुखीबाट उडेको केही...
वासिङ्टन । अमेरिकाले आफ्नो सेनाले इराकी सुरक्षा बलसँगको संयुक्त कारबाहीमा इस्लामिक स्टेट (आईएस) का १५ लडाकु मारेको जनाएको छ । यस संयुक्त अभियानमा अतिवादी समूहको नेतृत्वलाई निशाना बनाइएको थियो। अमेरिकी...
टोकियो । जापानमा यो वर्षको पहिलो छ महिनामा करिब ४० हजार मानिसहरू घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीको प्रतिवेदनमा दिइएको हो । राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तीमध्ये...
रियाद । साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ । सम्मेलनमा एक...
खार्किभ । युक्रेनको उत्तरी भागमा रहेको खार्किभ सहरमा रुसले गरेको पछिल्लो आक्रमणमा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले यो रुसद्वारा नियन्त्रित बम हमला भएको पुष्टि गरेका हुन्। ...
ब्रासिलिया । ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्समाथि प्रतिबन्ध लगाएको छ। ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो । दिइएको म्यादभन्दा पहिले एक्सले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न...
ढाका । बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका छ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमीशन (एसीसी) का वकिल...
मस्को । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को हप्ता मंगोलियाको भ्रमण गरेमा मंगोलियाली अधिकारीहरूमाथि उनलाई पक्राउ गर्ने ‘दायित्व’ रहेको बताएको छ। पुटिनले अर्को हप्ता मंगलबार मंगोलियाको...
नयाँ दिल्ली । यस वर्ष अक्टोबरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) काउन्सिल अफ हेड्स अफ गभर्नमेन्ट (सिएचजी) को व्यक्तिगत बैठकका लागि भारतले पाकिस्तानबाट निमन्त्रणा प्राप्त गरेको छ । विदेश...
तेहरान । गर्मीको समयमा यो पटक जस्तो गर्मी त कहिले पनि भएको थिएन । पारा ४२/४३ डिग्री सेल्सियस पुग्दै गर्मीकै कारण ज्यान जान्छ कि क्या हो भन्ने भनाई कयौंको मुखमा...
इस्लामावाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षापछि आएको पहिरोमा परेर एकै परिवारका १२ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण सो परिवार बस्दै आएको कच्ची घरको छाना खसेको...
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) की लोकसभा सांसद कंगना रनौतको अर्को बयान पनि विवादित बनेको छ । अभिनेत्री समेत रहेकी उनको बयानलाई लिएर कांग्रेसले भाजपालाई निशाना बनाएको छ...