हाइनान । चीनको दक्षिणमा रहेको एक लोकप्रिय पर्यटक टापु पछिल्लो एक दशकको सबैभन्दा शक्तिशाली समुद्री आँधीबाट प्रभावित भएको छ । आँधीका कारण यो क्षेत्रले विनाशकारी हावाहुरी र मुसलधारे वर्षाको सामना गरिरहेको छ। सुपर टाइफुन ...
बैंकक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा शुक्रबार पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पोतोङ्तार्नले थाइल्याण्डका राजा महा वजिरालोङ्कर्नसँग स्थानीय समय अनुसार...
किएभ । युक्रेनले रुसले रातिको समयमा प्रक्षेपण गरेका शाहेद–१३१ र शाहेद–१३६ गरी कूल ४४ ड्रोनमध्ये २७ वटालाई खसालेको युक्रेनी वायुसेनाले शुक्रबार जनाएको छ । आठ ड्रोनहरू राडारबाट गायब भएका...
बैंकक । म्यान्माको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु भएको छ । सो आक्रमणमा ११ जना घाइते भएको जुन्तासँग लडिरहेको जातीय सशस्त्र समूहका प्रवक्ताले शुक्रबार बताएका...
नैरोबी । मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ । प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी...
काठमाडौँ । बंगलादेश विश्वकै ‘फास्ट फेसन’ व्यवसायको मुटु मानिन्छ । बंगलादेशका कारखानाबाट निर्यात भएका आधुनिक फेसन विश्वका कयौँ नाम चलेका ब्राण्डमार्फत बिक्री हुन्छन् र ती कपडा कयौँ देशका नागरिकको दराजमा...
पटना । बिहारको अररिया जिल्लाको भारतीय जनता पार्टी (बीजेपी)का सांसद प्रदीपकुमार सिंहलाई नेपालबाट फिरौती र ज्यान मार्ने धम्की आएको छ । उनलाई नेपालको फोन नम्बरबाट सो धम्की आएको भन्दै द...
ढाका । बङ्गलादेशका निर्वाचन प्रमुखले बिहीबार पदबाट राजीनामा दिएका छन् । जनवरीमा भएको निर्वाचनमा उनले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गरेका छन् । उक्त निर्वाचनमा निरङ्कुश नेता शेख हसिना पुनःनिर्वाचित भएकी थिइन्...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उनले अस्वीकार गरेका थिए । ...
वासिङ्टन डीसी । अमेरिकामा रोजगारीको उपलब्धतामा उच्च कमी आएको छ । जुलाईमा अमेरिकामा उपलब्ध रोजगारी अपेक्षा गरिएभन्दा धेरैले घटेको छ । यसलाई श्रम बजार सुस्ताइरहँदा कामदारहरूको माग निरन्तर घट्दै गइरहेको...
एजेन्सी । चीनको बेइजिङमा जारी चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले चीन–अफ्रिका सम्बन्ध इतिहासमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित भएको उल्लेख...
बेइजिङ । महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गरेका छन् । उनले...
वासिङ्टन डीसी । गत जुन ५ मा अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच बिल्मोर बोइङको स्टारलाइनर अन्तरिक्ष यान चढेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका थिए । सुनिता र बिल्मोरलाई...
एजेन्सी । वेस्ट बैंकमा इजरायलको सैन्य कारबाहीमा एक हप्तामा ३३ प्यालेस्टाइनी मारिएका छन् । करिव १ सय ४० जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा जेनिनमा...
काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री परवेज मुशर्रफको भारतस्थित पुर्ख्यौली जमिन लिलाम हुने भएको छ । भारतको उत्तर प्रदेश राज्यको बागपतस्थित कोताना गाउँमा पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको पैतृक जग्गा छ । मुशर्रफ...
वासिङ्टन । अमेरिकाले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ । आरोपसँगै रुसी सरकारी सञ्चारमाध्यमका थुप्रै अधिकारीहरूमाथि प्रतिबन्ध लगाइएको हो । रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप...
जर्जिया । अमेरिकाको जर्जियास्थित एक हाईस्कुलमा गोली चल्दा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हत्याको आरोपमा त्यहाँका विद्यार्थी रहेका १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ...
मुम्बई । भारतको महाराष्ट्रमा छत्रपति शिवाजी महाराजको मूर्ति ढलेको मामिलामा प्रहरीले मूर्तिकारलाई पक्राउ गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सिन्धुदुर्ग प्रहरीले मूर्तिकार जयदीप आप्टेलाई पक्राउ गरेको जनाएको हो ।...
काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मासिक तलब सुविधा ९४ हजार रुपैयाँभन्दा केही बढी छ । कार्य सञ्चालन निर्देशिकाको पछिल्लो संस्करणअनुसार ओलीको मासिक पारिश्रमिक ७७ हजार २८० रुपैयाँ छ...
बैंकक । थाइल्यान्डका नयाँ प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले बुधबार आफ्नो मन्त्रिमण्डलको घोषणा गरेका छन् । उनले सन् २०१९ पछि पहिलोपटक सेनासँग सम्बन्धित प्रभावशाली पार्टीलाई सरकारबाट हटाएका छन् । थाई नरेश महा...
वासिङ्टन डीसी । अमेरिकाको पेन्सिल्भेनिया राज्यको एउटा गुफामा सन् १९७७ मा जमेको अवस्थामा भेटिएका एक पुरुषको पहिचान खुलेको छ । शव बरफमा पूरै जमेको अवस्थामा भेटिएको पुरुषको झन्डै पाँच दशकपछि...
वाशिङ्टन डीसी । न्युयोर्कका दुई जना गभर्नरको पूर्व सहयोगीलाई अमेरिकामा चीन सरकारको एजेन्ट बनेर काम गरेको अभियोग लागेको छ । चीन सरकारको गैरकानुनी एजेन्टको रूपमा काम गरेको अभियोग लिन्डा सनमाथि लगाइएको...
अंकारा । टर्कीले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको विकासशील अर्थव्यवस्थाको समूह अर्थात् ब्रिक्समा सामेल हुन चाहिरहेको छ । समाचार एजेन्सी एपीसँग टर्कीका एक अधिकारीले यसको पुष्टि गरेको भन्दै बीबीसीले...
सिंगापुर । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको राष्ट्रसङ्घको मौसम तथा जलवायुसम्बन्धी निकाय (डब्ल्युएमओ) का प्रमुखले बुधबार...
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सिकीलाई झट्का लागेको छ । रुसले व्यापक हवाई आक्रमण गरिरहेको समयमा विदेश मन्त्रीले राजीनामा दिएका छन् । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बुधवार पदबाट राजीनामा दिएका...
किएभ । युक्रेनको पश्चिमी सहर लभिभमा रुसले गरेको हवाई आक्रमणमा परेर मर्नेको सङ्ख्या सात पुगेको छ । मृतकहरूमध्ये तीन जना बालबालिका भएको बताइएको हो । मंगलबार मध्य युक्रेनको पोत्लाभा सहरस्थित...
स्टकहोम । आफूलाई ‘फोहोरकी रानी’को रूपमा चिनाएकी स्वीडेनकी महिला व्यवसायी बेल्ला निल्सनमाथि दायर भएको मुद्दाको सुनवाइ सुरु भएको छ । उनीमाथि गैरकानुनी रूपमा फोहोरको थुप्रो जथाभाबी फ्याकेको आरोप लागेको छ ।...
वाशिङ्टन डीसी । गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी सशस्त्र समूह हमासले हमला गरेको थियो । सो हमलालाई लिएर अमेरिकाले हमासका नेता याह्या सिनवारलगायत कयौं प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर...
मनिला । फिलिपिन्सकी एक जना पूर्वमेयर पक्राउ परेकी छिन् । चीनको जासुसी गरेको आरोप लागेपछि हप्तौँदेखि बेपत्ता बनेकी एलिस गुओ इन्डोनेसियामा पक्राउ परेकी हुन् । फिलिपिनी अधिकारीहरूले चार देशमा...
किभ । युक्रेनको पश्चिमी सहर लभिभमा बुधबार भएको ताजा हवाई हमलामा कम्तीमा २ जनाको मृत्यु भएको छ । क्षेत्रीय गभर्नर माक्स्योम कोजेस्त्स्कीका अनुसार यो घटनामा सहरमा अन्य २० भन्दा धेरै...
प्योङयाङ । उत्तर कोरियामा गल्ती वा लापरबाहीको कुनै गुञ्जाइस छैन । अधिकारी हुन् वा सर्वसाधारण किम जोङ उनको शासनमा कसैलाई पनि छूट दिइँदैन । कहिलेकाहीँ त मान्छेले आफूले नगरेको गल्तीका लागि...
किएभ । मध्य युक्रेनमा रहेको सहर पोल्टाभामा गरिएको रुसी क्षेप्यास्त्र हमलामा मर्नेको सङ्ख्या ५१ पुगेको छ । घटनामा कम्तीमा २ सय ७१ जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका...
मंगोलिया । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मंगोलियामा भव्य स्वागत गरिएको छ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कुनै पनि इन्टरनेसनल क्रिमिनल कोर्ट (आईसीसी) सदस्य राष्ट्रको पुटिनले भ्रमण गरेको यो पहिलो...
नयाँ दिल्ली । हरियाणा विधानसभा चुनावमा आम आदमी पार्टी (आप) र कांग्रेसबिच गठबन्धनका लागि वार्ता भइरहेको छ । सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार आपले १० सिट मागेको छ । ...
वाशिङटन डीसी । गाजा युद्धको विरोधमा भएको प्रदर्शनका कारण चर्चामा रहेको कोलम्बिया विश्वविद्यालयमा नयाँ सत्रको पहिलो दिन प्रदर्शन भएको छ । यस क्रममा आन्दोलनरत दुई विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको जनाएको...
किएभ । रुसले गरेको आक्रमणमा परेर युक्रेनी सहरमा ४१ जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको सहर पोल्टाभामा रुसले हानेको दुई वटा बालिस्टिक मिसाइल लागेको थियो । यस क्रममा कम्तीमा...
टोकियो । जापानको योकोहामा शहरमा एक जना किशोरी हाम फालेर आत्महत्या गर्न खोज्दा हिँड्दै गरेकी अर्की महिलाको पनि मृत्यु भएको छ । यो घटना शनिबारको भएको भन्दै बीबीसीले समाचार छापेको...
कंगो । अफ्रिकी महादेशको मध्यभागमा रहेको देश कंगोको मुख्य जेलबाट भाग्ने क्रममा १३० जना कैदीको मृत्यु भएको छ । यो घटना कंगोको सबैभन्दा ठूलो जेल माकालामा भएको हो । ...
नयाँ दिल्ली । भारतको कर्नाटक राज्यले डेंगुलाई महामारीको रूपमा सूचीकृत गरेको छ । राज्यको स्वास्थ्य विभागको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि साउनसम्म ७ हजार ३६२ डेंगुका बिरामी फेला परेका छन् । ...
नयाँ दिल्ली । पश्चिम बङ्गाल विधान सभामा एउटै मुद्दामा विपक्षी दल र सत्तारुढ दलका सदस्यहरू एउटै खेमामा उभिएका क्षणहरू दुर्लभै देखिन्छन् । मंगलबार यस्तै भएको छ । त्यहाँको सदनले बलात्कारविरुद्ध...
अकल्यान्ड । न्युजिल्यान्डले विदेशी पर्यटकहरूसँग लिँदै आएको कर तेब्बर बनाउने भएको छ । मंगलबार त्यहँको नेशनल पार्टी नेतृत्वको गठबन्धन सरकारले अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण तथा पर्यटन शुल्क हालको ३५ न्यूजिल्यान्ड डलर...