बर्लिन । जर्मनीले सीमाको सुरक्षा व्यवस्था थप कडा पार्ने भएको छ । अगष्टमा सोलिङ्गेन सहरमा चक्कु प्रहारको घटनामा तीन जनाको मृत्यु भएपछि त्यस्ता घटनाहरू रोक्न सीमामा सुरक्षा थप कसिलो पार्न लागिएको हो । उक्त ...
गाजा । हमासद्वारा सञ्चालित प्रशासनले गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ । हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एडमिनिस्ट्रेशनले आक्रमण मानवीय सहायताका लागि तोकिएको...
काठमाडौं । बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट स्वदेश फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री हसिना अगस्ट ५ मा भारतको...
फिलाडेल्फिया । कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनअघि आफ्नो पहिलो र सम्भवतः एकमात्र टेलिभिजन बहसको पूर्वसन्ध्यामा सोमाबार आफ्नो अन्तिम तयारी गरेका छन् । निर्वाचनको...
सान साल्भाडोरमा । एल साल्भाडोरको प्रहरी बलका प्रमुखको सैन्य हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान होन्डुरसको सीमाबाट करिब १० किमी पर पासाक्विना नजिक सेनाको यूएच–१ एच...
हानोई । उत्तरी भियतनाममा सोमबार एउटा व्यस्त पुल भत्किएको छ । समुद्री आँधी यागीका कारण फु थो प्रान्तको फोङ चाउको व्यस्त पुल भत्किएको त्यहाँका उपप्रधानमन्त्री हो डक फोकले सोमबार भनेका...
बेइजिङ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् । भेटमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बेइजिङ र युरोपियन युनियनबिचको गतिरोधका बावजुद चीनसँग सम्बन्ध प्रगाढ...
हानोई । शक्तिशाली समुद्री आँधी यागीका कारण भियतनाममा कम्तीमा ५९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । कृषि तथा ग्रामीण विकास मन्त्रालयले सोमबार बताएअनुसार पहिरोमा पुरिएर मात्रै कम्तीमा...
बेइजिङ । चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४...
ब्रिसबेन । अस्ट्रेलियाका प्रहरीहरूले ब्रिसबेनमा एउटा शिशुमाथि उम्लिरहेको कफी फ्याँक्ने पुरुषको खोजी गरिरहेका छन् । सो घटनालगत्तै ती पुरुष देश छाडेर भागेका छन् । अन्तर्राष्ट्रिय प्रहरीको सहयोगमा उनको खोजी...
वाशिङ्टन डिसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना कर्मचारीहरूको तलब एक चौथाइले बढाउने प्रस्ताव गरेको छ । कर्मचारीहरूले हडताल सुरु गरेमा शुक्रबारदेखि नै एसेम्बली लाइन बन्द हुने स्थिति टार्न...
नैरोबी । नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । यो घटना मध्य नाइजेरियाको नाइजर राज्यको हो । इन्धन बोकेको ट्याङ्कर यात्रु र वस्तु भाउ बोकेको...
हामा । इजरायलले सिरियाका विभिन्न सैन्य ठेगानाहरूमा गरेको हवाई हमलामा कम्तीमा १४ जनाको मृत्यु भएको त्यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । एक अस्पतालका निर्देशकलाई उद्धृत गर्दै हामा प्रान्तको...
इस्लामवाद । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तान र पाकिस्तानबिच आइतबार अबेर रात गोलाबारी भएको छ । पाकिस्तानी वेबसाइट जियो न्यूजका अनुसार यस घटनामा कम्तीमा ८ जना तालिबान लडाकु मारिएका छन् ।...
कारकास । भेनेजुएलामा गत जुलाईमा भएको राष्ट्रपति पदको निर्वाचनका उम्मेदवार रहेका विपक्षी नेता एडमन्डो गोन्जालेजले आफू लोकतन्त्रका लागि लडाइरहने बताएका छन् । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएका...
नयाँ दिल्ली । अबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयान दुई दिने भारत भ्रमणमा आएका छन् । भारत भ्रमणको क्रममा युवराज सोमबार बिहान दिल्ली पुगेका हुन् ।...
छत्तीसगढ । भारतको छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले सो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक...
किएभ । गत साता पोल्टावा सहरमा भएको ठुलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीन जनाको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या ५८ पुगेको युक्रेनले आइतबार बताएको छ । सेन्ट्रल सिटीमा...
हानोई । शक्तिशाली समुद्री आँधीका कारण भियतनाम, चीन र फिलिपिन्समा दर्जनौँ मानिसको मृत्यु भएको छ । ताइफुन यागी नामक यो आँधी यो वर्ष एसियामा आएको अहिलेसम्मको सबैभन्दा शक्तिशाली समुद्री आँधी...
वाशिङ्टन डिसी । अमेरिकामा राष्ट्रपति पदको चुनावका लागि उठेका उम्मेदवारबीच मंगलबार सेप्टेम्बर १० मा दोस्रो पटक खुला बहस हुँदैछ । यस बहसमा पहिलो पटक पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान...
ओट्टावा । क्यानडामा नवआगन्तुक विदेशीले जागिर पाउन सकस भइरहेको छ । आप्रवासनमा भएको वृद्धिसँगै जनसङ्ख्या बढेपछि क्यानडामा बाहिरबाट आउनेले काम पाउन छाडेका छन् । त्यहाँका व्यवसायहरूले कर्मचारी भर्ती सुस्त...
मस्को । रुसी सेनाले आइतबार पूर्वी युक्रेनको एक नगर कब्जामा लिएको जनाएको छ । रुसी सेना रणनीतिक सहर पोक्रोभ्स्कलाई आफ्नो नियन्त्रणमा लिन अघि बढिरहेको छ । सेनाले पोक्रोभ्स्क सहरबाट...
काठमाडौँ । भारतको बिहारमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि कथित एक डाक्टर फरार भएका छन् । सारण जिल्लाको मढौरामा १५ वर्षीय किशोर गोलु साहलाई पेट दुख्ने र बान्ता...
काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको कुशीनगरमा एक गरिब परिवारले २ वर्षको छोरालाई २० हजार भारतीय रुपैयाँमा बेचेको पाइएको छ । बरवापट्टी थाना क्षेत्र अन्तर्गत दशहवा भेडिहारी निवासी हरेश...
वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को साता लण्डन जाने भएका छन् । स्टार्मरको लेबर पार्टीले जुलाईमा भएको चुनावमा जीत हासिल गरेपछि ब्लिन्केनको सोमबार र...
वासिङ्टन डिसी । पाकिस्तानको भूगोलभित्र पर्ने समुद्रमा भारी मात्रामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भन्डार भेटिएको छ । यसको उत्खनन गर्न सकिएमा पाकिस्तानको भविष्य नै फेरिने भन्दै सञ्चार माध्यमहरूले समाचार...
कारकास । भेनेजुएलामा राष्ट्रपति निर्वाचनमा प्रतिपक्ष दलका उमेदवार रहेका नेता एडमन्डो गोन्जालेज विदेश पलायन भएका छन् । उनले स्पेनमा राजनीतिक शरण लिएको भेनेजुएलाको सरकारलाई उदृत गर्दै बीबीसीले समाचार छापेको छ...
पेरिस । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले छानेको प्रधानमन्त्रीको विरोध गर्दै फ्रान्सभरमा शनिबार व्यापक विरोध प्रदर्शन भएको छ । शनिबार म्याक्रोँले मध्य दक्षिणपन्थी नेता माइकल बार्नियरलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए...
ढाका । बंगलादेशमा विवाद सिर्जना गर्ने कुनै पनि काम अन्तरिम सरकारले नगर्ने त्यहाँका धार्मिक मामिलासम्बन्धी सल्लाहकार एएफएम खालिद हुसेनले शनिबार बताएका छन् । बंगलादेशी राष्ट्रिय गानमा परिवर्तन गर्ने कुनै योजना...
कारकास । भेनेजुएलाको सुरक्षा बलले राजधानी कारकासस्थित अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ । अर्जेन्टिनाको यो दूतावासमा ६ जना भेनेजुएली राजनीतिज्ञले शरण लिइरहेका छन् । यी ६ नै जना भेनेजुएली...
हानोई । शक्तिशाली ताइफुका कारण भियतनाममा चार जनाको मृत्यु भएको छ । ताइफुले ताइवानको उत्तरी हिस्सालाई सबैभन्दा धेरै प्रभावित पारेको छ । यागीलाई यस वर्षको सबैभन्दा शक्तिशाली ताइफु भनिएको छ...
नयाँ दिल्ली । उत्तर प्रदेशको राजधानी लखनउको ट्रान्सपोर्ट नगरमा शनिबार एउटा भवन भत्किँदा ठुलो दुर्घटना भएको थियो । अहिलेसम्म यस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । ...
मुम्बई । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा कम्तिमा पाँच जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । युद्धग्रस्त म्यानमासँगको भारतको सीमामा रहेको जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा पाँच जनाको...
फ्र्याङ्कफर्ट । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्निनियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् । हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो सुरु भएको र साँझसम्ममा यसले...
मुम्बई । भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एकजना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ । जातीय विभाजनका...
सोल । दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ । यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरू अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाले...
वासिङ्टन । डोनाल्ड ट्रम्पलाई म्यानहट्टन हश मनी आपराधिक मुद्दामा सजाय निर्धारण नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावसम्म स्थगित गरिएको छ। शुक्रबार न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय निर्धारण नोभेम्बर २६ सम्म स्थगित गर्ने...
हाइनान । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार...
एजेन्सी । अमेरिकी रोजगारदाताहरूले अगस्टमा अपेक्षाभन्दा कम १ लाख ४२ हजार रोजगारी थपेका छन् । बेरोजगारी दर ४.२ प्रतिशतमा झरेको छ । श्रम तथ्याङ्क विभागको ब्यूरोअनुसार निर्माण र स्वास्थ्य सेवामा...
काठमाडौँ । मुम्बईबाट फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रवार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको छ । २४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा...
ओडिशा । भारतले शुक्रबार मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि-४ सफलतापूर्वक प्रक्षेपण गरेको छ । रक्षा मन्त्रालयको बयानका अनुसार यसलाई ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको थियो। यो प्रक्षेपणले...