लन्डन । बेलायती कम्पनी टिकटमाष्टरका पूर्व हाकिमलाई जेल सजाय सुनाइएको छ । प्रतिस्पर्धी कम्पनीको सर्भर ह्याक गरेर सूचनाहरू चोरेको आरोप पुष्टि भएपछि बेलायती नागरिक स्टेफन मिडले एक वर्षको जेल सजाय पाएका छन् । साथै उनलाई ...
वाशिङटन डीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनअघि डेमोक्रेटिक पार्टीकी प्रतिद्वन्द्वी कमला ह्यारिससँग दोस्रो राष्ट्रपतिको बहस गर्ने सम्भावनालाई अस्वीकार गरेका छन् । दुई दिनअघि...
जेनेभा । भारतीय विदेशमन्त्री एस जयशङ्करले बिहीबार भारत–चीन सम्बन्धलाई ‘जटिल’ बताएका छन् । उनले दुवै मुलुकबीचको व्यापार मुद्दामाथि लामो समयदेखि चलिरहेको सङ्घर्षलाई प्रकाश पार्दै चीनसँग आर्थिक सम्बन्ध ‘अनुचित र असन्तुलित’...
वासिङ्टन डिसी । सेप्टेम्बर ११ मा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसमा आमनेसामने भएका थिए । एबीसी न्युजमा प्रत्यक्ष प्रसारण भएको यो बहसलाई ६ करोड...
क्वालालम्पुर । बुधबार मलेसियाका प्रहरीहरू सेल्टर होम (आश्रय गृहहरू)बाट ४०२ नाबालिगको उद्धार गरेको छ । यी आश्रय गृहमा नाबालक बालबालिका र किशोरकिशोरीमाथि यौन शोषण हुने गरेको आरोप लागेको छ ।...
नयाँदिल्ली । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । बिहीबार यचुरीको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । ...
हानोई । भियतनाममा यागी समुद्री आँधीको वितण्डा सकिएको छैन । आँधीका कारण मर्नेको संख्या दिनहुँ जसो बढिरहेको छ । अचानक बाढी र पहिरो जाँदा १२५ जनाभन्दा बढी हराइरहेको स्थितिमा...
वासिङ्टन डिसी । पछिल्ला केही वर्षयता चीनसँग अमेरिकाको व्यापार सम्बन्ध तनावपूर्ण रहेको छ । नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस वा डोनाल्ड ट्रम्प जसले जितेपनि यी दुई देशबिचको व्यापार...
रफाह । गाजामा इजरायलले गरेको हवाई हमलामा परेर संयुक्त राष्ट्र संघ (यूएन)का ६ जना कर्मचारीको मृत्यु भएको छ । मध्य गाजामा रहेको आफ्नो विद्यालयमा इजरायली हवाई आक्रमणमा छ जना कर्मचारीको...
ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवम् बीएनपीकी अध्यक्ष खालिदा जिया बिरामी परेकी छिन् । स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । ‘बेगम जिया बिरामी परेपछि मेडिकल बोर्डको सल्लाहमा उनलाई हिजो...
वाशिङटन डीसी । अमेरिकामा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको राष्ट्रपति चुनावको गर्मागर्मी एलन मस्क र टेलर स्विफ्टसम्म पुगेको छ । चर्चित अमेरिकी गायिका टेलर स्विफ्टले राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार...
काठमाडौँ । प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र संघको निकाय ‘युएनआरडब्ल्यूए’ले मध्य गाजामा भएको इजरायली हमलामा आफ्ना ६ जना कर्मचारी मारिएको जनाएको छ । मध्य गाजाको एउटा विद्यालयमा...
लिमा । पेरुका पूर्व राष्ट्रपति अल्बेर्तो फुजिमोरीको निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनकी छोरीले पुष्टी गरेकी छिन् । उनीमाथि मानवअधिकार दूरुपयोग र भ्रष्टाचारको अभियोग लागेको...
वासिङ्टन डिसी । अमेरिकाले पूर्वसीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाएको छ । चीन सरकारका लागि जासुसी गरेपछि ७१ वर्षीय आलेक्जेन्डर युक चिङ मालाई सो सजाय सुनाइएको हो । ...
वाशिङटन डीसी । फिलाडेल्फियाको नेशनल कन्स्टिट्युसन सेन्टरमा बुधबार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको राष्ट्रपतीय बहस भयो । यस बहसमा ह्यारिस ट्रम्पमाथि हाबी भएकी थिइन् । बहस...
काठमाडौँ । इरानी राष्ट्रपति मसुद पेजेस्कियान जुलाईमा पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि बुधवार बगदाद पुगेका छन् । इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले इरानी राष्ट्रपति मसुद...
ग्रेटर नोएडा । भारतमा केन्द्र सरकारले चाँडै नै सेमिकन २.० कार्यक्रम अनावरण गर्ने केन्द्रीय इलेक्ट्रोनिक्स र सूचना प्रविधिमन्त्रीले बुधबार घोषणा गरेका छन् । “हाल हामी सेमिकन २.० कार्यक्रम तयार...
जेरुसेलम । दक्षिणी गाजा पट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ । इजरायली वायुसेनाको ब्ल्याक हक...
मेलबर्न । युद्ध विरोधी विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएपछि अस्ट्रेलियाको मेलबर्नमा दर्जनौँ मानिस पक्राउ परेका छन् । केही प्रदर्शनकारीहरूले सैनिक हार्डवेयरसम्बन्धी एक प्रदर्शनमाथि लक्षित गरेपछि त्यस्तो कदम चाल्न...
हानोई । भियतनाममा शक्तिशाली समुद्री आँधी यागी सकिने कुनै संकेत छैन । ताइफुनका कारण त्यहाँ मर्नेको संख्या दिनहुँ बढ्दो छ । सरकारले गरेको अनुमान अनुसार आँधीका कारण अहिलेसम्म १५२ जनाको...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले दिएको लामो दूरीको मिसाइल प्रयोगमा युक्रेनमाथि लगाएको प्रतिबन्ध फुकाउने सङ्केत गरेका छन् । यस्तो प्रतिबन्धले आफ्नो हात बाँधिएको भन्दै युक्रेनले बारम्बार ती...
काठमाडौँ । बुधबार पाकिस्तानमा भूकम्प गएको छ । भूकम्पको तीव्रता ५.८ म्याग्निच्यूड मापन गरिएको छ । भूकम्पको धक्का भारतको राजधानी दिल्लीमा समेत महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ...
हानोई । भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको ज्यान गएको छ । अरू ५४ जना बेपत्ता छन् । यागीका कारण शनिवारदेखि भारी वर्षा र बाढीको अवस्था सिर्जना भएको छ...
२१औँ शताब्दीको पहिलो दुई दशक विश्व राजनीतिका प्रमुख घटनाको सूची बनाउने हो भने हामी अमेरिकाले ‘आतंकवाद विरोधी युद्ध’को नाममा सुरु गरेको विभिन्न मुलुकमाथिको सैन्य हस्तक्षेपसम्म पुग्छौँ । चाहे त्यो अफगानिस्तानमा...
नयाँ दिल्ली । अमेरिकी शर्ट सेलर कम्पनी हिन्डनबर्ग रिसर्चले आफूले लगाएका आरोपबारे भारतीय शेयर नियामक सेबी प्रमुख माधवी पुरी बुचको मौनतामाथि प्रश्न उठाएको छ । ‘जति पनि प्रश्नहरू उठेका छन्...
नयाँदिल्ली । सोमबार बिहान बिहारमा भारतीय जनता पार्टी (भाजपा) का नेता श्याम सुन्दर उर्फ मुन्ना शर्माको गोली हानी हत्या भयो । यो हत्या बिहारको राजधानी पटनाको पुरानो क्षेत्र पटना शहरको...
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको बहराइचमा मङ्गलवार राति ११ वर्षीया एक बालिकालाई ब्वाँसोले आक्रमण गरेको छ । अस्पतालमा भर्ना भएकी बालिकाको अवस्था स्थिर रहेको बताइएको छ । ...
वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनका दुई उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एबीसी न्यूजकाे राष्ट्रपति बहसमा सहभागी भएका थिए । यो बहसमा...
वाशिङटन डीसी । एबीसी न्यूजको प्रेसिडेंसियल डिबेटमा वर्तमान अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अर्कालाई व्यक्तिगत स्तरमा ओर्लिएर आक्रमण गरे । ह्यारिसले अहिले खेपिरहेको मुद्दा मामिला...
वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचन अघि कमला ह्यारिस र डोनाल्ड ट्रम्प बुधबार पहिलो पटक खुला बहसमा आमने सामने भए । एबीसी न्यूजको सो बहसका क्रममा...
वाशिङटन डीसी । अमेरिकामा राष्ट्रपति पदको बहसमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आप्रवासीहरूमाथि संघीन आरोप लगाए । रोचक कुरा चाँहि के भने वार्ताका मध्यस्थकर्ता स्वयंले ट्रम्पको सो आरोपलाई गलत बताए...
वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनका दुई उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एबीसी न्यूजकौ राष्ट्रपति बहसमा सहभागी भएका थिए । यो...
न्युयोर्क । कमला ह्यारिसले 'द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट' मा इजरायल-गाजा मुद्दामा आफ्नो पुरानो कुरा दोहोर्याएकी छन्। उनले भनिन्, ‘इजरायलको आफ्नै सुरक्षाको अधिकार छ, तर इजरायलले यो कसरी गरिरहेको छ भन्ने...
वाशिङटन डीसी । फ्लाइट ९३ आफ्नो निर्धारित समय भन्दा ४० मिनेट ढिलो थियो । युनाइटेड एयरलाइन्सको बोइङ ७५७ विमान न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा उडान भर्न ठिक्क परेको थियो । अरब...
इस्लामावाद । पाकिस्तानमा विप्रेषण आप्रवाह ४० प्रतिशतले बढेको छ । स्टेट बैङ्क अफ पाकिस्तानले गत वर्षको अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४० दशमलव पाँच प्रतिशतले बढेको जनाएको...
हानोई । भियतनाममा शक्तिशाली समुद्री आँधी यागीका कारण कम्तीमा ८२ जनाको मृत्यु भइसकेको छ । शनिबारयता आँधीको प्रभावले मुसलधारे वर्षा भएको थियो भने पहिरो र बाढी आएको थियो । उत्तरी...
बाली । इन्डोनेशियाले चर्चित पर्यटकीय स्थल बालीमा नयाँ होटल, भिला र नाइट क्लब निर्माणमा रोक लगाउने भएको छ । अत्यधिक निर्माण र थेग्नै नसक्ने पर्यटकको भारसँग जुधिरहेको समयमा सरकारले होटल...
काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यबाट प्रतिनिधित्व गर्ने सिनेटर मेरी अल्भाराडो गिलले पुरुष कर्मचारीमाथि यौन शोषण गरेको आरोप लागेको छ । सिनेटर गिल रिपब्लिकन पार्टी सदस्य हुन् । गिलले आफ्नै...
प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले देशको आणविक हतियारको सङ्ख्या द्रुत गतिमा बढाउने बताएका छन् । सरकारी सञ्चार माध्यम केसीएनएले मंगलबार बताए अनुसार आणविक हतियारको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न...
मस्को । रुसको मस्को नजिक एक महिलाको निधन भएको छ । युक्रेनले हानेको ड्रोनले अपार्टमेन्टमा लाग्दा आगलागी भएर ती महिलाको निधन भएको रुसी अधिकारीहरूले बताएका हुन् । रुसको रक्षा मन्त्रालयले...
नयाँ दिल्ली । भारतको उत्तराखण्ड राज्यको पवित्र धार्मिक स्थल केदारनाथ जाने बाटोमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । सोनप्रयाग र रुद्रप्रयागबिचको बाटोमा पहिरो खस्दा तीर्थयात्रीहरूको एउटा समूह फसेका थिए । ...