क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको सेमी–इलेक्ट्रिक ट्रकमा आगो लागेको छ । सोमा लागेको आगो निभाउन ५० हजार ग्यालन (१ लाख ९० हजार लिटर) भन्दा धेरै पानी खर्च गर्नु परेको थियो । ...
भियना । विनाशकारी बाढीका कारण मध्य र पूर्वी युरोपमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । बाढी र भारी हिमपातको चपेटामा अस्ट्रिया, चेक गणतन्त्र, जर्मनी हंगेरी, पोल्यान्ड, रोमानिया र स्लोभाकिया...
केरला । भारतको करेलमा निपाह भाइरसको सङ्क्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । पूणे भाइरोलोजी इन्ष्टिच्यूटले बताएअनुसार मृतक मलप्पुरम जिल्लाका २३ वर्षका युवक थिए । उनको स्याम्पलमा निपाह भाइरसको...
यङ्गुन । म्यानमारमा समुद्री आँधी यागीले ल्याएको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीमा परेर एक सयभन्दा बढीको मृत्यु भएको छ । म्यानमारको सत्तारुढ सेनाका प्रवक्ता जाव मिन टुनले आइतबार भने...
वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने अर्को प्रयास विफल भएको छ । आफ्नो फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् । घटनामा एक ‘सम्भावित संदिग्ध’...
नयाँ दिल्ली । दिल्लीमा रक्सीको अन्तःशुल्क नीतिमा घोटाला काण्डमा फसेर लामो समय जेलमा रहेका मुख्यमन्त्री अरविन्द केजरीवाल जमानतमा रिहा भइसकेका छन् । सर्वोच्चले रिहा गरेको दुई दिनपछि उनले आम आदमी...
पेरिस । समुन्द्री मार्गबाट फ्रान्सबाट इङ्ल्यान्ड जान खोज्दा आठ जनाको मृत्यु भएको छ । फ्रान्सेली प्रहरीले यसको जानकारी दिएको हो । प्राप्त जानकारीका अनुसार स्थानीय समयअनुसार राति १ बजे बुलायन–सू...
काठमाडौँ । भारतको बिहार राज्यको गयामा एउटा रेल अनियन्त्रित हुँदै लिक छाडेर खेतमा पुगेको छ । ‘लुप लाइन’ अर्थात् वैकल्पिक लिकबाट गइरहेको रेलको इन्जिन अनियन्त्रित हुँदै खेतमा पुगेको हो...
लन्डन । बेलायती प्रधानमन्त्री कीर स्टार्मर यतिबेला समस्यामा फसेका छन् । आफ्नी श्रीमतीलाई धनाढ्यले उपहारमा दिएको कपडाका कारण उनी यतिबेला समस्यामा परेका हुन् । पत्नी भिकटोरियाले पाएको उपहार सार्वजनिक...
नेपिड । म्यानमारमा शक्तिशाली समुद्री आँधी यागीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । कयौँ अझ बेपत्ता रहेको बताइएको छ । यागीसँग आएको मुसलधारे वर्षा, बाढी र पहिरोमा परेर...
काठमाडौँ । मुम्बईबाट दोहा जान लागेको इन्डियो एयरलाइन्सका यात्री ५ घण्टाभन्दा बढी समयसम्म विमानमै बसेर पनि गन्तव्यतर्फ जान पाएनन् । आइतबार बिहान ३ः५५ बजे दोहाका लागि उड्नुपर्ने विमान झण्डै...
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि राजीनामा दिने घोषणा गरेका छन् । उनको यो घोषणालाई भारतीय जनता पार्टी (भाजपा) ले पीआर स्टन्ट भनेको छ । ‘यो अरविन्द...
नयाँ दिल्ली । सावित्री जिन्दल भारतको सबैभन्दा धनी महिला हुन् । उनी चर्चित व्यापारी ओपी जिन्दलको पत्नी हुन् । बीजेपीसँग विद्रोह सावित्री हिसार विधानसभाबाट स्वतन्त्रमा उठेकी छन् । उनी...
नयाँ दिल्ली । सावित्री जिन्दल भारतको सबैभन्दा धनी महिला हुन् । यिनी चर्चित व्यापारी ओपी जिन्दलको पत्नी हुन् । बीजेपीसँग विद्रोह गरेर सावित्री हिसार विधान सभाबाट स्वतन्त्रमा उठेकी छिन्...
नयाँ दिल्ली । २३ वर्षका भारतीय विद्यार्थी तापाला नादामुनीले गिनिज बुक्समा काम गर्ने विश्वको सबैभन्दा सानो भ्याक्युम क्लिनर बनाएको रेकर्ड राखेका छन् । यो भ्याक्युम क्लिनर कान्छी औँलाको नङभन्दा पनि...
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । जेलबाट रिहा भएको दुई दिनपछि...
म्याड्रिड । पैसा कमाउन मान्छेले अनेकौँ काम गर्छन् । कसैले राम्रो काम गर्छन् । छिटै धनी हुन् केहीले नराम्रो बाटो पनि अपनाउँछन् । स्पेनमा भने एक पुरुषले अनौठो तरिकाले पैसा...
वाशिङटन डीसी । विश्वभर एमपक्स अर्थात् मंकीपक्सको प्रकोप फैलिरहेको छ । यस्तोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पहिलोपटक एमपक्स भाइरस विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दिएको छ । सङ्गठनले पहिलो पटक शुक्रबार...
काराकास । देशमा अस्थिरता कायम गर्ने षडयन्त्र गरेको आरोपमा भेनेजुएलामा ६ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना अमेरिकी, २ स्पेनिस र एक जना चेक नागरिक...
टोकियो । जापानका अधिकांश भागहरू कान्टोदेखि क्युसुसम्म शनिबार ग्रीष्मको अन्तिम समयमा तीव्र गर्मीको अनुभव भएको देशको मौसमसम्बन्धी निकायले जनाएको छ । जापानको मौसम विज्ञान निकाय (जेएमए) ले देशभरका ९१४...
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गाजापट्टीका १० वर्ष मुनिका पाँच लाख ६० हजार भन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाएको जनाएको छ । गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा आपत्कालीन खोप...
म्यानमार । यागी आँधीपछि म्यानमारमा भीषण बाढी आएको छ । अधिकारीहरूका अनुसार यस बाढीका कारण करिब दुई लाख ३० हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार...
एजेन्सी । विवादित हिमालय क्षेत्र जम्मु–कश्मिरमा एक दशकमा हुनलागेको विधानसभा निर्वाचनको केही दिनअघि कश्मिरमा भएको सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका...
वासिङ्टन । क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी राष्ट्रपति पदका दुवै प्रमुख उम्मेदवार ‘जीवन विरुद्ध’ रहेको बताएका छन् । उनले क्याथोलिक मतदाताहरूलाई नोभेम्बरको चुनावमा मतदान गर्दा दुईमध्ये ‘कम खराब‘ छनौट गर्न...
काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोरले मिडियासँग कुराकानी गरेका छन्। सुनिताले भनिन्, ‘हामी यहाँ बस्न र यहाँ भएको चालक दलको हिस्सा बन्नको लागि...
एजेन्सी । इजरायली सेनाले मे ७ मा प्यालेस्टिनी पक्षमाथि आफ्नो नियन्त्रण लागू गर्ने घोषणा गरेपछि इजिप्टको रफाह क्रसिङ बन्द गरिएको छ । जसले इजिप्टबाट गाजामा सहायता ट्रकको प्रवेश निलम्वन गरेको...
एजेन्सी । साउदी अरबका लगानी मन्त्री खालिद अल फलिहले हालैका वर्षहरूमा द्विपक्षीय सम्बन्धको द्रुत विकाससँगै चीन र साउदी अरबबीच लगानी सहयोगको उज्ज्वल सम्भावना रहेको बताएका छन् । चीन साउदी अरेबियाको...
वासिङ्टन । अमेरिकाले रुसी मिडिया च्यानल आरटीमा नयाँ प्रतिबन्ध लगाएको छ । यो घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस च्यानललाई 'रुसी गुप्तचर प्रणालीको हिस्सा' भनेर वर्णन गरेका हुन्। ...
कश्मीर । जम्मू-कश्मीरको किश्तवाडको चतारुमा शुक्रबार आतङ्कवादी र सुरक्षा बलबिचको भिडन्तमा दुई सैनिकको मृत्यु भएको छ। मारिनेमा ह्वाइट नाइट कर्पसका नायब सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंह रहेका छन्...
लण्डन । रुसले जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द गरेको छ । बेलायतको विदेश मन्त्रालयले भने आफ्ना कूटनीतिज्ञहरूमाथि लागेको आरोपलाई पूर्णतया आधारहीन भएको बताएको छ । यसैबिच,...
नयाँ दिल्ली । भारतको कोलकातामा प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार प्रकरणमा घेरिएकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पहिलो पटक राजीनामा दिने प्रस्ताव गरेकी छिन् । सर्वोच्च अदालतको आदेशपछि पनि चिकित्सकको आन्दोलन...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्शत जमानत दिएको छ । जमानतमा छुटेपनि उनले मुख्यमन्त्रीको रूपमा कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्न पाउने छैनन् । मुख्यमन्त्रीको काम...
प्योङयाङ । उत्तर कोरियाले ठुलो मात्रामा युरेनियम थुपारेर राखिरहेको छ । हालै मात्र उत्तर कोरियाली नेता किम जोङ्ग उनले युरेनियम संवर्द्धन भन्डारको भ्रमण गरेका थिए । त्यतिबेलाको केही फोटो उत्तर...
तेल अभिभ । इजरायलको विशेष सेनाले सिरियामा सशस्त्र समूह हिजबुल्लाहको मिसाइल बनाउने केन्द्रलाई निशाना बनाएको छ । इजरायली सरकारले यस कारबाहीबारे केही बोलेको छैन । तर यो हमला हप्ताको सुरुमा...
बेइजिङ । चीनले सेवा निवृत्तिको उमेर हद बढाएको छ । वृद्ध जनसङ्ख्याको अनुपात बढ्दै गएको र पेन्सन बजेटको भार चुलिँदै गएपछि त्यहाँको सरकारले सन् १९५० को दशकयता पहिलो पटक सेवा...
मस्को । उत्तर कोरियाली नेता किम जोङ उन र रूसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुबीच शुक्रबार भेटवार्ता भएको छ । क्रेमलिन र प्योङयाङबिच केही हप्ता पहिलले रक्षा सम्झौता भएको थियो...
हङकङ । दक्षिण कोरियाली कार निर्माता कम्पनी ह्युन्डाई र अमेरिकी अटो निर्माता कम्पनी जनरल मोटर्सले मिलेर नयाँ कार बनाउने सहमति गरेका छन् । नयाँ कार, आपूर्ति शृङ्खला र प्रविधिमा मिलेर...
क्यालिफोर्निया । अमेरिकी विमान निर्माता कम्पनी बोइङका कर्मचारीहरू हडतालमा उत्रिदैंछन् । अमेरिकी समयअनुसार शुक्रबार बिहानदेखि कम्पनीको कर्मचारी सङ्गठनमा आबद्ध ३३ हजार कर्मचारीहरूले हडताल सुरु गर्दै छन् । कम्तीमा पनि २५...
नयाँ दिल्ली । अमेरिकी शर्ट सेलर कम्पनी हिन्डनबर्ग रिसर्चले एकपटक फेरि अदानी समूहमाथि आरोप लगाएको छ । माइक्रो ब्लगिङ वेबसाइट एक्समा हिन्डनबर्गले एउटा पोस्ट गर्दै हिन्डनबर्गले सो आरोप लगाएको हो...
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट जमानत पाएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार, दिल्लीको रक्सीसम्बन्धी अन्तःशुल्क नीतिमा भएको घोटालामा सीबीआईले गरेको गिरफ्तारीलाई चुनौती दिन र जमानतको...
लन्डन । बेलायतको राष्ट्रिय कर्जा आउँदो ५० वर्षमा तेब्बर हुने प्रक्षेपण गरिएको छ । बेलायत सरकारका आधिकारिक प्रक्षेपणकर्ताहरूले यस्तो बताएका हुन् । वृद्ध जनसङ्ख्याको अनुपातमा हुने वृद्धि, जलवायु परिवर्तन र...