वाशिङटन डीसी । अमेरिकाको मिसिगन र पेन्सिल्भेनिया राज्यहरूमा राष्ट्रपतिको निर्वाचनमा कमला ह्यारिस डोनाल्ड ट्रम्पभन्दा अगाडि आउने हालै भएको नयाँ सर्वेक्षणले देखाएको छ । तर विस्कन्सिनमा भने दुवैले स्पष्ट मत पाएनन् । तेस्रो दलका उम्मेदवार ...
नयाँ दिल्ली । भारतमा दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङका सयौँ कामदार धर्नामा बसेका छन् । भारतको दक्षिण राज्य तमिल नाडुमा चेन्नईमा रहेको कारखानामा काम गर्ने झन्डै १ हजार ५००...
बेइजिङ । दक्षिणी चीनमा चक्कु प्रहारको घटनामा एक बालकको मृत्यु भएको छ । बुधवार विद्यालय जाँदै गर्दा शेञ्झेनस्थित जापानी विद्यालयमा पढ्ने ती छात्रमाथि चक्कु प्रहार भएको जापानी विदेश मन्त्रालयले बताएको...
ओट्टावा । क्यानडाले विदेशी विद्यार्थीलाई आफ्नो देशमा पढ्नका लागि दिँदै आएको अनुमतिमा थप कटौती गर्ने भएको छ । त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई दिँदै आएको पर्मिट अर्को १० प्रतिशतले घटाउने भएको...
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति चुनावमा विदेशी हस्तक्षेप भएको खुलासा भएको छ । अमेरिकाको संघीय अनुसन्धान एजेन्सी (एफबीआई)ले गरेको अनुसन्धानका अनुसार इरानी ह्याकरहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा घुसपैठ...
बेरुत । लेबनानको राजधानी बेरुत समेत त्यहाँका कयौँ सहरहरूमा बुधबार लगातार दोस्रो दिन पनि विस्फोट भएको छ । अघिल्लो दिन पेजर विस्फोट भएकोमा बुधबार भने वाकीटकीमा शृङ्खलाबद्ध रूपमा विस्फोट भए...
वासिङ्टन डीसी । अमेरिकाको सबैभन्दा प्रभावशाली श्रमिक सङ्गठनमध्ये एक हो इन्टरनेशनल ब्रदरहुड अफ टिमस्टर्स । अमेरिकाको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन गर्न यो सङ्गठनले अस्वीकार गरेको छ । यो...
वासिङ्टन डिसी । अमेरिकाको सबैभन्दा प्रभावशाली श्रमिक संगठनमध्ये एक हो, इन्टरनेशनल ब्रदरहुड अफ टिमस्टर्स । अमेरिकाको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन गर्न यो सङ्गठनले अस्वीकार गरेको छ । यो सङ्गठनले...
लेबनान । लेबनानमा पेजर विष्फोटको श्रृंखला रोकिएको छैन । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार विष्फोटका कारण बुधबार कम्तीमा थप १४ जनाको ज्यान गएको छ भने ४५० जनाभन्दा धेरै घाइते भएका छन्...
नयाँ दिल्ली । भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धबारे पुनर्विचार गर्ने भएको छ । गहुँको पिठो निर्यातमा लगाएको शुल्क खारेज गरेको कयौं दिनपछि भारतले गैरबासमती चामलको निर्यातमा लगाएको सीमा खुकुलो बनाउनेबारे...
बेरुत । लेबनानमा पेजरमार्फत भएको शृंखलाबद्ध विष्फोटका घटनामा ताइवान सरकारले अडान राखेको छ । अहिलेसम्म विस्फोट भएका पेजरहरू ताइवान्स ब्रान्डका हुन् भन्ने अनुमान गरिएको थियो । तर ताइवानको अर्थ मन्त्रालयले...
काठमाडौँ । लेबनानको राजधानी बेरुतमा पेजर विस्फोट भएको भोलिपल्टै कयौँ ‘वाकीटकी’ (सञ्चारका लागि प्रयोग हुने साधन) विस्फोट भएको छ । समाचार एजेन्सीहरूका अनुसार हिजबुल्लाह लडाकुले प्रयोग गर्दै आएको वाकीटकीमा...
बेरुत । लेबनानमा पेजर विस्फोटका घटनाहरूमा परेर मर्नेको सङ्ख्या १२ पुगेको छ । मर्नेमा २ जना बालबालिका समेत रहेका छन् । यीमध्ये एक जना ८ वर्षीय बालिका र अर्को...
बैंकक । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दुई हप्ता अघि भियतनाम, थाइल्यान्ड, लाओस र...
वासिङ्टन डीसी । अमेरिकी व्यापारी एलन मस्क छिटै १० खर्ब डलरको मालिक बन्ने बाटोमा छन् । विद्युतीय सवारी साधनदेखि सामाजिक सञ्जाल अनि अन्तरिक्ष अन्वेषण कम्पनीसम्म फैलिएको उनको व्यापार साम्राज्यले उनलाई...
बेरुत । मंगलबार राजधानी बेरुतसहित धेरै ठाउँमा भएका पेजर विस्फोटमा परेर लेबनानमा अहिलेसम्म नौ जनाको मृत्यु भएको छ भने २८ सयभन्दा बढी घाइते भएका छन् । पेजरमा यी विस्फोट कसरी...
वासिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका तर्फबाट नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले आउँदो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका छन् । मोदी...
न्यूयोर्क । हिप–हप मुगल सिन ‘डिडी’ कम्ब्सको जमानत अस्वीकार गरिएको छ । यौन तस्करी र उत्पीडनको आरोपमा सोमबार साँझ म्यानह्याटनमा उनी पक्राउ परेका थिए । गायकका वकिलले अमेरिकाको एउटा सङ्घीय...
काठमाडौँ । जम्मु कश्मीरमा आज पहिलो चरणको विधानसभा चुनावको मतदान भइरहेको छ । जम्मु कश्मीरमा बुधबार, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुँदै छ। आज पहिलो चरणको...
मेक्सिको सिटी । मध्य मेक्सिकोमा दुईवटा पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । पहिलो विपत्ति शनिबार राजधानी नजिकैको सान लुइस अयुकान गाउँमा भएको राष्ट्रिय नागरिक सुरक्षा निकायले जनाएको छ ।...
लेबनान । लेबनानमा मंगलबार मेसेज पठाउन प्रयोग हुने पेजर एकसाथ विस्फोट हुँदा हिज्बुल्लाहका सयौं सदस्यहरू घाइते भएका छन्। यस घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । लेबनानको...
नयाँदिल्ली । भारतका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएका केजरीवालले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको...
भ्लाडिभोस्टक । रुसको सुदूर पूर्वको अमुर क्षेत्रमा तीन जना सवार रोबिन्सन आर६६ हेलिकप्टर बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । रुसी आपत्कालीन मन्त्रालयको क्षेत्रीय प्रेस सेवाका अनुसार...
ढाका । अमेरिकाले बङ्गलादेशलाई २० करोड २० लाख डलर अतिरिक्त आर्थिक सहायता दिने भएको छ । ढाका भ्रमणका क्रममा अमेरिकी प्रतिनिधिहरूले आइतबार यसको घोषणा गरेका हुन् । यो रकमले...
काठमाडौँ । अपराधी लुकेको वा कुनै गैरकानुनी काम भइरहेको आशंकामा कानुन अनुसार प्रहरीले छापा मार्ने गर्दछ । तर प्रहरी चौकीमै प्रहरीले छापा मारेको अनौठो घटना प्रकाशमा आएको छ । ...
साओ पाउलो । ब्राजिलको साओ पाउलोमा टेलिभिजनमा मेयरका प्रत्याशीहरूबिचको बहस प्रत्यक्ष प्रसारण भइरहँदा एक उम्मेदवारलाई अर्को उम्मेदवारले कुर्सीले हानेका छन् । आइतबारको बहसमा ६ जना प्रत्याशी सहभागी भएका थिए ।...
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कको मेलभिलमा रहेको एउटा हिन्दु मन्दिरमा तोडफोड भएको छ । सोमबार मेलभिलस्थित स्वामी नारायण मन्दिरमा तोडफोड भएको छ । मन्दिरमा भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अपमानजनक शब्द पनि लेखिएको...
नयाँ दिल्ली । दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ । आम आदमी पार्टी (आप)की नेतृ आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री हुनेछिन् । दिल्ली सरकारका मन्त्री गोपाल राईले सञ्चारमाध्यमलाई सो जानकारी...
नयाँ दिल्ली । उत्तर प्रदेशको फिरोजाबादमा सोमबार राति पटाकाको गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । यो घटना फिरोजाबादको नौशेरा क्षेत्रमा भएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ...
याङ्गुन । म्यानमारमा बाढी र पहिरोका कारण मर्नेको सङ्ख्या बढ्दो छ । समुद्री आँधी यागीका कारण आएको बाढी र पहिरोमा परेर २०० जना भन्दा धेरै जनाको मृत्यु भएको त्यहाँको सैन्य...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाको मनोबल बढाउन लागेका छन् । उनले सेनामा अरू १ लाख ८० हजार जवानलाई भर्ना गर्न आदेश दिएका छन् । योसँगै रुसी सेनामा...
वाशिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार डोनल्ड ट्रम्पको २ महिनाको अन्तरालमा आइतबार दोस्रो पटक हत्या प्रयास भयो । यस पटक पनि ट्रम्पको भाग्य...
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले राष्ट्रपति र उपराष्ट्रपतिबारे गरेको ट्विट मेटाएको खुलासा भएको छ । अमेरिकी गुप्तचर सेवाले उक्त ट्विटबारे आफूलाई जानकारी रहेको बताएको छ । मस्कले आफ्नो...
वेस्ट पाम बिच । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आशङ्कामा एक व्यक्तिमाथि सोमबार सङ्घीय बन्दुक अपराधको अभियोग लगाइएको छ । अन्ठाउन्न वर्षीय रेयान वेस्ले राउथमाथि दोषी अपराधीका...
बेइजिङ । आफ्नै पैसाले गाउँलेका लागि पुल बनाइदिँदा चीनमा एक पुरुष जेलमा गएका छन् । अनधिकृत संरचनाको पुल बनाउँदा उनलाई सजाय दिइएको भन्दै अडिटी सेन्ट्रलले लेखेको छ । सन्...
टोकियो । जापानको वृद्ध जनसङ्ख्या कीर्तिमानी स्तरमा उक्लिएको छ । सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्या ३ करोड ६२ लाख ५० हजार जनाको नयाँ उचाइमा...
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासको निन्दा गरेका छन् । युक्रेनका एक कट्टर समर्थकले आइतबार गल्फ कोर्समा ट्रम्पमाथि गोली हान्ने प्रयास गरेका थिए...
बोर्नो । नाइजेरियाको बोर्नो राज्यमा आएको भीषण वर्षापछि कम्तीमा २ सय ७४ जना कैदी भागेको नाइजेरियन करेक्सनल सर्भिसले आइतबार जानकारी दिएको छ । सर्भिसका प्रवक्ता अबुबकर उमरले दिएको जानकारी...
तेल अभिभ । गत डिसेम्बरमा गाजामा मृत फेला परेका तीन इजरायली बन्धक इजरायली सेनाकै हवाई आक्रमणमा मारिएको हुनसक्ने सेनाले जानकारी दिएको छ । मारिनेमा दुई सैनिक कर्पोरल निक बेइसर र...
हङकङ । सात दशकयताकै शक्तिशाली समुद्री आँधीका कारण चीनको सांघाई सहर सोमबार ठप्प बन्न पुगेको छ । आँधीले गर्दा चिनियाँ आर्थिक हब मानिने सहरका उडान, रेल, राजमार्गहरू बन्द भएका हुन्...
वासिङ्टन डीसी । आइतबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भयो । यसका आरोपी युक्रेन समर्थक अभियन्ता भएको खुलासा भएको छ । सीबीएस लगायत अमेरिकी सञ्चारमाध्यमले छापेको समाचारअनुसार सन्दिग्ध...