सबै कुरा स्वाभाविक चलिरहेको भए अहिले म चिकित्साशास्त्र अध्ययनको अन्तिम वर्षमा हुने थिएँ । अबको केही महिनामै डाक्टर मनर हुनेवाला थिएँ । तर आज मेरो अध्ययन रोकिएको छ । इजरायलको नरसंहारकारी हमलाका कारण म र ...
उत्तरप्रदेश। भारतमा एक दलित नाबालिकालाई मादक पदार्थ खुवाएर तीन जनाले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । घटनाका आरोपितहरू भने फरार छन् । उनीहरूले बालिकालाई कारमा लिएर सामूहिक बलात्कार गरी...
गाजा । गाजाको स्वास्थ्य मन्त्रालयको फिल्ड अस्पतालका निर्देशक डा मारवान अल हम्सले चिकित्सा क्षेत्र इन्धन, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको अवस्थामा रहेको बताएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयको गोदामबाट...
गाजा स्ट्रीप । गाजामा इजरायली हमलामा परेर २१ जनाको मृत्यु भएको छ । त्यहाँको नागरिक रक्षा एजेन्सीले शनिबार सो कुराको जानकारी दिएको हो । यो इजरायली सेनाले विस्थापित प्यालेस्टाइनीहरूलाई आश्रय...
कोलम्बो । श्रीलङ्कामा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको मतदान सोही दिन अपराह्न ४ बजे सम्पन्न...
नयाँदिल्ली । आम आदमी पार्टी (आप) की नेतृ आतिशी मार्लेना सिंहले शनिबार राज निवासमा आयोजित समारोहबीच दिल्लीको मुख्यमन्त्रीका रुपमा सपथ लिएकी छन् । आपका नेताहरू सौरभ भारद्वाज, गोपाल राय, कैलाश...
मस्को । रुसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ । “ड्युटीमा”...
कोलम्बो । श्रीलङ्काले आर्थिक सङ्कट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्रा कोषको मितव्ययिता योजनामा प्रभावकारी जनमत सङ्ग्रहमा शनिवार राष्ट्रपतिका लागि मतदान सुरु भएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई...
एजेन्सी । इजरायली सेनाले उत्तरी वेस्ट बैंक शहर जेनिनको दक्षिणमा पर्ने कबातिया शहरमा तीन प्यालेस्टाइनी बन्दुकधारीलाई मारेको प्यालेस्टिनी श्रोतले बताएको छ । इजरायली सेनाले शहरमा आक्रमण गरी एउटा घरलाई घेरा...
वासिङ्टन । अमेरिकी नागरिकहरूले यस वर्षको नोभेम्बरमा आफ्नो नयाँ राष्ट्रपति चयन गर्न मतदान गर्नेछन्। यो चुनावलाई सारा विश्वले हेर्नेछ । राष्ट्रपतिसँगै अमेरिकी नागरिकहरूले कुनै विधेयक वा कानुन पारित गर्न महत्त्वपूर्ण...
वासिङ्टन । गत वर्ष अमेरिका फर्किनुअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई एक वर्षको जेल सजाय सुनाइएको छ । योसँगै उनलाई सेनाबाट निष्कासन गरिएको हो...
किएभ । युक्रेनले सरकारी र सैन्य कर्मचारीहरूका साथै रक्षा क्षेत्र र महत्त्वपूर्ण पूर्वाधार क्षेत्रका कर्मचारीहरूलाई जारी गरिएको आधिकारिक उपकरणहरूमा टेलिग्राम मेसेजिङ प्लेटफर्मको प्रयोगमा प्रतिबन्ध लगाएको छ। देशको शक्तिशाली राष्ट्रिय सुरक्षा...
बेरुत । लेबनानको राजधानी बेरुतमा शुक्रबार इजरायली हवाई हमलामा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएका छन् । यसले ठुलो युद्धको डर थपेको छ। हिजबुल्लाहले इब्राहिम अकिलको मृत्युको पुष्टि गरेपछि इजरायलले...
नयाँ दिल्ली । अरविन्द केजरीवालले राजीनामा दिएपछि दिल्लीको नयाँ मुख्यमन्त्रीका रुपमा आतिशीले मुख्यमन्त्रीको रुफमा सपथ लिँदैछिन् । सपथ ग्रहण कार्यक्रम राजनिवासमा हुनेछ । कार्यक्रमको तयारी पूरा भएको जनाइएको छ ।...
नर्वे । उडिरहेको जहाजका यात्रुले खानामा जिउँदो मुसा भेटेपछि आकस्मिक अवतरण गराइएको छ । स्क्यान्डिनेभियन एयरलाइन्स (एसएएस) ले बुधबार उडान भइरहेकै बेला यात्रुको खानाबाट मुसा बाहिर निस्केपछि आफ्नो एउटा उडानलाई...
लस एन्जलस । नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा चालक दलसहितको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् । नासाका अन्तरिक्ष यात्री निक...
बेरुत । लेबनानमा इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । बेरुतमा भएको आक्रमणमा आठ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले जारी...
इस्लामवाद । पाकिस्तानको खैबर पख्तुनख्वामा पाकिस्तानी सुरक्षा बल र चरमपन्थीबिचको छुट्टाछुट्टै भिडन्तमा सेनाका ६ जवानको मृत्यु भएको छ । यस घटनामा १२ जना आतङ्ककारी मारिएको बताइएको छ । पाकिस्तानी...
रफाह । उत्तर र मध्य गाजामा इजरायलले गरेको ट्याङ्क र हवाई हमलामा कम्तीमा १४ जना प्यालेष्टिनीहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै छापेको समाचारका अनुसार...
कराँची । दक्षिण पाकिस्तानको प्रहरीले एक घटनामा सशस्त्र पुरुषलाई गोली हानेर मारेको छ । मृतक इशनिन्दाको आशंकामा प्रहरीले खोजिरहेको व्यक्ति भएको बिहीबार अधिकारीहरूले भनेका छन् । एकै हप्तामा यस्तो खालको...
बेरुत । आफ्नो लडाकु विमानले हिजबुल्लाहको सयभन्दा धेरै रकेट लञ्चरलाई निशाना बनाएको दाबी इजरायलले गरेको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार यी लन्चरहरू इजरायलमा आक्रमण गर्न तयार थिए...
नयाँ दिल्ली । भारतीय हातहतियार युरोपको बाटो भएर युक्रेनमा पठाइएको दाबीसहित अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले छापेको खबर भारतको विदेश मन्त्रालयले खारेज गरेको छ । भारतीय हतियार निर्माताहरूको तर्फबाट युद्ध सामाग्री...
साङ्घाई । पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले प्रभावित गर्दा चिनियाँ सहर साङ्घाईका सडक र छिमेकमा शुक्रबार बाढी आएको छ । पुलासन आँधी बिहीबार राति...
नयाँ दिल्ली । भारतमा एमपक्स अर्थात् मंकीपक्सको दोस्रो सङ्क्रमित फेला परेका छन् । केरलाको मलाप्पुरम जिल्लामा एमपक्स सङ्क्रमणको एउटा मामिला बाहिरिएको छ । सङ्क्रमित केही समयअघि मात्रै विदेशबाट फर्किएका...
इस्लामवाद । सिन्धु जल सम्झौता पुनरावलोकन गर्न भारतले पठाएको सूचनाको जवाफ पाकिस्तानले दिएको छ । पाकिस्तानले यो सम्झौतालाई निकै महत्त्वपूर्ण मानेको र ६४ वर्षअघि भएको द्विपक्षीय सम्झौताका प्रावधानलाई भारतले पनि...
मस्को । रुसमा युद्धका कारण मर्नेको सङ्ख्या बढिरहेको छ । युक्रेनमा अहिलेसम्म ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु भएको आफूले विश्लेषण गरेको डेटानले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ । ...
वाशिङटन डीसी । अमेरिकी स्पोर्ट्स वेयर निर्माता कम्पनी नाइकीका हाकिमले कम्पनी छाड्ने भएका छन् । जोन डोनाहोएले अक्टोबर १३ मा सेवा निवृत्ति लिँदैछन् । अर्को वर्षको सुरुसम्म चाँहि उनी कम्पनीमा...
नयाँ दिल्ली । आन्ध्र प्रदेशको तिरुपती मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग गरेको भन्दै विवाद बढ्दै गएको छ । ‘अघिल्लो सरकारमा प्रसाद लड्डूका लागि घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग...
बेरुत । लेबनानमा विष्फोट भएका सञ्चार उपकरणहरू पेजर र वाकीटकीमा विद्युतीय म्यासेजमार्फत् विष्फोट गराइएको खुलेको छ । संयुक्त राष्ट्रसंघका लागि लेबनानी मिसनले विद्युतीय म्यासेजद्वारा सञ्चार उपकरणहरू पेजर र वाकीटकी विष्फोट...
कोलकाता । भारतको दक्षिणी पश्चिम बंगालमा बाढीका कारण तीन जनाको मृत्यु भएको छ । बाढीबाट अढाई लाखभन्दा धेरै मानिसहरू प्रभावित भएका छन् । बाढीले पश्चिम बंगालका ६ जिल्लामा बढी क्षति...
बेरुत । हजारौँ कार्यकर्ताको सञ्चार उपकरण विस्फोटमा परिणत भएपछि हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बिहीबार आफ्नो शक्तिशाली समूहलाई ‘अभूतपूर्व’ धक्का लागेको स्वीकार गरेका छन् । इजरायलले दुई दिनमा लेबनानमा ३७ जनाको...
बामाको । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् । पछिल्ला...
कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर गइरहेको एउटा जहाज दुर्घटना भएर डुबेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले कमजोर आर्कटिक पारिस्थितिकीय प्रणालीमा सम्भावित इन्धन चुहावटलाई रोक्न काम...
बेरुट । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबेदले बुधबार देशमा सञ्चार उपकरणमा भएका विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २५ पुगेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा सम्बोधन गर्दै लेबनानका स्वास्थ्य मन्त्री अबेदले...
काठमाडौँ । मूल्यवृद्धि निकै तल्लो स्तरमा झरेपछि अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा भारी कटौती गरेको छ । बुधबार अमेरिकी फेडेरल रिजर्भले ब्याजदर ५० आधार दरले घटाइदिएको हो । यो गिरावट...
बेरुत । लेबनानका बासिन्दाहरूमा यतिबेला विद्युतीय उपकरणले त्रास बढाएको छ । लगातार दुई दिनसम्म पेजर वा वाकीटकी पड्किँदा ३२ जनाको मृत्यु र ३ हजार ५०० भन्दा धेरै घाइते भएको घटनापछि...
कारकास । जुलाईमा भएको विवादास्पद निर्वाचनमा राष्ट्रपति निकोलास मुदुरोको जित स्विकार्न आफूलाई बाध्य पारिएको भेनेजुएलाको विपक्षी दलका उम्मेदवार एड्मन्डो गोन्जालेजले बताएका छन् । शरण खोजेर स्पेन जानुअघि आफूलाई यस्तो...
बेरुत । लेबनानमा बुधवार एकपछि अर्को गर्दै कैयौँ विस्फोट भयो । यी विस्फोटहरू वाकी टकीमा भएको थियो । वाकीटकीमा भएका यी विस्फोटपछि अब यसलाई बनाउने जापानी कम्पनी आइकमले स्पष्टीकरण दिएको...
नयाँ दिल्ली । दिल्लीको नयाँ मुख्यमन्त्री चुनिएकी आम आदमी पार्टी (आप)की नेतृ आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् । पार्टीले यसअघि नै २१ सेप्टेम्बरमा शपथ ग्रहण गराउने...
किभ । युक्रेनले रातभर गरेको ड्रोन आक्रमणले पश्चिमी रुसको टीभर क्षेत्रमा रहेको गोला बारुदको एउटा ठुलो डिपो ध्वस्त भएको बताइएको छ । युक्रेनको सुरक्षा सेवा (एसबीयू)को एक स्रोतले यस्तो बताएको...
वाशिङटन डीसी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । बुधबार सकिएको नीतिगत बैठकपछि बैैंकले प्रमुख ब्याजदरमा ५० आधार बिन्दुले कटौती गरेको हो । यो ब्याजदरमा गरिएको...