अमेरिका । अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको दुई पटक हत्या प्रयास भयो । दुई महिनाभन्दा कम समयमा ट्रम्पमाथि दुई पटक गोली प्रहार भयो । पछिल्लो घटनामा यही ...
नयाँ दिल्ली । मंगलबारको कमजोर सुरुवातपछि भारतको प्रमुख सेयर परिसूचक बीएसई सेन्सेक्स ८५ हजार अङ्क माथि पुगेको छ । इतिहासमा पहिलो पटक बीएसई यो स्तर नाघेको हो । अर्को...
आजको दिनमा धेरैजसो राजनीतिज्ञहरू, कूटनीतिज्ञहरू र अन्तर्राष्ट्रिय राजनीतिका अध्येताहरू संसार बहुध्रुवीय भइसक्यो वा अब हुँदै छ भन्ने तर्क जोडतोडले अघि सारिरहेका छन् । पछिल्ला केही महिनामा यस्ता तर्क धेरै क्षेत्रका...
वाशिङटन डीसी । अमेरिकाले चीन र रुसमा कार, ट्रक र बसका लागि बनेका केही हार्डवेयर र सफ्टवेयरमा प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । सुरक्षा जोखिमतर्फ औँल्याउँदै यस्तो कदम चाल्न लागिएको...
वाशिङटन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङका कर्मचारीहरू हड्ताल फिर्ता लिन राजी भएका छन् । कम्पनीमा कार्यरत हजारौं कर्मचारीहरूको प्रतिनिधित्व गर्ने कर्मचारी संगठनले चार वर्षको अवधिमा तलब ३० प्रतिशत...
बेरुत । इजरायलले लेबनानमा सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरेर गरेको हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो । मृत्यु हुनेमा ३५ जना...
वासिङ्टन डीसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार न्यूयोर्कमा द्विपक्षीय भेटका क्रममा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका छन् । दुई नेताबिच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो । मोदीले...
लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ३५६ पुगेको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहानैदेखि दक्षिणी लेबनान, बेका र बालबेकका सहर र गाउँहरूमा इजरायली हमलाका कारण ३५६ जनाको मृत्यु...
बेरुत । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरूको सङ्ख्या दुई सय ७४ पुगेको बताए । यसमा २१ जना बालबालिका छन् । हजारौँ परिवार बमबारीबाट भागेका छन्...
बेरुत । इजरायलले हिजबुल्लाहहरूको गढमाथि गरेको आक्रमणमा परेर सय जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबार बताएअनुसार दक्षिणी लेबनानका सहर र गाउँहरूमा कम्तीमा सय जनाको मृत्यु भएको छ...
नयाँ दिल्ली । बाल अश्लील सामग्रीको सम्बन्धमा भारतको सर्वोच्च अदालतले नयाँ निर्देशिका जारी गरेको छ । अदालतको फैसलामा बच्चासँग जोडिएको अश्लील सामाग्री हेर्नु वा डाउनलोड गर्नु दुवै कानुनी अपराध हुने...
बेरुत । इजरायलले हिजबुल्लाहको गढहरूमा व्यापक स्तरको हमला सुरु गरेको छ । सुरक्षित रहन हिजबुल्लाहको गढ आसपासको क्षेत्रबाट टाढा जान इजरायलले सर्वसाधारणलाई चेतावनी पनि दिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका...
हङकङ । हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथी प्यासिफिकले एक दम्पतीलाई आफ्नो उडानमा प्रतिबन्ध लगाएको छ । रिक्लाइनिङ सिटको निहुँमा चीनकी एक यात्रीसँग झगडा परेपछि ती दम्पती कम्पनीको कालोसूचीमा परेका...
बेइजिङ । चीनमा युवा बेरोजगारीदर नयाँ उचाइमा पुगेको छ । अगस्टमा १६ देखि २४ बर्सबिचका युवाहरूमाझ बेरोजगारी दर बढेर १८ दशमलव ८ प्रतिशतमा उक्लिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको...
क्यानबेर्रा । अस्ट्रेलियाको उपभोक्ता नियामकले देशको सबैभन्दा ठुलो सुपर मार्केट चेनमाथि मुद्दा दायर गरेको छ । सयौँ वस्तुको मूल्य स्थायी रूपमा हटाइएको भन्दै झुटो दाबी गरेको भनेर अस्ट्रेलियन कम्पिटिशन एन्ड...
बैंकक । थाइल्यान्डमा एक जना ६४ वर्षकी महिलालाई अजिङ्गरले आक्रमण गरेको छ । समुत प्रकनस्थित आफ्नो घरबाहिर भाडा माझिरहेको अवस्थामा अर्रोम अरुनरोज नाम गरेकी महिलालाई अजिङ्गरले आक्रमण गरेको थियो ।...
वासिङ्टन डिसी । अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका धेरै नेताहरूसँग भेट गरेका छन् । सोही क्रममा मोदीले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता गरेका हुन् । ...
किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई रुसविरुद्धको युद्धमा विजयका योजना बुझाउँदैछन् । यसै हप्ता अमेरिका भ्रमणका क्रममा उनले सो योजना बुझाउने छन् । बाइडेनलाई भेटेपछि...
कोलम्बो । श्रीलंकामा अनुरा कुमारा दिसानायकेले नवौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । ५६ वर्षका दिसानायकेले प्रधानन्यायाधीश जयन्ता जयसूरियासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । ...
टोकियो । जापानमा भारी वर्षापछि आएको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ । अन्य १० जना हराइरहेका छन् । कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही हिस्सामा बाढी र पहिरो आएको...
वासिङ्टन । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पका लागि यो अन्तिम चुनाव हुन सक्छ। आइतबार, ट्रम्पले यदि उनी नोभेम्बरमा हुने चुनावमा हारे भने सन् २०२८...
काठमाडौँ । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमले विश्व समुदायको ध्यान खिचेको छ । उक्त घटनाक्रमपछि शक्ति राष्ट्रहरूले बंगलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन् । संयुक्त राष्ट्रसंघको ५९ औँ महासभा चलिरहेकै बेला भारत...
ढाका । निरंकुश प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको विद्रोहका कारण लामो समयपछि बंगलादेशको ढाका विश्वविद्यालयका विद्यार्थीहरू आइतबार कक्षामा फर्किएका छन् । रोजगारी आरक्षणको विरोधमा हसिनाको १५ वर्षको...
मोगादिसु । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (युएनएचसिआर) ले आइतबार...
कोलम्बो । श्रीलंकाको नयाँ राष्ट्रपतिमा वामपन्थी पार्टी नेसनल पिपुल्स पावरका नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएका छन् । दिसानायकेले...
नयाँ दिल्ली । मध्य प्रदेशमा एउटा अचम्मको घटना भएको छ । सागर जिल्लामा एक गर्भवती महिलाको पेटभित्रको बच्चाको पेटमा बच्चा फेला परेको छ । अल्ट्रा साउन्डको क्रममा यो कुरा पत्ता...
कोलम्बो । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । इतिहासमा पहिलो पटक श्रीलंकामा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतगणना भइरहेको छ । अहिलेसम्म कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५०...
वाशिङटन डीसी । भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँग महत्वपूर्ण सम्झौता गरेका छन् । यसक्रममा उनले त्यहँका राष्ट्रपति जो बाइडेनसँग निकै अर्थपूर्ण भेटघाट गरे । भेटमा दुई नेताहरूले पारस्परिक हितका...
तेहरान । पूर्वी इरानको एक कोइला खानीमा भएको विस्फोटमा परेर कम्तीमा ५१ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले यो घटनाको पुष्टि गरेका छन् । खानीका दुईवटा ब्लकमा...
अलाबामा । अमेरिकाको अलाबामा राज्यको बर्मिङ्घममा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । बर्मिंघमका प्रहरी अधिकारी ट्रुमन फिट्जगेराल्डले शनिबार साँझ सहरको फाइभ प्वाइन्ट्स...
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१ औं शताब्दीका चुनौतिहरूलाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गरेको ‘सुरक्षित भविष्यका लागि शिखर सम्मेलन (समिट अफ दि फ्युचर)’ मा सहभागी हुन विश्वभरका नेताहरू...
तेहरान । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ । “तबास खानी दुर्घटनामा परी...
लन्डन । डेस्कमा बसेर काम गर्ने कर्मचारीले कसरी काम गर्दा राम्रो हुन्छ अनि उत्पादकत्व राम्रो आउँछ भन्नेबारे दुई विपरित धारणा पाइन्छन् । यतिबेला अमेरिकी खुद्रा कम्पनी एमाजन र बेलायत सरकार...
तेल अभिभ । लेबनानले रातभर उत्तरी इजरायलतर्फ दर्जनौँ रकेट हानेको इजरायली सेनाले भनेको छ । हेजबुल्लाहले औद्योगिक र सैन्य स्थलहरूलाई निशाना बनाएको बताइएको छ । रातभरमा हेजबुल्लाहले १०५ वटा रकेट...
वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको निर्वाचनमा रिपब्लिकन दलका उमेदवार डोनाल्ड ट्रम्पले दोस्रो राष्ट्रपति बहसमा सहभागी हुन अस्वीकार गरेका छन् । अति ढिला भएको भन्दै उनले टिभीमा प्रत्यक्ष...
ओस्लो । यात्रीहरूलाई पस्किने खाजामा जिउँदो मुसा भेटिएपछि स्कान्डिनाभियन एयरलाइन्स (एसएएस)को एउटा उडान आपत्कालीन अवतरण गरिएको छ । यो घटना गत बुधबारको हो । विमान नर्वेको राजधानी ओस्लोबाट स्पेनको...
तेल अभिभ । आफ्नो कब्जामा रहेको वेस्ट बैंकको रामल्लाहमा रहेको न्युज च्यानल अल जजिराको कार्यालयमा इजरायली सेनाले छापा मारेको छ । सेनाले अल जजिराको सो कार्यालय ४५ दिनका लागि बन्द...
वाशिङ्टन डीसी । अमेरिकाले आफ्नो देशमा रहेका भारतका २९७ बहुमूल्य पुरातात्त्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ । यी वस्तु तस्करी र अन्य गैरकानूनी माध्यमबाट अमेरिका पुगेका हुन् । ...
कोलम्बो । श्रीलंकामा आम निर्वाचनमा निवर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेलाई वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले उछिनेका छन् । दिसानायकेले शानदार जित हात पारेका छन् । उनी श्रीलंकाका आगामी राष्ट्रपति हुनेछन् ।...
कोलम्बो । श्रीलङ्कामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ । मतदान सकिएको केही घण्टापछि नै देशभर कर्फ्यु लगाइएको छ । मुलुकमा शान्तिपूर्ण रुपमा मतदान भएपनि सर्वसाधारणको सुरक्षालाई ध्यानमा...
अब प्रस्ट भयो, संसारले अब छिटै पहिलो ‘ट्रिलियनियर’ (खर्बपति) पाउनेवाला छ । व्यापारिक क्षेत्रमा अनुसन्धान गर्ने संस्था ‘इन्फर्मा कनेक्ट’को एक रिपोर्ट अनुसार अमेरिकी अर्बपति एलन मस्कको सम्पत्ति सञ्चयको यही दर...