टोकियो । इजरायलले लेबनानमा हेजबुल्लाह बिरुद्ध आक्रमण बढाएपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ । जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानहरू तयार गर्ने निर्णय गरेको सरकारले शुक्रबार जनाएको छ । ...
टोकियो । जापानको एउटा अदालतले ५६ वर्षदेखि जेलमा रहेको व्यक्तिलाई निर्दोष ठहर गरेको छ । सन् १९६८ मा आफ्नो हाकिम, उनको श्रीमती र दुई किशोर सन्तान मारेको आरोपमा दोषी करार...
संयुक्त राष्ट्रसंघ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बिहीबार विशेषगरी अमेरिकालाई औँल्याउँदै अन्तर्राष्ट्रिय समुदायसमक्ष पश्चिम किनार र गाजामा रक्तपात रोक्न इजरायललाई हतियार पठाउन रोक्न आह्वान गरेका छन् । गाजामा मृत्यु हुनेको...
ब्रसेल्स । युरोपेली सङ्घ (इयु) ले बिहीबार रुसमाथि ठूलो हवाई आक्रमणको जवाफमा आणविक प्रतिक्रिया दिने अधिकार दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई ‘लापरवाहीपूर्ण र गैरजिम्मेबार’ भन्दै अस्वीकार गरेको छ । ...
तेल अभिभ । इजरायलले हिजबुल्लाहसँगको द्वन्द्वमा युद्धविराम गर्न अस्वीकार गरेको छ । इजरायलका विदेशमन्त्री इजरायल काट्जले उत्तरी छिमेकीसँग युद्धविराम नहुने बताएका छन् । इजरायलले उत्तरी सिमानामा बस्ने इजरायलीहरू सुरक्षित...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक पटक फेरि पश्चिमी देशहरूलाई आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् । बीबीसी रिपोर्टका अनुसार पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक...
नयाँ दिल्ली । भारतको बिहार राज्यमा जितिया पर्वको अवसरमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ । बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका...
वासिङ्टन डिसी । अमेरिकामा फेरि हिन्दु मन्दिरमा तोडफोड भएको छ । न्यूयोर्कमा रहेको हिन्दु मन्दिरमा आक्रमण भएको १० दिन पनि बितेको छैन । अहिले फेरि क्यालिफोर्नियाको साक्रामेन्टोमा रहेको बीएपीएस स्वामीनारायण...
नयाँ दिल्ली । लेबनानमा इजरायलले हिजबुल्लाहका गढहरूमाथि निशाना बनाएर धमाधम हवाई हमला गरिरहेको छ । स्थिति अनियन्त्रित बन्दै गएपछि बेलायत लगायत देशहरूले आफ्ना नागरिकका नाममा एड्भाइजरी जारी गरेका छन् ।...
नुएभो लियोन । मेक्सिकोको उत्तरपूर्वी क्षेत्रमा बुधबार सुरक्षा फौजको कारबाहीमा ११ जना बन्दुकधारीको मृत्यु भएको छ । नुएभो लियोन राज्य सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, सुरक्षाकर्मीले एक सशस्त्र...
इस्लामावाद । बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नगद अभावबाट गुज्रिरहेको पाकिस्तानका लागि ७ अर्ब डलर बराबरको कर्जा पारित गरेको छ । यो कर्जाको पहिलो किस्ता अन्तर्गत पाकिस्तानले छिटै...
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस.जयशंकरले बुधवार न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ (यूएन) को महासभाको ७९ औँ सत्र आसपास रुसी विदेशमन्त्री सर्गेई लाभरोभलाई भेटेका छन् । जयशंकरले सामाजिक सञ्जालमा सो भेटको तस्बिर...
ओट्टावा । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकार आफू विरुद्ध पेस भएको अविश्वासको प्रस्तावलाई हराउन सफल भएको छ । क्यानडाको संसदमा छलफलपछि ल्याइएको अविश्वासको प्रस्ताव २११ विरुद्व १२० मतले पराजित भएको...
बेरुत । लेबनानमा बढ्दो द्वन्द्वलाई देखेर अमेरिका र ईयूले २१ दिने युद्ध विरामको प्रस्ताव गरेका छन् । इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली संघ (ईयु) र अन्य...
न्यूयोर्क । निर्वाचनको मिति नजिकिँदा अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरूको धड्कन बढ्दो छ । उम्मेदवारहरूले चुनावी तयारीलाई तीव्र बनाएका छन् । चुनाव नजिकिँदा उम्मेदवारहरूमाथि सुरक्षा चुनौती समेत बढेको छ । हालै...
काठमाडौँ । इजरायलको आक्रमणका कारण लेबनानमा संयुक्त राष्ट्रसंघले सोमबारयता ९० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार इजरेली सेनाले दक्षिणी लेबनान र बेक्का क्षेत्रमा गरेको हमलाका कारण...
नयाँ दिल्ली । जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचनमा ५५ प्रतिशत मतदान भएको छ । केन्द्र शासित सो प्रदेशका ६ जिल्लाका २६ निर्वाचन...
नयाँ दिल्ली । दिल्ली सरकारले अकुशल, अर्ध–दक्ष र दक्ष कामदारहरूको न्यूनतम पारिश्रमिक क्रमशः १८ हजार ६६, १९ हजार नौ सय २९ र २१ हजार नौ सय १७ रुपैयाँ प्रतिमहिना बढाउने...
वाशिङटन डीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाबाट फर्किएका छन् । यस भ्रमणमा मोदीले अमेरिकी राष्ट्रपतिलाई भेटे, क्वाड सम्मेलनमा भाग लिए, संयुक्त राष्ट्र संघ (यूएन)लाई सम्बोधन गरे, धेरै देशका राष्ट्र...
काठमाडौँ । होटलमा तथा फ्ल्याट भाडामा लिएर देहव्यापार हुने गरेका समाचार प्रकाशमा आइरहेका हुन्छन् । तर कारमै देहव्यापार भएको घटनासमेत प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको अम्बेडकरनगर...
टोकियो । चामल जापानको मुख्य खाद्य वस्तु हो । सुशीदेखि ओनिगिरी र याकितोरी डोनसम्म कयौँ परिकारमा चामलकै प्रयोग हुन्छ । तर अहिले जापानले दशकौँयताकै उच्च चामल अभावको सामना गरिरहेको छ...
बेरुत । बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आफ्ना नागरिकहरूलाई तत्कालै लेबनान छाड्न आदेश दिएका छन् । इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच लडाई चर्किँदै गएपछि स्टार्मरले बेलायती नागरिकहरूलाई लेबनान छाडिहाल्न...
श्रीनगर । जाम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान भएको छ । विधानसभा चुनावका लागि बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ। केन्द्र...
तेल अभिभ । आफूले इजरायलका दुई स्थान ताकेर क्षेप्यास्त्र हानेको लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहले दाबी गरेको छ । इजरायलको हात्जोर र दादो सैन्य शिविरमा आफूहरूले क्षेप्यास्त्र हानेको उसको भनाइ छ...
जुरिख । स्वीस प्रहरीहरूले आत्महत्या गर्न उक्साएको भन्दै कयौँ व्यक्तिलाई पक्राउ गरेका छन् । विवादास्पद सुसाइड क्याप्सुलको प्रयोग गरेर पहिलोपटक एक अमेरिकी महिलाले आफ्नो ज्यान लिएपछि प्रहरीले थुप्रैलाई समातेको हो...
बेइजिङ । चीनले लामो दूरीको क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको छ । बुधवार बिहान प्रशान्त महासागरतर्फ चीनले अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको हो । क्षेप्यास्त्र सिधै समुद्री क्षेत्रमा खसेको...
वाशिङटन डीसी । इरानले आफूलाई मार्न चाहेको तर सफल नभएको अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् । उसले फेरि यस्तै प्रयास गर्न सक्ने पनि उनले बताए । ‘मेरो...
बैंकक । थाइल्यान्डमा समलिङ्गी बिहेलाई मान्यता दिने विधेयक औपचारिक रूपमा कानुन बनेको छ । मंगलबार त्यहाँका राजा महा भजिरालोङकोर्नले विधेयकलाई कानुनका रूपमा हस्ताक्षर गरेका छन् । यो कानुनलाई शाही राजपत्रमा...
हेल्सिन्की । फिनल्यान्डले यही नोभेम्बरमा २ वटा ठुला पान्डालाई चीन फिर्ता पठाउने भएको छ । खानपिनको खर्च धान्न नसकेर पाल्नै नसक्ने भएपछि फिनल्यान्डको एक चिडियाघरले ८ वर्ष अगावै पान्डा फिर्ता...
नयाँ दिल्ली । बलिउड अभिनेत्री तथा हिमाचल प्रदेशको मन्डी लोकसभा सिटबाट भारतीय जनता पार्टी (भाजपा) सांसद कङ्गना रनौतले कृषि कानुनबारे दिएको अभिव्यक्ति विवादित बनेको छ । अभिनेत्रीले भाजपाले सो कानुन...
वाशिङटन डीसी । अमेरिकामा राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई गुप्तचर अधिकारीहरूले सम्भावित खतराप्रति सतर्क गराएका छन् । मङ्गलवार अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व राष्ट्रपतिलाई इरानबाट आइरहेको हत्या धम्कीबारे जानकारी...
वाशिङटन डीसी । अमेरिकाका सरकारी वकिलहरूले फ्लोरिडास्थित पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको गल्फ कोर्स नजिकबाट समातिएका व्यक्तिमाथि ट्रम्पको हत्या गर्न खोजेको अभियोगमा मुद्दा चलाएका छन् ।...
वाशिङटन डीसी । अमेरिकामा आगामाी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा डेमोक्रोटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई निशाना बनाइएको छ । एरिजोनामा रहेको ह्यारिसको चुनावी अभियान कार्यालयमा गोलीबारी भएको...
किभ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ तरिकाले आक्रमण शुरु गरेको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्...
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुसले भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा अमेरिकाको न्यूयोर्क पुगेका बंगलादेशको अन्तरिम सरकारका प्रमुख युनुसले राष्ट्रपति बाइडेनसँग...
बेरुत । इजरायल र हिजबुल्लाहबिच जारी द्वन्द्वका कारण इजरायल-लेबनान सीमामा लाखौं मानिस प्रभावित भएका छन् । जसका कारण मानिसहरू सुरक्षित स्थानतर्फ सरिरहेका छन्। लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले सोमबार इजरायलको...
अङ्कारा । टर्कीले एसिया र युरोपलाई जोडन पुल निमार्ण गरेर रेलमार्ग यातायातको लागि विश्वव्यापी हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको टर्कीका यातायात तथा पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले बताएका छन् । ...
कोलम्बो । श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले देशको नयाँ प्रधानमन्त्री चयन गरेका छन् । उनले मंगलबार लेक्चररबाट सांसद बनेकी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यसको साथै...
बेरुत । इजरायलले लेबनानमा गरेको आक्रमणमा परेर सोमबारयता ५५८ जनाको मृत्यु भएको छ । आक्रमणमा हजारौँ मानिसहरू आफ्नो घर छाडेर भागेका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले उक्त सङ्ख्यामा मृत्युको...
सिंगापुर । सिंगापुरका पूर्वयातायातमन्त्री एस. इश्वरन घुस काण्डमा दोषी ठहर भएका छन् । स्थानीय पत्रपत्रिकाहरूमा छापिएका समाचारका अनुसार स्थानीय अदालतले ६२ वर्षका इश्वरनलाई दोषी ठहर गरेको हो । सिंगापुरमा...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति निर्वाचनको चुनावी अभियानमा रिपब्लिकन उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलनिया खासै देखिएकी छैनन् । उनी विरलै यस्ता कार्यक्रमहरूमा देखिएकी छिन् । तर चुनावी...