बैंकक । थाइल्यान्डमा प्राथमिक तहमा पढ्ने विद्यार्थीहरू बोकेको एउटा बस दुघर्टनामा पर्दा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको छ । राजधानी बैंकक नजिकै दर्जनौँ विद्यार्थी सवार सो बस पल्टिएर आगलागी भएको थियो । ...
वासिङ्गटन । दक्षिण पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तिमा १२८ जनाको मृत्यु भएको छ । आँधीका कारण ६ अमेरिकी राज्यमा हताहतको खबर आएको छ ।सबैभन्दा धेरै नर्थ क्यारोलिनामा ५६ जनाको...
बेरुत । आफ्नो सेनाले सोमबार राती लेबनानको दहियाहमा हिजबुल्लाहको हातहतियार बनाउने कयौँ स्थानमा ‘सटीक आक्रमण’ गरेको इजरायलले बताएको छ । बेरुतको दक्षिणी उपनगर दहियाहलाई हिजबुल्लाहको गढ मानिन्छ । ‘आक्रमण...
दमस्कस । सिरियाको राजधानी दमस्कसमा इजरायलको आक्रमणमा परेर तीन जना सर्वसाधारण मारिएका छन् । सिरियन अरब न्यूज एजेन्सी (साना)ले बताएअनुसार मंगलबार मृत्यु हुनेहरूमा यसका एक टिभी प्रस्तोता पनि छन् । सामाजिक...
वासिङ्टन । आफूले लेबनानमा कारबाहीबारे इजरायली रक्षामन्त्रीसँग कुरा गरेको अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिनले बताएका छन् । सामाजिक सञ्जाल एक्समा एक पोष्ट गरी उनले यस्तो बताएका हुन् । ‘मैले...
तेल अभिभ । इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गर्न लागेको पुष्टि गरेको छ । यो 'स्थानीय, सीमित र लक्षित' हुने इजरायलले बताएको हो। केही हेलिकप्टरहरू हाल उत्तरी इजरायलमा गस्ती...
शांघाई । चीनको शांघाईस्थित वालमार्ट सुपरमार्केटमा सोमबार राति एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ अन्य १५ जना घाइते भएका छन् । चिनियाँ प्रहरीले लिन...
जम्मू । भारतको जम्मू कश्मीर विधानसभा चुनावको तेस्रो र अन्तिम चरणको मतदान मंगलबार बिहान ७ बजेबाट सुरु भएको छ । ९० सिट भएको विधानसभाको ४० सिटमा मतदान भइरहेको छ ।...
जर्जिया । जर्जियामा गर्भपतनमा लगाइएको प्रतिबन्ध अदालतले खुला गरिदिएको छ । सोमबार फुल्टनका न्यायाधीश रोबर्ट म्याकबर्नीले गर्भपतनमा लगाइएको प्रतिबन्धात्मक कानून खारेज गर्न गर्दै ६ हप्तासम्मको गर्भपतन गर्न पाउने महिलाको अधिकार...
ल्हासा । वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी (ग्लेशियर) पहिचान गरेका छन् । चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार लगभग चार सय मिटरको...
अबुधाबी । प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजाका मानिसहरू अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ । मध्य गाजामा फोहोरको थुप्रो जम्मा भइरहेको र ढलको पानी...
जेरुसेलम । लेबनानमा हिजबुल्लाहविरुद्ध भएका आक्रमणहरूबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार इरानलाई मध्यपूर्वमा कुनै स्थान इजरायलको पहुँच बाहिर नरहेको नयाँ चेतावनी दिएका छन् । भिडियो वक्तव्यमार्फत् उनले इरानी जनतालाई सम्बोधन...
जेनेभा । सन् २०२३ अक्टोबरमा गाजा युद्ध सुरु भएयता गाजा पट्टीका दुई–तिहाइ भवन क्षतिग्रस्त वा नष्ट भएको संयुक्त राष्ट्रसंघले सोमबार बताएको छ । राष्ट्रसंघीय उपग्रह केन्द्र (युएनओएसएटी–युनोस्याट) ले आफ्नो क्षति...
कोलम्बो । सन् २०२४ अगस्टमा श्रीलंकाको कुल निर्यात एक अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको निर्यात विकास समितिले...
बैंगलुरु । केही दिन अघि भारतको बैंगलुरुमा एक जना २९ वर्षीय युवतीको दर्जनौँ टुक्रा पारिएको अवस्थामा घरकै फ्रिजमा शव भेटियो । यस घटनामा प्रमुख सन्दिग्ध मुक्ति रञ्जन रोयले गएको बुधबार आत्महत्या...
बेरुत । शुक्रबार इजरायलले गरेको आक्रमणमा परेर हसन नसरल्लाह मारिएपछि हिजबुल्लाहले छिट्टै आफ्ना नेता चयन गर्दै छ । समूहका उपनेता शेख नइम कासिमले हिजबुल्लाहले छिट्टै आफ्नो नेता चयन गर्ने...
बेरुत । इजरायलले दक्षिण लेबनानमा गरेको हवाई हमलामा परेर प्यालेष्टिनी सशस्त्र समूह हमासको नेताको मृत्यु भएको छ । हमासले बताएअनुसार लेबनानमा समूहका नेता फतेह शरिफ अबु एल–अमिन मारिएका छन् । ...
मनिला । दक्षिण एसियाली देश फिलिपिन्समा शक्तिशाली आँधीको चपेटामा परेको छ । २ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा आँधीबेहरी चलिरहेको छ । आँधीका कारण सबै विद्यालय र कलेजहरू बन्द गरिएका...
बेरुत । इजरायलले लेबनानमा इरान समर्थित सशस्त्र समूहविरुद्ध गरेको व्यापक आक्रमणमा परेर आइतबार अरू १०५ जनाको मृत्यु भएको छ । यी आक्रमणमा परेर अरू ३५९ जना घाइते भएको लेबनानी...
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्यूसमले ऐतिहासिक कृत्रिम बौद्धिकता (एआई) सुरक्षा विधेयक रोक्का गरेका छन् । प्रमुख प्रविधि कम्पनीहरूले यो विधेयकको कडा विरोध गर्दै आएका थिए । ...
वासिङ्टन डिसी । इन्टरनेसनल स्पेस स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुगेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले...
नयाँ दिल्ली । भारत सरकारले खर्बपति व्यापार मुकेश अम्बानीको व्यापारिक समूह रिलायन्स इन्डस्ट्रीजद्वारा सञ्चालित मिडिया भायकम १८ लाई स्टार इन्डियासँग गरिएको मर्जिङ अनुमोदन गरेको छ । यससँगै भायकम १८ अब...
पेरिस । विश्वभरका सरकारहरूले सन् २०२० देखि यता स्वच्छ ऊर्जाका लागि प्रत्यक्ष लगानी समर्थनमा करिब २० खर्ब अमेरिकी डलर छुट्याएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को नयाँ प्रतिवेदनले खुलासा गरेको छ...
इस्लामाबाद । आर्थिक संकटमा परेको पाकिस्तान सरकारले धेरै सरकारी संस्थानहरूलाई निजीकरण गर्ने भएको छ । यदि निजीकरणको प्रयास असफल भए त्यस्ता संस्थानहरूलाई बन्द गर्नुपर्ने सरकारको निर्णय छ । एआरवाई न्यूजले उल्लेख...
तेहरान । इजरायलले गरेको आक्रमणमा परेर आफ्नो सेनाको कमान्डरको निधन भएको खबरको इरानले पुष्टि गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले एक विज्ञप्ति जारी गर्दै आईआरजीसी अपरेशनका डेपुटी...
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण गर्न आह्वान गरेका छन् । चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणमार्फत शक्तिशाली...
बेरुत । इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । आक्रमण चलिरहँदा दिनहुँ कयौँ हताहत भइरहेका छन् । स्थानीय सञ्चार माध्यमहरूले छापेका खबरका अनुसार दक्षिण लेबनानमा रातरात भएका यी आक्रमण...
तेहरान । लेबनानको सशस्त्र समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युपछि इरानले संयुक्त राष्ट्रसङ्घ (युएन)को सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको छ । यूएनका लागि इरानका राजदूत आमिर एरवानीले परिषद्का १५...
वासिङ्टन । अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनको गर्मागर्मी छ । रिपब्लिकन र डेमोक्रेट दुवै दलका उम्मेदवार चुनावी प्रचार प्रसारमा व्यस्त छन् । यसैबिच पूर्वराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो...
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युलाई ऐतिहासिक मोड भनी टिप्पणी गरेका छन् । न्यूयोर्कमा संयुक्त राष्ट्र संघ (यूएन)को महासभामा भाग लिएर स्वदेश फर्किएपछि...
वासिङ्टन । दक्षिण पूर्वी अमेरिकामा आँधीका कारण मर्नेको सङ्ख्या बढ्दो छ । हेलेन आँधीका कारण त्यहाँ अहिलेसम्म कम्तीमा ६४ जनाको मृत्यु भइसकेको बताइएको छ । उत्तरी क्यारोलिनमा मात्रै कम्तीमा...
नयाँ दिल्ली । तपाई भारतमा हुनु हुन्छ र ९ लाख रुपैयाँ छ भने के किन्नु हुन्छ ? एउटा कार, वर्ल्ड टूर ? हिराको गहना वा कोल्डप्लेको कन्सर्टको टिकट ? बेलायती...
वाशिङटन डीसी । सामाजिक सञ्जाल कम्पनी फेसबुकका मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकारी मार्क जुकरबर्ग २ खर्ब डलरको मालिक भएका छन् । २०० खर्ब डलर क्लबमा छिर्ने उनी चौथो व्यक्ति...
वाशिङटन डीसी । इजरायलले लेबनानमा गरेको आक्रमणमा परेर सशस्त्र समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु भएको छ । उनको मृत्युपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति जारी गरेका छन् । ...
वासिङ्टन । दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । आँधीका कारण लाखौँ मानिस विद्युतविहीन जीवन बिताउन बाध्य छन् । आँधीपछि आएको बाढीमा फसेका मानिसहरूलाई...
तेल अभिभ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी बेरुतमा गरेको हवाई हमलामा हिजबुल्लाहको मिसाइल युनिट कमाण्डर मोहम्मद अली इस्माइल र उनका सहायक हुसेन अहमद इस्माइल मारिएको दाबी गरेको छ। आईडीएफले...
काठमाडौँ । हेलेन नामको आँधीका कारण अमेरिकामा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । शुक्रबार फ्लोरिडा र अन्य धेरै दक्षिणपूर्वी राज्यहरूमा हेलेन नामको आँधीले ठूलो जनधनको क्षति गरेको छ ।...
जेनेभा । संयुक्त राष्ट्रसंघले हाइटीमा जारी हिंसामा यस वर्ष तीन हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ । उत्तर अमेरिकाको सबैभन्दा गरिब मुलुक हाइटीमा व्याप्त हिंसा र अराजकताले...
तेल अवीव । इजरायलले हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्वीकार गरेको अल जजिराले जनाएको छ। इजरायल र लेबनानबीच बढ्दो तनावको समयमा संयुक्त राज्य अमेरिकाले इजरायल–लेबनान सीमामा युद्धको वृद्धि रोक्न...
पोर्ट सुडान । सुडानको एल–फाशर शहरमा भएको अर्धसैनिक आक्रमणमा १८ जनाको मृत्यु भएको एक चिकित्सा स्रोतले शुक्रबार जनाएको छ । 'हामीले हिजो राती अस्पतालमा १८ जना मृतक फेला पारेका हौँ,...
नयाँ दिल्ली । भारतका रेलमन्त्री अश्विनी वैष्णवले शुक्रबार नजिकिँदै गरेको छठ पूजा र दिवालीको अवसरमा यात्राको सहजता सुनिश्चित गर्न देशभर कोच र विशेष ट्रेन सेवाहरू थप गर्ने घोषणा गरेका छन्...