टोकियो । जापानको एउटा विमानस्थलमा विश्वयुद्धको समयमा अमेरिकाले फ्याकेको बम विष्फोट भएको छ । बुधबार दक्षिण पश्चिम जापानको मियाजाकी विमानस्थलमा सो बम विष्फोट भएको थियो । विष्फोटको समयमा आसपासमा कुनै विमान थिएन । ट्याक्सी ...
मेक्सिको सिटी । मेक्सिकोमा सेनाले चलाएको गोली लागेर ६ जना आप्रवासीको मृत्यु भएको छ । अमेरिका प्रवेश गर्ने योजनासहित देशको दक्षिणी भेगमा ३३ जना आप्रवासी बोकेर गएको गाडीमाथि सेनाले गोली...
ताइपेइ । दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी समाचार तयार पार्दासम्म आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, ताइवानबाट सम्प्रेषित एएफपीको समाचारमा मृतक सङ्ख्या...
ढाका । बङ्गलादेशको अन्तरिम सरकारले भारतका लागि उच्चायुक्तसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरूलाई ढाका फर्कन भनिएको छ । भारतबाहेक अस्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका...
अमेरिका । अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १८० पुगेको छ । दक्षिण–पूर्वी अमेरिकी राज्यहरू यस आँधीको चपेटामा आएका थिए । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले बिहीबार ईशा फाउन्डेसनविरुद्ध प्रहरी अनुसन्धानको आदेशलाई रोकेको छ । ईशा फाउन्डेशनका संस्थापक सद्गुरु जग्गी वासुदेव हुन्। सेवानिवृत्त प्रोफेसर एस कामराजले फाउन्डेसनविरुद्ध मद्रास उच्च...
नयाँ दिल्ली । सन् १९९८ मा बिहारका पूर्वमन्त्री बृजविहारी प्रसादको हत्याको मुद्दामा सर्वोच्च अदालतले बिहीबार फैसला सुनाएको छ । अदालतले यस मुद्दामा दुई अभियुक्तलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको...
सिंगापुर । सिंगापुर सरकारका पूर्वमन्त्री सुब्रमनियन इसवारानलाई १२ महिना जेल सजाय सुनाइएको छ । ६२ वर्षीय इसवारानमाथि करोडौँ रुपैयाँ बराबरको उपहार लिएकोमा दोषी पाइएको हो । उनले पदमा रहँदा...
टर्की । टर्की राष्ट्रिय खुफिया संगठन (एमआईटी) र पुलिसले २०१६ मा ‘कु’ को प्रयास गरेको आरोपमा एक पूर्वन्यायाधीशलाई संयुक्त अपरेशनमा हिरासतमा लिएको छ । गुलेन आन्दोलनसँगको कथित सम्बन्धको कारण आठ वर्षदेखि फरार...
टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानी सदनले नयाँ...
तेल अभिभ । इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना थप सात सैनिक मारिएको जनाएको छ। लेबनानमा जारी द्वन्द्वमा हालसम्म कूल आठ इजरायली सैनिकको मृत्यु भएको...
काठमाडौँ । इजरायलमाथि इरानले मंगलबार क्षेप्यास्त्र आक्रमण गरेपछि अहिले इरान-इजरायल तनावले चर्चा पाएको छ। यी दुई देशको तनावलाई लिएर विश्व समुदाय नै विभाजित बन्दै गइरहेका छन् । अहिले धेरैलाई चासो...
ढाका । बंगलादेशमा यस वर्षको अगस्टको अन्त्यमा मोबाइल फोन प्रयोगकर्ताको कूल सङ्ख्या १९ करोड २० लाख पुगेको देशको दूरसञ्चार नियामकको पछिल्लो तथ्यांकले देखाएको छ । बंगलादेश दूरसञ्चार नियामक आयोग (बिटिआरसी)...
तेल अभिभ । इजरायलले राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । इजरायलका विदेशमन्त्री इजरायल काट्जले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । ‘इजरायलमा इरानको...
नयाँ दिल्ली । दिल्ली प्रहरीले ठुलाे परिमाणमा कोकिन बरामद गरेको छ । राजधानी दिल्लीमा बुधवार ५०० केजीभन्दा बढी तौलको २० अर्ब भारु बराबरको कोकिन फेला पारेको बताइएको छ । राजधानीमा...
न्यूयोर्क । बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । इरानले इजरायलमा अहिलेसम्मकै ठुलो सैन्य आक्रमण गरेलगत्तै तेलको आपूर्ति प्रभावित हुने चिन्ताबिच तेलको मूल्य बुधबार २ प्रतिशतभन्दा बढीले बढेको...
कोपेनहेगन । डेनमार्कको राजधानी कोपेनहेगनमा विस्फोटको आवाज सुनिएको छ । विस्फोट कोपेनहेगनमा रहेको इजरायली दूतावास नजिकै भएको बताइएको छ । विस्फोटबारे प्रारम्भिक अनुसन्धान भइरहेको डेनमार्क प्रहरीले बुधवार भनेको छ...
बेरुत । इजरायलले लेवनानमा भूमिगत सैन्य कारबाहीका लागि थप सेना पठाएको छ । मङ्गलवार मात्रै उसले यो कारबाहीको घोषणा गरेको थियो । दक्षिणी लेबनानमा हिजबुल्लाहका गढहरूमा सीमित र लक्षित कारबाही...
तेहरान । पश्चिम एशियामा तनाव चुलिएको छ । इरान र इजरायलबिच जारी द्वन्द्व निरन्तर गहिरिँदै गएपछि स्थिति अनियन्त्रित हुने हो कि भन्ने आशंका बढेको छ । इजरायल अहिले इरानले गरेको...
नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार हेलिकप्टर दुर्घटना भएको छ । जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु छ ।...
बेरुत । लेबनानमा रहेको इरान समर्थित समूह हिजबुल्लाहले लेबनानमा इजरायली सेनाको भूमि घुसपैठलाई असफल बनाएको दाबी गरेको छ । बुधवार बिहान इजरायली सेनासँग झडप भएको एक विज्ञप्तिमा उसले भनेको छ...
गाजा । इजरायलले गाजामा गरेको ताजा आक्रमणमा परेर ९ जनाको मृत्यु भएको छ । अरु २० जना घाइते भएका छन् । इजरायली वायुसेनाले गाजामा हमासको कमाण्ड र कन्ट्रोल कम्प्लेक्समा आक्रमण...
ओट्टावा । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडो दोस्रो अविश्वास प्रस्ताव पनि छल्न सफल भएका छन् । संसदमा प्रतिपक्षी दलहरुले केही हप्ताको बीचमा उनीमाथि दोस्रो अविश्वासको प्रस्ताव पेस गरेका थिए । ...
तेल अभिभ । इरानले मंगलबार राति इजरायलतर्फ सयौँ मिसाइल प्रहार गरेको छ । यी मध्ये केही मिसाइलहरू इजरायली क्षेत्रहरूमा खसेका छन्। यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो। अप्रिलमा...
तेल अभिभ । इजरायलको तेल अभिभमा गोली प्रहार र चक्कु प्रहारको घटनामा सात जना मारिएका छन् । इजरायली प्रहरीले मृत्युको पुष्टि गरेको हो । अन्य कयौँ घाइते भएको र...
काठमाडौँ । मंगलबार राति इरानले इजरायलमा मिसाइल हमला गरेपछि तेलको मूल्य बढेको छ । यो हमलापछि मध्यपूर्वमा थप द्वन्द्वको डर बढेको छ । यदि यस्तो भयो भने, तेल आपूर्ति पनि...
तेहरान । इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरू खुसीयाली मनाउँदै गरेको देखिएका छन् । बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएका थिए । मानिसहरूले त्यहाँ पनि...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इरानले इजरायलमा गरेको मिसाइल आक्रमणप्रति प्रतिक्रिया दिएका छन् । अमेरिकाले इजरायललाई पूर्ण समर्थन गर्ने बाइडेनले बताएका छन् । आफ्नो निर्देशनमा...
तेल अबिब । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले गम्भीर गल्ती गरेको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने बताएका छन् । मंगलबार इरानको आक्रमणपछि मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै उनले आफ्ना शत्रुहरूविरुद्ध बदला लिन...
तेल अबिब । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली वायुसेनाले मंगलबार राति 'मध्यपूर्वमा बलपूर्वक प्रहार गर्ने' बताएका छन्। उनले इरानले प्रहार गरेको मिसाइललाई इजरायल र अमेरिकाको वायु रक्षा प्रणालीले प्रभावकारी...
काठमाडौँ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई इरानलाई कमजोर नसोच्न चेतावनी दिएका छन् । उनले मंगलबारको हमला इरान र इरानी नागरिकको रक्षार्थ गरिएको समेत स्पष्ट पारेका छन् ।...
काठमाडौँ । मंगलबार राति इजरायलमा भएको इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इजरायललाई इरानी आक्रमणबाट बचाउन निर्देशन दिएका छन् । उनले सेनालाई इरानी आक्रमणबाट रक्षा गर्न र इजरायलतर्फ...
काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्डले सरकारी टेलिभिजनमा एक विज्ञप्ति जारी गर्दै इजरायलमा आक्रमण भएको पुष्टि गरेको छ । इजरायलतर्फ मिसाइलहरु प्रहार गरिएको विज्ञप्तिमा उल्लेख छ । इजरायलले जवाफी कारबाही...
काठमाडौँ । इजरायली सेनाले इरानबाट देशभरि आक्रमण जारी रहेको जनाएको छ। इजरायली रक्षा बलले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, "अर्को आदेश नआएसम्म तपाईं सुरक्षित स्थानमा रहनुहोला...
तेल अभिभ । इजरायली सेना (आईडीएफ) ले इरानबाट आफ्नो क्षेत्रमा मिसाइल आक्रमण भएको दाबी गरेको छ । मिसाइल आक्रमणसँगै इजरायलभर खतराको साइरन बजिरहेको छ। इजरायली सेनाले इजरायली नागरिकहरूलाई सतर्क रहन...
वासिङ्टन । अमेरिकी अधिकारीहरूले इरानले इजरायलमा मिसाइल आक्रमण गर्ने तयारी गरिरहेको बताएका छन् । यो खबर बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ । यो वृद्धि करिब तीन प्रतिशत हो...
बैंकक । थाइल्यान्डमा एउटा स्कुल बसमा आगलागी हुँदा २५ जना विद्यार्थीको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको...
स्वीटजरल्यान्ड र इटलीले आफ्ना केही सीमामा पुनः रेखा खिचेका छन् । जलवायु परिवर्तनका कारण अल्पस हिम शृङ्खलामा म्याटरहर्न हिमाल तलको हिस्साबाट हिमनदीहरू पग्लिएका छन् । स्वीटजरल्यान्ड र इटलीको सीमाको ठूलो...
लन्डन । बेलायतले कोइलाबाट बिजुलीको उत्पादन पुरै बन्द गरेको छ । १४२ वर्षदेखि ऊर्जाको लागि कोइलामाथिको निर्भरता बेलायतले अन्त्य गरेको हो । रेडक्लिफ–अन–स्टारमा रहेको देशको अन्तिम कोइला ऊर्जा केन्द्र सोमबारदेखि...
बेरुत । यतिबेला लेबनानमा स्थिति तनावपूर्ण छ । इजरायलले हवाई र भूमिगत हमला चर्को बनाइरहँदा हताहत हुनेको संख्या बढ्दो छ । यस्तोमा बेलायत सरकारले त्यहाँ फसेका आफ्ना नागरिकहरूको उद्धारका...
बेरुत । इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाह र अन्य कयौँ कमान्डरको हत्या पछि पनि इजरायलले दक्षिण लेबनानका क्षेत्रहरूमा आक्रमण जारी राखेको छ । यी आक्रमणमा अहिलेसम्म हजारभन्दा...