प्योङयाङ । सोमबार मध्यान्ह उत्तर कोरियाले एल्लो सी तर्फ अनेकौँ ब्यालिष्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै सो सम्बन्धी समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले छापेका छन् । अमेरिका र दक्षिण कोरियाले व्यापक
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको मऊ जिल्ला कारागारमा १३ कैदीमा ‘एचआईभी पोजेटिभ’ (एड्स) सङ्क्रमण पाइएको छ । एचआईभी पोजेटिभ पाइएका कैदीमध्ये १० जना बलियाका र तीन जना मऊ...
क्यानडा । केही समयदेखि क्यानडाको राजनीतिक माहौल उथलपुथलमय छ । यसको सबैभन्दा ठुलो कारण छिमेकी देश अमेरिका हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको आर्थिक अवस्थालाई निशाना बनाइरहेका छन् । ...
ब्यूनोस आयर्स । अर्जेन्टिनाले राष्ट्रिय शोक घोषणा गरेको छ । हालै गएको विनाशकारी बाढीमा परेर १६ जनाको मृत्यु भएपछि आइतबार अबेर रात तीन दिने राष्ट्रिय शोक घोषित गरिएको हो । ...
बेइजिङ । चीनले आफ्नो रक्षा बजेटमा ७ प्रतिशतभन्दा बढीको वृद्धिलाई समर्थन गर्दै यसलाई ‘सीमित र उचित’ भएको बताएको छ। चिनियाँ सेनाका प्रवक्ता वु कियानले आइतबार आफ्नो पक्षमा बयान दिँदै संसार शान्तिपूर्ण...
वासिङ्टन डिसी । आइतबार बिहान ह्वाइट हाउस बाहिर ‘सशस्त्र भिडन्त’ मा एक व्यक्तिलाई गोली हानी मारिएको अमेरिकी गुप्तचर सेवाले एक विज्ञप्तिमा जनाएको छ। विज्ञप्तिमा स्थानीय प्रहरीलाई इन्डियानाबाट वासिङ्टन डीसीको...
काठमाडौं । अलावी धार्किक अल्पसंख्यक समुदायका सयौँ नागरिक मारिएपछि सिरियाली नेता अहमद अल-शराले बल्ल शान्तिको आह्वान गरेका छन् । कयौं दिनको झपडपछि उनले शान्तिको आह्वान गरेका हुन् । बेलायतस्थित सिरियन...
काठमाडौं । मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री एवं लिबरल पार्टीको नेता चुनिएका छन् । चुनावी दौडमा जित हासिल गर्दै उनले जस्टिन ट्रुडोको ठाउँ लिएका हुन् । उनले आगामी दिनमा प्रधानमन्त्रीको शपथ...
भारत । भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले दक्षिण भारतका जनतालाई बढी सन्तान जन्माउन प्रोत्साहित गरेपछि एक सांसदले आश्चर्यजनक प्रस्ताव राखेका छन् । मुख्यमन्त्रीको प्रोत्साहनपछि विजयनगरम लोकसभा सदस्य कालीसेट्टी...
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतमाथि पारस्परिक कर लगाउन अप्रिल २ को समयसीमा तोकेका थिए । यो दिन आउन अब एक महिनाभन्दा कम समय बाँकी छ । यसैबिच,...
नयाँ दिल्ली । भारतको अयोध्यामा बिहे भएको भोलिपल्टै बेहुला र बेहुलीको मृत्यु भएको छ । यो घटना अयोध्याको कैन्टको सहादतगञ्ज मुरावन टोलाको हो । बेहुलीको शव कोठाको ओछ्यानमा थियो...
तेल अभिभ । इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै सुरु हुने अपेक्षा गरिएको छ । युद्धविराम सम्झौतासम्बन्धी वार्ता अगाडि बढाउन इजरायलले आफ्नो प्रतिनिधिमण्डललाई कतार पठाउने भएको छ । ...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सारमा अतिरिक्त महसुल लगाएपछि क्यानडामा चिन्ता र आक्रोशको वातावरण छ । यस्तोमा ट्रम्पले क्यानडामाथि अर्को तनाव थपिदिएका छन् । सञ्चार माध्यमहरूमा छापिएका...
वासिङ्न डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको दुग्धजन्य पदार्थ र काठ उत्पादनहरूमा पारस्परिक कर लगाउने चेतावनी दिएका छन् । ट्रम्पले ओभल अफिसको सम्बोधनमा उक्त टिप्पणी गरेका छन् । क्यानडाले...
दमस्कस । सिरियामा राष्ट्रपति बसर अल–असदको सरकार ढलेपछि कयौं वर्षदेखि जारी हिंसा मत्थर भएको थियो । तर केही हप्ताको शान्तिपछि सिरिया पुनः एक पटक हिंसाको चपेटामा परेको छ । ...
ब्रसेल्स । गाजाको पुनर्निर्माणका लागि अरब देशहरूले बनाएका योजनालाई युरोपेली देशहरूको समर्थन गर्ने बताएका छन् । अरब देशहरूले ५३ अर्ब डलर खर्च गरेर गाजाको पुनर्निर्माण गर्ने योजना बनाएका छन् । ...
काठमाडौं । रुसी आक्रमणमा परी युक्रेनमा कम्तिमा पनि २५ जना मारिएका छन् । ताजा आक्रमणलाई हेर्दा संघर्ष रोकिनेमा कुनै संकेत नमिलेको अधिकारीहरुले बताएका छन् । स्थानीय अधिकारीहरुका अनुसार शनिबार डोनेत्स्क...
क्यारोलिना । अमेरिकाको दक्षिण क्यारोलिनाका एक पुरुष आफ्नी पूर्व प्रेमिकाका आमाबाबुको हत्या गरेको आरोपमा दोषी ठहरिएपछि मृत्युदण्ड दिइएको छ। यस घटनामा ब्राड सिग्मनलाई शुक्रबार गोली हानेर मृत्युदण्ड दिइएको थियो। पछिल्लो...
कर्नाटन । एक इजरायली पर्यटक सहित दुई महिलालाई बलात्कारबाट बचाउन खोज्ने ओडिशाका एक पुरुषको मृत्यु भएको छ। उनलाई कर्नाटकको कोप्पल जिल्लाको तुंगभद्रा बायाँ किनार नहरमा फालिएको थियो। प्रहरीका अनुसार, एक...
कीभ । युक्रेनले डोनेट्स्कको डोब्रोपिलियामा भएको रुसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ। रुसी आक्रमणमा ३० जना घाइते भएका छन् । शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र...
एजेन्सी । इजरायल र अमेरिकी वायु सेनाले रणनीतिक बमवर्षक सहितको संयुक्त सैन्य अभ्यास गरेको इजरायल रक्षा बलले जनाएको छ । अभ्यासको क्रममा इजरायली लडाकु विमानहरूले अमेरिकी लामो दूरीको रणनीतिक बमवर्षकसँगै...
काठमाडौं । इरानले परमाणु कार्यक्रमबारे वार्ताको निम्तो अझै प्राप्त नभएको बताएको छ । उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट परमाणु कार्यक्रमबारेको पत्र अझै प्राप्त नभएको बताएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग निपटन ‘निकै कठिन’ रहेको बताएका छन् । सुरुमा युक्रेनको पक्ष लिएर रुसी आक्रणको विरोध गरेका ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भने फरक बयान दिएका...
वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकोमा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएका छन् । ‘रूसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको छ । म...
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग परमाणु वार्ता गर्न चाहेका छन् । इरानको नेतृत्वलाई चिठ्ठी पठाएर उनले यस्तो बताएका हुन् । चिठ्ठी बिहीबार इरानको शीर्ष नेतृत्वलाई पठाएको बताइएको...
हरियाणा । हरियाणाको पंचकुलास्थित पहाडी क्षेत्र मोर्नीको बलदवाला गाउँ नजिकै भारतीय वायुसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। विमान दुर्घटना हुनुभन्दा पहिले पाइलटले भने प्यारासुटबाट हाम फालेर आफ्नो ज्यान बचाएका...
बैँकक । वर्षौसम्म अधिकारीहरूसँगको खिचातानीपछि थाइल्यान्डका विद्यार्थीहरूले आफूले कस्तो खालको हेयरस्टाइल राख्ने भनेर रोज्न सक्ने भएका छन् । बुधबार त्यहाँको सर्वोच्च प्रशासनिक अदालतले शिक्षा मन्त्रालयको ५० वर्ष पुरानो निर्देशिका खारेज गरेको...
वासिङटन डीसी । अमेरिकी विदेश सहयोग नियोग युएसएआईडीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले व्यापक मात्रामा कर्मचारी कटौती गरेको थियो । अब ट्रम्प प्रशासनको निशाना संघीय गुप्तचर निकाय सीआईएमाथि छ । ...
पेरिस । फ्रान्समा दोस्रो विश्वयुद्धतिरको एउटा बम फेला परेको छ । रेलवे लिकमा बम फेला परेसँगै यूरोस्टार र स्थानीय रेल सेवा अवरुद्ध भएको छ । यूरोस्टार बेलायतको रेल सेवा...
किभ । रुसले युक्रेनमाथि व्यापक हमला गरेको छ । कृष्ण सागरमा रहेका जहाजबाट रुसले व्यापक मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ । युक्रेनको नेभी प्रवक्ता दम्योत्रो...
सियोल । दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी शुक्रबार रद्द गर्दै उनको रिहाईको लागि अनुमति दिएको छ। निलम्बित राष्ट्रपतिका वकिलहरूले गत महिना उनको गिरफ्तारी रद्द...
दक्षिण कोरिया। दक्षिण कोरियाली वायुसेनाको बिहीवार प्रत्यक्ष–फायर अभ्यासको क्रममा नागरिक क्षेत्रमा दुर्घटनावश लडाकु विमानले बम प्रहार गर्दा सात जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान १० बजे...
वासिङ्टन डीसी । अमेरिकी सिनेटमा एउटा नयाँ विधेयक पेस गरिएको छ । यसले फेन्टानिलजस्ता लागू औषधको खतरासँग जुध्न उपायहरू सुझाव दिएको छ । विधेयकमा फेन्टानिल चीन र मेक्सिकोबाट अमेरिकामा तस्करी...
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबमा वार्ता हुने बताएका छन् । बैठक निकै महत्त्वपूर्ण हुने आशा जेलेन्स्कीको छ । वार्ताको समयमा जेलेन्स्की...
दमस्कस । सिरियाली राजधानी दमस्कसमा नयाँ सरकारप्रति वफादार सिरियाली सेना र अपदस्थ असद शासनका समर्थकहरूबिच भीषण लडाइँ भएको खबर आएको छ । देशको उत्तरपश्चिमी तटीय क्षेत्रमा रहेको रुसी नियन्त्रित...
काठमाडौँ । दक्षिण अमेरिकाको चिलीमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता रेक्टर स्केलमा ६।१ थियो । यद्यपि हालसम्म कुनै पनि जनधनको क्षतिको खबर आएको...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकन सामानमाथि लगाएको ट्यारिफ, अप्रिल २ सम्मका लागि स्थगित गरेका छन् । उनले एक महिना छुट दिएको र आगामी महिना युएसएमसीए व्यापार सम्झौता अनुसार...
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले शान्ति चोहेको तर, युक्रेनलाई नै सुम्पिने गरी होइन, भनी टिप्पणी गरेका छन् । ब्रसेल्समा सम्बोधन गर्ने क्रममा जेलेन्स्कीले यस्तो टिप्पणी गरेका हुन्...
वासिङटन डीसी । इजरायलको युद्धले सम्पूर्ण विश्वलाई हवाई रक्षाको आवश्यकता बुझाएको छ । हमास–हिजबुल्लाह र इरानको हमलाबाट इजरायललाई उसको आइरन डोम एयर डिफेन्ट प्रणालीले बचाएको थियो । हवाई आक्रमणको खतराले...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका बाँकी बन्धकहरूलाई रिहा गर्ने सम्बन्धमा हमासलाई दिएको चेतावनीको कुनै प्रभाव नपरेको देखिएको छ। ट्रम्पले सबै बन्धकहरूलाई तुरुन्त रिहा गर्न र आफूले...
नयाँ दिल्ली । भारतको मध्य प्रदेशको बैतुल जिल्लामा एउटा ठूलो दुर्घटना भएको छ । यहाँको वेस्टर्न कोलफिल्ड्स लिमिटेडको कोइला खानीको छतको एक भाग भत्किँदा तीन जनाको मृत्यु भएको छ...