मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

विश्व

गाजामा युद्धविराम पछिको ठुलो आक्रमण, मर्नेको संख्या १३० पुग्यो

गाजा । इजरायली सेनाले गाजा पट्टीमा ठुला आक्रमण गरिरहेको बताएको छ। हमासको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु भएको बताएको छ। यसअघि, इजरायल रक्षा बलले एक विज्ञप्तिमा आफूहरूले हमासको ‘आतंकवादी लुक्ने ठाउँहरू’