नयाँ दिल्ली । भारतमा यात्रुवाहक विमानबाट धम्की आउने क्रम जारी छ । आइतबार २० भन्दा बढी उडानहरूमा बमको धम्की आएको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार इन्डिगो, विस्तारा र एयर इन्डियाका ६–६ विमान सामेल छन् । ...
वासिङ्टन डीसी । अमेरिकामा यतिबेला चुनावको चहलपहल बाक्लो छ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले खुलेर पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा लागेका छन् । यसैबिच उनले राष्ट्रपतिको निर्वाचनसम्म...
वासिङ्टन डीसी । इजरायलले इरानमाथि निकै ठुलो आक्रमणको तयारी गरिरहेको छ । अमेरिकाबाट चुहिएको दुई अति गोप्य दस्ताबेजहरूले यस्तो देखाएका छन् । यी दस्ताबेजहरूमा इरानमा इजरायली आक्रमणको लागि सैन्य तयारीबारे...
वासिङटन डीसी । आफू फेरि अमेरिकी राष्ट्रपति बने भने चीनले अमेरिकामाथि आक्रमण गर्ने साहस नदेखाउने पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ‘चिनियाँ राष्ट्रपति सी जिनपिङलाई रिपब्लिकनहरू जोसिला हुन्छन्...
नयाँदिल्ली । भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतबार बताएका छन् । सबै...
बिहार । भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लाको एक उच्च विद्यालयमा विद्यार्थीहरूको दुई समूहबिच झगडा हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । घटनाको जानकारी दिँदै मुजफ्फरपुर ग्रामीण पुलिस अधिक्षक विद्यासागरले समाचार...
एजेन्सी । इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले हिजबुल्लाह–इजरायली द्वन्द्वमा फसेका लेबनानी जनतालाई समर्थनको सन्देश दिन लेबनानको भ्रमण गरेकी छन् । लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मेलोनीले लेबनानमा...
वासिङ्टन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी बोइङका कर्मचारीहरूले कम्पनीले दिएको ३५ प्रतिशत तलब वृद्धिको प्रस्तावमा मतदान गर्दैछन् । उच्च तलब सुविधाको मागसहित एक महिनाभन्दा बढी समयदेखि कम्पनीका हजारौँ...
गाजा । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको छ । हमासका अधिकारीहरूले यस आक्रमणमा मारिएका व्यक्तिहरूको सङ्ख्याको बारेमा जानकारी दिएका हुन्। बेत लाहिया क्षेत्रमा...
काठमाडौँ । इजरायली आक्रमणमा परी हमासका प्रमुख मारिएपछि अब हमासको नेतृत्व कसले गर्ला ? गाजामा जारी युद्धविराम होला वा नहोला ? भन्ने सर्वत्र चासो छ । गाजामा युद्धविराम हुने वा...
ढाका । बंगलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताएका छन् । अन्तरिम सरकारका सल्लाहकार डा. आसिफ नजरुलले शनिबार जारी एक विज्ञप्तिमा भनेका...
जेरुसेलम । इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका बासिन्दालाई दक्षिणी बेरुतका केही भाग छाड्न आह्वान गरेको छ । दक्षिणी उपनगर दाहियाह र विशेष गरी...
काठमाडौँ । इजरायल-हमास द्वन्द्वका कारण पछिल्लो एक वर्षमा ठूलो जनधनको क्षति भइसकेकोमा पछिल्लो पटक हमासका नेता याह्या सिनवार मारिएपछि अब युद्ध रोकिनु उपयुक्त हुने धारणाहरू आइरहेको छ । अन्य शक्तिशाली...
बैंकक । म्यानमारमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार भएको छ । त्यहाँस्थित माण्डाले शहरमा रहेको दूतावासमा शुक्रबार विष्फोटक पदार्थ प्रहार भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दरबारको दक्षिणमा...
नयाँ दिल्ली । भारतमा उपचुनावका लागि उम्मेदवारी घोषणा हुन थालेको छ। भारतीय जनता पार्टीले धेरै राज्यमा हुने उपचुनावका लागि उम्मेदवारको टुंगो लगाएर सूची सार्वजनिक गरेको छ भने अन्य दलहरूले पनि...
किएभ । फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले रूसले युक्रेनलाई युद्धभूमिमा पराजित गरेमा त्यसले अन्तर्राष्ट्रिय प्रणालीमा ‘अराजकता’छाउने चेतावनी दिएका छन् । उनले शनिबार किएभ भ्रमणका क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।...
काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को फेब्रुअरी १ देखि लागू हुनेगरी कारदारको न्युनतम तलब १७०० मलेसिय रिङ्गेट पुर्याएको हो। हाल मलेसियामा न्युनतम १५००...
नेपल्स । मध्यपूर्वमा तनाव बढेको र युक्रेनमाथि दबाब बढ्दै गएको पृष्ठभूमिमा जी–७ का रक्षामन्त्रीहरूले शनिबारदेखि वार्ता सुरु गरेका छन् । जी सेभेन राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटालीले रक्षामन्त्रीस्तरीय पहिलो बैठक...
इस्तानबुल । लेबनान र गाजामा इजरायलले गरेको आक्रमणले इरानलाई ‘कानुनी कदम’ चाल्न प्रेरित गरिरहेको टर्कीका विदेशमन्त्रीले शनिबार इस्तानबुलमा आफ्ना इरानी समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनमा बताएका छन् । “इजरायलको आक्रामक...
सिड्नी । सिड्नी एयरपोर्टमा एयर न्यूजिल्याण्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएको छ । स्काई न्यूज अष्ट्रेलियाका अनुसार, १४० यात्रु बोकी वेलिङ्गटनबाट सिड्नीका लागि प्रस्थान गरिएको एयर न्युजिल्याण्डको...
इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा नेतन्याहु र उनकी पत्नी...
किएभ । फ्रान्सेली विदेश मन्त्री जीन–नोएल ब्यारोट युक्रेनका लागि फ्रान्सको समर्थन व्यक्त गर्ने दुई दिने युक्रेन भ्रमणका लागि शनिबार किभ आइपुगेका छन् । फ्रान्सेली विदेश मन्त्री ब्यारोट किएभमा रहँदा...
गाजास्ट्रिप । इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।“इजरायलले अस्पताललाई पूर्ण रूपमा घेरी बिजुली लगायतका सेवाहरु अवरुद्ध...
खार्तुम । संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ । युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करिव ३० लाख...
बाकु । जलवायु परिवर्तनसम्बन्धी पक्षहरूको सम्मेलनको संयुक्त राष्ट्रसङ्घको २९ औँ वार्षिक बैठक अजरबैजानको बाकुमा हुने भएकाे छ । साे बैठक नोभेम्बर ११ देखि २२ सम्म हुने भएकाे हाे । बैठकमा विश्व व्यापार...
तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भएपनि हमास जीवित रहेको शनिबार घोषणा गरेका छन् । सिनवारको मृत्यु पीडादायी...
गाजा । उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ जना महिला समेत रहेका छन् । बम...
एजेन्सी । मध्य अक्सराय प्रान्त टर्किएमा शुक्रवार यात्रुबाहक बस पल्टिँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर छ ।...
काठमाडौँ । रुवान्डा सरकारले मारबर्ग भाइरस रोगको फैलावट रोक्नको लागि विभिन्न उपायहरूको घोषणा गरेको छ । सेप्टेम्बरको अन्त्यमा देशले मारबर्ग भाइरस रोगको प्रकोप फैलिएको घोषणा गरेको थियो । यो...
नयाँ दिल्ली । शुक्रबार राति भारतका दुई एयरलाइन्सका विमानमा बम राखिएको धम्की आएपछि फरक फरक स्थानमा आपतकालीन अवतरण गरिएको छ । एयर इन्डिया एक्सप्रेस ((IX-196)) र विस्तारा एयरलाइनसको जहाजमा बम...
दोहा । प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली सेनाद्वारा आफ्नो नेता याह्या सिनवारको हत्या भएको पुष्टि गरेको छ । इजरायलले उनको मृत्युको घोषणा गरेको एक दिनपछि हमासले पुष्टि गरेको...
पेरिस । दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाले युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न धेरै सैनिकहरू तैनाथ गरिरहेको बताएपछि फ्रान्सले शुक्रबार उत्तर कोरिया र रुस बीचको बढ्दो सैन्य सहयोगबारे चिन्ता व्यक्त...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नोभेम्बरमा ब्राजिलमा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने बताएका छन् । उनका अनुसार उनको आगमनले सम्मेलनलाई ‘बिगार्नेछ’ । आफ्नो गिरफ्तारीका लागि अन्तर्राष्ट्रिय फौजदारी...
मुम्बई । मुम्बईमा ताइवानको नयाँ कार्यालय खोलेकोमा चीनले प्रतिक्रिया जनाएको छ । भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता यु जिङले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एकअर्काको देशमा कार्यालय खोल्नेलगायतका आधिकारिक सम्पर्कको कडा विरोध गरेका...
वासिङ्टन । अमेरिकी सिक्रेट सर्भिसले जारी गरेको एक प्रतिवेदनमा आफूमा धेरै कमीकमजोरी रहेको र त्यसलाई तत्काल सच्याउनुपर्ने उल्लेख गरिएको छ । यी त्रुटिहरूलाई छिट्टै सच्याइएन भने पूर्व अमेरिकी राष्ट्रपति...
एजेन्सी । अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्र्याक डाउनको घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीज, कोषाध्यक्ष जिम चाल्मर्स र वित्त मन्त्री स्टीफन जोन्सले केन्द्रीय बैंक, रिजर्भ बैंक अफ...
काठमाडौँ । उत्तरी गाजामा इजरायली आक्रमणमा मारिएका हमासका राजनीतिक प्रमुख याह्या सिनवार गतवर्ष ७ अक्टोबरमा दक्षिणी इजरायलमा भएको विध्वंशकारी आक्रमणका योजनाकार थिए । उक्त आक्रमणपछि नै इजरायलले हमासविरुद्ध फायर खोलेको...
तेल अबिब । हमासका प्रमुख याह्या सिनवार मारिएपनि इजरायलले गाजा र लेबनान क्षेत्रमा भइरहेको आक्रमणलाई स्थगित गरेको छैन । पछिल्लो पटक उत्तरी गाजाको एक स्कुल विल्डिङमा भएको इजरायली हवाइ आक्रमणमा...
काठमाडौँ । हमासका प्रमुख याह्या सिनवारको मृत्युपछि अमेरिकाले यो इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ । अमेरिकाले यसलाई युद्धविराम गरेर नयाँ राजनीतिक सम्बन्धको सुरुवातको अवसर समेत...
तेल अबिब । इजरायली सेनाले हमासका राजनीतिक प्रमुख याह्मी सिनवार बन्दुक र सात हजार सात सय अमेरिकी डलरसहित भेटिएका खुलाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता रियर एडमिरल ड्यानियल...
जेरूसेलम । हमासका राजनीतिक प्रमुख याह्या सिनवार मारिएपछि इजरायलमा उल्लास छाएको छ । सिनवारकै कारण विनाशकारी युद्धको सुरुवात भएको व्याख्या गर्दै इजरायलमा सिनवारको मृत्युलाई महत्वपूर्ण शैन्य उपलब्धि मानिएको छ । ...