बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च गर्ने घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्ताको खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्नका डिजाइन गरिएको हो । यो एपमा
तेल अभिभ । इजरायलले दक्षिणी लेबनानमा रहेको हेजबुल्लाहका अड्डाहरूमा आक्रमण गर्न थालेको छ। यी स्थानहरूबाट इजरायलमा रकेट आक्रमण भएपछि बदला स्वरूप कारबाही सुरु गरेको इजरायलले जनाएको हो । गत वर्ष...
इस्तानबुल । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीएको आन्तरिक सङ्कट गहिरिएको छ । हजारौँ मानिस सडकमा ओर्लिएका छन् र धेरै ठाउँमा प्रहरी र...
बेरुत । लेबनानका राष्ट्रपति जोसेफ औनले शनिबार दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणको निन्दा गरेका छन् । सो आक्रमणमा दुई जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । ...
बेइजिङ । शनिबार प्रकाशित एक नयाँ अध्ययनले जलवायु परिवर्तनको दीर्घकालीन तापक्रम र बढ्दो गर्मीको लहरका कारण विश्वभरका तालहरूमा अक्सिजनको स्तर घटेको पत्ता लगाएको छ । अन्वेषकहरूले विगत २० वर्षमा...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति तथा राष्ट्रपति चुनावकी उनकी प्रतिद्वन्द्वी कमला ह्यारिसको सुरक्षा क्लियरेन्स खारेज गरेका छन्। उनले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन सहित धेरै पूर्व अमेरिकी प्रशासनिक...
नाइजरिया । नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणबाट ज्यान गुमाएकाको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले शुक्रबारदेखि तीन दिने शोकको...
नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याएका छन् । शनिबार पानीको महत्वलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भावी पुस्ताका...
वासिङ्टन । मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँगको सशस्त्र द्वन्द्व अन्त्य गर्न खोजेको बताएका छन् । एक्समा प्रकाशित अनलाइन समाचार...
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएको छ। सङ्घीय सरकारले जारी गरेको सूचना...
बैङ्कक । गाजामा युद्ध पुनः भड्किनु ‘निराशजनक’ भएको बताउँदै थाइल्याण्डले एक थाइ नागरिकसहित बन्धकहरूको रिहाइको माग गरेको छ । गत जनवरी १९ मा भएको युद्धविरामपछिको शान्ति भङ्ग भएपछि इजरायलले मङ्गलबारदेखि...
एजेन्सी । इजरायली सुरक्षा अधिकारीहरूले गाजामा इजरायली हवाई आक्रमणमा हमासको सामान्य सुरक्षा बलका प्रमुख रशिद जहजुह मारिएको दाबी गरेको छ । दुई महिनाको युद्धविराम समाप्त भएपछि मंगलवार पुनः सुरु भएको...
एजेन्सी । अमेरिकी सेनाले यमनको राजधानी सानामा हवाई आक्रमणको नयाँ चरण सुरु गरेको छ । हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सात महिला र दुई बालबालिकासहित कम्तीमा नौ जना घाइते भएका छन्...
काठमाडौं । युरोपकै सबैभन्दा व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु भएको छ । नजिकैको एक विद्युत सबस्टेशनमा लागलागी भएसँगै उठान अवतरण ठप्पप्राय भएको हिथ्रोमा उडान अवतरण सुरु भएको र...
इस्लामाबाद । उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा दश जना आतंककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले...
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको चेतावनी दिएपछि इरानका सर्बोच्च नेता आयातोल्लाह खामेनीले आफ्नो देशविरुद्ध अमेरिकी धम्की ‘अर्थहीन’ भएको बताएका छन् । फारसी नयाँ वर्ष...
वासिङ्टन । ह्वाइट हाउसले इरानमाथि दबाब बढाउँदा अमेरिकाले बिहीबार हुथी–सम्बद्ध जहाजहरूबाट ५० करोड डलर बराबरको इरानी तेल खरिद गर्ने चीनस्थित एक तेल प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी...
लखनउ । भारतको लखनउमा शुक्रबार बिहान अवतरण भएको एउटा विमानमा एक जना यात्री मृत फेला परेका छन् । उत्तर प्रदेश राज्यको राजधानीसमेत रहेको लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा एयर...
लन्डन । शुक्रबार लन्डनको हिथ्रो विमानस्थल बन्द रहने भएको छ । विमानस्थल नजिकै रहेको विद्युतीय सबस्टेशनमा भीषण आगलागी भएपछि विमानस्थल २४ घण्टाका लागि बन्द गर्न लागिएको हो । आगलागीका...
काठमाडौँ । जर्मनीले दमास्कसमा आफ्नो दूतावास पुनः खोलेको छ । जर्मन विदेशमन्त्री अन्नालेना बेरबकको भ्रमणसँगै १३ वर्षयता बन्द रहेको दूतावास पुनः खोलिएको हो । डिसेम्बर २०२४ मा पूर्व राष्ट्रपति बसर...
नयाँ दिल्ली । भारतको बेंगलुरुमा एक आइटी इन्जिनियरले प्रहरी समक्ष आफ्नै पत्नीविरुद्ध उजुरी दिएका छन् । विवाहको तीन वर्षसम्म पनि दाम्पत्य जीवन राम्रो हुन नसकेको, पत्नीले शारीरिक सम्बन्ध राख्नका लागि...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले आफ्नो चुनावी अभियानको क्रममा मन्त्रालय खारेज गर्ने वाचा...
तेल अभिभ । हमासले इजरायलको तेल अभिभलाई निशाना बनाएर तीनवटा रकेट प्रहार गरेको छ । इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण हो ।...
काठमाडौं । बेलायती प्रधानमन्त्री कीर स्टारर्मरले युक्रेन सम्झौताको बचाउ नगरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बर्वाद पार्ने बताएका छन् । लण्डनमा वरिष्ठ सैन्य नेताहरुसँगको बैठकमा सहभागी भइसकेपछि उनले युक्रेनसँगको शान्ति सम्झौताको...
मस्को । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताएका छन् । उशाकोभले रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी...
अस्टन (टेक्सास) । टेक्सासको सान ज्याकिन्टो काउन्टीमा लागेको डढेलोले बुधबार साँझसम्म कम्तीमा ५०० हेक्टर वन क्षेत्र जलेको अधिकारीहरूले जनाएका छन् । एबीसी न्यूजका अनुसार, स्थानीय समय अनुसार बेलुका ८ः१६ बजे...
नयाँ दिल्ली । भारतीय क्रिकेटर युजवेन्द्र चहललाई उनीसँग अलग्गिएकी कोरियोग्राफर श्रीमती धनश्री बर्मालाई ४ करोड ७५ लाख भारु गुजारा भत्ताको रुपमा भुक्तानी गर्न आदेश दिइएको छ । बार एन्ड बेन्चको...
वासिङटनडीसी । उत्तरी डाकोटाका न्यायाधीशहरुले वातावरणवादी समूह ग्रिनपिसलाई करोडौं डलर जरिवाना तिराएका छन् । अमेरिकाको इतिहासको सबैभन्दा ठूलो खनिज इन्धन विरोधी विरोध प्रदर्शनमा समूहको भूमिकालाई लिएर तेल कम्पनीलाई ६६...
ब्रातिस्लाभा । पूर्वी स्लोभाकियाको एक झुपडी बस्तीमा बुधबार राति आगलागी हुँदा चार बालबालिका र एक युवाको मृत्यु भएको उद्धार सेवा र स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी ब्रातिस्लाभाबाट करिब तीन...
बामाको (माली) । अमादु नडियायले अब देख्न नसक्ने संसारलाई बुझ्दै एक टुक्रा कागजमा भएका फोकामा सावधानीपूर्वक आफ्ना औँलाहरू चलाए । स्पर्श लेखन प्रणाली ब्रेलको आविष्कार भएको दुई सय वर्ष बितिसकेको...
इस्तानबुल । अधिकारीहरूले इस्तानबुलका मेयरलाई समातेपछि टर्कीमा विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीहरूले सडक र विश्वविद्यालय क्याम्पस अनि भूमिगत स्टेशनहरूमा सरकार विरोधी नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । ...
रफाह । बुधबार राति गाजापट्टीमा इजरायली हवाई आक्रमणमा ४० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । यी हवाई हमलाहरू इजरायलले दक्षिणी गाजाको खान युनिस र रफाह शहरहरू र उत्तरी गाजाको...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिकी शिक्षा मन्त्रालयले खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै छन् । राष्ट्रपतिको चुनावको बेलामा उनले गरेका वाचाहरूमध्ये यो पनि एक थियो ।...
वासिङ्टन डीसी । युक्रेनको ऊर्जा केन्द्रहरू अमेरिकाले चलाउन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्केत गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेको एक दिनपछि ट्रम्पले बुधवार युक्रेनी समकक्षी...
तेल अभिभ । इजरायलमाथि प्रहार भएको क्षेप्यास्त्रको जिम्मेवारी यमनको सशस्त्र विद्रोही समूह हुथीले लिएको छ । तेल अभिभ नजिकैको बेन गुरियन विमानस्थलतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको समूहका सैन्य प्रवक्ताले टेलिभिजनमा...
रफाह । हवाई हमलापछि इजरायलले गाजामा आफ्नो स्थलगत कारबाही तीव्र पारेको छ । दुई दिनमा इजरायली आक्रमणमा ४३० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
बेइजिङ । लागूऔषध सम्बन्धी आरोपमा यस वर्षको सुरुमा चीनले चार क्यानेडियालीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो । क्यानेडाली अधिकारीहरूले यो खबरको पुष्टि गरेका छन् । सजाय पाउने सबैसँग दोहोरो नागरिकता थियो...
काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लादिमिरि जेलेन्स्कीले यसै वर्ष शान्ति प्राप्त हुने बताएका छन् । आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग सकारात्मक फोन वार्ता भएको उल्लेख गर्दै जेलेन्स्कीले यसै वर्ष शान्ति स्थापना...
अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका छन् । मङ्गलबार राति एक राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल प्रभावबाट...
किभ । रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको कैदी आदानप्रदानमा रूस र युक्रेनले ३७२ सैनिक आदानप्रदान गरेको मस्को र...
गाजा । इजरायली सेनाले बुधबार गाजा सहरको साब्रा नजिकैको एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पीडितहरूमा महिला र बालबालिका पनि...