बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोचक

शरीरमा स्वतः रक्सी बन्ने बेल्जियन पुरुष मापसे मुद्दामा निर्दोष ठहर

ब्रसेल्स । रक्सी खाएर गाडी चलाएको मामिलामा मुद्दा खेपिरहेका बेल्जियमका एक पुरुषलाई सोमबार निर्दोष ठहर गरिएको छ । ती पुरुष शरीरले आफैँ रक्सी बनाउने रोग अर्थात् ‘अटो ब्रुअरी सिन्ड्रोम’ (एबीएस)बाट पीडित थिए । नाम नखुलाइएका ...