काठमाडौँ । सरकारले रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले रुसमा श्रम स्वीकृति दिने निर्णय गरेका थिए । राजीनामा दिनु केही दिनअगाडि गरेको ...
काठमाडौँ । चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेट लिमिटेडले बी–१ वा बी–२ भिसामार्फत नेपाली श्रमिक माग गर्यो । उज्वेकिस्तानमा काम गर्नका लागि उक्त कम्पनीले ७५ जना श्रमिक माग गरेको थियो । ...
काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको कार्य रोकेकोप्रति व्यवसायीहरूले आपत्ति जनाएका छन् । क्वालालम्पुरस्थित नेपाली दूतावासले २३ मार्चदेखि मागपत्र प्रमाणीकरणको कार्य रोकेको छ । उक्त कार्यप्रति नेपाली म्यानपावर व्यवसायीहरूले...
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै केही कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो...
काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका २१ जना नेपाली समस्यामा परेका छन् । साउदीको दमामस्थित अलस्पाेर पुगेका २१ जना नेपाली श्रमिकहरू काम नपाएर समस्यामा परेका हुन् । बसुन्धारास्थित...
पोखरा । गण्डकी प्रदेशको लोकसेवा आयोगले १५ सय भन्दा बढी कर्मचारीको सिफारिस र पदपूर्ति गरेको छ । स्थापना भएदेखि हालसम्म १ हजार ५ सय ६८ जनाको पदपूर्ति गरिएको आयोगले जनाएको...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै ३० दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो । आन्तरिक राजस्व कार्यालयमा...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालले आफूभन्दा अघिका मन्त्रीले गरेका निर्णयहरू अध्ययन गरी कतिपयलाई खारेज गरेका छन् भने कतिपयलाई पुनरावलोकनको तयारी गरेका छन् । ...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले इजरायलमा मेनपावर व्यवसायीमार्फत कामदार पठाउने विषयमा छानबिन थालेको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले इजरायलमा...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आफूले हरेक दिन आफ्नो अन्तिम दिन सम्झेर काम गर्दै आएको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दी गृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका...
काठमाडौँ । इजरायलले थप २५२ जना केयरगिभर लैजाने भएको छ । जी–टु–जी मार्फत इजरायलले लक्की ड्रमार्फत छनौटमा नपरेकाहरूलाई समेत लैजान लागेको हो । यसअघि इजरायलका रोजगार केन्द्रहरूमा स्वास्थ्य सहायकको रुममा...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सुधार गर्न निर्देशन दिएका छन्। ...
काठमाडौँ । अछामका सुरजबहादुर कडायत करिब १३ महिना अगाडि वैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । आर्थिक उन्नतिका लागि भन्दै विदेसिएका उनको गत मंगलबार सवारी दुर्घटनामा मृत्यु भयो । ...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रष्टाचार गरेको प्रमाण ल्याए २४ घण्टा भित्रै कारबाही गरिने बताएका छन् । शुक्रबार कोरिया रिटर्नीहरुको छलफलको क्रममा मन्त्री अर्यालले भ्रष्टाचार गरेको पाइए तत्काल...
काठमाडौँ । इजरायलमा मारिएका नेपालीहरूका परिवारलाई इजरायल सरकारले मासिक रूपमा भत्ता उपलब्ध गराउने भएको छ । गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको...
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सामाजिक सुरक्षा कोषका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार कोषको काम कारबाहीका विषयमा जानकारी लिँदै...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो । आज एक सूचना जारी...
काठमाडौँ । कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याइने भएको छ । पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनीहरूको शव नेपाल ल्याइने लागिएको हो । ...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निवर्तमान मन्त्री शरतसिंह भण्डारीले गरेका विभिन्न निर्णयहरू उल्ट्याउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री बनेका डोल प्रसाद अर्याल (डीपी) ले...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री डोल प्रसाद अर्यालले समिति गठन गरेका छन् । श्रम मन्त्रालयसँग सम्बन्धित देखिएका विवादबारे अध्ययन गर्न प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा...
काठमाडौँ । सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै नो अब्जेक्सन लेटर (एनओसी) शाखा प्रमुखले पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित एनओसी शाखामा एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक भीड बढेको तर, आफूले...
काठमाडौँ । इजरायलले मेनपावर व्यवसायीमार्फत समेत नेपाली कामदार लैजाने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । इजरालयमा हाल...
काठमाडौँ । नक्कली प्रमाणपत्र बनाएर जापानमा नेपालीलाई पठाउने गरेको भन्दै कारबाहीमा परेका १४ मेनपावर कम्पनी एकाएक ‘कारबाही मुक्त’ भएको विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको...
काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) ले श्रमाधान सेवा पुनः सुचारु गर्ने भएका छन् । मन्त्रालयको पदबहाली गरेसँगै उनले श्रम कल सेन्टरलाई प्रभावकारी रूपमा...
मकवानपुर । बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याल (डीपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा उनी दोस्रो पटक मन्त्री बन्न पुगेका...
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २०११ मा घरेलु कामदार सम्बन्धी महासन्धि ‘सी–१८९’ पारित गरेको थियो । घरेलु कामलाई व्यवस्थित, सम्मानित, मर्यादित पेसा बनाउन र घरेलु कामदारलाई उचित...
काठमाडौँ । संयुक्त अरब ईमिरेट्स (यूएई) मा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गरिने भएको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त प्रतिबन्ध फुकुवा गरेर घरेलु...
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान गरेका छ । आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो । प्राविधिक समूह...
काठमाडौँ । मलेसियाले अवैधानिक रूपमा बसेका विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई १८ फागुन २०८० देखि १६ पुस २०८१ सम्म घर...
काठमाडौँ । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गर्ने १४ मेनपावर कम्पनीले सफाइ पाएका छन् । वैदेशिक रोजगार विभागले गरेको अनुसन्धानको क्रममा उनीहरूको कमजोरी नभेटिएपछि सफाइ दिइएको...
काठमाडौँ । नलगाड हाइड्रोपवर कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी पदका लागि आवेदन माग गरिएको छ । खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने भन्दै कम्पनीले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र (फागुन २९...
काठमाडौँ । कर्मचारी सञ्चय कोषले ३० जना स्थायी कर्मचारी माग गरेको छ । कोषले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कोषले वरिष्ठ...
काठमाडौँ । कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै बैंकले आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो । स्थायी...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै रिक्त पदका लागि दरखास्त मागेको हो । दशौँदेखि चौथो...
काठमाडौँ । वैदेशिक रोजगारीका लागि दुबई पुगेका एक नेपालीको उद्धार गरी स्वदेश पठाइएको छ । दुबईको एक कम्पनीमा काम गर्दै आएका महोत्तरीका चन्दन कुशवाहाको उद्धार गरी नेपाल पठाइएको हो ।...
काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बाँसगढी नगरपालिका आबद्ध भएको हो । बाँसगढी नगरपालिभित्र...
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका करारमा कर्मचारी भर्ना गर्ने गरी दरखास्त आह्वान गरेको छ । नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडाहरू समेट्ने गरी क्षयरोगमुक्त स्थानीय तह अभियान सञ्चालनार्थ, “क्षयरोगमुक्त अभियान कार्यक्रम...
काठमाडौँ । राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो । योग्य...
काठमाडौँ । सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा सकिन झन्डै एक वर्ष लाग्ने भएको छ । दैनिक १ हजार जनाको दरले परीक्षा लिँदा पनि २०८१ को पुसमा पहिलो चरणको परीक्षा...