काठमाडौँ । नेपाल र रोमानिया सरकारबीच श्रम समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका लागि श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कुबीच द्विपक्षीय श्रम सम्झादारीपत्रमा हस्ताक्षर गरेका हुन् । श्रम बजारको ...
काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले खाडी मुलुकमा घरेलु कामदारमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग गरेको छ । २०७२ सालदेखि महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लागेको थियो ।...
काठमाडौँ । सरकारले जर्मनी र रोमानियासँग द्विपक्षिय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले जमर्नी र रोमानिया सरकारसँग द्विपक्षिय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय...
काठमाडौँ । मेनपावर व्यवसायीको लाइसेन्स (इजाजत पत्र) खारेज गर्ने वैदेशिक रोजगार विभागको निर्णय श्रममन्त्रीले खारेज गरेका छन् । वैदेशिक रोजगार विभागले गत साउन २३ गते सिनामंगलमा रहेको डि. स्क्वायर्ड ग्रुप...
काठमाडौँ । नेपालीहरूले भोग्दै आएको समस्या समाधान गर्न साउदी पुगेका एक म्यानपावर व्यवसायी सम्पर्कविहीन बनेका छन् । सेप्टेम्बर १९ मा साउदी पुगेका फ्रेन्डशिप इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसेसका सञ्चालक वीरेन्द्र शाह सम्पर्कविहीन...
काठमाडौँ । नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको...
काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा गम्भीर बिरामी परेर कोमामा पुगेका नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने भएको हो । ...
काठमाडौँ । सरकारले कन्सल्टेन्सीहरूमार्फत अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउनेमाथि एक्सन लिने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्रहरूलाई (कन्सल्टेन्सी) अध्ययन तथा कलेजको नाममा...
काठमाडौं । नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आइतबार सूचना जारी गरी नेपाली सेनाको सिरिया मिसनमा पठाउनका लागि जनरल सर्जन माग गरेको हो । ...
काठमाडौँ । डेढ वर्ष अघि साउदी पुगेका २० जना नेपाली यतिबेला बेरोजगार छन् । उनीहरूले चार महिनादेखि न काम पाएका छन्, न तलब । एउटा कोठामा बन्दीजस्तै जीवन बिताउन...
काठमाडौँ । इराकमा चार नेपाली महिलालाई बन्धक बनाएर राखिएको छ । माल्टा भनेर दुबईबाट इराक पुर्याइएका उनीहरूलाई बन्धक बनाएर राखिएको हो । उनीहरूले उद्धारका लागि गुहार मागेका छन् ।...
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा अवसर भन्दै नक्कली विज्ञापनको बिगबिगी बढेको छ । राज्य संयन्त्रलाई नै चुनौती दिने गरी नक्कली विज्ञापन निकाल्दै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती सूचना प्रकाशित हुन...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महाप्रबन्धक पदको आवेदन माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै उदयपुर सिमेन्टको महाप्रबन्धक पदका लागि आवेदन खुलाएको हो । महाप्रबन्धक...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा श्रम सम्झौताका सवाललाई पनि प्रमुखताका साथ उठाउन सरोकारवालाले जोड दिएका छन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा ऊर्जा, पूर्वाधार विकास, कृषि,...
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बैंकमार्फत ऋण निकाल्न मिल्ने व्यवस्था गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यस्तो व्यवस्था गर्न लागेको हो । त्यसका लागि वैदेशिक...
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज अन्तर्गतको दन्त चिकित्सा शिक्षण अस्पतालका लागि हाउस अफिसर (दन्त चिकित्सा) पदमा दुई कर्मचारीको माग भएको छ । बीडीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट...
काठमाडौं । स्वास्थ्य सेवा विभागले कमाण्डरसहित १० जना सुरक्षा गार्ड मागेको छ । विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान भएको हो । त्यसका लागि इजाजतप्राप्त फर्म...
काठमाडौँ । केही दिन अगाडि सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल बन्यो । कुवेतमा नेपाली विशेषज्ञ डाक्टरको लागि रोजगारीको अवसर भन्दै सार्वजनिक गरिएको उक्त विज्ञापनमा नेपालबाट ९७५ विशेषज्ञ डाक्टर माग गरिएको...
काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न (प्राविधिक/अप्राविधिक) पदहरूमा दरखास्त आह्वान गरेको हो । ...
काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई वटा मेनपावर कम्पनीको लाइसेन्स निलम्बन गरेको छ । ओमेगा इन्टरनेशनल र ओक्सन इन्टरनेशनल (अवतार ह्युमन रिसोर्स) मेनपावर कम्पनीलाई विभागले निलम्बन गरेकाे हाे । ...
मकवानपुर । बागमती प्रदेश सरकारले ७१ वटा पालिकामा न्यायिक सहजकर्ता नियुक्तिको तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको ११ वटा जिल्लाका ७१ वटा गाउँपालिकामा न्याय सम्पादनमा...
काठमाडौँ । स्वदेशमा अवसरको कमी भएको भन्दै विदेश पलायन हुने नेपाली युवाहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन विदेश जानेहरूको लर्को हुन्छ । अध्ययन, रोजगारी होस्...
मकवानपुर । बागमती प्रदेश सरकारले वार्षिक रूपमा ५० हजार व्यक्तिलाई रोजगारी दिन आवश्यक योजना तर्जुमा गर्ने भएको छ । प्रदेश सरकारले तयार पारेको श्रम तथा रोजगार नीतिमा संवैधानिक व्यवस्था भएअनुसार...
काठमाडौँ । रामेछापकी २९ वर्षीया अस्मिता तामाङ (नाम परिवर्तन) को तीन वर्ष अगाडि श्रीमानको मृत्यु भयो । सवारी दुर्घटनामा परेर श्रीमानको मृत्यु भएपछि दुई छोराछोरी, सासु, ससुरासहित घर परिवारको जिम्मेवारी...
काठमाडौँ । वैदेशिक रोजगार व्यावसायिक गणतान्त्रिक मञ्चको अध्यक्षमा धनलाल जैसी पुनः निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न साधारण सभा तथा प्रथम अधिवेशनमार्फत अध्यक्षमा जैसी पुनः निर्वाचित भएका हुन् । मञ्चको...
काठमाडौँ । लेबनानले नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो । लेबनानका अवैतनिक महावाणिज्यदूत...
काठमाडौँ । मकवानपुर, पालुङका विकास (सांकेतिक नाम) काठमाडौँमा सार्वजनिक यातायात चलाउँथे । काठमाडौँभित्र बस चलाउँदै आएका उनको कमाई राम्रै हुन्थ्यो । उनलाई आफ्नो घरखर्च चलाउन पुगेकै थियो । केही गर्न...
काठमाडौं । नेपाली राजदूतावासहरूको क्षमता बढाइने भएको छ । बढी नेपाली श्रमिकहरू तथा नेपालीहरू बसोबास गर्दै आएका देशका दूतावासहरूको क्षमता बढाउन लागिएको हो । धेरै नेपाली श्रमिकहरू रहेको मुलकका...
काठमाडौँ । नेपालमा आउने विदेशी श्रमिकले नेपाल बस्न पाउने समयावधि थप गरिएको छ । अबदेखि विदेशी श्रमिकहरूले नेपालमा बढीमा १२ वर्षसम्म बस्न पाउने भएका छन् । यसअघि त्यस्ता श्रमिकहरूले नेपाल...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गतसम्म उत्र्तिण गरेका स्नातक...
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका सम्पूर्ण क्रियाकलाप अनलाइन प्रणालीमार्फत हुने भएका छन् । विभागले प्रवाह गर्दैै आएको सेवालाई अनलाइन मार्फत सञ्चालन गर्न आवश्यक सिस्टमको विकास गरेको छ । ...
काठमाडौँ । नागरिक समाज अभियान (पिपुल फोरम) ले वैदेशिक रोजगार ऐन २०६४ मा विविध विषय संशोधन गर्न माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई भेटेर...
डडेलधुरा । सुदूरपश्चिम विश्वविद्यालयले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकाय अन्तरगत डडेलधुरा मेडिकल कलेजका लागि पदपूर्ति गर्नेगरी शुक्रबार दरखास्त आह्वान गरेको हो । ...
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी देखिएको छ । गत आर्थिक वर्षको ४ महिनामा ९...
काठमाडौँ । प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले निजामती सेवाका नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान गरेको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन...
काठमाडौँ । इजाजत पत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने २ मेनपावर व्यवसायीलाई कारबाही गरिएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम इजाजत पत्र नलिई सञ्चालनमा रहेका...
काठमाडौँ । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म...
काठमाडौँ । मेनपावर व्यवसायीले वर्ष दिनमा कम्तीमा १०० जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने कानूनी व्यवस्था छ । वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीले पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा...
काठमाडौँ । केही दिनेदेखि वैदेशिक रोजगार विभागको सफ्टवेयरमा समस्या देखिएको छ । विभाग अन्तर्गत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सर्भर डाउन भएको छ । जसले गर्दा श्रम स्वीकृति,...
काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको परिवारले पाउने आर्थिक सहायता बढ्ने भएको छ । वैदेशिक रोजगार बोर्ड मार्फत प्रदान गरिँदै आएको आर्थिक सहायताको रकम बढ्ने भएको हो । ...
काठमाडौँ । पीडितलाई क्षतिपूर्ति नदिने २ वटा मेनपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाउने श्रमिकलाई ठगी गर्दै क्षतिपूर्ति नदिने दुई वटा मेनपावर...