काठमाडौं । चौधरी ग्रुपले आर्थिक बर्ष २०७७/०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ । नेपाली काँग्रेसका सांसद उद्योगी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक बर्षमा सरकारी ढुकुटीमा उक्त ...
बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद गुज्रेको चिया प्रकरणमा नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका जिम्मेवार पदाधिकारी जवाफदेहिता नै हुन छाडेका छन् । हेटौँडा उपमहानगरपालिका–३, बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर...
सरकारले यही भदौ २५ गते प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनलाई पूर्ण भन्सार छुट दिँदै एमएस बिलेटको भन्सारदर भने बढाएको छ । सरकारले यसबाट व्यापार घाटा न्यूनीकरण र स्वदेशी उत्पादन प्रोत्सहन हुने...
प्रतिस्थापन विधेयकमार्फत् सरकारले नेपालमा आउने स्टील र बिलेटमा अन्तः शुल्क बढाइदिएपछि डन्डी उद्योगीहरू बिरोधमा उत्रिएका छन् भने नेपालमै बिलेट उत्पादन गर्दै आएका उद्योगीहरूले सरकारको निर्णयलाई स्वागत गरेका छन् । सरकारप्रति...
सरकारले छड बनाउने स्पञ्ज आइरन आयातमा भन्सार छुट दिएपछि नेपालका व्यवसायिक छाता संगठन दोधारमा परेका छन् । चालू आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सरकारले स्पञ्ज आइरन आयात गर्नेलाई...
आगलागी भएको डेढ महिनापछि नेबिको प्रालिले बालाजु औद्योगिक क्षेत्रको प्लान्टबाट बिस्कुट उत्पादन पुनः थालेको छ । उद्योगमा साउन २३ गते भीषण आगलागी भएको थियो । छोटो अवधिमै सो...
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले म्याद गुज्रिएको युनिलिभरको ‘रेड लेबल’ चिया प्रकरणमा लफडा झिकेका छन् । हेटौँडा उपमहानगरपालिका–३, बसामाडीस्थित युनिलिभरको चिया प्रशोधन केन्द्रमा गत भदौ १५ गते...
काठमाडौं । प्रविधिको उच्चतम प्रयोगसहित सञ्चालनमा आएको एशियन कंक्रिटोले इट्टा/टायल लगायत ३० प्रकारका निर्माण सामाग्री उत्पादन थालेको छ । डेढ अर्ब लगानीमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा स्थापना भएको कंक्रिटोले आधुनिक...
काठमाडौं । नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायती दूतावासले सहयोग गर्ने भएको छ । नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायती दूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको...
काठमाडौं । आर्थिक वर्ष २०७८÷०७९ को प्रतिस्थापन बजेटले अटोमोबाइल क्षेत्रमा पारेको प्रभावबारे नाडाका उपाध्यक्ष करण चौधरी नेतृत्वको टोलीले अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेको छ । उक्त छलफलमा उपाध्यक्ष चौधरीले...
चिनी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो । ...
सरकारले गत साताको शुक्रबार प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गरेपछि देशका उद्योगी दुई धारमा बाँडिएका छन् । सरकारले बजेटमार्फत स्पञ्ज आइर (फलामको कच्चा) पदार्थको आयातमा शून्य भन्सारको व्यवस्था लागू गर्दै बिलेट...
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण नेपालका १७ प्रतिशत होटल सधैका लागि पूर्णरुपमा बन्द भएका छन् । आज नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा परेको प्रभाव बारे छलफल गर्दा...
पूर्वका उद्योगी/व्यवसायीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई पत्र लेखेका छन् । उनीहरुले आर्थिक वर्ष २०७८/७९ को बजेटले दिएको सुविधा प्रयोग गर्न नपाएकाले सुविधा प्रयोग गर्ने व्यवस्था गरिदिनु पत्र लेखेका...
नेपाल उद्योग परिसंघ (सिएनआई) ले सरकारले हालैमात्र जारी गरेको संयुक्त सरकार सञ्चालनको साझा न्यूनतम कार्यक्रमले आफुहरुले उठाएको ‘मेक इन नेपाल’ अभियानलाई टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । वर्तमान सरकार...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिक्विड अक्सिजन प्लान्ट स्थापनामा सरकारले सहुलियत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शंकर ग्यास प्रालिले नवलपरासीको देवचुली नगरपालिकामा निर्माण थालेको नेपालकै पहिलो लिक्विड...
कोभिड–१९ को प्रभाव डेरी उत्पादनका क्षेत्र दूग्ध चिस्यान केन्द्र तथा दुग्ध उद्योगहरुलाई १८ करोड ३२ लाख बराबरको विद्युत महसुल छुट दिन राष्ट्रिय दुग्ध विकास बोर्डले सरकारलाई सिफारिस गरेको छ ।...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भातृ संगठन ‘नेपाली युवा उद्यमी फोरम’ काठमाडौं च्याप्टरको चौंथो साधारण सभाले नयाँ कार्य समितिको चयन गरेको छ । कोभिड १९ महामारीका कारण भर्चुअल माध्यमबाट...
लामो समयअघि निजीकरण भएका केही सरकारी उद्योगहरु पुनः सरकारले नै फिर्ता लिनुपर्ने सुझाव एउटा अध्ययन प्रतिवेदनले दिएको छ । रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले उद्देश्यअनुसार सञ्चालन...
पछिल्लो समय नेपाली औद्योगिक क्षेत्रमा चिनियाँ लगानी ह्वात्तै बढेर गएको छ । अघिल्ला वर्षहरूको तुलनामा चालू आर्थिक वर्षमा भारतलाई समेत पछि पार्दै चिनियाँ लगानीले अग्रता लिएको हो । चालू आर्थिक वर्षको...
काठमाडौं । भन्सार एजेन्टको नयाँ लाइसेन्स यही आर्थिक वर्षभित्र जारी हुने भएको छ । २० वर्षदेखि हुन नसकेको नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको भन्सार विभागले...
सरकारी संस्थानहरु डुब्नुमा राजनीतिक नियुक्ति नै प्रमुख कारण रहेको एक अध्ययनले देखाएको छ । संस्थानहरुले आफ्नो क्षमताभन्दा कम उत्पादन गर्नु, प्रतिस्पर्धी बजारको वास्ता नगर्नु, प्रविधि प्रयोगमा ध्यान नदिनु...
काठमाडौं । नेपाल औषधी लिमिटेडको महाप्रबन्धकमा तीन जना सिफारिस भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा गठित महाप्रबन्धक छनोट तथा सिफारिस समितिले ह्वाङ्दी ८, गुल्मीका अर्जुन अर्याल, राजपुर २,...
नेपाललाई अहिले बढी भएको बिजुलीको व्यापार कसरी गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । उत्पादित बिजुली बेच्न गरिएका केही छलफलसमेत निष्कर्षमा नपुगेपछि नेपालले गर्ने भनेको उर्जा व्यापार...
काठमाडौं । नेपाली औद्योगिक क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो छ । सोही क्रममा लकडाउनकै बीच पनि कुल १३७ प्रोजेक्टका लागि २७ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्रिएको उद्योग...
काठमाडौं । प्राथमिकता प्राप्त क्षेत्रको उद्योगका लागि सरकारी स्वामित्वको जग्गा लिजमा दिने बाटो खुला हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको औद्योगिक व्यवसाय नियमावली २०७७ मा त्यस्तो...
काठमाडौं । औद्योगिक तथा व्यावसायिक क्षेत्रमा काम गर्ने लाखौं मजदुर (श्रमिक) विस्थापित हुने खतरा देखिएको छ ।कोभिड–१९ को प्रभावका कारण लकडाउन तथा निषेधाज्ञा गरी झण्डै ६ महिनासम्मको प्रतिकुलताले उद्योग, व्यवसाय...
काठमाडौँ । १२० दिन लामो बन्दाबन्दी (लकडाउन) झेलेको औद्योगिक क्षेत्रले उद्योगधन्दा सञ्चालनको तरखर नगर्दै निषेधाज्ञाको मार झेल्नु परेको छ । कोरोना संक्रमण बढी देखिएका क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन उद्योगमन्त्री मातृका यादवको विवादका कारण वर्षौंदेखि रोकिएको सार्वजनिक संस्थानहरुको नियुक्ति प्रक्रिया सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त रहेका...
काठमाडौ । औद्योगिक तथा वाणिज्य क्षेत्रमा काम गर्ने गरी एपक्यामको स्थापना भएको छ । रााष्ट्रिय तथा अन्तर्राष्ट्रिय र बहुराष्ट्रिय पक्षका विवाद नेपालबाटै समाधान गर्ने गरी नेपालमा एपक्यामको स्थापना भएको हो...
काडमाडौं । स्वदेशी उद्योगहरुले आवश्यक प्राविधिक जनशक्ति विदेशबाट ल्याउन पाउने भएका छन् । उद्योग मन्त्रालयले विदेशी कामदार सम्बन्धि एक निर्णय गर्दै आवश्यकताका आधारमा उद्योगहरुले प्राविधिक जनशक्ति विदेशबाट पनि ल्याउन पाउने...
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नो सेवालाई आंशिक रुपमा बन्द गरेको छ । संक्रमणको जोखिम बढेसँगै विभागले नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता कार्यहरु, अत्यावश्यकबाहेक अन्य व्यापारमूलक...
काठमाडौं । उद्योग विभागले कोभिड–१९ का कारण गत चैत्र ११ गतेदेखि कारोबार बन्द भएका र पेटेण्ट, डिजायन तथा ट्रेडमार्कको नवीकरण नभएका उद्योग, फर्म तथा कम्पनीहरुलाई नवीकरण गर्न अनुरोध गरेको छ...
काठमाडौं । गत आर्थिक वर्ष (२०७६/७७) मा व्यापार घाटामा सुधार आएको तथ्याँक भन्सार विभागले सार्वजनिक गरेको छ । एक वर्षमा व्यापार घाटा १६.७१ प्रतिशतले कमी आएको छ । यस अवधिमा...
काठमाडौं । कोरोनाको कहरबीच सत्तारुढ दलभित्रको विवादले मुलुकमा राजनीतिक सरगर्मी बढ्दै गएको समयमा निजी व्यावसायिक क्षेत्रमा पनि नयाँ नेतृत्वका लागि होड चल्न थालेको छ । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग...
काठमाडौं । सरकारले ३ महिनासम्म लकडाउन घोषणा गर्दा अटोमोबाइल्स डिलरहरुलाई एउटै चिन्ताले सताउँथ्यो, ‘लकडाउन होउञ्जेल त ठीकै छ, त्यसपछि व्यवसाय कसरी धान्ने ?’ अझै पनि सवारीसाधनलाई विलासी मान्ने हाम्रो समाज र...
काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम उपभोक्ता हित समितिले वन पैदावार बिक्रीसम्बन्धी रोक्का रहेका सबै टेन्डर प्रक्रिया खुल्ला गर्न वन तथा वातावरण संरक्षण मन्त्रालयलाई निर्देशन दिएको छ । ...
भारत र चीनबीचको ‘शीतयुद्ध’ नयाँ मोडमा पुगेको छ । सीमा विवादसँगै बोर्डरमा देखिएको भारतको राष्ट्रवाद अहिले आर्थिक राष्ट्रवादमा रुपान्तरण भएको हो । लद्दाखको गलवान उपत्यकास्थित भारत–चीन सीमा क्षेत्रमा चिनियाँ सेनासँग...