लामो समयदेखि घाटा बेहोरिरहेको नेपाल आयल निगममा निजी क्षेत्र घुसाउने खेल सुरु भएको खुलेको छ । सरकारले निरन्तर घाटा बेहोरिरहेको निगममा साझेदारका रूपमा निजी क्षेत्रलाई निश्चित प्रतिशत सेयर दिएर घुसाउने प्रक्रिया अघि बढाएको खुलेको हो ...
आन्तरिक तथा बाह्य कारणले यतिबेला नेपालमा सञ्चालित तीन प्रकारका उद्योग समस्यामा परेका छन् । भारत सरकारले लिएको नीतिका कारण दुई प्रकारका उद्योग र नेपाल सरकारको नीतिले एक प्रकारको उद्योग समस्यामा...
पर्सा । वीरगञ्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेको धान कुट्ने थ्रेसर मेसिन कुनै बेला हेलिकप्टरबाट हुम्ला, जुम्लासम्म पुग्थ्यो । किसानलाई आवश्यक कुटो, कोदालोदेखि विद्युत् प्राधिकरणलाई आवश्यक पर्ने सामानसमेत यसै उद्योगबाट...
आर्थिक वर्ष २०७९।८० को बजेटमा आफूले विगतमा उठाउँदै आएका विषयहरूमध्ये केही विषयहरू सम्बोधन भएकोमा यस फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले खुसी व्यक्त गरेको छ । बजेट वक्तव्यमा आयातलाई निरुत्साहित...
नेपाल बिस्कुट उत्पादक संघले आगामी आर्थिक वर्षको लागि प्रस्तुत बजेट स्वागत योग्य रहेको बताएको छ । बिस्कुट जस्तो स्वदेशी उद्योगको उत्थानको लागि नेपाल सरकारले गरेको सकारात्मक निर्णयले देशभरिका बिस्कुट उद्योगीहरू आशावादी...
सरकारले आज प्रतिनिधिसभा र राष्ट्रियसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम पेस गरेकी हुन् । आगामी आर्थिक वर्षको बजेटको पूर्व...
आन्तरिक तथा बाह्य व्यापारलाई थप सहज बनाउन देशभर ‘व्यापार पूर्वाधार’ निर्माणको गति बढेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको नेतृत्वमा देशका विभिन्न स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी...
विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक इण्डोनेशियाले निकासी बन्द गरेको छ । रुस–युक्रेन युद्धको प्रभाव देखाउँदै राष्ट्रपति जोको विडोडोले इण्डोनेशियाबाट पाम तेलको निकासी पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्...
उद्योग संगठन मोरङले अर्थतन्त्र संकटोन्मुख भइरहँदा नियमनकारी निकायबीच समन्वय खल्बलिएकोप्रति चिन्ता व्यक्त गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि संगठनले अर्थतन्त्र थप जटिल हुनेतर्फ चिन्ता...
चर्को मूल्यवृद्धिसँगै बजारमा निर्माण सामग्री अभाव चुलिएको छ । रूस–युक्रेन युद्धलाई कारण देखाएर शतप्रतिशतसम्म बढेको डण्डी बढेकै मूल्यमा पनि पाइन छाडेको हो । बजारमा मागअनुसारको डण्डी पाउनै छाडिएको निर्माण व्यवसायी...
नेपालले आज (चैत ११) गतेदेखि अहिलेसम्मकै महँगो दरमा भारतबाट विद्युत आयात थालेको छ । इन्डियन इनर्जी एक्सचेञ्ज (आइईएक्स) मा प्रतियुनिट २० भारु तिर्नेगरी गएराति १२ बजेदेखि नेपाल विद्युत प्राधिकरणले भारतबाट...
आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट छलफल थालेको अर्थ मन्त्रालयलाई दुग्ध व्यवसायीहरूले ११ बुँदे सुझाव दिएका छन् । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र मन्त्रालयका अधिकारीहरूलाई नेपाल डेरी एशोसिएसनले दुग्ध क्षेत्र...
नेपाल–चीन वैदेशिक व्यापार गर्न उत्तरतर्फ हाल दुईवटा नाका सञ्चालनमा छन् । रसुवा जिल्लाको रसुवागढी र सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाका नेपाल र चीनबीच सिधा व्यापार गर्ने दुईवटा नाका हुन् ।...
शाैर्य सिमेन्टले व्यवसायिक उत्पादन थालेको छोटो अवधिमा (१० महिना) मै मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न गरेको छ । गत जेठदेखि उद्योगले व्यवसायिक उत्पादन थालेको थियो । उत्पादन थालेदेखि...
अर्घाखाँची ओपिसी सिमेन्टले नेपाल सरकारको ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो । ग्रेडको...
नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलङ्कासँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव राखेको छ । नेपालका लागि श्रीलङ्काकी राजदूत हिमाली शुभासिनी अरूनातिलकासँग जमलस्थित चेम्बर भवनमा शुक्रबार भएको भेटवार्तामा अध्यक्ष...
स्वच्छ व्यवसायी समूहले नेपाली महिलाहरूको आम रूपान्तरणका लागि आर्थिक संलग्नता बढाउनुपर्ने र यस महिला उद्यमशीलता विकास आवश्यक रहेको जनाएको छ ।‘दिगो विकास लक्ष्य स्वच्छ व्यवसाय तथा सामाजिक उद्यमशीलता’ विषयक छलफल कार्यक्रममा...
चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १५ वटा मूख्य काम गरेको छ । चालू आर्थिक वर्षका लागि बजेटमा व्यवस्था गरिएका र आफ्नो दैनिक कार्यभारतर्फका...
उद्योग विभागले आगामी आर्थिक वर्ष २०७९÷८० देखि ‘फेसलेस’ सेवा सुरू गर्ने भएको छ । विभागले आर्थिक वर्षको सुरुवाती महिना साउनदेखि नै सबै प्रकारका सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो । ...
कोरोना सङ्क्रमण भएर एकान्तबासमा रहेकै बेला माघ ५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पाँचतारे होटल अलफ्टमा चिनियाँ लगानी रहेको कम्पनीलाई क्यासिनो सञ्चालन निम्ति पूर्वस्वीकृति दिए । ...
यूरोएसियाली दुई ठूला मुलुक रुस र युक्रेनबीचको विवाद असर नेपालसम्म आइपुगेको छ । पूर्वी यूरोपका दुई छिमेकी देश तथा पूर्व सोभियत संघका सदस्य मुलुक आपसमा सैन्य भिडन्तको स्थितिमा पुग्दा त्यसको...
संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले गत वर्ष (२०७७ सालमा) तीन महिनाका लागि एउटा उपसमिति गठन गर्यो । समितिले नेपालमा सञ्चालनमा रहेका उत्पादनमूलक उद्योगहरूको वास्तविक...
विराटनगर । विराटनगर–२ का ३८ वर्षीय ईश्वर बास्कोटाले तीन वर्ष अघि ३ लाख रुपैयाँमा सुरु गरेको खाजा घर अहिले नाङ्लो फास्टफुडमा परिणत भई मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न...
जलस्रोतमा विश्वकै दोस्रो ठूलो धनी देश नेपालले विदेशमा खानेपानी निर्यात गर्न आवश्यक मापदण्ड बनाउँदैछ । नेपाल गुणस्तर तथा नापतौल विभागले पानी प्रशोधन व्यवस्थित र निर्यात सहजीकरण गर्न थप मापदण्ड तयार...
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो समय नेपालको निर्यात व्यापार सुधारिन थालेको छ । यसअघि, वार्षिक दशौं खर्बौं रूपैयाँको आयात गर्ने नेपालले वर्षभरिमा मुस्किलले एक खर्बको निर्यात गथ्र्यो । गत आर्थिक वर्ष...
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा १० उद्योगहरूलाई विद्युत् आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । सात वटा उद्योगहरूलाई करिब १११ मेगावाट...
मोरङको सुन्दर हरैचा, विराटचौकस्थित ‘लुमा घरेलु अल्लो कपडा उद्योग’ले अहिले स्वदेश मात्रै होइन, विदेशमा समेत व्यापार फैलाएको छ । ९ वर्षअघि सीता र अशोक कुलुङ राई दम्पतीले नयाँ व्यवसाय गर्ने...
विश्व बजारमा नेपालमा उत्पादित धागोको निर्यात बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक विश्लेषण गर्दा नेपालमा उत्पादित धागोको माग बढ्न थालेको देखिएको हो । चालू आर्थिक...
युएईमा व्यापार विस्तार गर्ने गरी नेपाल युएई बिजनेस काउन्सिल स्थापना भएको छ । सीईओ क्वल ग्लोबल नेपाल र सेन्टर फर डिपलोमेटिक डाइलग सेडिटले यूएईको दुतावाससँगको सहकार्यमा काउन्सिल स्थापना गरिएको ग्लोबल नेपालले बताएको छ । यूएई विजनेश काउन्सिलले यूएईमा नेपालबाट कस्तो व्यापार विस्तार गर्न र यूएईबाट नेपालमा...
नेपालमा खपत हुने सबैजसो वस्तु विदेशबाट आइरहँदा पाँच प्रकारका वस्तु उत्पादनमा नेपाल आत्मनिर्भर बन्नसक्ने देखिएको छ । उद्योग विभागले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार चिया, पेन्ट्स, केबल तार, जुत्ताचप्पल र जस्तापाताको...
सरकारले आज मंसिर ९ गते ‘स्वदेशी उद्योग र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारासहित ‘सातौं उद्योग दिवस’ मनाउँदैछ । बि.सं. २०७१ साल चैत २० गते मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष मंसिर...
नेपालमा १०४ वर्षसम्म जहानियाँ शासनमार्फत जनतामाथि अत्याचार थोपरेका राणाहरूले केही राम्रा काम पनि गरे । विद्यालय, अस्पताल र सडक पूर्वाधार लगायत विकासका कामको थालनी राणाहरूले नै गरेका थिए । राणाहरूले...
स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मुलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ । आर्थिक बर्ष २०७६/०७७ मा स्वास्थ्य र...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग उपभोक्तालाई ठगिनबाट जोगाउने र कालोबजारी रोक्ने महत्वपूर्ण भूमिकामा रहेको निकाय हो । विभागले दैनिक रूपमा गर्ने बजार अनुगमनले उपभोक्तालाई ठगिनबाट र बजारलाई कालोबजारीबाट जोगाउन...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले मिठाई तथा फलफूल पसलमा अनुगमन गर्दै उपभोक्ता ठगेको पाइएपछि कारबाही गरेको हो । भक्तपुरको धनुषा...
नेपालमा विद्युत उत्पादन बढेर लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र प्रयोग बढ्न थालेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै विद्युत खेर जान थालेको...
विशेष आर्थिक क्षेत्रमा मदिराजन्य र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ । यससँगै, हातहतियारजन्य र विष्फोटक उद्योग समेत खोल्न नपाइने व्यवस्था गरिएको छ । सरकारले विशेष...
जेठ ६ गते सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका सात मन्त्रीको नियुक्ति संविधानअनुसार नभएको व्याख्या ग¥यो । सर्वोच्चले नेकपा (माओवादी केन्द्र) को उम्मेदवार भई चुनाव जितेर नेकपा (एमाले)...
चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा एक अर्ब ५८ करोड रुपैयाँको प्याज आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्ममा उक्त मूल्यको प्याज आयात भएको हो...
चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ८७ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले दिएको जानकारी अनुसार साउनदेखि असोज महिनासम्ममा स्वदेशी तथा विदेशी गरेर ८७ वटा उद्योग दर्ता...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले वृद्धि गरिएको औद्योगिक विद्युत डिमान्ड शुल्क अबिलम्ब फिर्ता गर्न सरकारसँग माग गरेको छ । मंगलबार महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा...