बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

उद्योग-वाणिज्य

कम्पनी खोल्न गाह्रो, बन्द गर्न झनै

दाङका भक्तबहादुर चौधरीसहित १२ जना मिलेर २०७६ सालमा ‘घोराही टेम्पो ई–रिक्सा प्रालि’ नामक कम्पनी दर्ता गरे । कम्पनी खोल्न उनीहरूलाई एक साता लागेको थियो ।  कम्पनी खोलेपछि विद्युतीय रिक्सा चलाउन सहज होला भन्ने भक्तबहादुुरलाई ...