मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

आईसीसी च्याम्पियन्स ट्रफी २०२५

न्युजिल्यान्डविरुद्ध शुभमन गिलले भारतीय टोलीको कप्तानी गर्ने

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा आइतबार भारतले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डको सामना गर्नेछ । समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत दुबै यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । त्यसैले आइतबार हुने खेलमा समूह